PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • फरार रायमाझीबारे संसदमा एमालेले भन्यो : अनुसन्धानमा प्रहरीलाई सहयोग गुर्नस् भनेर निर्देशन दिएका छौं

    फरार रायमाझीबारे संसदमा एमालेले भन्यो : अनुसन्धानमा प्रहरीलाई सहयोग गुर्नस् भनेर निर्देशन दिएका छौं

    काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दामा नेकपा एमालेले प्रहरीको खोजी सूचीमा रहेका टोपबहादुर रायमाझीलाई छानबिन गर्न निर्देशन दिएको जनाएको छ। आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पृथ्वीसुब्बा गुरुङले हिजो बसेको सचिवालय बैठकले रायमाझीलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको जानकारी गराएका हुन्। नक्कली भुटानी शरणार्थी मुद्दामा प्रहरीले एमाले सचिवसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पूर्जी लिए पनि उनी फरार छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी मुद्दा : सबैमाथि अनुसन्धान होस, त्यसपछि फिल्म हाउसफुल हुन्छ

    नक्कली भुटानी शरणार्थी मुद्दा : सबैमाथि अनुसन्धान होस, त्यसपछि फिल्म हाउसफुल हुन्छ

    काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमाथि अहिले प्रहरीले धरपकड तिब्र बनाएको छ। आजै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण यही मुद्दामा पक्राउ परे। प्रि बजेटबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि आज यही मुद्दाको चर्चा छ। सांसदहरुले अनुसन्धानमा कुनै कमी हन नहुने बताइरहेका छन्। यसबिच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस मुद्दामा संलग्न जो…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो प्रतिनिधिसभा बैठक, लिङ्देनले भने : राज्यविरुद्धको अपराध अनुसन्धान प्रभावित नहोस्

    सुरु भयो प्रतिनिधिसभा बैठक, लिङ्देनले भने : राज्यविरुद्धको अपराध अनुसन्धान प्रभावित नहोस्

    काठमाडौं : प्रतिनिधिसभा सभा बैठक सुरु भएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बहिानै बैठक सुरु हुने बित्तिकै अवरोध गरे पछि बैठक १५ मिनेटका स्थगित गरिएको थियो। अहिले फेरि बैठक सुरु भएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने मुद्दालाई राज्यविरुद्धको अपराध भन्दै यस विषयमा अनुसन्धान निष्पक्ष रुपमा हुनुपर्ने बताए। 'बाहिर अनेकथरीका कुरा आइरहेका छन्। शीर्ष नेताहरुको बैठकलाई लिएर पनि…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित

    राप्रपाको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं : प्रतिनिधिसभा सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक सुरु हुने बित्तिकै अवरोध गरे पछि बैठक स्थगित गरिएको हो। राप्रपाका सांसदहरुले बैठक सुरु हुने बित्तिकै बोल्न पाउने माग गरेको थियो। तर, सभामुख देवराज घिमिरेले प्रि बजेटबारे अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको र आकस्मिक समय नभएको बताएका थिए। यद्यपि, राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। उनका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए

    कांग्रेस नेता खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए

    काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाडका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्। आज बिहान उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्यस्तै, आज बिहानमात्र प्रहरीले खाणलाई पक्राउ गरेको छ। यस प्रकरणमा अहिलेसम्म १२ जना समाति सकेका छन्। त्यस्तै खाँणकी श्रीमती मञ्जु पनि यसमा आरोपी बनेकी छिन्। नेकपा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थीको मुद्दा पेचिलो बनेकै बिच गृह सचिव फेरिए

    नक्कली शरणार्थीको मुद्दा पेचिलो बनेकै बिच गृह सचिव फेरिए

    काठमाडौं : सरकारले गृह प्रशासनको नेतृत्व फेरबदल गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेरेको हो। नक्कली भुटानी शरणार्थीको मुद्दा पेचिलो बनेको अवस्थामा गृह प्रशासनको नेतृत्व फेरिएको हो। गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरिएको छ। त्यस्तै, गृह मन्त्रालयका सचिव विनोद सिंहलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। सिंह सात महिना अगाडिमात्र गृह सचिवमा सरुवा भएका थिए। त्यसअघि गृह मन्त्रालयमा टेकनारायण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता बालकृष्ण खाण पक्राउ

    कांग्रेस नेता बालकृष्ण खाण पक्राउ

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। उनलाई प्रहरीले निवासबाट नै गिरफ्तार गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो। गृहमन्त्री रहिसकेका खाणले गृह सचिव बनाएका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राईलगायत ११ जना प्रहरी हिरासतमा छन्। गृह मन्त्री भएपछि पाण्डेलाई खाणले गृह मन्त्रालयको सचिव बनाएका थिए। गृहमा गएपछि…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा आगलागीबाट घर जोगाउन खोज्दा जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु

    अर्घाखाँचीमा आगलागीबाट घर जोगाउन खोज्दा जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु

    बुटवल : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगलागीबाट घर जोगाउन खोज्दा जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए। सोही घटनामा घाइते भएकी २६ वर्षीया अस्मिता बेलबासेको पाल्पास्थित युनाइटेड…

    विस्तृतमा पढ्नुस्

  • जानकी गाउँपालिकामा ‘विद्यालय करेसाबारी कार्यक्रम’ : पढाइसँगै तरकारी खेती स्याहार्दै विद्यार्थी

    जानकी गाउँपालिकामा ‘विद्यालय करेसाबारी कार्यक्रम’ : पढाइसँगै तरकारी खेती स्याहार्दै विद्यार्थी

    टीकापुर : कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन्। जानकी-२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन्। विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ। तरकारी खेतीमा काम गर्ने किसान नभई…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए सिटी र मड्रिड

    बराबरीमा रोकिए सिटी र मड्रिड

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको ३६ औँ मिनेटमा घरेलुले भिनिसियस जुनियरको गोलमा अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा सिटी खेलमा फर्कन सफल भयो। इल्के गुण्डोगनको पासमा…

    विस्तृतमा पढ्नुस्

  • सूर्यकुमार यादवको सानदार ब्याटिङमा मुम्बईको जित, बेङ्ग्लोर पराजित

    सूर्यकुमार यादवको सानदार ब्याटिङमा मुम्बईको जित, बेङ्ग्लोर पराजित

    इण्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सूर्यकुमार यादवले बिस्फोटक ब्याटिङ गर्दा घरेलु टोलीले बेङ्ग्लोरमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ६६ रन बनाउँदा फाफ डुप्लिसिसले ६५ तथा दिनेश कार्तिकले ३०…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहार मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर

    यौन दुर्व्यवहार मुद्दामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर

    पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्। सन् १९९० को दशकमा न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा ट्रम्पले एक म्यागाजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको सिभिल मुद्दाका ‘जुरी’ले ठहर गरेका छन्। तर बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोलमाथि जबरजस्ती करणी गरेको मुद्दामा ट्रम्प जिम्मेवार नभएको ‘जुरी’को ठहर छ। लेखकको आरोपलाई ‘होक्स र झूट’ भनेर ट्रम्पले मानहानि गरेको पनि…

    विस्तृतमा पढ्नुस्

  • कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका पानी पर्ने सम्भावना

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई…

    विस्तृतमा पढ्नुस्

  • श्रीसियाबासीको मुआब्जाका लागि सरकारले दियो ५० करोड, आन्दोलन फिर्ता

    श्रीसियाबासीको मुआब्जाका लागि सरकारले दियो ५० करोड, आन्दोलन फिर्ता

    वैशाखः श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज अगाडि गरिँदै आएको धर्ना मंगलबारदेखि स्थागित भएको छ। मुआब्जा पीडित संघर्ष समिति र भन्सार कार्यालय वीरगंजबीच चार बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो। सहमति अनुसार हाल सरकारले पठाएको ५० करोड रकमलाई प्रथमिकताको अधारमा वितरण गर्ने, सबै रकम निकासाका लागि पहल गर्नेलगायत छन्। संघर्ष समितिको सुझाव अनुसार रकम वितरण गर्न जिल्ला प्रशासन कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महामन्त्रीले राजीनामा दिए के हुन्छ? सभापति हटाउनेबारे यस्तो छ विधानको व्यवस्था

    कांग्रेस महामन्त्रीले राजीनामा दिए के हुन्छ? सभापति हटाउनेबारे यस्तो छ विधानको व्यवस्था

    काठमाडौं: नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति दुई महामन्त्री असन्तुष्ट बन्दै गएका छन्। महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाटै असन्तुष्टि पोखिसकेका छन्। मन्त्रिपरिषद्मा पठाउने भागबण्डामा असन्तुष्टि जनाउँदै गगनले आइतबार सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका हुन्। आइतबार यसै विषयतर्फ इंगित गर्दै महामन्त्री थापाले ट्वीट गरेका छन्, 'कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई 'ठूलोकान्छो' मन्त्री भन्दै लिम्बुले भनेः यो मन्त्रालय कसैले लिन चाहँदो रहेनछ

    आफूलाई 'ठूलोकान्छो' मन्त्री भन्दै लिम्बुले भनेः यो मन्त्रालय कसैले लिन चाहँदो रहेनछ

    काठमाडौंः युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवा तथा खेलकुद मन्त्रालय कसैले लिन नचाहेको आफूले जिम्मेवारी लिएको बताएको छन्। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्रालयको महत्व ठूलो भए पनि जिम्मेवारीमा कसैको चासो नपरेको बताएका हुन्। 'यो मन्त्रालयको महिमा ठूलो छ, तर कसैले यो मन्त्रालय लिन चाहँदो रहेनछ। पार्टीले जिम्मेवारी दिन्छ भने म इमानदारसाथ गर्छु भनेपछि म यो मन्त्रालयमा आएँ',…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आउने नेपालीलाई चलाइरहेको मोबाइलसँगै अर्को मोबाइल पनि ल्याउन दिने सरकारको निर्णय

    विदेशबाट आउने नेपालीलाई चलाइरहेको मोबाइलसँगै अर्को मोबाइल पनि ल्याउन दिने सरकारको निर्णय

    काठमाडौंः सरकारले वैदेशिक रोजगारीबाट फर्किने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधनको प्रस्ताव गरेका थिए। त्यही प्रस्तावका आधारमा झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधन गर्दै दुई वटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था गरिएको हो। नयाँ व्यवस्था अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिवालय बैठकमा फरार सचिवबारे उठ्यो कुरा, अनुसन्धानमा सघाउनुपर्ने अधिकांशको माग

    एमाले सचिवालय बैठकमा फरार सचिवबारे उठ्यो कुरा, अनुसन्धानमा सघाउनुपर्ने अधिकांशको माग

    काठमाडौं : नेकपा (एमाले)को सचिवालयको बैठकले वैशाख २८ देखि ३० सम्म हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले एजेण्डाको सूची तयार पारेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मिसन ग्रासरुट अभियानको समीक्षा पनि उक्त बैठकमा भएको थियो। २ महिनासम्म पार्टी सुदृढिकरण अभियान एमालेले चलाएको थियो।  केन्द्रीय कमिटीमा के के हुन्छ? राजनीतिक परिस्थितिबारे अध्यक्ष केपी ओलीले…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरेर प्रदर्शन

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरेर प्रदर्शन

    बुटवल : पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले सिद्धार्थ राजमार्ग अवरुद्ध पारेका छन्। मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै मंगलबार दिउँसोदेखि तिनाउ गाउँपालिका-३, झुम्सामा राजमार्ग अवरुद्ध गरिएको हो। सोमबार तिनाउ गाउँपालिका-३, झुम्सामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका ३२ वर्षीय जीवन पन्तको मृत्यु भएको थियो। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell