PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • माधव नेपाल मनाउने ओलीको कसरत : भीम रावलसँग बालुवाटारमा संवाद

    माधव नेपाल मनाउने ओलीको कसरत : भीम रावलसँग बालुवाटारमा संवाद

    काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीकै आग्रहमा रावलले ओलीलाई बालुवाटारमा भेटेका हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालको प्रतिनिधिको रुपमा ओलीसँग संवादका लागि बालुवाटारमा ओली-रावल भेट भएको ओली निकट एक नेताले बताए। अहिले दुई नेताबीच कुराकानी भइरहेको ओली निकट नेताले बताए। 'उहाँहरुबीच एक्ला-एक्लै कुरा भइरहेको छ। हामीले एकताका लागि…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षे इतिहासले कोरेको नयाँ राजनीतिक सिद्धान्त

    चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षे इतिहासले कोरेको नयाँ राजनीतिक सिद्धान्त

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सतवार्षिकी मनाइरहँदा यो सय वर्षमा चीनले हासिल गरेको प्रगतिले विश्वको ध्यान आकृष्ट गरेको छ। जुलाई १ का दिन बेइजिङमा भव्य समारोह आयोजना गरी सतवार्षिकी मनाउँदै गर्दा विश्वका मिडियाहरुले प्राथमिकताका साथ कार्यक्रमलाई स्थान दिए। १९२१ को जुलाई २३ का दिन सांघाइको एउटा गाउँमा भएको पहिलो महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा सीपीसीले लामो संघर्ष र परिवर्तनका विभिन्न कालखण्ड पार…

    विस्तृतमा पढ्नुस्

  • एघार वर्षपछि निर्दोष साबित भएका बशीरको प्रश्न : मेरो समय कसले फर्काइदिन्छ?

    एघार वर्षपछि निर्दोष साबित भएका बशीरको प्रश्न : मेरो समय कसले फर्काइदिन्छ?

    सुरुवातमा उनलाई एउटा निकै साँघुरो कोठामा एक्लै राखियो। त्यहाँ उनको शरीर त थियो तर मन पटकपटक घरमै पुग्थ्यो। त्यहीँ रहँदा एकरात उनले सपनामा केही मानिसले आफ्नो बुवालाई नुहाइदिएको दृश्य देखे। भारी मन लिएर बिउँझिए। ठीक दुई महिनापछि उनका वकिलले खबर ल्याए, उनको बुवाको मृत्युको। मितिबारे बुझ्दा थाहा भयो, सपना देखेको भोलिपल्ट रहेछ उनको बुवाले प्राण त्यागेको। श्रीनगरको रैनावारीमा बस्ने बशीर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो : सबै सवारी साधन गुड्न पाउने, हट्यो जोरबिजोर प्रणाली

    काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो : सबै सवारी साधन गुड्न पाउने, हट्यो जोरबिजोर प्रणाली

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १० दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। त्यस्तै सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। 'सवारी साधनमा लगाएको जोर…

    विस्तृतमा पढ्नुस्

  • निवेदक पक्षको जवाफी बहसमा न्यायाधीशको प्रश्नमाथि निवेदक पक्षको प्रश्न : हामीले कस्तो राष्ट्रपति ल्याएको? हामीले राष्ट्रपतिलाई के भन्ने, सम्माननीयज्यू?

    निवेदक पक्षको जवाफी बहसमा न्यायाधीशको प्रश्नमाथि निवेदक पक्षको प्रश्न : हामीले कस्तो राष्ट्रपति ल्याएको? हामीले राष्ट्रपतिलाई के भन्ने, सम्माननीयज्यू?

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बहस जारी छ। रिटमाथि निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस सुरु गरेका छन्। जवाफी बहसका क्रममा निवेदक पक्षका अधिवक्ताहरुमाथि न्यायाधीशहरुले प्रश्नै प्रश्न तेस्राएका छन्। न्यायाधीश ईश्वर खतिवडा : प्रश्न एक : ७६ (५) बमोजिम दाबी पेश गर्न गएको कागज टिपेक्स लगाएको, काटकुट पारेको, कानुनी प्रक्रिया नमिलेको, जाली भएको, अर्कै प्रयोजनका लागि हस्ताक्षर लगेको,…

    विस्तृतमा पढ्नुस्

  • ८ हजारको कोरोना परीक्षण गर्दा एक हजार ६०३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्र थप ३४२ जनामा संक्रमण

    ८ हजारको कोरोना परीक्षण गर्दा एक हजार ६०३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्र थप ३४२ जनामा संक्रमण

    काठमाडौः पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण परसाद पौडेलले थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। ४ हजार ८ सय ७६ जनाको आरटी पिसिआर र ३ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट गरेर जम्मा ८ हजार १ सय ३३ जनाको परीक्षण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन विरुद्ध सभामुख पक्षका अधिवक्ताको दाबी : राष्ट्रपतिबाट संविधान र कानुनको उल्लंघन भयो  

    प्रतिनिधिसभा विघटन विरुद्ध सभामुख पक्षका अधिवक्ताको दाबी : राष्ट्रपतिबाट संविधान र कानुनको उल्लंघन भयो  

    काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिट माथि संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताहरुको बहस सकिएको छ। सभामुखको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता श्याम खरेलले संविधानको धारा ६१ को उपधारा २ ले राष्ट्रपतिलाई संविधान र संघीय कानुन बमोजिम गर्न भनेको भन्दै राष्ट्रपतिले संविधान उल्लंघन गरेको बताए। 'संविधान र कर्तव्य पालन गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'अल्लारे माया'विरुद्ध संगीत चोरीको आरोप, कुन गीतसँग मिल्यो भाका?

    'अल्लारे माया'विरुद्ध संगीत चोरीको आरोप, कुन गीतसँग मिल्यो भाका?

    काठमाडौं : स्मृती गौतमको गीत 'अल्लारे माया' गीत यसै महिना सार्वजनिक भयो। किरण गौतमको शब्द र संगीत रहेको गीतमा स्मृतीलाई स्वरमा साथ दिएका छन् प्रताप दासले। उक्त गीत सार्वजनिक भएको केही दिनमै विवादमा तानियो। गीतमाथि चोरीको आरोप लागेको हो। गीतकार एवं गायक सुरेन्द्र गिरीले चोरीको आरोप लगाएका हुन्। २०७७ सालको फागुन २२ गते सार्वजनिक भएको थियो गीत 'मेरो माया फूलजस्तै…

    विस्तृतमा पढ्नुस्

  • विरोधपछि फिल्म 'सत्यनारायणकी कथा'को नाम परिवर्तन हुने घोषणा

    विरोधपछि फिल्म 'सत्यनारायणकी कथा'को नाम परिवर्तन हुने घोषणा

    साजिद नाडियाडवालाले बनाउन लागेको फिल्म 'सत्यनारायणकी कथा'को नाम परिवर्तन हुने भएको छ। फिल्मको शीर्षकलाई लिएर विवाद उत्पन्न भएपछि फिल्म युनिट नयाँ नाम राख्ने घोषणा गरेका हुन्। शनिबार भोपालको प्रहरी चौकीमा फिल्मको नाममाथि उजुरी गरेपछि फिल्म निर्देशक समिर विद्यवानले ट्विटरमार्फत् फिल्मको टाइटल परिवर्तन गर्ने जानकारी दिएका हुन्। तर, नयाँ नाम के राख्ने भन्नेबारे खुलासा गरिएको छैन। साथै उनले अरुको भावनामाथि ठेस…

    विस्तृतमा पढ्नुस्

  • भारतमा घट्दो कोरोना संक्रमण, भोलिदेखि खुल्दै जिमदेखि स्टेडियम

    भारतमा घट्दो कोरोना संक्रमण, भोलिदेखि खुल्दै जिमदेखि स्टेडियम

    भारतमा कोरोना भाइरस संक्रमितको दर घट्दो छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार ७१ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ९ सय ५५ जना संक्रमितले ज्यान गुमाए। त्यस्तै शुक्रवार मात्र ५२ हजार जना संक्रमणमुक्त हुँदा त्यहाँको सक्रिय संक्रमण दर ४ करोड ८५ हजार ३ सय ५० मा झरेको छ। शनिवार जारी तथ्याङ्कको तुलनामा आइतवार एक…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, हालसम्म भेटिए १७ शव

    फिलिपिन्समा सैन्य विमान दुर्घटना, हालसम्म भेटिए १७ शव

    दक्षिणी फिलिपिन्समा ९२ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। फिलिपिन्स सेनाका प्रमुखले उक्त जानकारी समाचार एजेन्सी एएफपी दिएका छन्। जनरल सिरिलिटो सोबेजानाका अनुसार सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्यान्ड गर्न खोजिएको थियो। तर, विमान रनवे बाहिर जाँदा दुर्घटना हुन पुग्यो। हालसम्म घटनास्थलबाट १७ जनाको शव निकालिएको छ। जलिरहेको भग्नावशेषबाट ४० जना निकालिए। उनीहरूलाई उपचारको लागि अस्पताल पुर्‍याइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण दर २२ प्रतिशतमाथि, तर निषेधाज्ञा भने खुकुलो हुँदै

    संक्रमण दर २२ प्रतिशतमाथि, तर निषेधाज्ञा भने खुकुलो हुँदै

    काठमाडौं : कोभिड-१९ संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पारिएको साता वित्दा पनि संक्रमण दर भने नियन्त्रणमा आएको छैन। पछिल्लो साता ७६ हजार ५०६ नमुना परीक्षण गरिएकोमा १७ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ। असार १३ गते देखि असार १९ गते सम्मको तथ्यांक विश्लेषण गर्दा संक्रमण दर २२.६ प्रतिशत रहेको छ। यो दर पीसीआर तथा एन्टिजेन दुबै परीक्षणको हो। पीसीआर परीक्षणको…

    विस्तृतमा पढ्नुस्

  • आमिर र किरणको सम्बन्ध टुट्दा किन भइरहेछ फातिमाको चर्चा?

    आमिर र किरणको सम्बन्ध टुट्दा किन भइरहेछ फातिमाको चर्चा?

    बलिउड अभिनेता आमिर खानको दोस्रो वैवाहिक सम्बन्ध पनि विच्छेद भयो। आमिर र उनकी श्रीमती किरण रावले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिए। उनीहरूको सम्बन्ध विच्छेदको खबर आएसँगै अभिनेत्री फातिमा सना शेख सोसल मिडियाको ट्रेन्डिङमा छाएकी छिन्। किन त? आमिर-किरणको सम्बन्ध टुट्नुमा फातिमाको भूमिका रहेको आरोप छाएको छ। उनी आमिरसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ। फिल्म 'दंगल' मा आमिर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रवक्तामा पौडेल

    कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रवक्तामा पौडेल

    काठमाडौं : नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रवक्तामा नेता प्रदीप पौडेललाई तोकिएका छन्। समितिको तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्नका लागि लागि समितिका सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिका सचिव केशव रिजालले जानकारी दिए। असार २० सम्म क्रियाशील सदस्यता छानविन गरी टुंग्याउने कार्यदेशसहित काग्रेस केन्द्रीय समिति सदस्य रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय छानविन समितिले काम गरिरहेको छ। समितिका सदस्यहरूमा पौडेलसहित आनन्द ढुंगाना, श्याम…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा भारतीय नागरिक मृत फेला, तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

    सानेपामा भारतीय नागरिक मृत फेला, तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

    काठमाडौंः ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। भारत घर भएका ५९ वर्षीय सत्यनारायण भनिने पुरुष मृत फेला परेका हुन्। भाडामा बस्दै आएको कोठामा घोप्टो परेको अवस्थामा प्रहरीले उनको शव फेला पारेको हो। उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ। 'घोप्टो परेको अवस्थामा भेटिएको हो। कोठाको झ्याल खुल्लै देखिन्छ। विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ,'…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी

    काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी

    काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा अझै लम्ब्याउने तयारी भइरहेको छ। पछिल्लो पटक थप भएको एक साताको निषेधाज्ञा भोलि रातिबाट सकिंदैछ। त्यसैले काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बसेर निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छन्। 'भोलिबाट समय सकिदैंछ। आज साँझ वा भोलि बैठक बसेर केही निर्णय आउँछ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने। आज निषेधाज्ञा थप…

    विस्तृतमा पढ्नुस्

  • इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो। खेलको ४० औं मिनेटमा रोड्रिगो डी पउलको गोलमा अग्रता बनाएको अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ८४ औं मिनेटमा लौटरो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाउँदा खेलको…

    विस्तृतमा पढ्नुस्

  • युरो कपको सेमिफाइनल: इटलीको स्पेन र इङ्ग्ल्याण्डको डेनमार्क प्रतिस्पर्धी

    युरो कपको सेमिफाइनल: इटलीको स्पेन र इङ्ग्ल्याण्डको डेनमार्क प्रतिस्पर्धी

    यूईएफए युरो कपको क्वाटरफाइनलको खेल सकिएको छ। क्वाटरफाइनलको खेलहरुमा स्पेनले स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हरायो। त्यस्तै डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलअन्तरले हराउँदा इङ्ग्ल्याण्डले इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को फराकिलो जित निकाल्यो। योसँगै युरो कप २०२० को सेमिफाइनलको समीकरण पुरा भएको छ।  कुन टिम कसरी पुगे सेमिफाइनल? स्पेन: समूह 'ई' को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी…

    विस्तृतमा पढ्नुस्

  • २५ वर्ष पछि युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड

    २५ वर्ष पछि युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा युक्रेनलाई हराउँदै इङ्ग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वफुटबलकै महारथी मानिने इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को जित निकाल्दै २५ वर्षपछि पहिलो पटक युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो। इटलीको रोमस्थित स्टेडियो ओलम्पिककोमा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले सुरुबाटै खेलमा दवाब बनाएको थियो। खेलको चौथो मिनेटमा रहिम स्ट्रलिङको पासमा गोल गर्दै कप्तान ह्यारी केनले अग्रता बनाए। त्यस्तै पहिलो…

    विस्तृतमा पढ्नुस्

  • विपक्षी गठबन्धनलाई चेतावनी दिँदै एमाले केन्द्रीय कमिटीले गर्‍यो ‍५ निर्णय, बादलले जिम्मेवारी पाउँदा नेपालले पाए धम्की

    विपक्षी गठबन्धनलाई चेतावनी दिँदै एमाले केन्द्रीय कमिटीले गर्‍यो ‍५ निर्णय, बादलले जिम्मेवारी पाउँदा नेपालले पाए धम्की

    काठमाडौँ: नेकपा (एमाले) को केन्द्रीय कमिटीले विभिन्न ५ निर्णय गरेको छ। बालुवाटारमा शनिबार सम्पन्न केन्द्रीय कमिटीको १३औँ बैठकले ५ बुँदे निर्णय गरेको हो। महाधिवेशन लगायतका कार्यमा जुट्न बैठकले निर्देशन दिएको छ। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले बहिस्कार गरेको बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी भए। नेपाल समूहले बैठकमार्फत चेतावनी पायो भने माओवादीबाट एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापाले थप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell