PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • २४ घण्टामा गण्डकीमा २३ जनाको कोरोनाका कारण मृत्यु, थप ६८० जनामा संक्रमण पुष्टि

    २४ घण्टामा गण्डकीमा २३ जनाको कोरोनाका कारण मृत्यु, थप ६८० जनामा संक्रमण पुष्टि

    पोखरा : गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार थप २३ जना संक्रमितको मृत्यु भएको हो। योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ। आज थपिएको मृत्युको संख्या प्रदेशमा हालसम्मकै उच्च हो। यसअघि सबैभन्दा बढी बुधवार १६ जनाको ज्यान मृत्यु भएको थियो। प्रदेशमा बैशाख महिनामा मात्रै १ सय ३४…

    विस्तृतमा पढ्नुस्

  • कोभिड महामारीमा सेवा कटौती गरेको सर्वोच्चले संवैधानिक र मौलिक हकसँग सम्बन्धी मुद्दा हेर्ने

    कोभिड महामारीमा सेवा कटौती गरेको सर्वोच्चले संवैधानिक र मौलिक हकसँग सम्बन्धी मुद्दा हेर्ने

    काठमाडौं: सर्वोच्च अदालतले संवैधानिक र मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरु हेर्ने भएको छ। कोभिड महामारीका कारण सेवामा कटौती गरेको सर्वोच्चको शुक्रवार बसेको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका नेपालको संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरूरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाईसम्बन्धी कामकारवाही गर्ने निर्णय गरेको हो। यसअघि वैशाख…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल

    कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल

    जनकपुरधाम : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै आजदेखि सिल गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • 'हाम्रो अडानमा अध्यक्ष ओली सहमत, पार्टीको मोडालिटीबारे टुंगो लाग्न बाँकी छ' : माधव नेपाल

    'हाम्रो अडानमा अध्यक्ष ओली सहमत, पार्टीको मोडालिटीबारे टुंगो लाग्न बाँकी छ' : माधव नेपाल

    काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफूहरु पुरानै अडानमा यथावत् रहेको बताएका छन्। पछिल्लो समय पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भए पनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताए। उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी छ : रामचन्द्र पौडेल

    अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी छ : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा पुनः नियुक्तिपछिको पहिलो उद्घाटन, यस्तो छ गोदावरीमा बनेको सभाहल

    प्रधानमन्त्रीमा पुनः नियुक्तिपछिको पहिलो उद्घाटन, यस्तो छ गोदावरीमा बनेको सभाहल

    काठमाडौं : गोदावरीमा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। केन्द्रको यसअघि भौतिक उपस्थितिमै उद्घाटन गर्ने भनिएपनि चौतर्फी आलोचना भएपछि भर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो। कोरोना महामारीले विकराल रूप लिइरहेको अवस्थामा सयौंको भिड जम्मा गरेर उद्घाटन गर्नु जोखिम हुने आँकलनपछि सहरी विकास मन्त्रालयले भर्चुअल माध्यमबाटै प्रधानमन्त्रीले उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

    जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

    काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन्। बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको सांसद प्रमोद साहले जानकारी दिए। ’२० जनाले हस्ताक्षर गरेर दलको नेता चुनिएको हो। सर्वसम्मत हुन सकेन,’ साहले भने। उनका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय खुलेपछि दर्ता गराउने तयारी छ।  महतो निकट नेता मनिष सूमनले पनि…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

    बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १४ जनामा कोभिड संक्रमण पाइएको जनाएको छ। यो संक्रमणदर ३४ दशमलव ७७ प्रतिशत हो। यस्तै, जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ। योसँगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपूतको मृत्युसँग जोड्दै फिल्म ‘राधे’ लाई बहिस्कार गर्न माग

    सुशान्त सिंह राजपूतको मृत्युसँग जोड्दै फिल्म ‘राधे’ लाई बहिस्कार गर्न माग

    सलमान खानको ‘राधे : योर मोस्ट वान्टेड भाइ’ रिलिज भइसकेको छ। इदको अवसरमा हल तथा विभिन्न डिजिटल प्लेटफर्ममा फिल्मलाई रिलिज गरिएको हो। एक्सन र रोमान्स भरिएको फिल्म ‘राधे’ले अहिले चर्चा पाइरहेको छ। तर, कतिपय भारतीय दर्शकहरुले फिल्मलाई बहिस्कार गर्न माग समेत गरिरहेका छन्। भारतमा ट्विटर प्रयोगकर्ताले यसलाई बहिस्कार सुरु गरेको ह्यासट्याग ‘बाइकट राधे’ अहिले ट्रेन्डिङमा परेको छ। सुशान्त सिंह राजपूतको…

    विस्तृतमा पढ्नुस्

  • सपथपछि आजै साँझ माधवकुमार नेपाललाई भेट्दै ओली

    सपथपछि आजै साँझ माधवकुमार नेपाललाई भेट्दै ओली

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच शुक्रवार साँझ साढे ६ बजे भेटवार्ता हुने भएको छ। आज सिंहदरवारमा भेटको तय भएको ओली समूहका नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार बिहीवार भएको वार्ता सकारात्मक भएको र बाँकी सहमतिको खाका तयार पार्न ओली र नेपाल भेट्न लागेका हुन्। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • सपथमा राष्ट्रपतिमाथि ओलीको 'टेक ओभर' : 'प्रतिज्ञा गर्छु' भन्न सुझाउँदा, दिए जवाफ, 'त्यो पर्दैन'

    सपथमा राष्ट्रपतिमाथि ओलीको 'टेक ओभर' : 'प्रतिज्ञा गर्छु' भन्न सुझाउँदा, दिए जवाफ, 'त्यो पर्दैन'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको व्यवहार 'असहज' सुनियो। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कामचलाउ बनेका ओलीले आज फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका हुन्। राष्ट्रपति भण्डारीले सपथको तय ढाँचा वाचन गर्दै ओलीलाई पद तथा गोपनीयताको बाचा गराउँदै थिइन्। त्यसैक्रममा भण्डारीले 'मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु...'…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा ओलीले लिए सपथ, दोहरिए अरु पनि

    प्रधानमन्त्रीमा ओलीले लिए सपथ, दोहरिए अरु पनि

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराएकी हुन्। उनीसँगै अन्य मन्त्रीहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। नेकपा एमालेका माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर सांसदहरु पनि मन्त्री हुनसक्ने आँकलनका बिच भएको सपथ ग्रहणमा कोही पनि नयाँ अनुहार देखिएन। ओलीको मन्त्रिमण्डलका पुरानै सदस्यहरुले…

    विस्तृतमा पढ्नुस्

  • एनएसएलको ट्रफी सार्वजनिक, दुबै टोली फाइनलका लागि उत्साहीत

    एनएसएलको ट्रफी सार्वजनिक, दुबै टोली फाइनलका लागि उत्साहीत

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को ट्रफी सार्वजनिक गरिएको छ। फाइनल खेलको पूर्वसन्ध्यामा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ट्रफी सार्वजनिक गरिएको हो। एनएसएलको फाइनलिस्ट काठमाडौं रेजर्स र धनगढी एफसीका कप्तान द्वय विकेश कुथु र किरण चेम्जोङले ट्रफी सार्वजनिक गरेका हुन्। प्रतियोगितको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा…

    विस्तृतमा पढ्नुस्

  • देउवा निवासमा गठबन्धनको छलफल, साझा प्रश्न : अब अघि बढ्ने कसरी?

    देउवा निवासमा गठबन्धनको छलफल, साझा प्रश्न : अब अघि बढ्ने कसरी?

    काठमाडौं : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बुढानीकण्ठमा छलफलका लागि जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव  लगायतका नेताहरु आगामी दिनका लागि रणनीति बनाउन देउवा निवासमा छलफलमा जुटेका हुन्। छलफलमा सहभागी एक माओवादी केन्द्रका नेताका अनुसार अबको रणनीति कस्तो बनाउने? भन्नेबारेमा छलफल भइरहेको छ। प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ३३ कोटी भगवान भएको देशमा अक्सिजन उत्पादन गर्न नसकेको भन्दै प्रकाशित व्यङ्ग्यचित्रले भारतमा बबाल

    ३३ कोटी भगवान भएको देशमा अक्सिजन उत्पादन गर्न नसकेको भन्दै प्रकाशित व्यङ्ग्यचित्रले भारतमा बबाल

    भारतमा अहिले एउटा कार्टुन निकै चर्चित भइरहेको छ। मानिसहरु अक्सिजनको अभावमा ज्यान गुमाइरहेको अवस्थालाई चित्रण गर्दै प्रकाशित कार्टुनमा लेखिएको छ : भारतमा ३३ मिलियन देवी देवता छन् र तिनीहरु मध्ये एकजनाले पनि अक्सिजन उत्पादन गर्न सकेनन्। सामाजिक संजालमा चर्चामा रहेको यो कार्टुन फ्रान्सको चार्ली हेब्दोले प्रकाशित गरेको दाबी गरिएको छ। कार्टुनमा चार्ली हेब्दोको नाम उल्लेख समेत गरिएको छ। अप्रिल २८ मा यो…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ संक्रमणकै बिचमा वडा अध्यक्षको गयो ज्यान

    कोभिड १९ संक्रमणकै बिचमा वडा अध्यक्षको गयो ज्यान

    जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोदकुमार मण्डलको कोरोना संक्रमणकै बिच मृत्यु भएको छ।  वडाध्यक्ष मण्डलको मृत्यु कोरोना भाइरसका कारभए भएको मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादवले जानकारी दिए। वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साता अघि ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएको थियो। उनी गाउँमै औषधी सेवन गरी बसेका थिए। रुघा र ज्वरो…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकपमा २० टिम समावेश गराउने बहसमा आईसीसी

    टी २० विश्वकपमा २० टिम समावेश गराउने बहसमा आईसीसी

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले टी २० विश्वकपमा समावेश हुने टिमको संख्या बढाउने तयारी गरेको छ। ईएसपीएनक्रिकइन्फोका अनुसार क्रिकेटलाई विश्वभर फैलाउने लक्ष्यका साथ विश्वकपमा सहभागी टिमको संख्या बढाउने तयारीमा आईसीसी लागेको हो। यहीवर्ष भारतमा हुने तयारीमा रहेको विश्वकपमा १६ वटा टिम नै सहभागी हुने भए पनि आगामी संस्करण (२०२४) का लागि भने २० टिमलाई सहभागी गराउने गरि आईसीसीले छलफल अघि…

    विस्तृतमा पढ्नुस्

  • कोभिसिल्डको दोस्रो खोप कुरिरहेकालाई राहत : दोस्रो मात्रा १२ देखि १६ हप्तासम्म लगाउँदा हुने

    कोभिसिल्डको दोस्रो खोप कुरिरहेकालाई राहत : दोस्रो मात्रा १२ देखि १६ हप्तासम्म लगाउँदा हुने

    भारतमा उत्पादन भएको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रोको प्रतीक्षामा रहेकाहरुका लागि राहतको खबर छ। पहिलो खोप लगाएको ६ देखि ८ हप्ताभित्र दोस्रो खोप लगाउनुपर्ने चिकित्सकहरुले सुझाव दिँदै आएका थिए। त्यसैले पहिलो खोप लगाएकाहरु दोस्रो खोप नपाउने त्रासमा छन्। ६ देखि ८ सातामा दोस्रो खोप नलगाउने हो त्यसले जति काम गर्नुपर्छ, सक्दैन भनिएको थियो। बिहीवार भारतको स्वास्थ्य मन्त्रालयले दोस्रो खोपको…

    विस्तृतमा पढ्नुस्

  • यी चार जिल्लामा छैन निषेधाज्ञा

    यी चार जिल्लामा छैन निषेधाज्ञा

    काठमाडौंः बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भयो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा मुस्ताङमा समेत पुगेकोछ। अहिले देशभरका चारवटा जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा निषेधाज्ञा छ। पहाडी जिल्ला तेह्रथुम, खोटाङ, हिमाली जिल्ला मनाङ र रुकुम पर्वमा निषेधाज्ञा गरिएको छैन। मनाङसँग जोडिएको हिमाली जिल्लाम मुस्ताङमा बिहिवार देखि केही स्थानमा निषेधाज्ञा गरिएको हो। अहिले देशभरका ७३ वटा जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • एक घण्टामा २ संक्रमितको मृत्यु

    एक घण्टामा २ संक्रमितको मृत्यु

    बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत २ जनाको १ घण्टाका बिचमा मृत्यु भएको हो। वैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल ११ का ५० वर्षीय पुरुषको बिहिवार राती १०:३४ बजे मृत्यु भएको थियो। त्यस्तै, २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षीय पुरुषको पनि बिहीवार राती ११:३० बजे मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell