काठमाडौं : भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य परियोजना (कोलार्प)ले सूचांकमा आधारिक कृषि बिमा कार्यक्रमलाई अगाडि बढाएको छ। पहिलो चरणमा सगरमाथा बिमा कम्पनीसँग सहकार्य गरेर बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा कार्यक्रम कैलालीको भजनी नगरपालिकामा सम्भाव्यता/पाइलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयनमा ल्याएको हो। परीक्षणबाट प्राप्त अध्ययनको सफलतालाई आंकलन गरी अन्य पालिकाहरुमा पनि विस्तार गरिने कोलापका कार्यकारी निर्देशक धनेज…
काठमाडौं : नेकपा (एमाले)ले विधान अधिवेशन साउन २५ गते गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको महाधिवेशन आउने बैशाखमा गर्ने प्रस्ताव गरेको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। मंसिर महिनाका लागि तोकिएको महाधिवेशन प्रतिनिधि सभाको निर्वाचन मंसिरमै तोकिएकाले सारिएको हो। यस्तै,पार्टी सदस्यता नविकरण असार मसान्तसम्म सक्ने पनि बैठकले निर्णय गरेको छ। भदौ ५ मा वडा र भदौ…
काठमाडौं : मिस नेवाः ११३९ नितु डंगोलले यस वर्षको जन्मदिन बालबालिकासँग मनाएकी छिन्। उनले नयाँ बानेश्वरस्थित न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकासँग केक काटेर र समय बिताएर मनाएकी हुन्। आश्रममा आश्रित ४० जना बालबालिकाका लागि कापी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराइन्। साथै उनीहरूको लागि खाद्यन्न पनि हस्तान्तरण गरिन्। बालबालिकाको दैनिकी र शिक्षामा सघाउँदा आत्मसन्तुष्टी मिलेको डंगोलले बताइन्। डंगोलले…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको घोषणा भएसँगै पछिल्लो समय नेपाली क्लबहरु खेलाडी अनुबन्धनमा जुटेका छन्। यसैक्रममा पाँच पटक ए डिभिजन लिगको उपाधि जितेको न्युरोड टिम 'एनआरटी' ले दुई जना विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ। जेठमा सम्पन्न नेपाल सुपर लिग 'एनएसएल' का सर्वाधिक गोलकर्ता काठमाडौं रेजर्सबाट ८ गोल गरेका मेसुके ओलोमोउ र ३ गोल गरेका स्टेफेन बिनोङ समीरलाई क्लबमा…
गोरखाः गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले…
काठमाडौं : पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको थपिने सङ्ख्यामा उल्लेख्य कमी आएको देखिएको छैन। तर काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा भने खुकुलो भइसकेको छ। अहिले सडकदेखि विभिन्न पसलहरूमा मानिसको चहलपहल देखिन थालेको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा खुकुलो बनाउँदै एक साताको लागि निषेधाज्ञा थप गरेका थिए। थप भएको निषेधाज्ञा सोमबार राति…
यूईएफए युरो कपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क बाकु ओलम्पिक स्टेडियममा बेलुकी पौने १० बजे आमनेसामने हुनेछन्। इतिहासलाई हेर्ने हो भने डेनमार्कमाथि चेक रिपब्लिक हावी देखिन्छ। २५ खेलमा हालसम्म डेनमार्कले चेक रिपब्लिकमाथि दुई खेलमात्र जित निकाल्न सकेको छ। युरोकपमा यी दुई टोली तेस्रो पटक भेट हुँदैछन्। यसअघिका दुबै खेलमा चेक रिपब्लिकले जित निकालेको…
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको छ। रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा चिलीमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा ब्राजिलले अग्रता बनाएको थियो। लुकास पक्वेटाले गरेको उक्त गोल ब्राजिलको जितका लागि निर्णायक बन्यो। खेलको ४८ औं…
काठमाडौं : नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। पटकपटक मिति सारेर हुन लागेको महाधिवेशनको मुख्य काम क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्न सकेको छैन। कार्यतालिकाअनुसार भोलि आइतवार क्रियाशिल सदस्यताको टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने अन्तिम मिति हो। त्यसपछि असार ३० गते देउवाले फाइनल गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यसूची रहेको छ। तर, सिन्धुपाल्चोक, बर्दिया, पर्सा, बारा र सप्तरीको…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा इटलीले बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हरायो। खेलको ३१ औं मिनेटमा निकोलो बरेलाको गोलमा इटलीले अग्रता बनाएको थियो। त्यस्तै खेलको ४४ औं मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए। अर्कोतर्फ बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर…
जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। जर्मन टिमका महत्वपूर्ण सदस्य क्रुसले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। जर्मन टिमबाट ११ वर्ष खेलेका उनले १०६ वटा क्याप जितेका छन्। उनले अब अगाडि आफु आबद्ध क्लब रियल मड्रिडमा केन्द्रीत हुने बताएका छन्। उनले पछिल्लो समय युरो कपको अन्तिम १६ मा इङ्ग्ल्याण्ड विरुद्धको खेल खेलेका थिए। उक्त खेलमा जर्मनी…
काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको साइनोफार्म कम्पनीसँग कोरोनाविरुद्धको खोप खरिद सम्झौता गरेको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्झौता भएको जनाएको छ। असार २४ गतेपछि विभिन्न चरणमा खोप प्राप्त हुने विज्ञपित्मा जनाइएको छ। खोपको निरन्तर आपूर्ति भएसँगै चरणवद्ध रुपमा खोप कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। कति खोप खरिद गर्न लागिएको भन्ने विज्ञप्तिमा जनाइएको छैन। मन्त्रालयका अनुसार हालसम्म कोभिडविरुद्धको पहिलो…
काठमाडौँः नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्यो। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट दायर गर्ने सदस्यलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। यस्तै कोरोनाका कारण निधन भएका पार्टीका नेताहरुप्रति बैठकले श्रद्धाञ्जलीको निर्णय गरेको छ। यस्ता छन् निर्णय
जनकपुरधामः प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिलासहित दुई जनालई नियुक्त गरेको छ। प्रदेश सरकारले सिरहा मिर्चैया नगरपालिका २ का डा. वैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका ६ का प्रमिलाकुमारी सिंह सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त दुबै सदस्यलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा २ हजार २ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। ६ हजार ५ सय ६६ जनाको आरटी पिसिआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै संक्रमण भएका…
चीनको कम्युनिस्ट पार्टी स्थापनाको एक सयौं वार्षिक उत्सव मनाइरहेको छ। आज पनि पार्टीका सबैभन्दा मान्य नेता एवं कम्युनिस्ट शासनका संस्थापक माओत्से तुङको चर्चा छ। उस्तै कहलिएका छन् उनका राजनीतिक नाराहरू जुन निकै कलात्मक र प्रभावकारी सुनिए। हुन त माओपछि धेरै चिनियाँ नेताले उनको सिद्धान्तलाई बदले। तर, उनका नारा र चर्चा पूरानो भएनन् जुन माओको नेतृत्वमा चर्चित थिए। ती नारा समय…
काठमाडौः लुम्बिनी प्रदेशकी भौतिक पुर्वधार विकास, राज्यमन्त्री सुमन शर्माले रायमाझीले राजीनामा दिएकी छिन्। शुक्रवार उनले मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा पत्र बुझाएकी हुन्। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन नगरेकाले आफूले राजीनामा दिएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। उनी जसपाबाट प्रदेश सभा सदस्य भएकी हुन्। जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहबाट राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको आग्रहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। बालुवाटारमा केन्द्रीय कमिटीको बैठक सुरु हुनु अघि एमालेको माधवकुमार नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, भीम आचार्य लगायतले अध्यक्ष ओलीलाई भेटेर बैठक रोक्न आग्रह गरेका थिए। तर अध्यक्ष ओलीले भने बैठक नरोकिने बताएपछि नेपाल समूहले पनि बैठकमा सहभागी हुन नसक्ने जवाफ फर्काएको थियो। ओली निकट…
काठमाडौं : केही दिनदेखि देशभर भइरहेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर जेठ ३० गतेदेखि आज बिहानसम्म ३४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उपलब्ध गराएको तथ्याङ्क अनुसार मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन्। बाढी पहिरोमा परेर सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन,…
भारत र पाकिस्तान बिचको तनावपूर्ण सम्बन्ध सामाजिक सञ्जालमा समेत झल्कन्छ। सीमा विवाददेखि आरोप प्रत्यारोपमा उत्रन्छन् दुबै देशका जनता। तर, अप्रिल महिनाको अन्त्यमा जब भारतमा कोरोना भाइरसको नयाँ लहर सुरु भयो तब सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्ता फरक रुपमा प्रस्तुत भए। उनीहरूले भारतीयका लागि कामना गरिरहेका थिए। पाकिस्तानीहरूले भारतलाई अक्सिजन आवश्यक छ, पाकिस्तान भारतसँगै उभिन्छजस्ता ह्यासट्यागसहित सद्भावना देखाएका थिए। तर, ती ह्यासट्यागसहित…