PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    बुटवल : पाल्पामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार मंगलवार बिहान घर नजिकैको बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा कुमाललाई करेन्ट लागेको हो। घाँसको डाला नजिकै रहेको बिजुलीको नांगो तारमा…

    विस्तृतमा पढ्नुस्

  • दुर्गमका विद्यार्थीको व्यथा : विद्यालय पुग्न चार घन्टा पैदल

    दुर्गमका विद्यार्थीको व्यथा : विद्यालय पुग्न चार घन्टा पैदल

    गलकोट : बागलुङको तमानखोला गाउँपालिका-६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन्। तमानखोला गाउँपालिका-५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो। गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा

    पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो। पञ्जाबका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाउँदा जितेश शर्माले २१ तथा ऋषि धवनले १९ रनको योगदान दिए।…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन युद्ध : कीभमा मध्यरातपछि रसियाको ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमण

    युक्रेन युद्ध : कीभमा मध्यरातपछि रसियाको ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमण

    रसियाले युक्रेनमा हालसम्मकै ‘ठूलो’ ड्रोन हमला गरेको छ। रसियाले गरेको ड्रोन तथा मिसाइल आक्रमणपछि युक्रेनभर हवाई हमलाको ‘साइरन’ बजेको बीबीसीले उल्लेख गरेको छ। युक्रेनको राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनिएको बताइएको छ। त्यहाँका मेयरका अनुसार ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन्। दक्षिणी ओडेसा क्षेत्रमा आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। युक्रेनको रेड क्रसले आफ्नो गोदाममा…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो र राति देशका पहाडी भू-भागहरुमा पानी पर्ने सम्भावना

    आज दिउँसो र राति देशका पहाडी भू-भागहरुमा पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल गण्डकी प्रदेश , लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी…

    विस्तृतमा पढ्नुस्

  • एनएससी–काभा महिला भलिबलको ट्रफी सार्वजनिक

    एनएससी–काभा महिला भलिबलको ट्रफी सार्वजनिक

    काठमाडौँ: एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ। प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन्। सोमवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरे। राखेपको विशेष सहयोग तथा नेपाल भलिबल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस, साउन १९ सम्म हुनेछ कार्यकाल

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस, साउन १९ सम्म हुनेछ कार्यकाल

    काठमाडौंः पद रिक्त भएको पाँच महिनापछि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस भएको छ। सोमबार बसेको संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। कार्की अहिले कायम मुकायम प्रधानन्यायाधीश छन्।  लामो विवादपछि राजनीतिक दलबीच प्रधानन्यायाधीश सिफारिसमा सहमति भएको हो। कार्यविधि कानुन पारित नहुँदै परिषदले प्रधानन्यायाधीश सिफारिस गरेको हो।  संसदीय सुनुवाइ पूरा भएपछि कार्कीको राष्ट्रपतिबाट नियुक्ति हुने छ। राजनीतिक विवादका कारण संसदीय सुनुवाइ समिति…

    विस्तृतमा पढ्नुस्

  • अन्तरार्ष्ट्रिय तामाङ परिषद्को सम्मेलन बैंककमै किन? वरिष्ठ उपाध्यक्ष टासी लामालाई १७ प्रश्न

    अन्तरार्ष्ट्रिय तामाङ परिषद्को सम्मेलन बैंककमै किन? वरिष्ठ उपाध्यक्ष टासी लामालाई १७ प्रश्न

    अन्तर्राष्ट्रिय तामाङ परिषद्(आइटिसी) पाँचौं सम्मेलनको तयारीमा तीव्रस्तरमा जुटेको छ। 'जम्बुलिङ खोर्ला जोम्ना ङ्हा, तामाङ रिमठिम तेन्बा ङा,' मुल नाराका साथ सम्मेलन जुन ३ र ४ (जेठ २०/२१) मा थाइल्यान्डको बैंककमा हुँदैछ। सम्मेलनको तयारी र यसको औचित्यबारे परिषद्का वरिष्ठ उपाध्यक्ष टाशी लामा तामाङसँग हामीले सोधेका छौं : पाँचौ अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको तयारी के कस्तो छ? पछिल्लोचरणमा विभिन्न देशको सदस्य संस्थाहरुको नवीकरण…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदको बैठक सिंहदरबारमा, प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउने प्रयास

    संवैधानिक परिषदको बैठक सिंहदरबारमा, प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउने प्रयास

    काठमाडौं : संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानन्यायधीशको सिफारिसमा सहमति जुटाउन बैठक सिंहदरबारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि बसेका बैठकमा सहमति जुट्न सकेको थिएन। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबिच बैठक बोलाउने सहमति भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भ्रष्टहरुलाई जोगाउने र निर्दोषलाई फसाउनेतिर लाग्नुभएको छ : ओली

    प्रचण्ड भ्रष्टहरुलाई जोगाउने र निर्दोषलाई फसाउनेतिर लाग्नुभएको छ : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टाचारीलाई बचाउन लागेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड अनावश्यक मुद्दा लगाउने प्रयासमा रहेको पनि बताए। 'के भएको हो मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ। भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ। प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनावश्यक फसाउनेमा हुनुहुन्छ,' ओलीको आरोप छ।  प्रचण्डको तिखो आलोचना गर्दै ओलीले…

    विस्तृतमा पढ्नुस्

  • रेलिगेशनको संघर्ष: फ्रेन्ड्स क्लबले खुमलटारलाई हरायो, बराबरीमा रोकिए मनाङ र पुलिस

    रेलिगेशनको संघर्ष:  फ्रेन्ड्स क्लबले खुमलटारलाई हरायो, बराबरीमा रोकिए मनाङ र पुलिस

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सोमवार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथमाथि ३-१ गोलअन्तरले हराएको हो। रफिक अमिनुले ४ र १६ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमै दुई गोलले अगाडि रहेको थियो। खुमलटारका लागि ६७ औँ मिनेटमा मेसुके ओलोमोउले गोल फर्काए। तर, २ मिनेट नबित्दै सन्तोष खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • कुवेत र लेबनानसहित ८ टोलीले साफ च्याम्पियनसीप खेल्ने

    कुवेत र लेबनानसहित ८ टोलीले साफ च्याम्पियनसीप खेल्ने

    काठमाडौँ: आसन्न साफ च्याम्पियनसिपमा कुवेत र लेबनानसहित ८ टोलीले सहभागिता जनाउने भएका छन्। अर्को महिना भारतको बेङ्ग्लुरुमा हुने खेलमा दक्षिण एसियाली क्षेत्रका छ टोलीसहित ८ टोलीले सहभागिता जनाउने भएको दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले जनाएको छ। साफ क्षेत्रका नेपाल, भारत, भुटान, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाउँदा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउनेछन्। प्रतियोगिता २१ जुन बाट ४ जुलाईसम्म…

    विस्तृतमा पढ्नुस्

  • ढाकाकुमारको ठाउँमा विन्दावासिनी कंसाकार बनिन् सांसद

    ढाकाकुमारको ठाउँमा विन्दावासिनी कंसाकार बनिन् सांसद

    काठमाडौं : विन्दावासिनी कंसाकारलाई निर्वाचन आयोगले समानुपातिक सांसद बनाएको छ। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड डिल गरेको अडियो सार्वजनिकपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्दा सांसद पद रिक्त भएको थियो। उक्त पदमा रास्वपाको सिफारिसअनुसार कंसाकारलाई सांसद बनाइएको निर्वाचन आयोगका उप न्यायधिवक्ता गुरु वाग्लेले जानकारी दिए। उनलाई प्रमाणपत्र पनि आयोगले प्रदान गरेको छ भने संघीय संसद सचिवालयलाई पनि जानकारी गराइसकिएको…

    विस्तृतमा पढ्नुस्

  • निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चको आदेश : तत्काल कारबाही नगर्नु

    निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा सर्वोच्चको आदेश : तत्काल कारबाही नगर्नु

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पार्टीले गरेको कारबाही तत्काल लागू नगर्न आदेश दिएको हो। चैत २९ (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद श्रेष्ठको साधारण सदस्य खारेज गरेको थियो। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठको विषयमा कारबाही गरेको सभापति…

    विस्तृतमा पढ्नुस्

  • हरेक प्रदेशमा एक रंगशाला स्थापना गर्ने व्यवस्था गर्न प्रदीप पौडेलको सुझाव

    हरेक प्रदेशमा एक रंगशाला स्थापना गर्ने व्यवस्था गर्न प्रदीप पौडेलको सुझाव

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षप अन्त्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको प्रि बजेटको छलफलमा पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु गर्नुपर्ने पनि बताए।  'विश्वविद्यालमा हुने राजनीतिक नियुक्ति अन्त्य गरी स्वचालित र प्रतिस्पर्धी तरिकाबाट पदाधिकारी नियुक्त गर्ने बाध्यकारी व्यवस्था गरिनु पर्छ,' पौडेलले भने।  हरेक प्रदेशमा एक रंगशाला स्थापना गर्ने व्यवस्था बजेटमा गर्नुपर्ने पौडेलले बताए।

    विस्तृतमा पढ्नुस्

  • बजेटको फर्मेट बदल्न रास्वपाकी सांसद श्रेष्ठको सुझाव

    बजेटको फर्मेट बदल्न रास्वपाकी सांसद श्रेष्ठको सुझाव

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले दातृ निकायको पैसाको उपयोग हुनुपर्ने बताएकी छिन्। प्रतिनिधि सभाको सोमवारको प्रि बजेटमाथिको छलफलमा उनले बजेटको मुल्याङ्कन कति खर्च भयो भन्नेमा मात्रै सीमित नराख्नुपर्ने पनि उनले बनाइन्। प्राथमिकता किन राख्ने भन्ने नै प्रष्ट हुनुपर्ने उनले बताइन्। 'नयाँ कार्यक्रम छन् भने किन छन्?  प्राथमिकता हटाउने भए किन हटाने?,' उनले भनिन्। सामाजिक सुरक्षाका ८०…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला

    पाल्पामा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला

    बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित फुल्फुले सामुदायिक वनमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ। अन्दाजी २०/२५ वर्षीय पुरुषको शव भरलाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शवको अवस्था हेर्दा केही दिन पहिला नै झुण्डिएर मृत्यु भएको हुनसक्ने उनले बताए। शव सडेगलेको अवस्थामा भएका कारण पहिचान हुन नसकेको…

    विस्तृतमा पढ्नुस्

  • 'अर्को जन्ममा नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ'

    'अर्को जन्ममा नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ'

    अभिनेता नवाजुद्दीन सिद्दीकी बलिउड फिल्म ‘जोगीरा सारारारा’मा देखिँदैछन्। नवाजुद्दीनसँगै नेहा शर्माको मुख्य भूमिका रहेको यो फिल्म १२ मे बाट रिलिज हुँदैछ। फिल्मको प्रचारप्रचारमै व्यस्त रहेका उनले आफ्नो व्यक्तिगत जीवनबारे समेत खुलाएका छन्। दैनिक भाष्करसँगको अन्तर्वार्तामा उनले अर्को जन्ममा नवाजुद्दीन सिद्दीकी बन्न नचाहेको बताएका छन्। अन्तर्वार्ताका क्रममा उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ? भन्ने प्रश्न गरिएको थियो। जवाफमा सिद्दकीले भने, ‘ममाथि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र माओवादीलाई बास्कोटाको बधाई : प्रचण्डपथ महत पथमा विलय भएको दाबी

    कांग्रेस र माओवादीलाई बास्कोटाको बधाई : प्रचण्डपथ महत पथमा विलय भएको दाबी

    काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले समाजवाद भन्ने शब्द प्रि बजेटमा नभएको भन्दै विरोध जनाएका छन्। 'कम्तीमा माओवादीले समाजवाद छोडेकोमा बधाईं,' उनले भने, 'बधाइ चै प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई दिन चाहन्छु पोलिसी डिपर्चर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ।'  सोमवारको प्रतिनिधि सभाको प्रि बजेट छलफलमा बास्कोटाले सहकारीबारे नियमन शब्दमात्रै भएको बताए। 'आर्थिक क्षेत्रमा देखिएको अराजकताको नियन्त्रण के गर्नुहुन्छ?,' उनले भने। माओवादीले…

    विस्तृतमा पढ्नुस्

  • अर्थतन्त्रको 'सर्जरी' गर्नुपर्ने स्वर्णिमको सुझाव, अर्थमन्त्रीलाई भने : घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नुस्

    अर्थतन्त्रको 'सर्जरी' गर्नुपर्ने स्वर्णिमको सुझाव, अर्थमन्त्रीलाई भने : घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नुस्

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको 'सर्जरी' नै गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको 'प्रि बजेट'को छलफलमा वाग्लेले सामान्य सुधारले मात्रै अर्थतन्त्रमा सुधार नआउने तर्क गरेका हुन्। 'सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सकिदैन,' अर्थशास्त्रीसमेत रहेका वाग्लेले भने। अहिले विकृती मौलाएको र सबैभन्दा धेरै स्थानीय तहमा भएको पनि उनको भनाइ छ। भ्रष्टाचार बढेको र झण्झटिलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell