PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • ठमेलमा होटलै खोलेर जुवातास खेलाउने र वन्यजस्तु तस्करी धन्दामा चिनियाँ नागरिक, ४ जना पक्राउ

    ठमेलमा होटलै खोलेर जुवातास खेलाउने र वन्यजस्तु तस्करी धन्दामा चिनियाँ नागरिक, ४ जना पक्राउ

    काठमाडौं : काठमाडौंको ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका १७ स्थित ज्याठा गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। मंगलवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी अशोक सिंहले ज्याठाबाट सोमवार राती साढे १० बजे ४ जना चाइनिज नागरिकलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘कोभिड फ्रन्टलाइनर’ भित्तेचित्र प्रकरणमा मेयर शाक्य : 'सर्वोच्चको आदेश र महानगरको कानुन उल्लंघन गर्न पाइँदैन'

    ‘कोभिड फ्रन्टलाइनर’ भित्तेचित्र प्रकरणमा मेयर शाक्य : 'सर्वोच्चको आदेश र महानगरको कानुन उल्लंघन गर्न पाइँदैन'

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन्। नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले भने, ‘हामी नीति बाहिर जानुहुन्न। सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन-नीतिलाई उल्लङ्घन गर्न पाइन्न। जे नीति छ, त्यहीँ नीति कार्यान्वयनमा लाग्नुपर्छ।’ शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार…

    विस्तृतमा पढ्नुस्

  • युरो कप सेमिफाइनल: स्पेन र इटली भिड्दै

    युरो कप सेमिफाइनल: स्पेन र इटली भिड्दै

    यूईएफए युरो कपमा आज राति हुने पहिलो सेमिफाइनल खेलमा स्पेन र इटली आमनेसामने हुँदैछन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा राति पौने एक बजे खेल सुरु हुनेछ। समूह 'ई' को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। यद्यपि त्यसपछिका दुई खेलमा भने बिपक्षीको पोस्टमा समान ५/५ गोल गर्‍यो। अन्तिम १६ को खेलमा ८ गोलको 'थ्रिलर' मा क्रोएसियालाई ५-३…

    विस्तृतमा पढ्नुस्

  • पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

    कोपा अमेरिका अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ। ब्राजिलको रियो दि जेनेरियो स्थित ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा पेरुलाई १-० ले हराउँदै ब्राजिलले कोपा अमेरिकाको फाइनलमा स्थान सुरक्षित गरेको हो। ब्राजिलको जितमा लुकास पक्वेटाले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा नेइमारको पासमा गोल गरेका थिए। समूह 'बी' बाट १० अंक जोडेको ब्राजिल शीर्षस्थानमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले विवाद समाधानका लागि सिंहदरवारमा वार्ता, सहमतिका लागि औपचारिक प्रस्ताव अघि बढेको दाबी

    एमाले विवाद समाधानका लागि सिंहदरवारमा वार्ता, सहमतिका लागि औपचारिक प्रस्ताव अघि बढेको दाबी

    काठमाडौँ: नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठकले सहमतिका लागि विभिन्न विषयमा छलफल गरेको छ। सिंहदरवारमा बसेको बैठकमा अनौपचारिक रुपमा भएका वार्ताबारे रिपोर्टिङ भएको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए। विवाद समाधानका लागि छलफल जारी रहने विष्टले बताए। 'समाधानमा पुग्ने भनेर छलफल गरेका छौँ। अनौपचारिक हिसाबले २०/२५ बैठक बसेका थिए। ती बैठकका बारेमा रिपोर्टिङ भयो,' उनले भने। बैठक भोलि फेरि बस्ने उनले बताए। वार्ता सकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • झण्डै २ महिनापछि ब्युँतियो एमालेको कार्यदल, निरन्तर बैठक बस्ने दाबी

    झण्डै २ महिनापछि ब्युँतियो एमालेको कार्यदल, निरन्तर बैठक बस्ने दाबी

    काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ। बैठक केहीबेर अघि सिंहदरवारमा शुरु भएको हो। जेठ २ गते गठन भएको कार्यदलको बैठक जेठ ७ गते बसे पनि त्यसयता बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कार्यदलको नेतृत्व गरिरहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले कार्यदलको बैठक भर्खरै शुरु भएको बताए। ‘आज कार्यदलको…

    विस्तृतमा पढ्नुस्

  • ‘उर्जाको कार्यक्रममा उर्जाकै गडबडी!’ नदोहोर्‍याउन भन्दै ओलीले गराए उर्जामन्त्री पौडेल र कर्मचारीलाई सचेत

    ‘उर्जाको कार्यक्रममा उर्जाकै गडबडी!’ नदोहोर्‍याउन भन्दै ओलीले गराए उर्जामन्त्री पौडेल र कर्मचारीलाई सचेत

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गरे। उद्घाटन समारोहमा ओलीले आयोजना बनेकोमा खुसी व्यक्त गरे। दाउरा र ग्यासका चुल्होलाई विद्युतमा परिणत गर्न आयोजना महत्वपूर्ण हुने उनको भनाइ थियो। नेपालीको बलबुतामा आयोजना सम्पन्न भएको ओलीको भनाइ थियो। ‘हामी हाम्रै बलबुतामा यस्ता आयोजना सम्पन्न गर्न सक्छौँ भन्ने सन्देश दिएको छ,’ ओलीले भने। ओलीले…

    विस्तृतमा पढ्नुस्

  • अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, माथिल्लो तामाकोशी उदाहरण हो : उर्जा मन्त्री पौडेल

    अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, माथिल्लो तामाकोशी उदाहरण हो : उर्जा मन्त्री पौडेल

    काठमाडौं : उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा अब कहिल्यै लोडसेडिङ नहुने बताएका छन्। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा पौडेलले आयोजना नेपालका लागि महत्वपूर्ण भएको बताए। ‘एकातिर हामी हाम्रो पूँजीलाई संगठित गर्न सक्छौँ र देश विकासमा योजना दिन सक्छौँ भन्ने सन्देश दिएको छ। यो महत्वपूर्ण पाठशाला बन्न सक्छ भन्ने लाग्छ,’ उनले भने। नेपालको विकासका लागि तामाकोशीले गुणात्मक…

    विस्तृतमा पढ्नुस्

  • थप २ हजार ६ सय २२ जना संक्रमित, २ हजार २ सय ११ जना कोरोना मुक्त

    थप २ हजार ६ सय २२ जना संक्रमित, २ हजार २ सय ११ जना कोरोना मुक्त

    काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ। ११ हजार ५ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६ सय २२ जनामा संक्रमण पुष्टी भएको हो। जसमा आरटी पिसिआर विधिबाट १ हजार ७ सय ४५ र एन्टिजेन विधिबाट ८ सय ७७ जनामा कोरोना देखिएको थियो। त्यस्तै सोही अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा फरार रहेका कलाकार शिशिर जबरा पक्राउ, १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना

    बैंकिङ कसुरमा फरार रहेका कलाकार शिशिर जबरा पक्राउ, १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना

    काठमाडौं : कलाकार शिशिर शमशेर जबरा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शिशिरलाई बैकिङ कसुर गरेको अभियोगमा पक्राउ गरेको हो। जबरालाई आज काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको ब्युरोका एसपी श्याम कुमार महतोले जानकारी दिए। कलाकार जबरा विरुद्ध बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७७ पुस २६ गते १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। फैसला…

    विस्तृतमा पढ्नुस्

  • नारायणकाजीको टिप्पणी : प्रतिगमन उत्कर्षमा पुगिसकेको छैन्, निरंकुशतन्त्रको सपना नदेखे हुन्छ

    नारायणकाजीको टिप्पणी : प्रतिगमन उत्कर्षमा पुगिसकेको छैन्, निरंकुशतन्त्रको सपना नदेखे हुन्छ

    काठमाडौं : राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमन उत्कर्षमा पुगि नसकेको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रतिगमन उत्कर्षमा नपुगेकै कारण राष्ट्रियसभा सञ्चालनको अवस्था रहेको बताए। उनले सोमवारको बैठकमा प्रतिगमन मार्फत निरंकुश शासनको सपना नदेख्न चेतावनी दिए। भने, 'प्रतिमन पनि आफ्नो योजना अनुसार संविधान र लोकतन्त्रलाई समाप्त गरेर प्रतिगामी निरंकुशतान्त्रिक राजनीतिक प्रणालीमा पुगिसकेको छैन्। म…

    विस्तृतमा पढ्नुस्

  • बैंकको सिस्टममै 'बग' भएपछि एक्सपायर एटिएमबाट पनि निस्किरह्यो पैसा...

    बैंकको सिस्टममै 'बग' भएपछि एक्सपायर एटिएमबाट पनि निस्किरह्यो पैसा...

    काठमाडौं : सोलुखुम्बु घर भएका ५७ वर्षीय जगतबहादुर गुरुङ पूर्व बेलायती सेना हुन्। उनी बेलायतबाट फर्किएर अहिले काठमाडौंको कालोपुलमा डेरागरी बस्दै आएका छन्। बेलायतमा नै हुँदा उनले लोयड्स बैंकमा खाता खोलेका थिए। त्यहाँबाट उनले डेविट कार्ड लिएका थिए। नेपाल फर्किएपछि उनले कार्डबाट नै कारोबार गरिरहेका थिए। मे महिनामा उनको कार्डको मिति नै सकियो। कार्डको मिति सकिएपछि एटिएम चल्दैन, आफैँ बन्द हुन्छ। तर, असार…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय सभामा विरोध प्रदर्शन : रमेशजंग रायमाझीले देखाए कालो क्याप

    प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय सभामा विरोध प्रदर्शन : रमेशजंग रायमाझीले देखाए कालो क्याप

    काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय सभामा विरोध भएको छ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सोमबारको बैठकमा बिरोध जनाएका हुन्। उनले बिरोध स्वरुप कालो क्याप देखाएका थिए। उनले कालो झण्डा देखाउने अवस्था नभएकाले क्याप देखाएको बताए। 'कालो झण्डा देखाउने अवस्था नरहेकाले अध्यक्षज्यू मार्फत प्रधानमन्त्रीको कदमको विरोधमा कालो झण्डा स्वरुप यो क्याप देखाएको छु,' रायमाझीले भने। उनले आफूले कहिल्यै…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप

    पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप

    काठमाडौं : पूर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पूर्व मन्त्री साह विरुद्ध उजुरी परेको हो। आइतबार एक महिला साहको बुद्धनगरस्थित घरमा पुगेर हल्लाखल्ला गरेपछि घटना बाहिरिएको थियो। ती महिलाले केही वर्षअघि आफूलाई विदेश लैजाने भन्दै साह ३० लाख रुपैयाँ लिएको तर विदेश नपठाएको आरोप लगाइन्। साहको घरबाहिर हल्लाखल्ला मच्चिएपछि प्रहरीले त्यहिँ पुगेर घटनाको जानकारी लिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकका लागि पौडीका खेलाडी र प्रशिक्षक जापान प्रस्थान

    ओलम्पिकका लागि पौडीका खेलाडी र प्रशिक्षक जापान प्रस्थान

    काठमाडौं: टोकियो ओलम्पिकमा सहभागी हुन पौडीका खेलाडी अलेक्जेन्डर शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गरेका छन्। त्यस्तै इङ्ग्ल्याण्डमा रहेकी कीर्तिमानी खेलाडी गौरिका सिंह उतैबाट जापान जाने नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाए। ओलम्पिकका लागि नेपाली खेलाडीले टोकुसिमामा प्रशिक्षण गर्ने छन्। आइतवार ओलम्पिक कमिटीका अध्यक्ष लगायतले उनीहरुको विदाइ गरेका थिए। ओलम्पिकमा नेपालको तर्फबाट पौडीबाट गौरिका सिंह र अलेक्जेन्डर शाह,…

    विस्तृतमा पढ्नुस्

  • यूरोकप र कोपा अमेरिकामा अनलाइन सट्टे बाजी गर्ने ८ जना समातिए

    यूरोकप र कोपा अमेरिकामा अनलाइन सट्टे बाजी गर्ने ८ जना समातिए

    काठमाडौं : हाल भइरहेको फुटबल खेल यूरोकप र कोपा अमेरिकामा अनलाइनमा बाजी राखेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गोप्य सूचनाको आधारमा इन्द्रचोक, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतमा  'अनलाइन बेटिङ' भएको जानकारी पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले अनलाइनबाट बेटिङ भएको रकम भने आइएमईबाट पठाउने गरेको खुलेको छ। उनीहरूको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५…

    विस्तृतमा पढ्नुस्

  • 'दिलिप साहब'को आइसीयूको सहायता बिना नै उपचार हुँदै

    'दिलिप साहब'को आइसीयूको सहायता बिना नै उपचार हुँदै

    बलिउड अभिनेता दिलिपकुमारलाई सोमबार आइसीयूबाट बाहिर निकालिएको छ। स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई सघन कक्षको सहायताबिना नै उपचार भइरहेको हो। उक्त जानकारी उनकी श्रीमती सायरा बानुले मिडियासँग बताएकी छिन्। ९८ वर्षिय दिलिप कुमारलाई स्वाप्रस्वासमा समस्या आएपछि मंगलवार मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। जुन महिनामा उनी दुईपटक अस्पताल भर्ना भएका थिए। पहिलोपटक ६ जुनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका सेमिफाइनल: ब्राजिललाई पेरुको चुनौती

    कोपा अमेरिका सेमिफाइनल: ब्राजिललाई पेरुको चुनौती

    कोपा अमेरिकामा क्वाटरफाइनलका खेल सकिएर सेमिफाइनको खेल सुरु हुन बाँकी छ। र, सेमिफाइनलमा पुगेका ब्राजिल, पेरु, अर्जेन्टिना र कोलम्बिया मध्येबाट फाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ। सेमिफाइनलको पहिलो खेलमा भोलि बिहान ब्राजिल र पेरु आमनेसामने हुँदैछन्। जारी प्रतियोगितामै यी टोली दोस्रो पटक आमनेसामने हुँदैछन्। खेल भोली बिहान पौने पाँच बजे ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ। समूह 'बी' बाट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले तयार पार्‍यो मध्यावधि निर्वाचनको कार्यतालिका

    निर्वाचन आयोगले तयार पार्‍यो मध्यावधि निर्वाचनको कार्यतालिका

    काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तालिका तयार पारेको छ। आगामी कार्तिक २६ गते र मंसीर ३ गते केपी शर्मा ओली सरकारले घोषणा गरेको निर्वाचन मिति अनुसार आयोगले तालिका सार्वजनिक गर्ने भएको हो। 'हामीले विभिन्न मितिमा गर्ने कामहरुको तालिका तयार पारिसकेका छौं। केही समयमा नै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं,' आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। आयोगले बनाएको कार्य तालिका असार ३१ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • सुजता भण्डारीको रहस्यमय मृत्यु, घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै चितवनमा प्रदर्शन

    सुजता भण्डारीको रहस्यमय मृत्यु, घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै चितवनमा प्रदर्शन

    काठमाडौं : असार ११ गते बिहान करिब ६ बजेतिर साथीको घर जना भनेर हिँडेकी चितवन राप्ती नगरपालिका वडा ३ घर भएकी २३ वर्षीया सुजता भण्डारी आइतवार दिउँसो मृत अवस्थामा फेला परेकी छिन्। स्थानीयले राप्ती नगरपालिका ब्रहमस्थानी जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले शं১का लागेपछि भण्डारीको परिवारलाई बोलाएर सनाखत गराउँदा शव सुजताको नै भएको खुलेको छ। सुजताले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell