PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • 'प्रिस्याट' प्रश्न पत्र चोरीमा समितिको निष्कर्ष : राति चोरी गरेर हेडक्वाटरभित्रै फोटोकपी, हवलदारलाई १ लाख रुपैयाँमा बिक्री

    'प्रिस्याट' प्रश्न पत्र चोरीमा समितिको निष्कर्ष : राति चोरी गरेर हेडक्वाटरभित्रै फोटोकपी, हवलदारलाई १ लाख रुपैयाँमा बिक्री

    काठमाडौं : साउन १५ र १६ गते भएको 'प्रिस्याट' परीक्षाको प्रश्न पत्र प्रहरीले नै चोरी गरेको पुष्टि भएको छ। प्रश्न पत्र चोरी भएको घटना बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजी वसन्त लामाको नेतृत्वमा गठन गरेको टोलीले प्रहरीबाट नै चोरी भएको छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ। डिआइजी लामाले प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएका हुन्। छानबिन टोलीले प्रश्न पत्र चोरी गर्ने,…

    विस्तृतमा पढ्नुस्

  • नेइमारले १० नम्बर जर्सी दिन खोजेका थिए तर मेस्सीले रोजे नम्बर ३०

    नेइमारले १० नम्बर जर्सी दिन खोजेका थिए तर मेस्सीले रोजे नम्बर ३०

    लामो चर्चापछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। यसअघिको करियर स्पानिस क्लब बार्सिलोनाबाट खेलेका उनी २ वर्षे करारमा पीएसजी पुगेका हुन्। एक दशक भन्दा बढी समय बार्सिलोनाबाट १० नम्बर जर्सीमा मैदानमा देखिएका मेस्सी अब पीएसजीमा भने ३० नम्बर जर्सीमा देखिनेछन्। 'पीएसजीबाट मेरो करियरको नयाँ अध्याय सुरु गर्न पाउँदा उत्साहित छु,' मेस्सीले भनेका छन्, 'क्लबका…

    विस्तृतमा पढ्नुस्

  • बाढीग्रस्त मेलम्ची क्षेत्रमा ४ वटा यान्त्रिक पुल निर्माण गर्न सरकारको निर्देशन, कस्तो हो यो पुल?

    बाढीग्रस्त मेलम्ची क्षेत्रमा ४ वटा यान्त्रिक पुल निर्माण गर्न सरकारको निर्देशन, कस्तो हो यो पुल?

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकको मेलम्चीस्थित बाढीग्रस्त क्षेत्रमा तत्काल ४ वटा मोड्युलर यान्त्रिक पुल बनाउन निर्देशन दिएका छन्। मंगलबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। पुल निर्माणको आर्थिक व्यवस्थापन प्राधिकरणको रहने र निर्माण जिम्मा नेपाली सेनालाई दिइएको कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए। कस्तो हुन्छ यो पुल? सरकारले मेलम्ची क्षेत्रमा निर्माण गर्न…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय

    बालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद सजाय

    नुवाकोटः बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए। खड्काका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो। पौडेलले २०७७ वैशाख ३०…

    विस्तृतमा पढ्नुस्

  • किन लगाइयो राति ८ बजेपछि सवारीसाधनमा निषेधाज्ञा ? के यसले संक्रमण कम गर्न सहयोग गर्छ ?

    किन लगाइयो राति ८ बजेपछि सवारीसाधनमा निषेधाज्ञा ?  के यसले संक्रमण कम गर्न सहयोग गर्छ ?

    काठमाडौं : मंगलवार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्यो। बैठकले काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा सम्बन्धी निर्णय गर्दै थियो। त्यति मात्र होइन पछिल्लो दिन यता बढेको कोरोना संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण थियो। बैठकले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा थप गर्ने निर्णय गरियो। अर्थात् भदौ ८ गतेसम्म निषेधाज्ञाको अवधि बढाइयो। चार महिनादेखि निषेधाज्ञा खेप्दै आएका उपत्यकावासीलाई…

    विस्तृतमा पढ्नुस्

  • ९२ लाख रुपैयाँ हुन्डी रकम सहित काठमाडौंबाट चार जना समातिए

    ९२ लाख रुपैयाँ हुन्डी रकम सहित काठमाडौंबाट चार जना समातिए

    काठमाडौंः हुन्डीको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट चार जनालाई रकम सहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल,  गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइ रहेको परिसरका एसपी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९१०, आज थपिए १ हजार १८६ जना

    काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९१०, आज थपिए १ हजार १८६ जना

    काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १८६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। देशभर भने ४ हजार ९०४ जनामा कोभिड १९ संक्रमण देखिएको छ।   स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७९५ जना, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनामा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकामा पछिल्लो समय फेरि संक्रमण दर बढ्दै गएको छ। त्‍यस कारण उपत्यकाभर भदौ ८ सम्म निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • सरकारको कुल ऋण १७ खर्ब २९ अर्ब पुग्यो : यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको श्वेतपत्र

    सरकारको कुल ऋण १७ खर्ब २९ अर्ब पुग्यो : यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको श्वेतपत्र

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्रको खण्डन गरेका छन्। उनले उक्त श्वेतपत्रबाट 'अवास्तविक तस्विर' मात्र बाहिर ल्याइएको बताएका छन्। मंगलबार संघीय प्रतिनिधि सभामा देशको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै शर्माले ओली सरकारका पालामा देश झन् समस्यामा परेको बताएका हुन्। २०७४ चैतमा तात्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा त्यो आर्थिक वर्षको अन्त्यमा…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीले पीएसजीमा अनुबन्धनका लागि गरे सहमति

    मेस्सीले पीएसजीमा अनुबन्धनका लागि गरे सहमति

    अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब (पीएसजी) मा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मेस्सी २ वर्षका लागि पीएसजीमा रहनेगरी सम्झौता भइसकेको दाबी गरेका छन्। बार्सिलोनाबाट बाहिरिएका उनी कुल ३५ सय मिलियन युरोमा पीएसजी पुगेको बताइएको छ। पीएसजीले आजै मेस्सीसँगको आधिकारिक करारबारे सम्झौता गर्नसक्ने बताइएको छ। बीबीसीका खेल संवाददाता गुइल्लेम बलगुइले मेस्सी पीएसजी जान तयार भएको दाबी गरेका छन्। पछिल्लो समय जुन…

    विस्तृतमा पढ्नुस्

  • बजेट संशोधन गर्ने अर्थमन्त्रीको तयारी, एक करोड डोज खोप आइसक्यो, ४५ लाखले खोप लगाए

    बजेट संशोधन गर्ने अर्थमन्त्रीको तयारी, एक करोड डोज खोप आइसक्यो, ४५ लाखले खोप लगाए

    काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ गराउँदै अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउने बताएका छन्। वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको उनले बताए। अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने बताउँदै कोभिड १९ महामारी नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • अब काठमाडौंमा अनुगमन कडा हुन्छ, मास्क नलगाउनेलाई जरिवाना : सिडिओ पराजुली

    अब काठमाडौंमा अनुगमन कडा हुन्छ, मास्क नलगाउनेलाई जरिवाना : सिडिओ पराजुली

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेको तर मानिसले स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै अनुगमनलाई थप सक्रिय बनाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। आज बसेको काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अनुगमनलाई सक्रिय बनाएर जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्ने निर्णय गरेको छ। बैठकले बिहीबारदेखि…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशले 'कुरा बुझ्न पर्च' मा किन रोजे स्वस्तिमा र आँचललाई?

    प्रकाशले 'कुरा बुझ्न पर्च' मा किन रोजे स्वस्तिमा र आँचललाई?

    काठमाडौं : गायक प्रकाश सपूतको तीन दिनअघि रिलिज भएको तीज गीत 'कुरा बुझ्न पर्च' युट्युवको 'ट्रेन्टिङ वान' मा छ। प्रकाशकै शब्द, संगीत रहेको गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन्। गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्मा फिर्चड छन्। प्रकाश आफ्नो गीतको भिडियोमा काम गर्ने पात्रहरु निकै 'पर्फेक्ट' चाहिने बताउँछन्‍। त्यसैले उनी गीतसँग सुहाउँदो पात्रको खोजीमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

    काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

    काठमाडौः काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले बिहिवारबाट राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो। कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए। ' ८ बजेपछि होटेल रेष्टुरेष्टमा…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाका जयसिंह धामीको घटना जानकारी गराउन सभामुखको रुलिङ

    दार्चुलाका जयसिंह धामीको घटना जानकारी गराउन सभामुखको रुलिङ

    काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको…

    विस्तृतमा पढ्नुस्

  • अदालतलाई विवादमा नल्याउन भन्दै ओलीले भने : म प्रधानमन्त्री बन्न जन्मेको होइन, काम गर्दै गर्दा प्रम भएँ

    अदालतलाई विवादमा नल्याउन भन्दै ओलीले भने : म प्रधानमन्त्री बन्न जन्मेको होइन, काम गर्दै गर्दा प्रम भएँ

    काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई विवादमा नल्याउन सत्ता पक्षका नेताहरुलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको विषेश समयमा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले विवादमा ल्याउन खोजेको भन्दै सर्वोच्चलाई विवादमा नल्याउन आग्रह गरेका हुन्। अदालतले गरेका कामको मुल्याङकन कुनै समयमा हुने भन्दै ओलीले अदालतलाई विवादमा नतान्न भनेका हुन्। 'अदालत जस्तो सबैले विश्वास गर्नुपर्ने संस्थाको विश्वासमा कमी नआहोस्,'…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष ओलीको सरकारलाई व्यङ्ग्य : यो एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो

    अध्यक्ष ओलीको सरकारलाई व्यङ्ग्य : यो एक महिना केटाकेटीलाई दशैं आए जसरी आँगनमा नाच्दै ठिक भयो

    काठमाडौ : प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप लगाएका छन्। 'सत्ता पक्षका मित्रहरु असाध्यै हैसिनुभएको छ। दशैं आएजसरी केटाकेटी आगजनमा नाचे जस्तै नाच्दै ठिक भएको छ,' अध्यक्ष ओलीले भने। तर सरकारले एक…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा ओलीको सम्बोधन : एक महिनासम्म केही नगरी देउवा सरकारले शुभकामना थापिरहेको छ

    प्रतिनिधिसभामा ओलीको सम्बोधन : एक महिनासम्म केही नगरी देउवा सरकारले शुभकामना थापिरहेको छ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन्। सम्बोधन गर्दै उनले देउवा सरकारले एक महिनासम्म केही नगरेकोमा शुभकामना थापिरहेको बताए। आफू समृद्ध नेपाल सुखी नेपाली अभियानमा हिँडेको भन्दै उनले ससाना गालीगलौजले आफूहरुलाई फरक नपर्ने बताए। पूर्व प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपनि सर्वोच्च अदालतले विघटनको फैसला उल्टाउँदै दुवैपटक प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो। असार २८ गते…

    विस्तृतमा पढ्नुस्

  • शून्य समयमा सांसदहरुले उठाए लिम्पियाधुरा र महाकाली घटनाको विषय

    शून्य समयमा सांसदहरुले उठाए लिम्पियाधुरा र महाकाली घटनाको विषय

    काठमाडौं : राष्ट्रियसभा सांसद दीपा गुरुङले तुइनबाट नदी तर्ने क्रममा महाकालीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन्। मंगलबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद दीपा गुरुङले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन्। साथै, महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य…

    विस्तृतमा पढ्नुस्

  • आयुस घलान थ्री स्टारमा

    आयुस घलान थ्री स्टारमा

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा थ्री स्टार क्लबले आयुस घलानलाई अनुबन्धित गरेको छ। विश्वकप तथा एसिया कप क्वालिफायर्सको दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्ध राष्ट्रिय टिममा डेभ्यु गरेका उनी ललितपुरको क्लब थ्री स्टारमा अनुबन्धित भएका हुन्। शहीद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट सुरु हुँदैछ। लिगका लागि क्लबहरु धमाधम खेलाडी अनुबन्धनमा लागेका छन्। थ्री स्टारले यसअघि अनन्त तामाङ, सञ्जोग…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा क्रिकेट समावेश गराउने 'मुड'मा आईसीसी

    ओलम्पिकमा क्रिकेट समावेश गराउने 'मुड'मा आईसीसी

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आईसीसी' ले ओलम्पिकमा क्रिकेटलाई पनि सहभागी गराउने सोच बनाएको छ। यसका लागि तयारी अघि बढाएर सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताको लागि सोच बनाएको आईसीसीले जनाएको छ। क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीले समिति समेत गठन गरेको छ। ३० मिलियन भन्दा बढी क्रिकेट समर्थक रहेको अमेरिकामा २०२८ मा ओलम्पिक आयोजना हुँदैछ, त्यहीबाट क्रिकेटले पनि ओलम्पिकमा पुनरागमन गर्न चाहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell