PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • लेखक युग पाठकको आग्रह : एकजुट भएर सबैले सरकारको विरोध गरौँ

    लेखक युग पाठकको आग्रह : एकजुट भएर सबैले सरकारको विरोध गरौँ

    काठमाडौं : गत शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिन्। कोरोनाको चरम महामारीबीच पनि प्रतिनिधिसभा विघटनसँगै चुनाव हुने निर्णय भयो। यसअघि २०७७ पुष ५ गते पनि प्रतिनिधि सभा विघटन गरिएको थियो। अहिले राष्ट्रपतिसहित प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ। कोरोना महामारीबीच स्वास्थ्य साम्रागीहरुको अभाव हुँदा पनि नेपाल सरकार र राजनीतिज्ञहरुलाई जनताको स्वास्थ्यको केहि मतलब नभएको भन्दै साहित्यकार तथा लेखक युग…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना 

    कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना 

    पोखरा : कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। मंगलवार जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै व्यक्तिले निषेधाज्ञा उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बताएको छ। त्यस्तै, संघसंस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने छ। कास्की प्रशासनले सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम सूचना जारी गरेको हो। उक्त अध्यादेश बमोजिम…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान

    लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामको सडकमा ट्राफिक लाइट जडान भएको छ। तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो। तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा व्यापारिक मार्गको अत्यधिक व्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाइट जडानको लागि चालु आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

    शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

    काठमाडौं : संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको छ। पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका हुन्। नेविसंघ शंकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित विरोध कार्यक्रमको नेतृत्व  संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए। विरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा : डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने, मर्निङ र इभिनिङ वाक गर्नेलाई पनि कारबाही

    काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा : डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने, मर्निङ र इभिनिङ वाक गर्नेलाई पनि कारबाही

    काठमाडौं : काठमाडौं उपत्यकामा गप एक हप्ता निषेधाज्ञा थप गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने निर्णयमा पुगेका हुन्। आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गरेको हो। 'एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। यस पटक थप कडाइ गर्ने निर्णय भएको छ।,' काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा सर्वोच्चले तोक्यो पेशी : १९ रिटमा बिहीवार र ११ रिटमा शुक्रवार सुनुवाई

    प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा सर्वोच्चले तोक्यो पेशी : १९ रिटमा बिहीवार र ११ रिटमा शुक्रवार सुनुवाई

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतले पेशी तोकेको छ। सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते विहिबार हुनेछ। त्यसैगरी संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ जेठ १४ गते शुक्रबारका लागि तोकिएको छ। कांग्रेस, माओवादी, जसपा, जनमोर्चासहित विपक्षी दलसहित परेका रिटमा विपक्षी नेता शेरबहादुर देउवालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा, २४ घण्टाभित्र उपस्थित गराउन माग

    प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा, २४ घण्टाभित्र उपस्थित गराउन माग

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको फागुन ११ को आदेश विपरीत प्रधानमन्त्री ओलीले पुन: प्रतिनिधिसभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै मंगलवार सर्वोच्चमा निवेदन पेश गरेका हुन्। निवदेनमा प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात १ वर्ष कैद एवं १० हजार जरिवाना गरी पाउँ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक

    कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको विपक्षी गठबन्धनका नेताहरु आन्तरिक परामर्शमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आगामी रणनीति बनाउन सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक बसेको हो। कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। विपक्षी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र प्रधान न्यायाधीशबिच भेट भएको छैन : सर्वोच्च अदालत

    प्रधानमन्त्री र प्रधान न्यायाधीशबिच भेट भएको छैन : सर्वोच्च अदालत

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबिच सोमवार राति भेट भएको भन्दै केही मिडियामा प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतले न्याय सम्पादनमा प्रतिकूल प्रभाव पार्ने मनाशय रहेको भन्दै ध्यानाकर्षण गराएको छ। सर्वोच्चले प्रेस विज्ञप्ति जारी गर्दै 'यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम् पत्रकार आचार संहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीको बर्खे अधिवेशन जेठ १६ बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस 

    गण्डकीको बर्खे अधिवेशन जेठ १६ बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस 

    पोखरा : गण्डकी प्रदेशको बर्खे अधिवेशन जेठ १६ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिएको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को सातौ बैठकले जेठ १६ गते अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। 'गण्डकी प्रदेश सभा अधिवेशन जेठ १६ गते आइतवार १ बजे पोखरा सभागृहमा आरम्भ हुनेगरी आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने बैठकमा निर्णय…

    विस्तृतमा पढ्नुस्

  • संसद भवनमा पूर्व सभामुखहरुसँग छलफल, सुवास नेम्वाङ र दमननाथ ढुंगाना अनुपस्थित

    संसद भवनमा पूर्व सभामुखहरुसँग छलफल, सुवास नेम्वाङ र दमननाथ ढुंगाना अनुपस्थित

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे सुझाव लिन सापकोटाले पूर्व सभामुखहरुलाई नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएका हुन्। छलफलमा पूर्व सभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाटले जुम भर्चुअल माध्यमबाट भाग लिएका छन्। तर, पूर्व सभामुख दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्वाङ…

    विस्तृतमा पढ्नुस्

  • कारवाही ‍औचित्यहीन भन्दै आन्दोलनबाट ओली सरकार बढार्ने नेता नेपालको दावी

    कारवाही ‍औचित्यहीन भन्दै आन्दोलनबाट ओली सरकार बढार्ने नेता नेपालको दावी

    काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीलगायतका नेतामाथि भएको पार्टीको कारवाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको टिप्पणी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सहितका नेतालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरेका छन्।    'जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो 'नेकपा' लाई विभाजन गर्ने काम फत्ते गरे,' उनले अपिलमा भनेका छन्, 'त्यसपछि सर्वोच्च अदालतको…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टस छाड्ने रोनाल्डोको संकेत, ‘इटालीमा आएपछि मैले लिएको लक्ष्य पूरा गरेँ’

    युभेन्टस छाड्ने रोनाल्डोको संकेत, ‘इटालीमा आएपछि मैले लिएको लक्ष्य पूरा गरेँ’

    पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने संकेत गरेका छन्। 'सिरि ए लिग'को चौथो स्थानमा युभेन्टस समेटिएसँगै इन्स्टाग्राममा उनले युभेन्टस छाड्ने संकेत दिएका हुन्। उनले उक्त पोस्टमा आफूले इटालीमा तय गरेको लक्ष्य पूरा गरेको जनाएका छन्। रोनाल्डोको युभेन्टससँग २०२२ सम्मको करार छ। यो सिजन सकिएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र रियल मड्रिडमा उनी आबद्ध हुन सक्ने चर्चा चलिरहेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्न सिडिओको बैठक बस्दैः खाद्यान्न पसल बन्द गरेर थप एक साता कडाइ गर्ने तयारी

    काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्न सिडिओको बैठक बस्दैः खाद्यान्न पसल बन्द गरेर थप एक साता कडाइ गर्ने तयारी

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने सहमत भएका छन्। आज बस्न लागेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्ने छ। 'अहिलेसम्म एक साता निषेधाज्ञा थप गर्ने सहमति भएको छ। बैंठक बोलाएका छौं, आज निर्णय हुन्छ,' काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली आज इराक जाँदै

    नेपाली फुटबल टोली आज इराक जाँदै

    काठमाडौं: आज नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलका आज इराक जाँदैछ। आज बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत इराक जाँदैछन्। नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ। खेलका लागि २३ खेलाडी र १२ जना अफिसियलसहितको ३५ सदस्यीय टोली आज प्रस्थान गर्नेछ। नेपाल सुपर लिग नसकिँदै यसका लागि तयारी सुरु गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • सरकारप्रति राजेश हमालको आक्रोश : विश्वमा नेपालको महामारीको चर्चा चल्यो तर हाम्रो संसदमा किन यो विषयको चर्चा सुनिनँ?

    सरकारप्रति राजेश हमालको आक्रोश : विश्वमा नेपालको महामारीको चर्चा चल्यो तर हाम्रो संसदमा किन यो विषयको चर्चा सुनिनँ?

    काठमाडौं : अभिनेता राजेश हमालले कोभिड-१९ ले सिर्जित यो महामारीको समयमा नेपाल सरकार र राजनीतिज्ञहरुले गम्भीरतापुर्वक नलिएको भन्दै आक्रोस पोखेका छन्। अभिनेता हमाल खासै सार्वजनिक विषयमा बोल्दैनन्। तर, आइतवार फेसबुकमा एक भिडियो पोस्ट गर्दै कोरोना महामारीबिच नेपाल सरकार र राजनीतिज्ञहरुले आजको प्राथमिकता के हो? भनेर मनन र गम्भीरता देखाउनु पर्ने बताएका छन्। उक्त भिडियोमा उनले बेलायतको एउटा प्रसङ्ग जोडे, ‘केहि…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा जानेबारे कुनै निर्णय भएको छैन : लक्ष्मणलाल कर्ण

    सरकारमा जानेबारे कुनै निर्णय भएको छैन : लक्ष्मणलाल कर्ण

    वीरगंज : केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकारमा जाने वा नजाने बारेमा अहिलेसम्म जनता समाजवादी पार्टीले कुनै आधिकारिक निर्णय नगरेको नेता लक्ष्मणलाल कर्णले स्पष्ट पारेका छन्। जसपा कार्यकारिणी समिति सदस्य समेत रहेका नेता कर्णले विभिन्न सञ्चार माध्यममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर नेताहरु १० वटा मन्त्रालय लिएर एक दुई दिनमै सरकारमा जाने भनेर आएको समाचारको खण्डन गर्दै यस्तो…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, नेपाल पक्षले साथ दिए भट्टलाई सहजै विश्वासको मत

    सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, नेपाल पक्षले साथ दिए भट्टलाई सहजै विश्वासको मत

    काठमाडौंः नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो। सरकारमा सहभागी मन्त्रीहरुलाई पनि एमालेले फिर्ता बोलाएको छ।  सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि अब भट्टले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ। प्रदेश सभामा एमालेका २५ सदस्य छन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित मुद्दा हाल्ने ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

    प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित मुद्दा हाल्ने ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

    काठमाडौंः नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त माग गर्दैै सर्वोच्चमा रिट दर्ता गर्ने ११ निवर्तमान सांसदलाई स्पटीकरण माग गरेको छ।  सोमबार बसेको स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  प्रवक्ता प्रदीप ज्ञवालीद्वारा सार्वजनिक गरिएको प्रेस वक्तव्य अनुसार निवर्तमान सांसदहरु सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, नारायण खतिवडा, मेटमणि चौधरी, झपट रावल , यज्ञराज सुनुवार, दीपकप्रकाश…

    विस्तृतमा पढ्नुस्

  • नेपाल खनालसहित ११ नेतालाई एमालेले साधारण सदस्यबाट हटायो, को को परे कारबाहीमा?

    नेपाल खनालसहित ११ नेतालाई एमालेले साधारण सदस्यबाट हटायो, को को परे कारबाहीमा?

    काठमाडौंः नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ नेतालाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। सोमबार बसेको स्थायी समिति बैठकले यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए।  बैठकले नेपाल खनालसहित नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कलिला खान,  निरादेवी जैरु,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell