PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी गरेर ‘नेपग्याज्म’ले गर्‍यो गिनिज बुकमा नाम दर्ता

    सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी गरेर ‘नेपग्याज्म’ले गर्‍यो गिनिज बुकमा नाम दर्ता

    स्ट्याण्डअप कमेडियनको समूह ‘नेपग्याज्म’ले सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी कार्यक्रम सञ्चालन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। ‘नेपग्याज्म’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत बैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए। ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याज्मको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमै ढाडको सफल शल्यक्रिया, काठमाडौं र पटना जानु पर्ने समस्याबाट राहत

    वीरगंजमै ढाडको सफल शल्यक्रिया, काठमाडौं र पटना जानु पर्ने समस्याबाट राहत

    वीरगंज : पछिल्लो समय वीरगंजमै सफल स्पाइनल सर्जरी हुन थालेको छ। लिंकरोडस्थित भवानी हस्पिटलका न्यूरो सर्जन डा विपिन चौरसियाले एक साता अघि एक बिरामीको सफल शल्यक्रिया गरेका छन्। भारतको बिहार राज्य गम्हरीया फुलवरका ३५ वर्षीय सतन चौरसियाको गत साता सफल शल्यक्रिया गरिएको थियो। उनी हाल निको भएर घर फर्केको डा चौरसियाले जानकारी गराए। उनका अनुसार यस्तो शल्यक्रिया जटिल मानिन्छ। वीरगंजमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरद्वारा ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालनमा

    काठमाडौं महानगरद्वारा ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालनमा

    काठमाडौं : काठमाडौं महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्रभित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ। कोभिड-१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०,…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको कोभिड अस्पतालमा पानी चुहिँदा आइसीयू जलमग्न, बाल्टीले पानी फाल्दै नर्स

    बुटवलको कोभिड अस्पतालमा पानी चुहिँदा आइसीयू जलमग्न, बाल्टीले पानी फाल्दै नर्स

    बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगरस्थित धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ। तीन दिनदेखिको झरीका कारण आइसीयू कक्षमा पानी चुहिएको हो। आइसीयू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन्। पुरानो भवनमा तयार गरिएको आइसीयू कक्षमा गत वर्ष पनि पानी चुहिएको थियो। एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न उच्च अदालत जनकपुरको आदेश

    कोरोनाका बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न उच्च अदालत जनकपुरको आदेश

    जनकपुरधाम : देशैभरी कोरोना संक्रमण फैलिरहेको समयमा उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न आदेश दिएको छ। अधिवक्ता राजकुमार महासेठले नागरिकको सहज स्वास्थ्य उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दिएको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालहरुमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको हो। उच्च अदालत…

    विस्तृतमा पढ्नुस्

  • गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना

    गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना

    काठमाडौं : गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आधिकारिक फेसबुक पेजमार्फत उनलाई कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। श्रेष्ठलाई २ साता अघि कोरोना संक्रमण पुष्टि भएको हो। उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना भएका हुन्। ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रुपमा रहँदै आएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री ज्ञवालीको दाबीः २०२१ सम्म सबैलाई कोरोनाविरुद्धको खोप

    मन्त्री ज्ञवालीको दाबीः २०२१ सम्म सबैलाई कोरोनाविरुद्धको खोप

    काठमाडौंः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले २०२१ भित्रै लक्षित वर्गलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाइसक्ने बताएका छन्। स्वास्थ्य पत्रकार संघले गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले विभिन्न राष्ट्रको अनुदान तथा खरिद गरेर उपलब्ध गराउने बताए। 'हामी अनुदानको मात्र कुरा गरेका छैनौँ खरिद पनि गर्छौँ। हामीसँग स्रोतको अभाव छैनौँ। हामीसँग वडा तहमा सञ्जाल छ,' उनले भने, 'यो कुरा भ्याक्सिनको उपलब्धतामा निर्भर पर्छ। हामीले…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

    पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

    काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो। इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल अल फैहा स्टेडियममा हुनेछ। खेलमा दर्शकहरुको उपस्थिति निषेध गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रसारण हुने

    कोरोनाले रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रसारण हुने

    काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रशारण हुने भएको छ। दुई सातादेखि रोकिएको शोका आउँदा एपिसोडहरु प्रशारण हुने भएका हुन्। २ साता अगाडि कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी गराएको थियो। आउँदो हप्ताको शुक्रवारदेखि ‘द भ्वाइस अफ नेपाल ३’का नयाँ एपिसोडहरु प्रसारण हुने शोका निर्देशक लक्ष्मण…

    विस्तृतमा पढ्नुस्

  • नतिजा भन्दा प्रदर्शनमा ध्यान दिइने छ : प्रशिक्षक अलमुताइरी, हामी तयार छौं : कप्तान चेम्जोङ

    नतिजा भन्दा प्रदर्शनमा ध्यान दिइने छ : प्रशिक्षक अलमुताइरी, हामी तयार छौं : कप्तान चेम्जोङ

    काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपूर्ण खेल नतिजाबारे भन्दा पनि राम्रो प्रदर्शनका लागि खेलिने बताएका छन्। खेलको पूर्व सन्ध्यामा अलमुताइरीले इराकसँगको खेललाई नतिजासँग भन्दा पनि आफूलाई मुल्याङकन गरेर भविष्यमा सुधार ल्याउने माध्यमका रुपमा लिएको बताए। ‘मलाई आशा छ हाम्रो युवा टिमको लागि यो खेल सिकाइ र अनुभव हुनेछ। नजिता खोज्नु भन्दा पनि यो आफूलाई मुल्याङ्कन गरेर भविष्यमा…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टसका प्रशिक्षक पिर्लो बर्खास्त

    युभेन्टसका प्रशिक्षक पिर्लो बर्खास्त

    इटालियन क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ। पछिल्लो सिजन पिर्लोले कार्यभार सम्हाले पछि युभेन्टसले लिग जित्न त सकेन नै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको यात्रा सुरक्षित गर्न पनि लिगको अन्तिम खेलसम्मै कुर्नुपरेको थियो। उनको नेतृत्वमा युभेन्टसले सुपर कप र कोपा इटालिया भने जितेको थियो। अघिल्लो समरमा मउरिजियो सारीको स्थानमा युभेन्टसले उनलाई प्रशिकका रुपमा भित्र्याउँदा आश्चर्यका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • कल्पनालाई ओलम्पिकमा वाइल्ड कार्ड

    कल्पनालाई ओलम्पिकमा वाइल्ड कार्ड

    काठमाडौं: जापानमा जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुन गइरहेको टोकियो ओलम्पिकका लागि नेपाली सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन्। अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ। कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन्। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास…

    विस्तृतमा पढ्नुस्

  • फिल्म समीक्षक केआरकेको घोषणा : सलमान खानले खुट्टा छोए पनि उनको फिल्म रिभ्यू गर्न छाड्दिनँ

    फिल्म समीक्षक केआरकेको घोषणा : सलमान खानले खुट्टा छोए पनि उनको फिल्म रिभ्यू गर्न छाड्दिनँ

    सलमान खानको फिल्म ‘राधे: योर मस्ट वान्टेड भाइ’ टिमले केही दिनअघि फिल्म समीक्षक कमाल राशिद खान (केआरके) विरुद्द मानहानिको मुद्दा दर्ता गरेको थियो। त्यसपछि केआरके ले सलमानको कुनै पनि फिल्मको रिभ्यू नगर्ने घोषणासमेत गरे। तर अब केआरकेले आफ्नो उक्त निर्णय फिर्ता लिएका छन्। उनले ट्वीटरमार्फत सलमानले हात जोडेर बिन्ती गरेपनि वा खुट्टा छोए पनि उनको फिल्मको रिभ्यू गर्न नछाड्ने जानकारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म ‘गुराँस’ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट फन्ड

    नेपाली फिल्म ‘गुराँस’ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट फन्ड

    काठमाडौं : नेपाली फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ। नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो। सौरभ राईको निर्देशन रहने फिल्मलाई नेपालबाट आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो। आइसफल प्रमुख रामकृष्ण पोखरेलले खबर पुष्टि गर्दै फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराए। हुबर्ट बल्सले ‘गुराँस’सँगै…

    विस्तृतमा पढ्नुस्

  • सुतिरहेकी महिलामाथि लगाइयो आगो, अपराधमा संलग्न को? खोज्दै प्रहरी

    सुतिरहेकी महिलामाथि लगाइयो आगो, अपराधमा संलग्न को? खोज्दै प्रहरी

    कैलाली : डोटीमा एक महिलामाथि जिउँदै आगो लगाइएको छ। आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आगो लगाइएको प्रहरीले जानकारी दिएको छ। मध्यरातको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भीक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीले  जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएकी महिलाको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • 'नेकपा फुटाउने' फैसला दिएका न्यायाधीश संवैधानिक इजलासमा रहेको भन्दै कानुन व्यवसायीहरुको प्रश्न

    'नेकपा फुटाउने' फैसला दिएका न्यायाधीश संवैधानिक इजलासमा रहेको भन्दै कानुन व्यवसायीहरुको प्रश्न

    काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रतिपक्षी गठबन्धनका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको नामको विवादमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा पुर्‍याउनेगरी फैसला दिएको व्यक्ति इजलासमा रहेको भन्दै उनीमाथि प्रश्न उठेको हो। वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले इजलासका न्यायाधीशमाथि प्रश्न उठाएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले 'जजलाई विश्वास गर्नुस्'…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन विरुद्ध चार पूर्व प्रधान न्याधीशको संयुक्त वक्तव्यः अदालतको फैसलाको मर्म र भावनाको सम्मान भएन

    प्रतिनिधिसभा विघटन विरुद्ध चार पूर्व प्रधान न्याधीशको संयुक्त वक्तव्यः अदालतको फैसलाको मर्म र भावनाको सम्मान भएन

    काठमाडौं : चार जना पूर्व प्रधान न्यायधीशहरुले प्रतिनिधिसभा पुनः विघटन हुनुले अदालतको मर्म र भावनाको सम्मान नभएको बताएका छन्। पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते भएको संसद विघटन सर्वोच्च अदालतको फागुन ११ गतेको निर्णय विपरीत भएको बताएका हुन्। उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सम्मानित…

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालमा आक्रमणको असर : आफ्नै सुरक्षाको खोजीमा डाक्टर र नर्स

    भेरी अस्पतालमा आक्रमणको असर : आफ्नै सुरक्षाको खोजीमा डाक्टर र नर्स

    जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचार गराइरहेका थिए दाङका डिल्लीबहादुर रावत। कोरोना भाइरस संक्रमित उनको स्वास्थ्य स्थितिमा सुधार भने भएन। उनको शरीरमा अक्सिजनको लेभल घट्दो थियो।  'बिरामीको अवस्था गम्भीर थियो। हामीले जानकारी दिँदासमेत उहाँका आफन्तले 'केही भयो भने तिमीहरूलाई छोड्दिन!' भन्दै धम्की दिएका थिए,' अस्पतालकी नर्स खतिजा बानुले सुनाइन्।  बिहीवार बिरामीको शरीरमा अक्सिजनको मात्र ६०/६५ को हाराहारीमा झर्‍यो। अस्पतालले तत्काल…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयले भन्यो : भेरी अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कडा कारबाही होस्

    स्वास्थ्य मन्त्रालयले भन्यो : भेरी अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कडा कारबाही होस्

    काठमाडौं : भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि कुटपिट गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना संकटको समयमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल उच्च राख्ने वातावरण बनाइदिन अनुरोध गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको हो। 'नेपाल सरकारले तोकेको उपचार निर्देशिका अनुसार उपचार गरिरहेको भेरी अस्पताल, नेपालगञ्जका स्वास्थ्यकर्मी माथि गए…

    विस्तृतमा पढ्नुस्

  • आज किन गर्दैछन् प्रधानमन्त्रीले सम्बोधन?

    आज किन गर्दैछन् प्रधानमन्त्रीले सम्बोधन?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने भएका छन्। शुक्रवार अपरान्ह सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ। जेठ १५ गते आउने बजेटको अघिल्लो दिन ओलीले सम्बोधन गर्न लागेका हुन्। ओलीले प्रतिनिधिसभा जेठ ८ गते विघटन गरेसँगै यस पटक अध्यादेश मार्फत् बजेट ल्याउने तयारी भइरहेको छ। उनको सचिवालयका अनुसार नीति तथा कार्यक्रम यस पटक नआउने भएकाले ओलीले सम्बोधन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell