गण्डक क्षेत्रमा प्रचलित लोकभाका 'तीजको रहर आयो बरी लै'लाई तत्कालीन समाजका महिलाको भोगाइ समेटेर गीत बनाए चेतन कार्कीले। पहाडी क्षेत्रमा छोरीचेलीको विवाह गराएर टाढा पठाउने चलन थियो। तीज अघि बाबा, दाजु, भाइ लिन जान्थे। बिहे गरेर गएकाहरु जम्मा हुन्थे। आफ्ने घरको कुरा साट्थे। त्यही कुरा शब्दमा उतारेका थिए उनले। फिल्म 'कन्यादान'का लागि। गीत बन्यो : 'गाऔं स्वर खोलेर दिदी र…
काठमाडौं : बरिष्ठ चिकित्सक डाक्टर इश्वरीलाल आचार्य (आइएल आचार्य)को मृत्यु भएको छ। दुई साता अघिदेखि उपचाररत डाक्टर आचार्यको आज स्टार हस्पिटल सानेपामा निधन भएको हो। दुई साता अघि उनको निदान अस्पतालमा उपचार सुरु गरिएको थियो। कोभिड १९ संक्रमण भएको देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो। तीन दिन अघि कोरोना भाइरसको परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ…
काठमाडौंः प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन्।…
लेस्टर सिटीले गएराति सम्पन्न एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै च्याम्पियन बनेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा चेल्सीलाई १-० को गोलअन्तरले हराउँदै लेस्टरले पहिलो पटक एफएकपको उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लेस्टरलाई जित दिलाउन बेल्जियन खेलाडी योउरी टाइलेमन्सले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। वेम्बली स्टेडियममा २१ हजार दर्शकका बीच फाइनल…
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत रहेका मेसोके उत्कृष्ट मिडफिल्डर चुनिए। त्यस्तै, प्रतियोगिताको उत्कर्ष्ट डिफेन्डरमा…
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै काठमाडौंका कप्तान विकेश कुथुले आफ्नो खुशीको सीमा नै नभएको भन्दै आफू निशब्द भएको प्रतिकृया दिए। ‘नो वर्ड्स। कुनै सीमा नै छैन खुशीको,…
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। सुरुबाटै आक्रमक देखिएको काठमाडौंले पटकपटक आक्रमण गरेको थियो। खासगरी मेसोके र स्टेफिन बिनोङको…
बुटवल : रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ। क्यालिब्रेशन फ्लाइट अन्तर्गत विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावर लगायतमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन भनेर परीक्षण गर्ने गरिन्छ। जसको लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नु पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आइसीबी टु…
हेटौँडा : पछिल्लो २४ घण्टामा हेटौँडामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का ३ जना र वडा नम्बर ४ का १ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। जसमा हेटौँडा-५ का ५९ वर्षीय पुरुष, ४६ वर्षीय पुरुष र ७७ वर्षीया महिला रहेका छन्। यसैगरि हेटौँडा-४ का ७५ वर्षीया महिलाको पनि कोरोनाका कारण…
काठमाडौंः आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना युवक घाइते भएका छन्। मकवानपुर बकैया गाउँपालिका बस्ने २२ वर्षीय जीवन घिसिङ घाइते भएका हुन्। उनी नजिकै रहेको सृजना सामुदायिक बनमा शिकार खेल्न भन्दै बन्दुक लिएर गएका थिए। त्यतिकैमा बन्दुक पड्किँदा दाहीने कोखामा गोली लागि घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते घिसिङको चितवन स्थित मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि रोमाञ्जक जित निकालेको छ। सेन्ट जेम्स पार्कममा सम्पन्न खेलमा सिटीले घरेलु टोली न्यु क्यासलमाथि ३-४ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। खेलमा दुई पटक पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। सिटीको जितमा फेरान टोरेसले ह्याट्रिक गरे। खेलको २५ औं मिनेटमा इमिल क्राफ्तको गोलमा घरेलु टोलीले अग्रता बनाएको…
काठमाडौं: नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको…
काठमाडौं : ट्रमा सेन्टरका निमित्त निर्देशक डाक्टर सन्तोष पौडेलले दुई दिनअघि फेसबुकमा भयपूर्ण अवस्थाबारे पोस्ट गरे। अक्सिजन अभाव भोगिरहेको मुलुकमा उनले पोस्ट गरेको विषयले धेरैको ध्यान खिच्यो। त्यसले सामाजिक सञ्जाल पनि ततायो। उनले लेखेको कुरा निकै मार्मिक थियो। संवादमा आधारित थियो उनको पोस्ट। कोरोना भाइरसको संक्रमणले अस्पताल अस्तव्यस्त हुँदाको अवस्थालाई त्यो संवादले चित्रण गरेको थियो। सँगै प्रहरी प्रशासनमाथि गम्भीर आरोप पनि थियो त्यसमा। अहिले…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरुले यौन दुर्व्यवहारको आरोप खेपिरहेका मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङलाई बचाउ गर्ने मनसायका साथ विभागका पूर्व प्रमुखहरुले जारी गरेको विज्ञप्तिलाई लिएर आक्रोश व्यक्त गरेका छन्। समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी गर्दै प्राध्यापकमाथि लागेको यौन दुर्व्यवहारको आरोप निश्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले विचाराधिन मुद्दालाई प्रभावित गर्ने हिसाबले बन्द कोठाबाट…
काठमाडौं : नेकपा एमालेका नेताहरुबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेताहरुले दावी गरेका छन्। वार्ता निष्कर्शमा भने नपुगेको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। सिंहदरवारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच वार्ता भएको थियो। उक्त वार्तामा कार्यदलबारे टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिने सहमति भएको छ। नेम्वाङका अनुसार…
वीरगंज : नारायणी अस्पताल वीरगंजमा १० मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराकी एक महिला र रौतहटका एक पुरुष रहेका छन्। एक जनाको राति ८ बजे र अर्कोको ८ बजेर १० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी दिए। रौतहटको गढिमाई-५ का ४८ वर्षीय पुरुषको राति ८ बजे मृत्यु भएको…
काठमाडौं: संविधानको धारा ७६(३) अनुसार पुन: प्रधानमन्त्री नियुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। राष्ट्रपतिबाट शपथ लिएका ओलीले पुरानै क्याविनेटमा रहेका सबै मन्त्रीहरुलाई सँगै शपथ खुवाएका छन्। शपथ खानेमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गर्दा सांसद पद गुमाएका पनि छन्। एमाले प्रवेश गर्दा नै…
काठमाडौं : फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा उनको मृत्यु भएको जानकारी दिएका थिए। सुबोध चोपडाको निर्देशनमा फिल्म ‘माइतीघर २’ बनाउन लागेको भुवनले केहि समयअघि पहिलोपोष्टसँगको कुराकानीमा जानकारी दिएका थिए। फेसबुकमा भुवनले लेखेका छन्, ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध…
काठमाडौं : जन्मदिनमा कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई जित्नुपर्छ भन्ने प्रेरणात्मक सन्देश दिएका छन्। उनले आज मेडिसिटी अस्पतालमा आफ्नो जन्मदिन मनाएका हुन्। उनको जन्मदिन मनाउन छोरी सरानासहित परिवारका केही सदस्य अस्पताल पुगेका थिए। छोरी सरानाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै श्रेष्ठको स्वस्थ्यमा सुधार आएको र जन्मदिन मनाएको भिडियो सार्वजनिक गरेकी छन्। जुन भिडियोमा मदनकृष्णले भनेका छन्, ‘वर्षमा म तीन पटक जन्मदिन…
वीरगंज : वीरगंजका चार अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साका ३८ देखि ८० वर्ष उमेर समूहको ६ जना पुरुष रहेका हुन्। जसमा वीरगंज महानगरका ४ जना, सुखवा प्रसौनी र जगरनाथपुर गाउँपालिकाका १/१ जना रहेका छन्। नारायणी अस्पतालमा ३ जनाको, प्रभु, स्पर्श र नेसनलमा १/१ जनाको मृत्यु भएको…