PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • एमालेको स्थायी कमिटी स्थगित, सर्वोच्चको फैसला आउने दिनमै बोलाए ओलीले अर्को बैठक

    एमालेको स्थायी कमिटी स्थगित, सर्वोच्चको फैसला आउने दिनमै बोलाए ओलीले अर्को बैठक

    काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक स्थगित गरेका छन्। आइतबारका लागि बोलाएको बैठक दुई घण्टाभन्दा लामो समयसम्म पनि बस्न नसकेपछि स्थगित गरिएको हो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए। एमालेको विवाद समाधानका लागि सिंहदरबारमा अहिले पनि कार्यदलको बैठक बसिरहेको छ। उक्त बैठकले तयार पारेको सहमति पत्रलाई स्थायी कमिटीको बैठकमा अनुमोदन गर्ने तयारी…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अध्यादेश, आदेश र जरिवाना : सर्वसाधारणलाई मात्र कि प्रधानमन्त्री र उनका समर्थकलाई पनि?

    कोभिड-१९ अध्यादेश, आदेश र जरिवाना : सर्वसाधारणलाई मात्र कि प्रधानमन्त्री र उनका समर्थकलाई पनि?

    काठमाडौं : आइतवारकै तथ्यांक हेर्ने हो भने नेपालमा ५ जनाको परीक्षण गर्दा एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि सरकारले सभा सम्मेलनलगायतका कार्यक्रममा रोक लगाएको छ। जन्ती र मलामीलाई समेत ७-८ जनामा सीमित गराएको सरकारले आफैँ भेला र सभा गर्दै हिँडेको छ। त्यसको नेतृत्व स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। सरकारले कोभिड-१९ नियन्त्रणका लागि कोभिड-१९ संकट…

    विस्तृतमा पढ्नुस्

  • पाँच जना एआइजीको सरुवा तथा पदस्थापनाः उपत्यका प्रहरी कार्यालयको इन्चार्ज एआइजी कार्कीलाई

    पाँच जना एआइजीको सरुवा तथा पदस्थापनाः उपत्यका प्रहरी कार्यालयको इन्चार्ज एआइजी कार्कीलाई

    काठमाडौंः पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी)को सरुवा तथा पदस्थापन भएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार साउन महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा भएको हो। एआइजी हरिबहादुर पालको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ। उनको सात महिनामा नै काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएको हो। सामान्यतया कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्ष अघि…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक सुरु : विश्वासको मत लिन प्रधानमन्त्री देउवा पुगे, ओली अझै देखिएनन्

    प्रतिनिधिसभा बैठक सुरु : विश्वासको मत लिन प्रधानमन्त्री देउवा पुगे, ओली अझै देखिएनन्

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको छ।  बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन पुगिसकेका छन्। त्यस्तै, अन्य सांसदहरु आउने क्रम जारी रहेको छ। यो समाचार तयार पार्दासम्म प्रमुख प्रतिपक्ष दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित भएका…

    विस्तृतमा पढ्नुस्

  • थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकाभित्र मात्र ३ सय ९१ जना थपिए

    थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकाभित्र मात्र ३ सय ९१ जना थपिए

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ कोरोना संक्रमण पुष्टी भएको छ। ९ हजार २ सय १८ जनाको परीक्षण गर्दा १ हजार ८ सय ३१ जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जानकारी दिएको छ। ५ हजार ५ सय ३५ जनाको आरटी पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो। जसमा पिसिआरबाट १…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पूर्वमाओवादी नेताले दर्ता गरेको निवेदन खारेज

    माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पूर्वमाओवादी नेताले दर्ता गरेको निवेदन खारेज

    काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अवैधानिक भन्दै आयोगमा दर्ता भएको निवेदनलाई खारेज गरेको छ। पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले दर्ता गरेको निवेदन आयोगले खारेज गरेको हो। योगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र पार्टी खारेज गर्नु नपर्ने भन्दै आयोगले निवेदन खारेज गरेको जानकारी दिए। आयोगका आयुक्तहरुको आइतवारको बैठकले निवेदन खारेज…

    विस्तृतमा पढ्नुस्

  • गर्भवती भएको चर्चापछि आँचल शर्माले भनिन् : झुटो समाचारबाट टाढा रहनुहोस्

    गर्भवती भएको चर्चापछि आँचल शर्माले भनिन् : झुटो समाचारबाट टाढा रहनुहोस्

    काठमाडौं : केही दिन यता अभिनेत्री आँचल शर्मा गर्भवती समाचार फैलियो। सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो नै लाग्यो। तर, उक्त खबरको खण्डन गरेकी छिन् आँचल स्वयंले। फेसबुकमार्फत् आफू गर्भवती नरहेको प्रष्ट्याएकी हुन्। भनेकी छिन्,'मेरो प्रेग्रेन्सीलाई लिएर थुप्रै समाचारहरू आएका रहेछन्। जुन खबर सुनेर मलाई अचम्म लागिरहेको छ। फेक समाचारले ध्यान त खिच्छ तर यसले अन्ततः उपेक्षा र अविश्वसनीयता सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • 'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान

    'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान

    तामिलको सुपरहिट फिल्म 'विक्रम वेधा'को हिन्दी रिमेक बन्ने खबर थियो। फिल्मको हिन्दी संस्‍करणका लागि अभिनेता ऋतिक रोशन र सैफअली खान अनुबन्धित भएका छन्। बलिउड फिल्म विश्लेषक तरण आर्दशले ट्विटरमार्फत् उक्त जानकारी दिएका हुन्। फिल्मको निर्देशन 'विक्रम वेधा' का निर्देशक पुस्कर गायत्रीले नै गर्नेछन्। फिल्मको छायांकन चाँडै सुरु गरिने फिल्म निर्माणपक्षले जनाएको छ। त्यस्तै फिल्मको रिलिज टार्गेट सन् २०२२ को सेप्टेम्बर…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका दुई जिल्लामा नयाँ डेल्टा भेरिएन्ट पुष्टि!

    गण्डकीका दुई जिल्लामा नयाँ डेल्टा भेरिएन्ट पुष्टि!

    पोखरा : गण्डकी प्रदेशको दुई जिल्लाका  ५ जनामा नयाँ डेल्टा भेरिएन्ट बी.१.६१७.२ पुष्टि भएको छ।  स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरियन्ट देखिएको पुष्टि गरेको छ। गत जेठ ३१ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उक्त ५ जनाको नयाँ भेरिएन्ट जाँचका लागि जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • गेष्ट हाउसमा छापा मार्दा भालुको पित्त र रेडपाण्डाको छाला सहित तीन जना पक्राउ

    गेष्ट हाउसमा छापा मार्दा भालुको पित्त र रेडपाण्डाको छाला सहित तीन जना पक्राउ

    बुटवलः बाँकेको नेपालगंञ्जस्थित पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार साँझ नेपालगंञ्ज उप–महानगरपालिका वडा नम्बर १ पुष्पलाल चोक स्थितमा रहेको राप्ती गेष्ट हाउसबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। गेष्ट हाउसमा तलासी लिने क्रममा सो होटेलको भुईतलामा…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रधानमन्त्रीले केही नेतालाई दिग्भ्रमित पारी जसपा फुटाउन खोजे, उनलाई विश्वास गर्नु मधेशलाई धोका'

    ‘प्रधानमन्त्रीले केही नेतालाई दिग्भ्रमित पारी जसपा फुटाउन खोजे, उनलाई विश्वास गर्नु मधेशलाई धोका'

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएकी छिन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रमिलाले माग सम्बोधनको झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी प्रधानमन्त्री पार्टी विभाजन गर्न लागेको आरोप लगाइन्। ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको रिहाई, नागरिकता ऐन संशोधन लगायत मधेशका समस्या समाधानमा संविधान संशोधन…

    विस्तृतमा पढ्नुस्

  • ओली गुटमा नगएको वामदेवको दावी : पार्टी मिलाउन सक्ने मान्छे हुँ तर कुनै भूमिका पाउन सकिन

    ओली गुटमा नगएको वामदेवको दावी : पार्टी मिलाउन सक्ने मान्छे हुँ तर कुनै भूमिका पाउन सकिन

    काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको आफू कुनै गुटमा प्रवेश नगरेको बताएका छन्। आइतवारको राष्ट्रिय सभामा बोल्दै गौतमले आफू बालुवाटारमा एमालेको बैठकमा मात्रै सामेल भएको प्रष्टिकरण दिए। उनले अध्यक्ष केपी ओली शर्माको समूहमा आफू नगएको दाबी गरेका छन्। 'कतिपय साथीहरुले केपीको गुटमा गयो भन्नुभएको छ। म कुनै समूहमा गएको होइन। एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको…

    विस्तृतमा पढ्नुस्

  • एमालेमा खुसीको खबर सर्वोच्चको फैसलापछि मात्रै आउँछ : वामदेव गौतम, बजेट राष्ट्रियसभामा पेस गर्न प्रस्ताव

    एमालेमा खुसीको खबर सर्वोच्चको फैसलापछि मात्रै आउँछ : वामदेव गौतम, बजेट राष्ट्रियसभामा पेस गर्न प्रस्ताव

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले सर्वोच्चको फैसलाअघि पार्टीको विवाद समाधान हुने सम्भावना नरहेको बताएका छन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेता गौतमले आफूले पहिले नै फैसलापछि एमालेमा खुसीको खबर आउने भनेको र त्यसमा आफू दृढ रहेको बताए। ‘मैले पार्टी गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिए त्यो गर्न सकिन। एमालेको अन्तरविरोध अन्त्य गर्न दुवै समूहका प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु, मेयर शाक्य र प्रधानसेनापतिले गरे उद्घाटन

    छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु, मेयर शाक्य र प्रधानसेनापतिले गरे उद्घाटन

    काठमाडौं : वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतवार संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरे। ‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवा प्रहरी नियन्त्रणमा

    सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवा प्रहरी नियन्त्रणमा

    काठमाडौं : विभिन्न माग राख्दै सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्वास्थ्य क्षेत्रमा देखिएको विकृतको विषयमा नारा लगाउँदै बिहान सिंहदरबार क्षेत्रमा पुगेका नागरिक समाजका अगुवाहरूलाई नियन्त्रणमा लिएको हो। धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले सिंहदरबार घेराउ गर्न पुगेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको भ्यानमा राखेर भृकुटीमण्डपस्थित पुलिस…

    विस्तृतमा पढ्नुस्

  • इंग्ल्याण्डको साथमा पूरा स्टेडियम हुँदा इटालीले मेटाउन सक्ला रसिया जान नपाएको चोट?

    इंग्ल्याण्डको साथमा पूरा स्टेडियम हुँदा इटालीले मेटाउन सक्ला रसिया जान नपाएको चोट?

    युईएफए युरो कपको फाइनल खेलमा आज राति इंग्ल्याण्ड र इटली प्रतिस्पर्धा गर्दैछन्। लण्डनस्थित वेम्बली स्टेडियममा राति पौने १ बजे हुने खेलमा ५५ वर्षपछि मुख्य प्रतियोगिता (विश्वकप/युरो कप) को फाइनलमा पुगेको इंग्ल्याण्ड उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रिँदैछन्। यस्तै, सानदार फर्ममा रहेको इटलीको दोस्रो पटक युरो कप च्याम्पियन बन्ने लक्ष्य रहेको छ। कोभिड १९ संक्रमणको चनुौतिबिच भइरहेको प्रतियोगिताको फाइनल खेलमा ६० हजार दर्शकहरुको उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • २८ वर्षपछि अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि

    २८ वर्षपछि अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि

    कोपा अमेरिका अन्तर्गत आज सम्पन्न फाइनल खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको छ। ब्राजिलको रियो दी जेनेरियोस्थित ७८ हजार क्षमताको माराकाना स्टेडियममा ७८ सय दर्शकबीच भएको खेलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको हो। प्रतिस्पर्धात्मक खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डी मारियाले गरेको गोल नै खेलमा निर्णायक बन्यो। र, सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी

    ब्राजिल भर्सेस अर्जेन्टिना : उपाधिको खोजीमा नेइमार र मेस्सी

    आइतवार बिहान ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना स्टेडियममा ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकाको उपाधिका लागि भिड्दैछन्। बिहान पौने ६ बजे हुने खेलमा अर्जेन्टिना उपाधिका लागि आफ्नो २८ वर्षे प्रतिक्षालाई तोड्न चाहन्छ भने ब्राजिल घरेलु मैदानमा जित निकाल्दै आफ्नो फुटबलको विरासतलाई पुन पुष्टि गर्न चाहन्छ। पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएर पनि उपाधि दिलाउन नसकेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई यो…

    विस्तृतमा पढ्नुस्

  • भोलि बिहान ८ बजे एमाले एकताको औपचारिक घोषणा, पार्टी एक भएपछि त ओली-नेपाल २४ घण्टै भेट्नु हुन्छ नि : नेम्बाङ

    भोलि बिहान ८ बजे एमाले एकताको औपचारिक घोषणा, पार्टी एक भएपछि त ओली-नेपाल २४ घण्टै भेट्नु हुन्छ नि : नेम्बाङ

    काठमाडौं : सोमवारयता नेकपा (एमाले)का नेताहरु लगातार वार्तामा छन्। सहमतिमै पुगिसकेको भएपनि विवादको टुंगो नै भने लागिसकेको छैन। विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले शुक्रवार नै सहमति सार्वजनिक गर्ने घोषणा गरेका थिए। तर, शुक्रवारको कार्यदलको सिंहदरवारको बैठक पनि टुंगोमा पुगेन। कार्यदलका नेताहरुले आइतवार एमाले भित्रको विवाद समाधान भएको घोषणा हुने दाबी गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलको संयोजक…

    विस्तृतमा पढ्नुस्

  • शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी

    शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी

    काठमाडौं : नेकपा (एमाले)को शनिवारको वार्ता पनि सहमतिमा पुग्न सकेन। आजको कार्यदलको वार्तापछि एमालेको एकता टुंग्याइने नेताहरुले शुक्रवारको बैठकपछि दाबी गरेका थिए। तर, आजको वार्ता पनि निष्कर्षमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकरी दिए। ‘औपचारिक र अनौपचारिक रुपले हामी लागिरहेका छौँ। एकताका समस्या के थिए भन्ने सन्दर्भमा हामीले गम्भिरताका साथ एकले अर्कालाई बुझ्दै अन्तिम अवस्थामा आएका छौँ। छलफलका धेरै विषय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell