PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • बाँकेमा उपचाररत थप ३ जना संक्रमितको मृत्यु

    बाँकेमा उपचाररत थप ३ जना संक्रमितको मृत्यु

    बुटवल : बाँकेमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत टीकापुर ७ कैलालीकी ५६ बर्षीया महिला र बैजनाथ गाउँपालिका ६ का ६२ बर्षीय पुरुष र नेपालगन्ज १२ बाँकेकी २९ बर्षीया महिला को मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समितीका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्। योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ भने बाहिरी जिल्लाको…

    विस्तृतमा पढ्नुस्

  • देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

    देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक समीकरणबारे छलफल गर्न अपराह्न ४ बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएको केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका दाबेदार देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको भेटपछि पदाधिकारी बैठब बोलाएका हुन्। जसपाको ठाकुर पक्षका कारण विपक्षी गठबन्धनमा बहुमत पुग्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • अब कसरी अगाडि बढ्ने? सांसदहरुसँग छलफलमा महन्थ र राजेन्द्र महतो, १९ सांसद सहभागी भएको दाबी

    अब कसरी अगाडि बढ्ने? सांसदहरुसँग छलफलमा महन्थ र राजेन्द्र महतो, १९ सांसद सहभागी भएको दाबी

    काठमाडौं : सत्ता समीकरणमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षको बैठक बसिरहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमै भेटेर आएका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको बैठक बसेको हो। बैठकमा १९ सांसद उपस्थित रहेको दाबी गरिएको छ। विकसित राजनीतिक घटनाक्रममा अब कसरी अगाडि बढ्ने भन्नेबारे परामर्श भइरहेको एक सांसदले जानकारी दिए। ‘कसरी जाने, के…

    विस्तृतमा पढ्नुस्

  • ओली नेपाल 'वान अन वान' भेट : सुल्झेला झगडा?

    ओली नेपाल 'वान अन वान' भेट : सुल्झेला झगडा?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता सुरु भएको छ। एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वार्ता सुरु भएको पुष्टि गरे। मिडिया व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबिच छलफल सुरु भएको हो। वार्ता अघि नेपालले कानुन व्यवसायीसँग छलफल गरेका छन् भने ओलीले आफू निकट नेताहरुसँग कुराकानी गरेका थिए। बिहानै ओलीले भेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई अनुपम खेरको सुझाव, 'छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ'

    मोदीलाई अनुपम खेरको सुझाव, 'छवि सुधार्नुभन्दा मानिसहरुको जीवन बचाउनु महत्वपूर्ण छ'

    भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। बिग्रँदो कोरोना हालतका बिच नरेन्द्र मोदी सरकारलाई कमजोर सरकारको संज्ञा दिइएको छ। तर अभिनेता अनुपम खेर भने प्रधानमन्त्री मोदीको प्रशंसा गरिरहन्छन्। बेलाबेला मोदी सरकारको बचाउमा केही न केही पोष्ट गर्छन्। जसकारण उनले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु पर्छ। तर यसपटक भने अनुपम खेरले कोरोना महामारीको बेला सरकार चुकेको…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

    नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

    वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार अग्रसर रहेको र जनताको सेवाको लागि आफू पनि फिल्डमै रहेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंदेखि दाङसम्मको बस भाडा ४५ सय रुपैयाँ !

    काठमाडौंदेखि दाङसम्मको बस भाडा ४५ सय रुपैयाँ !

    काठमाडौं : निषेधाज्ञाको समयमा जरुरी काम परेर काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले केही दिनदेखि संचालन गरेको विशेष अपरेसनमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा बसपार्क क्षेत्रबाट बाजुराका २६ वर्षीय अनिल विक, बर्दियाका ३७ वर्षीय कृष्ण चौधरी र सोही स्थानका ३५ वर्षीय बलबहादुर थारु रहेका छन्। उनीहरुले दाङ…

    विस्तृतमा पढ्नुस्

  • ओली नेपाल भेट्दै, साढे २ घण्टा कुराएर नेपालले के को गरे तयारी?

    ओली नेपाल भेट्दै, साढे २ घण्टा कुराएर नेपालले के को गरे तयारी?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बिच भेटवार्ता हुने भएको छ। आज विहानै ओलीले भेटका लागि प्रस्ताव राखेकोमा नेपालले साढे दुई घण्टापछि मात्रै समय दिएका थिए। आफ्नो समूहसँगको छलफलपछि ओली-नेपाल भेट हुन लागेको ओली निकट नेताले बताएका छन्। 'बिहानै प्रधानमन्त्रीले भेटौं भन्नुभयो। उहाँले साढे २ घण्टा भन्नुभएको थियो। अब भेट हुन्छ,' …

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्नैपरे ओलीलाई अधिकार

    माधव नेपाल सहित ४ नेताको कारवाही फुकुवा, आकस्मिक निर्णय गर्नैपरे ओलीलाई अधिकार

    काठमाडौं : पुन: सत्तामा फर्किने रणनीतिका साथ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार नेतामाथिको कारवाही फुकुवा गराएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो। 'नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उहाँहरुको निलम्बन फुकुवा गरिएको छ,' बैठकको निर्णयबारे…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा

    आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा

    काठमाडौंः देशभर बढ्दै गएको कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ। आजबाट हिमाली जिल्ला मुस्ताङमा पनि निषेधाज्ञा गरिएको छ। आज बिहानदेखि नै मुस्ताङमा निषेधाज्ञा छ। मुस्ताङमा जिल्लाभर नै निषेधाज्ञा भने गरिएको छैन। मुस्ताङको थासाङ, घरपझोङ  र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा गरिएको हो। यो निषेधाज्ञा जेठ ६ गते राति १२ बजेसम्म जारी रहनेछ। गृह मन्त्रालयको अनुसार बुधवार रातिसम्म ७३…

    विस्तृतमा पढ्नुस्

  • चार्टर फ्लाइटको टिकट बुकिङ भन्दै ठगी गर्ने काठमाडौंबाट समातिए

    चार्टर फ्लाइटको टिकट बुकिङ भन्दै ठगी गर्ने काठमाडौंबाट समातिए

    काठमाडौंः सरकारले यतिखेर कोरोना संक्रमणको कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरेको छ। भारतसँग मात्र सातामा दुई पटक हवाई उडान भइरहेको छ। तर एक ट्राभल एजेन्सीले चार्टर उडान रहेको भन्दै यात्रुहरूलाई ठगी गर्ने उद्देश्यले सूचना गरेको पाइएको छ। सोह्रखुट्टेस्थित अभिवादन होलिडे कम्पनीले काठमाडौं देखि रियादसम्मको चार्टर फ्लाइट भएको भन्दै सूचना गरेपछि महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले ट्राभलका संचालकलाई नियन्त्रणमा लिएको हो। ३९…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

    एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। काठमाडौं यसअघि लिग चरणमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने ललितपुर तेस्रो स्थानमा रहँदै फाइनलको प्लेअफमा पुगेको थियो। प्लेअफमा धनगढीले काठमाडौंलाई हराउँदै फाइनल प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • एटलेटिको मड्रिडको संघर्षपूर्ण जित

    एटलेटिको मड्रिडको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिडले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली सोसिडाडमाथि २-१ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो। त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल थप्दा पहिलो हाफमै एट्लेटिको दुई गोलले अघि रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा जेठ ७ गतेसम्म लम्बियो निषेधाज्ञा

    कास्कीमा जेठ ७ गतेसम्म लम्बियो निषेधाज्ञा

    पोखरा : कास्कीमा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लम्बिने भएको छ। बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै जिल्लामा जेठ ७ गतेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिएको हो। प्रशासनले निषेधाज्ञामा थप कडाइ गरिने समेत जनाएको छ। कास्कीमा जेठ १ गतेबाट लागू हुनेगरि ७ गतेसम्म तेस्रो चरणको निषेधाज्ञा गरिने भएको हो। कास्कीमा पहिलो चरणमा बैशाख ७ देखि १३ गतेसम्म निषेधाज्ञा जारी…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्ध‍नले बढाएको जनमोर्चाको किचलोः प्रमुख सचेतकको दाबी, 'थापा र शाहीका वक्तव्य भ्रामक'

    सत्ता गठबन्ध‍नले बढाएको जनमोर्चाको किचलोः प्रमुख सचेतकको दाबी, 'थापा र शाहीका वक्तव्य भ्रामक'

    पोखरा: राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश सभा संसदीय दलकी सचेतक पियारी थापाले कृष्ण थापा र खिमविक्रम शाहीद्वारा जारी गरिएको विज्ञप्ति भ्रामक रहेको बताएकी छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत थापा र शाहीको विज्ञप्ति भ्रामक रहेको बताएकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशमा निर्वाचित सांसद खिमविक्रम शाही र कृष्णबहादुर थापाको विज्ञप्ति भनेर जुन भ्रामक विज्ञप्तिहरु सामाजिक सञ्जालमा आएका छन्, त्यसमा कुनै सत्यता…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजा शाह अस्पतालबाट डिस्चार्ज, पूर्व रानीको अवस्था सुधारोन्मुख

    पूर्व राजा शाह अस्पतालबाट डिस्चार्ज, पूर्व रानीको अवस्था सुधारोन्मुख

    काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएका छन्। कोरोनामुक्त भएसँगै नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व राजा शाह आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाह आज राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो। कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा शाह र पूर्व रानी कोमल शाह तथा पूर्व राजकुमारी…

    विस्तृतमा पढ्नुस्

  • जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग

    जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग

    काठमाडौं : जनस्तरबाट नै छिमेकी मुलुक चीनसँग कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा सघाउनका लागि अपिल जारी भएको छ। कमिसनको विवादका कारण कोभिड १९ विरुद्धको खोप ल्याउने प्रकृया नै अवरुद्ध भइरहेको अवस्थामा जनस्तरबाट नै जनवादी गणतन्त्र चीनसँग नागरिक तहबाट अपिल गरिएको हो। केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको छ। परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै…

    विस्तृतमा पढ्नुस्

  • जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग

    जनस्तरबाटै चीन सरकारसँग अपिल : भूकम्पपछि जस्तै कोभिड १९ सँग जुध्‍न चाहियो सहयोग

    काठमाडौं : जनस्तरबाट नै छिमेकी मुलुक चीनसँग कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा सघाउनका लागि अपिल जारी भएको छ। कमिसनको विवादका कारण कोभिड १९ विरुद्धको खोप ल्याउने प्रकृया नै अवरुद्ध भइरहेको अवस्थामा जनस्तरबाट नै जनवादी गणतन्त्र चीनसँग नागरिक तहबाट अपिल गरिएको हो। केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको छ। परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिने, थप कडाइ गर्ने तयारी

    मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिने, थप कडाइ गर्ने तयारी

    हेटौँडा : मकवानपुरको हेटौँडामा आगामी जेठ १ गतेबाट निषेधाज्ञालाई थप कडा बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ १ गतेबाट लागू हुनेगरि १३ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा गर्ने तयारी गरेको हो। हाल मकवानपुरको चारवटा स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ। जसमा हेटौँडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका तथा थाहा नगरपालिका रहेका छन्। मकवानपुरमा कोरोना संक्रमणमा कमी नआएपछि प्रशासनले थप…

    विस्तृतमा पढ्नुस्

  • इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

    इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

    विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले बताए। बुधवार साँझबाट कोभिड संक्रमित राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाकी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell