PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • दार्चुला घटनाको छानबिन समितिको समय घर्किदो : स्थलगत अनुसन्धानमा गएको टोलीले तुइन भेटेन, एसएसबीसँग घटनाको कुरै भएन

    दार्चुला घटनाको छानबिन समितिको समय घर्किदो : स्थलगत अनुसन्धानमा गएको टोलीले तुइन भेटेन, एसएसबीसँग घटनाको कुरै भएन

    काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न बनाएको छानबिन टोलीलाई दिएको १० दिनको समय घर्किँदै गएको छ। साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्य छानबिन टोली गठन गरिएको थियो। टोलीलाई दिइएको १० दिन समय भोलि सकिँदैछ। समय सकिन लाग्दै गर्दा छानबिन टोलीले पनि आफ्नो काम अन्तिमतिर पुगेको जानकारी दिएको छ। दार्चुला पुगेर छानबिन गरेको टोली दार्चुलाबाट हिँडिसकेको छ। 'म…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको १० नम्बर जर्सी : मेस्सी पछि कसको?

    बार्सिलोनाको १० नम्बर जर्सी : मेस्सी पछि कसको?

    अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएसँगै प्रश्न उब्जिएको छ, अब जर्सी नम्बर १० कसले प्रयोग गर्छ? दशक भन्दा बढी समय १० नम्बर जर्सीमा बार्सिलोनाबाट मैदानमा उत्रिएका मेस्सी क्याम्प नाउ छाड्न बाध्य भएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सी अब पेरिस जाने चर्चा छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट उनी खेल्ने आंकलन भइरहेको छ। पीएसजी गए पनि उनले कति नम्बरको जर्सी पाउँछन् भन्ने…

    विस्तृतमा पढ्नुस्

  • पिके क्याम्पस बाहिर लाग्यो 'नो भ्याक्सिन, नो एक्जाम' नारा : प्रदर्शनमा उत्रेका विद्यार्थी प्रहरी नियन्त्रणमा

    पिके क्याम्पस बाहिर लाग्यो 'नो भ्याक्सिन, नो एक्जाम' नारा : प्रदर्शनमा उत्रेका विद्यार्थी प्रहरी नियन्त्रणमा

    काठमाडौं : स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै परीक्षा संचालन भइरहेको विरोधमा विद्यार्थीहरुले बागबाजारस्थित पद्मकन्या क्याम्पस बाहिर प्रदर्शन गरेका छन्। आज दिउँसोबाट सुरु हुने परीक्षा दिन पुगेका विद्यार्थीहरुले परीक्षा केन्द्र बाहिर प्रदर्शन गरेका थियो। त्यसक्रममा 'नो भ्याक्सिन, नो एक्जाम', 'स्वास्थ्य मापदण्ड लागू गर' लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। कलेजको ड्रेस लगाएका र प्रवेश पत्र बोकेका विद्यार्थिलाई समेत…

    विस्तृतमा पढ्नुस्

  • भारतमा छापेर नेपालमा नक्कली नोटको कारोबार, चैतनपुरबाट नोट लिएर बारामा 'ह्यान्डओभर' गर्न हिँडेका भरिया रौतहटमा समातिए

    भारतमा छापेर नेपालमा नक्कली नोटको कारोबार, चैतनपुरबाट नोट लिएर बारामा 'ह्यान्डओभर' गर्न हिँडेका भरिया रौतहटमा समातिए

    काठमाडौंः खुल्ला सिमानाको फाइदा उठाउँदै भारतमा बसेर नेपालमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले तीन जना युवकलाई नक्कली नोट सहित नियन्त्रणमा लिएपछि नेपालमा नक्कली नोटको कारोबार भइरहेको खुलेको हो। प्रहरीले पाएको विशेष सूचना रौतहटको मठिया महुलियाको टोलीलाई परिचालन गरी सोमबार दिउँसो तीन जनालाई नक्कली नोट सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्यो, सम्बन्धित निकायसँगको छलफलमा सिडिओ

    काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्यो, सम्बन्धित निकायसँगको छलफलमा सिडिओ

    काठमाडौंः पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाभित्र देखिएको छ। काठमाडौं उपत्यका भित्र दैनिक ५ सय भन्दा बढी कोरोनाका संक्रमितहरु थपिदैं गएका छन्। संक्रमितको संख्या थपिदैं जाँदा काठमाडौँका अस्पतालहरू पुनः भरिभराउ देखिन थालेका छन्। शनिवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबै जनालाई सचेत हुन समेत आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • बिहानै देउवामाथि खनिएका पौडेल साँझको गुट भेलापछि नरम, ‘नेतृत्वको इमानदार प्रयास भए तोकिएकै मितिमा महाधिवेशन’

    बिहानै देउवामाथि खनिएका पौडेल साँझको गुट भेलापछि नरम, ‘नेतृत्वको इमानदार प्रयास भए तोकिएकै मितिमा महाधिवेशन’

    काठमाडौं: नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशन तोकिएको समयमा नहुने देखिएपछि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वमाथि तुष पोखे। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका थिए। पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका थिए। 'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा पौडेल पक्षको निष्कर्षः ‘नेतृत्व इमानदार भए तोकिएकै समयमा महाधिवेशन, विवाद देखाएर वैधानिकता नसकियोस्’

    कांग्रेसमा पौडेल पक्षको निष्कर्षः ‘नेतृत्व इमानदार भए तोकिएकै समयमा महाधिवेशन, विवाद देखाएर वैधानिकता नसकियोस्’

    काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि आसन्न महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ।  महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपराह्न बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रीय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता बचाउन सकिने निष्कर्ष निकालेको हो। बैठकपछि नेता पौडेलले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष…

    विस्तृतमा पढ्नुस्

  • विशेष अदालत करिब एक महिनादेखि अध्यक्षविहीन, दैनिक मुद्दा सुनुवाइ नै प्रभावित

    विशेष अदालत करिब एक महिनादेखि अध्यक्षविहीन, दैनिक मुद्दा सुनुवाइ नै प्रभावित

    काठमाडौँः नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि विशेष अदालतमा अझै अध्यक्ष सिफारिस हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हठात रुपमा तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई सरुवा गरेका थिए। साउन १ गते कार्कीको सरुवा भए पनि अध्यक्ष सिफारिस भएको छैन। अध्यक्ष नहुँदा विशेष अदालतको नियमित इजलास गठन र दैनिक मुद्दा सुनुवाइ नै प्रभावित भएको छ। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार समेत…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाले पार्टीलाई बर्बाद बनाएको भन्दै ओलीको आक्रोश : भत्काइदेउ धरहरा, पुरिदेउ रानीपोखरी, टालिदेउ मेलम्ची

    माधव नेपाले पार्टीलाई बर्बाद बनाएको भन्दै ओलीको आक्रोश : भत्काइदेउ धरहरा, पुरिदेउ रानीपोखरी, टालिदेउ मेलम्ची

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। ललितपुरको च्यासलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले आफू सरकारमा हुँदा गरेका कामलाई देउवा सरकारले निरन्तरता नदिएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन्। 'भत्काइदेउ धरहरा, पुरिदेउ रानी पोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबैचिजहरु,' ओलीले बैठकलाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

    साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

    काठमाडौं: १३ औं संस्करणमा साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। प्रतियोगिताको आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेकोमा सोमवार बसेको साफ कार्यकारी समितिले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 'कोभिड १९ महामारीको अवस्था माल्दिभ्समा तुलनात्मक रुपमा राम्रो भएका कारण प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको हो। त्यस्तै माल्दिभ्सले पछिल्लो पटक प्रतियोगिताको आयोजना गरेको पनि…

    विस्तृतमा पढ्नुस्

  • आफू हटे रेल नचल्ने भन्दै देउवा सरकारलाई गुरु भट्टराईको 'च्यालेन्ज' : स्पष्टीकरण दिन्न, मैदानमा जवाफ दिउँला

    आफू हटे रेल नचल्ने भन्दै देउवा सरकारलाई गुरु भट्टराईको 'च्यालेन्ज' : स्पष्टीकरण दिन्न, मैदानमा जवाफ दिउँला

    काठमाडौं : नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै महाप्रबन्धक भट्टराइले सरकारले राजनीतिक स्पष्टीकरण सोधेकाले त्यसको जवाफ दिन नमिल्ने बताएका हुन्। 'नेपाल सरकारको कर्मचारी भएकाले मैले राजनीतिक जवाफ दिन मिल्दैन', उनले भने,' राजनीतिक जवाफ दिने मैदानमा हो। मैदानमा नै गएर दिउँला।'  उनले आफुलाइ बर्खास्त गर्ने योजना अनुरुप राजनीतिक स्पष्टीकरण सोधिएको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा

    एमालेको केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु, विधान महाधिवेशनको तयारी मुख्य एजेण्डा

    काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तल्सीलाल प्रतिष्ठानमा सुरु भएको हो। बैठकमा विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्ने तयारी छ। नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थायी कमिटीबाट पारित भएको विधान संसोधन प्रस्तावमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र बाँकी…

    विस्तृतमा पढ्नुस्

  • युएन मिसन परीक्षाको प्रश्न पत्र आउट प्रकरणः प्रिस्याटको लागि लिएका सबै परीक्षा रद्द हुने

    युएन मिसन परीक्षाको प्रश्न पत्र आउट प्रकरणः प्रिस्याटको लागि लिएका सबै परीक्षा रद्द हुने

    काठमाडौं: राष्ट्र संघको शान्ति मिसनमा जानको लागि लिएको प्रिस्याट परीक्षा रद्द हुने भएको छ। एक साताअघि दुई दिनमा चार सिफ्ट गरेर देशभर भएका सबै प्रिस्याटको परीक्षा रद्द गर्ने तयारी भएको छ। अन्तिम दिन प्रहरी प्रधान कार्यालयमा लिएको प्रिस्याटको अन्तिम सिफ्टको परीक्षाको प्रश्न पत्र आउट भएपछि परीक्षा रद्द गरिएको हो। प्रश्न पत्र आउट भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजी वसन्त लामाको…

    विस्तृतमा पढ्नुस्

  • विधान संशोधनको मस्यौदा एमालेको स्थायी कमिटीबाट पारित, नेपाल पक्षले गरेको थियो रोक्न आग्रह

    विधान संशोधनको मस्यौदा एमालेको स्थायी कमिटीबाट पारित, नेपाल पक्षले गरेको थियो रोक्न आग्रह

    काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले विधान संशोधन मस्यौदा स्थायी कमिटीबाट पारित गरेको छ। सोमवार ललितपुरको च्यासलमा बसेको एमलेको स्थायी कमिटीको बैठकले विधान अधिवेशनका लागि मस्यौदा पारित गरेको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। आजै ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा उक्त मस्यौदालाई प्रस्तुत गरिने नेम्बाङले बताए। एमालेको विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने एमालेले यसअघि नै निर्णय…

    विस्तृतमा पढ्नुस्

  • कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न मन्त्री भुसालले मन्त्रिपरिषदमा प्रस्ताव लग्दै, यस्तो छ घिसिङ सामु नयाँ चुनौती

    कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न मन्त्री भुसालले मन्त्रिपरिषदमा प्रस्ताव लग्दै, यस्तो छ घिसिङ सामु नयाँ चुनौती

    काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव सोमबार ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागेकी हुन्। प्रस्ताव पारित भए घिसिङले दोस्रोपटक प्राधिकरणको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री भुसाललाई गत हप्ता नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड

    ज्येष्ठ नागरिकलाई 'अस्ट्राजेनेका'को दोस्रो डोज लगाउन सुरु, हटेन भिडभाड

    काठमाडौं : भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई आजबाट अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। सरकारले भारतबाट थप कोभिशिल्ड आयात गर्ने प्रयास गरेपनि खोप नआउँदा महिनौं अघि पहिलो डोज लगाएका लाखौं व्यक्तिले दोस्रो डोज लगाउन पाएका थिएनन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका अस्ट्राजेनेका खोप ज्येष्ठ नागरिकहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला प्रकरणः बेपत्ता जयसिंह धामीलाई ड्रोनबाट खोज्दै प्रहरी

    दार्चुला प्रकरणः बेपत्ता जयसिंह धामीलाई ड्रोनबाट खोज्दै प्रहरी

    नरेन्द्रसिह कार्की दार्चुलाः सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी  तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो। सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन्। सो घटनाका…

    विस्तृतमा पढ्नुस्

  • हराएको मोबाइल भेटिएपछि भारतीय युवकले भने : नेपाल प्रहरी भारतीय प्रहरी जस्तै रहेनछन्, धन्यवाद

    हराएको मोबाइल भेटिएपछि भारतीय युवकले भने : नेपाल प्रहरी भारतीय प्रहरी जस्तै रहेनछन्, धन्यवाद

    काठमाडौं : हराएको वा चोरी भएको मोबाइल भेटिने सम्भावना निकै न्यून हुन्छ। तर, नेपाल प्रहरीले एक भारतीय युवकको हराएको मोबाइल फेला पारेर बुझाएको छ। महानगरीय पर्यटन प्रहरीले मोबाइल फेला पारेर बुझाएको हो। हराएको मोबाइल फेला पारेपछि युवक शुभम् वर्माले नेपाल प्रहरीलाई धन्यवाद दिदैं पत्र समेत लेखेका छन्। हिन्दी भाषामा लेखिएको पत्रमा उनले नेपाल प्रहरी पनि भारतको प्रहरी झैँ सोचेको तर नेपाल प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ३ वर्षपछि पेरिसमा हुनेछ अर्को ओलम्पिक : टोकियोमा नेपालसहित ११२ देश पदक विहीन

    ३ वर्षपछि पेरिसमा हुनेछ अर्को ओलम्पिक : टोकियोमा नेपालसहित ११२ देश पदक विहीन

    जापानको राजधानी टोकियोमा ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो। अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ। कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको थियो। जापानले कोरोना महामारीबिच ३२औँ ग्रीष्मकालीन टोकियो ओलम्पिक…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको अभियानः 'तपाईंको मास्क खोइ?'

    प्रहरीको अभियानः 'तपाईंको मास्क खोइ?'

    काठमाडौंः कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ। यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो। सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन। सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो। सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell