PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने युवक समातिए

    सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने युवक समातिए

    काठमाडौंः सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्रा गरेको छ। भक्तपुरको कमलबिनायक आदर्श चोक लगायतको स्थानमा महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका घर भएका ३६ को चमार सिं तामाङलाई नियन्त्रणमा लिएको  प्रहरीले जानकारी दिएको छ। तामाङले एकान्त स्थानमा हिँडडुल गरिरहेका महिलाहरूलाई मोटरसाइकलमा चढेर चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, एकान्त ठाउँमा आफ्नो यौनाङ्ग देखाउने लगायतका…

    विस्तृतमा पढ्नुस्

  • आजबाट सुरु हुने भनिएको फुटबलको प्रशिक्षण स्थगित

    आजबाट सुरु हुने भनिएको फुटबलको प्रशिक्षण स्थगित

    काठमाडौं: आजबाट सुरु हुने भनिएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज एक सूचना निकाल्दै फुटबलको प्रशिक्षण स्थगित भएको जनाएको हो। यसअघि साफ गेम र एसियन कप क्वालिफायर्सको तयारीका लागि जुन १ बाट प्रशिक्षण सुरु गराउने एन्फाले जनाएको थियो। अब जुलाई ७ बाट प्रशिक्षण सुरु हुने समेत एन्फाले जनाएको छ। प्रशिक्षणको प्रारम्भिक चरणमा…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनासँग सकियो मेस्सीको करार

    बार्सिलोनासँग सकियो मेस्सीको करार

    अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीको स्पेनिस क्लब बार्सिलोनासँगको करार समाप्त भएको छ। जुन महिना सकिएसँगै मेस्सीको करार सकिएको हो र अब उनी फ्री एजेन्ट बनेका छन्। यसअघि सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए। जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण बार्सिलोनामै रहने जनाएका…

    विस्तृतमा पढ्नुस्

  • महामारीमा मानसिक समस्या: आफ्नो ज्यान आफैँ लिने बढ्दै, प्राथमिकतामा पर्दैन मानसिक स्वास्थ्य

    महामारीमा मानसिक समस्या: आफ्नो ज्यान आफैँ लिने बढ्दै, प्राथमिकतामा पर्दैन मानसिक स्वास्थ्य

    विधुर ढकाल, स्वेच्छा राउत र नेत्र तामाङ - मोरङ रतुवामाई नगरपालिका-१० की एक महिलाले कोभिड-१९ सङ्क्रमण पुष्टि भएको भोलिपल्टै अर्थात् गत कात्तिक १० गते आत्महत्या गरिन्। विराटनगरको नोबेल शिक्षण अस्पतालले उपचारका लागि मागेको अग्रिम भुक्तानी गर्न नसकेपछि उनलाई घरमा ल्याएर आइसोलेसनमा राखिएको थियो। विजया दशमीको रौनक चलिरहेका बेला ती महिलाले पासो लगाइन्। +++ अर्घाखाँचीको शीतगङ्गा-५ का ४५ वर्षे पुरुष गत…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले नागरिक समाजलाई सोधे : प्रचण्डलाई कहिले यता कहिले उता कसले बनायो?

    प्रचण्डले नागरिक समाजलाई सोधे : प्रचण्डलाई कहिले यता कहिले उता कसले बनायो?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अस्थिर बनाएको आरोप लगाएका छन्। उनले ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगरेका कारण अहिलेको अवस्था आएको बताए। विपक्षी ५ दलले बानेश्वरस्थित संसद्को लोत्से हलमा आयोजना गरेको नागरिक समाजसँगको अन्तक्र्रियामा प्रचण्डले ओलीलाई यस्तो आरोप लगाएका हुन्। उनले संविधान बनाउने बेलाकै जस्तो खतरा अहिले उत्पन्न भएको टिप्पणी गरे।…

    विस्तृतमा पढ्नुस्

  • देउवाको आक्रोश : ओलीजीले धम्काउने गर्नु भएको छ, को छ यहाँ डराउने?

    देउवाको आक्रोश : ओलीजीले धम्काउने गर्नु भएको छ, को छ यहाँ डराउने?

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्काइरहेको आरोप लगाएका छन्। विपक्षी ५ दलले नागरिक समाजसँग गरेको अन्तर्क्रियामा देउवाले ओलीलाई धम्काउन र तर्साउन बन्द गर्न चेतावनी दिए। बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा भएको कार्यक्रममा देउवाले ओलीलाई धम्कि दिन छोड्न आग्रह गरे। ओलीले न्यायाधीशलाई पनि धम्कि दिइरहेको देउवाले बताए। ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?,’…

    विस्तृतमा पढ्नुस्

  • देश खतरा उन्मुख छ, जोगाउनका लागि हामी लडिरहेका छौँ : माधव नेपाल

    देश खतरा उन्मुख छ, जोगाउनका लागि हामी लडिरहेका छौँ : माधव नेपाल

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू देशलाई खतराबाट जोगाउन लागि परेको बताएका छन्। नागरिक समाजसँग विपक्षी गठबन्धनले बानेश्वरमा आयोजना गरेको अन्तर्क्रियामा नेपालले ओली प्रवृत्तिका विरुद्ध लडिरहेको बताए। उनले कुनै पनि संविधान निर्माणमा सजिलो नभएको टिप्पणी गरे। अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु परेको नेपालको भनाई थियो। ‘संविधान निर्माण गर्ने सन्दर्भमा सजिलो थिएन।…

    विस्तृतमा पढ्नुस्

  • यस वर्ष पनि जन्मदिन नमनाउने पूर्व राजाको घोषणा, भने : नेपाली जनताको मन अशान्त

    यस वर्ष पनि जन्मदिन नमनाउने पूर्व राजाको घोषणा, भने : नेपाली जनताको मन अशान्त

    काठमाडौं : पूर्व राजा ज्ञानेन्द्रले यस वर्ष पनि जन्मोत्सव नमनाउने भएका छन्। कोरोना भाइरस महामारी, प्राकृतिक विपद् र देशको राजनीतिक अस्थिरताका कारण आम मानिसमा व्याप्त निराशा र पीडालाई ध्यानमा राख्दै असार २३ गते पर्ने जन्मदिन नमनाउने विज्ञप्तिमार्फत्‍ घोषणा गरेका हुन्। पूर्व राजाले देशको राजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। भनेका छन्,'राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण,…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रहरीले पक्राउ गर्‍यो गाँजासहित एक नेपाली

    भारतीय प्रहरीले पक्राउ गर्‍यो गाँजासहित एक नेपाली

    वीरगंज : बाराको नाका भएर भारत पुगेको गाँजा भारतीय एसएसबीले नियन्त्रणम लिएको छ। बाराको भारतीय सीमावर्ती गाउँ कोरैयामा एसएसबिले ५८ किलो गाँजासहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा, सिम्रौनगढ नगरपालिकाका ५२ वर्षीय सोनालाल प्रसाद रहेका छन्। गोप्य सूचनाको अधारमा उनलाई गाँजासहित नियन्त्रणमा लिइएको बताइएको छ। गाँजा निर्यातबारे थप अनुसन्धान गरिरहेको एसएसबीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • छिमेकीको अन्त्येष्टि गर्न गएका १५ वर्षीय किशोरलाई धुतहा खोलाले बगायो

    छिमेकीको अन्त्येष्टि गर्न गएका १५ वर्षीय किशोरलाई धुतहा खोलाले बगायो

    वीरगंज : पर्साको धुतहा खोलामा आएको बाढिमा परी एक जना किशोर बेपत्ता भएका छन्। पोखरीया नगरपालिका ७ रानीगंजका १५ वर्षीय राजन महतो हराएका हुन्। हिजो मध्यान्ह १२ बजेदेखि वेपत्ता भएको पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियारले जनाएका छन्। राजेन्द्र महतोका छोरा उनी छिमेकीको अन्त्यष्टि पछि खोलामा नुहाउन गएका थिए। खोजी कार्य जारी छ तर हालसम्म उनी फेला पर्न सकेका छैनन्। चण्डीप्रसाद गण…

    विस्तृतमा पढ्नुस्

  • ओलीको झेल : सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय

    ओलीको झेल : सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय

    काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भंग भएको छ। २०७७ चैत ७ गते बनाइएको २ सय ६४ सदस्यीय कमिटीलाई बुधवारको अन्तिम बैठकले नै भंग गरेको हो। एमालेलाई २०७५ जेठ ३ अघिको एमाले र माओवादी केन्द्र एकता अघिको अवस्थामा फर्काउन कमिटी भंग गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकारबारे जेठ २७ गते सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • विवादित रजतपटले पल शाहलाई दियो 'रियल हिरो अफ दि इयर' उपाधि

    विवादित रजतपटले पल शाहलाई दियो 'रियल हिरो अफ दि इयर' उपाधि

    काठमाडौं : अभिनेता पल शाह 'रियल हिरो अफ दि इयर' घोषित भएका छन्। ‘रजतपट कोसेली अभियान’ले उक्त उपाधिबाट सम्मान गरेको हो। ज्यानको बाजि राखेर सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै हिजो मंगलवार पललाई सम्मानित गरिएको हो। महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु भएको थियो। शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एकअर्काबाट अलग्गिएका अन्जु पन्त र मनोजराजले सँगै गाए ‘तिमी आयौ जिन्दगीमा’

    एकअर्काबाट अलग्गिएका अन्जु पन्त र मनोजराजले सँगै गाए ‘तिमी आयौ जिन्दगीमा’

    काठमाडौं : गायिका अन्जु पन्त र संगीतकर्मी मनोराज शिवाकोटी वैवाहिक सम्बन्धबाट अलग्गिएको वर्षौ भयो। तर, यी दुईबिच सांगीतिक सहयात्रा भने जारी छ। उनीहरू दुबैले आवाज दिएको गीत 'तिमी आयौ जिन्दगीमा' बोलको गीत सार्वजनिक भएको हो। उनीहरूले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन्। सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजको नै संगीत रहेको छ। तीन वर्ष अगाडि नै रेकर्ड गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ४० किलो गाँजासहित दुई भरिया समातिए

    ४० किलो गाँजासहित दुई भरिया समातिए

    वीरगंज : पर्सा प्रहरीले लागु औषध गाँजा ओसारपसार गर्ने दुई जना भरियाहरुलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मकवानपुर, राक्सीराङ गाउँपालिका ५ का ४० वर्षीय वीरबहादुर प्रजा र सोही वडाको रानीवनका २० वर्षीय सोमलाल प्रजा रहेका छन्। उनीहरुलाई बुधवार बिहान १ बजेको समयमा पर्सा, पटेर्वा सुगौली २ मकवानी चौरीमा पिठ्युमा गाँजा लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल समूहमाथिको कारवाही खारेज, पूर्व माओवादीलाई समेटेर बनाइयो केन्द्रीय कमिटी

    माधव नेपाल समूहमाथिको कारवाही खारेज, पूर्व माओवादीलाई समेटेर बनाइयो केन्द्रीय कमिटी

    काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथिको कारवाही खारेज गरेको छ। बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कारवाही खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ओलीले नेपाल समूहका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेका थिए। महाधिवेशन कमिटी भङ्ग भएसँगै कारवाही निष्प्रभावी भएको ज्ञवालीले जानकारी दिए। ओलीले चैत ७ गते गठन गरेको नेकपा एमालेको…

    विस्तृतमा पढ्नुस्

  • सत्तरी लाखको क्रेटा ४५ लाखमै ! कसरी भयो सम्भव?

    सत्तरी लाखको क्रेटा ४५ लाखमै ! कसरी भयो सम्भव?

    काठमाडौं : वाग्मती प्रदेशकै नम्बर प्लेटमा २४ लटको क्रेटा बिक्रीमा। प्रचलित मूल्य ७० लाख तर मिल्ने ४५ लाखमै!  नझुक्किनुस् भन्सार छलेर भित्रिने गाडीको काठमाडौंमा गोरखधन्दा चलेको हुनसक्छ। सस्तोमा पायो भन्दैमा किन्ने मुड बनाउनु भयो भने फस्ने सम्भावना उत्तिकै! प्रहरीले सोमवारमात्रै ४ जनालाई पक्राउ गरेपछि भन्सार छलेर गाडी भित्रिएको र कारोबार भइरहेको खुलासा भएको हो। भन्सार छलीमात्र होइन, गोरखधन्दा चलाउनेहरुले नक्कली…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, नेपाल समूह अनुपस्थित

    बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, नेपाल समूह अनुपस्थित

    काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक सुरु भएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। उनका अनुसार बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्न बारेमा बैठकले निर्णय गर्नेछ। बैठकमा पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु सहभागी भए पनि एमालेकै वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • युरो कपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिमको खेल कहिले?

    युरो कपको क्वाटरफाइनलको समीकरण पुरा, कुनकुन टिमको खेल कहिले?

    यूईएफए युरो कपमा गएराति अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ का खेलहरु सकिएका छन्। अन्तिम खेलमा स्वीडेनलाई हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएसँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ। कुन कुन टिम पुगे क्वाटरफाइनल? डेनमार्क: अन्तिम १६ मा वेल्समाथि ४-० को फराकिलो जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको हो। इटली: पहिलो पटक युरो कपको अन्तिम १६ मा पुगेको अस्ट्रियालाई २-१ ले हराउँदै…

    विस्तृतमा पढ्नुस्

  • १० खेलाडीमा समेटिएको स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा

    १० खेलाडीमा समेटिएको स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा

    यूईएफए यूरो कप अन्तर्गत आज सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा युक्रेनले २-१ को रोमाञ्चक जित निकालेको हो। खेलको २७ औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो। तर ४३ औं मिनेटमा इमिल फोर्सबर्गले स्वीडेनका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा खेल…

    विस्तृतमा पढ्नुस्

  • एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पार्टीलाई २०७५ जेठ २ मा फर्काउन केन्द्रीय कमिटीको बैठक बोलाइयो

    एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पार्टीलाई २०७५ जेठ २ मा फर्काउन केन्द्रीय कमिटीको बैठक बोलाइयो

    काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय गरेको हो। एमालेलाई २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीको बैठक अनुसार सञ्चालन गर्नका लागि बैठक बोलाइएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। फागुन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell