PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • जनमोर्चा गण्डकीका पदमुक्त सांसद कृष्ण थापाको रिटमा सुनुवाई जारी

    जनमोर्चा गण्डकीका पदमुक्त सांसद कृष्ण थापाको रिटमा सुनुवाई जारी

    काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको रिटमा सर्वोच्च अदालतमा सुनवाई भइरहेको छ। न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। आफूलाई दोस्रो पटक पनि पदमुक्त गरेपछि थापा पुन: अदालत पुगेका हुन्। थापाले आफूलाई प्रक्रिया मिचेर बेइमानीपूर्वक पदमुक्त गरेको बताउँदै आएका छन्। थापाले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएका छन्। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

    इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा डेनमार्कलाई हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा डेनमार्कमाथि २-१ अन्तरले पुनरागमन जित निकाल्दै इङ्ग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको हो। स्टेडियममा ६० हजार दर्शक उपस्थित खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगर्डको उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कले अग्रता बनाउँदै घरेलु दर्शकलाई स्तब्ध बनाएको थियो। तर, ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन…

    विस्तृतमा पढ्नुस्

  • युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको अभियोगमा एक युवक पक्राउ

    युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको अभियोगमा एक युवक पक्राउ

    पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी गरेको अभियोगमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ। लेकसाइडको एक होटलमा बसेर भाइबर र ह्वाट्सएपमार्फत सट्टेबाजी गराएको अभियोगमा पोखरा महानगरपालिका -२७ का  सुलभ सुवेदीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। जारी प्रतियोगितामा सट्टेबाजी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कास्कीबाट खटिएको प्रहरी टोलीले सुवेदीलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विवाद अझै पुगेन टुंगोमा : ओली नेपालको वार्ता सकारात्मक, भोलि फेरि बस्ने सहमति

    एमालेको विवाद अझै पुगेन टुंगोमा : ओली नेपालको वार्ता सकारात्मक, भोलि फेरि बस्ने सहमति

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन्। नेपाल समूहका नेता भीम रावलले विवादलाई कसरी सकारात्मक परिणामतर्फ लैजाने भन्ने विषयमा छलफल भएको बताए। लामो समयदेखिको विवाद भएकाले गम्भीर कुराकानी गरेर मात्रै निर्णयमा पुगिने उनले जानकारी दिए। 'दुई जनाका बीचमा सकारात्मक परिणाममा कसरी लैजाने भन्नेमा सहमति छ। लामो सयमदेखिको विवाद भएकाले गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • कार्यदलमा बनेको सहमतिलाई अन्तिम रुप दिन ओली-नेपाल छलफलमा

    कार्यदलमा बनेको सहमतिलाई अन्तिम रुप दिन ओली-नेपाल छलफलमा

    काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भइरहेको हो। विवाद समाधानका लागि कार्यदल स्तरमा भएको सहमतिलाई अन्तिम रुप दिन दुई नेताबीच भेट भएको हो।  बुधबार कार्यदलमा भएको सहमतिको खाकालाई अन्तिम रुप दिनेबारेमा ओली-नेपालबीच भेट भएको ओली निकट एक नेताले बताए। एमाले कार्यदलका सदस्यहरुले आजै नेताहरुबीच भेट…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी डाइभर्सन विवाद: सर्वोच्चको कारण देखाउ आदेश जारी, निर्णय प्रतिलिपी र योजनाको कागजात माग्यो

    कालीगण्डकी डाइभर्सन विवाद: सर्वोच्चको कारण देखाउ आदेश जारी, निर्णय प्रतिलिपी र योजनाको कागजात माग्यो

    काठमाडौं : सर्वोच्च अदालतले कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बुधवार विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न १५ दिनको समय पनि दिएको छ। अधिवक्ता तुलसीराम पोखरेलले लुम्बिनी प्रदेश सरकार समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्चले कालीगण्डकी डाईभर्सन सम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजात सहित साउन ४ गते अन्तरिम आदेशको…

    विस्तृतमा पढ्नुस्

  • देउवा, प्रचण्ड र नेपालसँग विद्यार्थी नेताले खोजे प्रतिवद्धता : १२ सम्मको पढाइ नि:शुल्क र रोजगारीको ग्यारेण्टी

    देउवा, प्रचण्ड र नेपालसँग विद्यार्थी नेताले खोजे प्रतिवद्धता : १२ सम्मको पढाइ नि:शुल्क र रोजगारीको ग्यारेण्टी

    काठमाडौं : आफ्नै माउ पार्टीका नेतासँग विपक्षी ५ दलका विद्यार्थी संगठनले प्रतिवद्धता माग गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रतिवद्धता जनाउन उनीहरुले आग्रह गरेका हुन्। नेविसंघ, नेपाल निकट अनेरास्ववीयु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले देउवा, प्रचण्ड र नेपाललाई ज्ञापन पत्र बुझाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा खोजियो धारा ७६ (५) को विधायिकी मनसाय, व्याख्यात्मक टिप्पणी सुवास नेम्वाङले गायव पारेको विडारीको आरोप

    राष्ट्रियसभामा खोजियो धारा ७६ (५) को विधायिकी मनसाय, व्याख्यात्मक टिप्पणी सुवास नेम्वाङले गायव पारेको विडारीको आरोप

    काठमाडौं : राष्ट्रियसभा बैठकमा संविधानको धारा ७६ (५) को विधायिकी मनसायबारे प्रश्न उठेको छ। राष्ट्रियसभा सदस्य रामनारायण विडारीले ७६ (५) को व्याख्यात्मक टिप्पणी गायव पारिएको आरोप लगाएका छन्। जेठ ७ मा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा उपधारा ५ को विधायिकी मनसाय खोजी हुँदा संसद सचिवालयमा रेकर्ड फेला नपरेपछि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका विडारीले गायव पारिएको आरोप लगाएका…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल टोलीका ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, एसिया कप छनोटको तयारी

    महिला फुटबल टोलीका ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, एसिया कप छनोटको तयारी

    काठमाडौं: राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। एसियन कप क्वालिफायर्सको छनोटका लागि जुलाई १८ बाट प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। र, क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने भएको छ। भारतमा सन् २०२२ मा…

    विस्तृतमा पढ्नुस्

  • युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र डेनमार्क भिड्दै

    युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र डेनमार्क भिड्दै

    यूईएफए युरो कपमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ। आज हुने खेलमा २५ वर्षपछि सेमिफाइनल पुगेको इङ्ग्ल्याण्डलाई एक पटकको युरो कपको विजेता रहिसकेको डेनमार्कले चुनौती दिनेछ। खेल राति पौने १ बजे लण्डनस्थित वेम्बली स्टेडियममा ६० हजार दर्शकका बीच हुनेछ। समूह चरणमा सुरुवाती दुई खेल गुमाएर पनि समूह 'बी' को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। त्यस्तै क्वाटरफाइनलमा चेक…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

    रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

    हिन्दी फिल्मका अभिनेता दिलिप कुमारको निधन भएको छ। ९८ वर्षीय उनलाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। फोक्सोमा पानी जमेको उपचारपछि पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। मुम्बईको हिन्दुजा अस्पतालमा बुधवार बिहान साढे सात बजे उनको मृत्यु घोषणा भयो। उक्त जानकारी उनकै उपचारमा खटिएका डाक्टर जलिल पार्करले समाचार एजेन्सी पीटीआइलाई दिएका छन्। ‘ट्रेजेडी किङ’का रुपमा…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

    कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

    कोपा अमेरिका अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। स्टेडियो नासियल डी ब्रसिलामा सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। खेलको ७ औं मिनेटमै कप्तान लियोनेल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि रहेको पनि दोस्रो हाफमा कोलम्बियाले खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • स्पेनलाई हराउँदै इटली फाइनलमा

    स्पेनलाई हराउँदै इटली फाइनलमा

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटलीले स्पेनलाई हराएको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६० औं मिनेटमा इटलीले अग्रता बनाएको थियो। सिरो इमोबिलको पासमा फेडेरिको किएजाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले ड्यानी ओल्मोको…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती

    कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती

    कोपा अमेरिकामा भोलि बिहान सेमिफाइनलको दोस्रो खेल हुँदैछ। स्टेडियो नासिओनल डे ब्रसिल्लामा फाइनल प्रवेशका लागि भोलि बिहान पौने सात बजे अर्जेन्टिना र कोलम्बिया आमनेसामने हुँदैछन्। समूह 'ए' को विजेता अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडमाथि ३-० को सानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो। अर्कोतर्फ समूह 'बी' को तेस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको कोलम्बियाले पेनाल्टी सुटआउटमा उरुग्वेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। भोलिको…

    विस्तृतमा पढ्नुस्

  • थप २६३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    थप २६३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ६३४ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा १२ हजार ५८४ नमुना परीक्षण गरिएको छ। जसमध्ये ७ हजार ५०३ आरटी-पीसीआर परीक्षण गर्दा एक हजार ७१८ जनमा संक्रमण पुष्टि भएको छ भने ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणका क्रममा ९१६ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा…

    विस्तृतमा पढ्नुस्

  • ज्याठाको एउटा होटेलभित्र चिनियाँ गिरोहको आपराधिक अखडाः वन्यजन्तुको छाला तस्करीदेखि मिनी क्यासिनोसम्म

    ज्याठाको एउटा होटेलभित्र चिनियाँ गिरोहको आपराधिक अखडाः वन्यजन्तुको छाला तस्करीदेखि मिनी क्यासिनोसम्म

    काठमाडौं : सोमबार राति साढे १० बजेतिर प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठामा रहेको च्याङक्हु खाचान होटेलमा छापा मार्‍यो। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले संयुक्त रुपमा छापा मारेको थियो। सात दिनअघि वृत्तको इन्चार्ज बुझेका डिएसपी दुर्गा दाहालको नेतृत्वमा टोली होटेल पुगेको थियो। होटलको दोस्रो तलमा प्रहरीले शङ्कास्पद गतिविधि भएको जानकारी पाएको थियो। त्यसैको आधारमा…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीले हटायो नेपाली नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध

    जर्मनीले हटायो नेपाली नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध

    काठमाडौं : जर्मनीले नेपालसहितका देशहरुबाट हुने यात्रामा लगाएको प्रतिबन्धलाई हटाएको छ। अब जर्मन यात्रा गर्नेहरुले त्यहाँ पुगेपछि क्वारेन्टाइनमा बस्नुपर्ने छ। जर्मनीको जनस्वास्थ्य एजेन्सी रोवर्ट कोच इन्स्टिच्युटको सिफारिसमा नेपालसहित बेलायत, पोर्चुगल, रसिया र भारतबाट यात्रा गर्ने यात्रुहरु माथि लगाइएको प्रतिबन्धलाई सोमवार सूचना प्रकाशित गर्दै खुकुलो पारेको डीडब्लु न्यूले जनाएको छ। यो परिवर्तनसँगै यी देशबाट हुने यात्रामा सहजता आउने बताइएको छ। अब यी देशबाट…

    विस्तृतमा पढ्नुस्

  • मेमोरि कार्डको बिषयमा विवाद हुँदा हत्या !

    मेमोरि कार्डको बिषयमा विवाद हुँदा हत्या !

    काठमाडौं : धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट बस्ने वर्ष ३६ का सोमलाल गोपाली, मकवानपुरको दामन-९ घर हुने वर्ष २५ का मनोज दोङ तामाङ र साहिल गोपाल रहेका छन्। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले गोपालीलाई आइतवार चन्द्रागिरि नगरपालिका-३ थानकोट, तामाङलाई सोमवार चन्द्रागिरि नगरपालिका-१ दहचोक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयको सहयोग पाएपछि कोरोना महामारीमा नै निर्माण सम्पन्न भएको खानेपानी आयोजना, जसबाट २ हजार परिवार लाभान्वित भए

    स्थानीयको सहयोग पाएपछि कोरोना महामारीमा नै निर्माण सम्पन्न भएको खानेपानी आयोजना, जसबाट २ हजार परिवार लाभान्वित भए

    काठमाडौंः कोभिड-१९ महामारी सुरु भएपछि धेरै विकास निर्माणका आयोजना अलपत्र अवस्थामा छन्। कतिपय आयोजनामा कामदार अभावले कामै सुरु हुन सकेको छैन्। कोभिडले साना र ठूला गरेर धेरै आयोजना वर्षौपछि धकेलेको छ। तर कोभिडकै बीच पनि केही आयोजनाले भने समयमै काम सम्पन्न गरेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर- ५ को खानेपानी आयोजना जुन ग्राउण्ड ब्रेकिङ गरेको केही समयमै कोभिड महामारीको चपेटामा…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्ड क्रिकेट टिमका ३ खेलाडीसहित ७ जनालाई कोभिड सङ्क्रमण

    इङ्ग्ल्याण्ड क्रिकेट टिमका ३ खेलाडीसहित ७ जनालाई कोभिड सङ्क्रमण

    इङ्ग्ल्याण्ड क्रिकेट टिमका ३ जना खेलाडी र ४ जना अफिसियल गरी ७ जनालाई कोभिड संक्रमण भएको छ। पाकिस्तानसँगको ओडीआई सिरिजको दुई दिनअघि इङ्ग्ल्याण्डको टिममा कोभिड संक्रमण पाइएको हो। इङ्ग्ल्याण्डको क्रिकेट बोर्डले कोभिड संक्रमण भएका खेलाडीलाई आइसोलेनमा पठाएको जनाएको छ। त्यसबाहेक उनीहरुको क्लोज कन्ट्याक्टमा रहेका खेलाडीलाई पनि आइसोलेट गरिने बताइएको छ। बोर्डले पाकिस्तानसँग पूर्वनिर्धारित सिरिज सञ्चालन हुने र सिरिजमा बेन स्टोकले कप्तानी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell