PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • शेरबहादुरले अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भन्नुभएको छ : महन्थ ठाकुर

    शेरबहादुरले अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भन्नुभएको छ : महन्थ ठाकुर

    काठमाडौं: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारलाई समर्थन गर्ने प्रश्न नै नभएको बताएका छन्। आफूहरु न्यायको खोजीमा रहेको भन्दै मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने ठाकुरको भनाइ छ। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै अध्यक्ष ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध आउने अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भनेको दाबी गरे। अहिलेको परिस्थिति प्रचण्ड-नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसलापछि हामी रिल्याक्समा लाग्यौं, दोस्रो योजना बनाउन चुक्यौं, अब मैले नैतिकता बचाउनै पर्छ: अध्यक्ष प्रचण्ड

    सर्वोच्चको फैसलापछि हामी रिल्याक्समा लाग्यौं, दोस्रो योजना बनाउन चुक्यौं, अब मैले नैतिकता बचाउनै पर्छ: अध्यक्ष प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट तत्काल समर्थन फिर्ता लिने बताएका छन्। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले नैतिकता बचाउन पनि समर्थन फिर्ता लिने बताए। ‘हिजो सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नले भनेको छ। तर म अब धेरै दिन बस्न सक्दिन। फिर्ता हुन्छ। राजनीति जतासुकै जाओस्। मैले मेरो नैतिकता…

    विस्तृतमा पढ्नुस्

  • ‘मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाइएको छ, कुन दिन घोक्र्याएर निकाल्छन्, तर म डराउँदिन’

    ‘मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाइएको छ, कुन दिन घोक्र्याएर निकाल्छन्, तर म डराउँदिन’

    काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन्। सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताए। आफूलाई कुनै दिन पार्टीबाट घोक्र्याएर निकाल्ने अवस्था आउने र तर त्यसबाट नडराउने नेता नेपालको भनाइ छ। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले भने,…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक महर्जन भन्छन् : योजना अनुसार नै खेल्यौँ, स्कोर फाइनलमा गर्छौं

    प्रशिक्षक महर्जन भन्छन् : योजना अनुसार नै खेल्यौँ, स्कोर फाइनलमा गर्छौं

    काठमाडौं : थ्री नेसन्स कप अन्तर्गत आज सम्पन्न बंगलादेश र नेपालबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलरहित बराबरी खेलेसँगै नेपालले फाइनलमा स्थान सुरक्षित पनि गरेको छ। र, फाइनलमा नेपालको प्रतिस्पर्धी उही बंगलादेश नै हुनेछ। प्रतियोगिताबाट बाहिरिएको कीर्गिस्तानले नेपाल बसाइको क्रममा अन्तिम खेलको रुपमा भोलि त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ। दर्शकको उल्लेखनीय उपस्थिति रहेको…

    विस्तृतमा पढ्नुस्

  • अभियन्तालाई मेयर शाक्यको प्रश्न, ‘कमलपोखरीको माटो अनुहारमा दल्ने र प्रधानमन्त्रीको राजीनामाबिच के सम्बन्ध छ?’

    अभियन्तालाई मेयर शाक्यको प्रश्न, ‘कमलपोखरीको माटो अनुहारमा दल्ने र प्रधानमन्त्रीको राजीनामाबिच के सम्बन्ध छ?’

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिएका छन्। महानगरपालिका क्षेत्रभित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्ने क्रममा शनिवार वडा–१५ पुगेका शाक्यले भने, ‘विकास निर्माणका काममा हामी सबै जनप्रतिनिधिको एक मत छ। तर, केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको छ।’ उनले मतदाताको गुनासो सुनिसकेपछि अन्तिममा सम्वोधन गर्दै कमलपोखरीलगायतका केही…

    विस्तृतमा पढ्नुस्

  • जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, १७ चैतमा सबै कार्यालय बन्द, तेह्रौं दिनमा शोकसभा

    जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, १७ चैतमा सबै कार्यालय बन्द, तेह्रौं दिनमा शोकसभा

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। जोशीको शुक्रवार राती नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। शनिवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले जोशीप्रति सम्मान प्रकट गर्दै शोकका विभिन्न कार्यक्रम गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ७० वर्ष लडेर ल्याएको लोकतन्त्र रक्षाका लागि अझै सय वर्ष लड्न पर्ने हुनसक्छ : सभामुख सापकोटा

    ७० वर्ष लडेर ल्याएको लोकतन्त्र रक्षाका लागि अझै सय वर्ष लड्न पर्ने हुनसक्छ : सभामुख सापकोटा

    काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन्। शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए। तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए। गत पुस ५ गतेदेखि फागुन ११ गते सम्मका गतिविधि र…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर मेयर ११ टिमको घोषणा

    ललितपुर मेयर ११ टिमको घोषणा

    काठमाडौं: चैत २१ गतेबाट सुरु हुने ललितपुर मेयर महिला च्याम्पियनसिपका लागि ललितपुर मेयर ११ को टिम घोषणा भएको छ। सरस्वती चौधरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ। प्रतियोगितामा पाँचवटा टिम सहभागी टिमहरुमा मेयर्स ११ को एउटा टिम हुनेछ भने बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • म्यानमार : सडकमा निस्किए टाउकोमा गोली ठोक्ने सेनाको चेतावनी

    म्यानमार : सडकमा निस्किए टाउकोमा गोली ठोक्ने सेनाको चेतावनी

    म्यानमारमा सत्ता सम्हालिरहेको सैनिक जुन्टाले प्रदर्शनको लागि सडकमा निस्किए टाउको वा ढाडमा गोली हान्ने चेतावनी दिएको छ। आन्दोलनकारीहरुले शनिवार सैनिक दिवसको दिनमा वृहत प्रदर्शन गर्ने घोषणा गरेसँगै सेनाले यस्तो चेतावनी दिएको हो। प्रदर्शनको क्रममा सेनाको गोली लागेर शुक्रवार थप चार जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३२० पुगेको छ। गत माघ १९ गते सेनाले आङ सान सूकीको निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

    नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

    काठमाडौं : सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले केही समय अघि नेपालमा मल कारखाना खेल्ने प्रस्ताव पेश गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो। बर्सेनि रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले बताएकी छन्। ‘मलको…

    विस्तृतमा पढ्नुस्

  • जलवायु संकट सम्बन्धी भर्चुअल सम्मेलनको लागि सी र पुटिनसहित ४० देशका प्रमुखलाई बाइडेनको निमन्त्रणा

    जलवायु संकट सम्बन्धी भर्चुअल सम्मेलनको लागि सी र पुटिनसहित ४० देशका प्रमुखलाई बाइडेनको निमन्त्रणा

    अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु संकट सम्बन्धी भर्चुअल शिखर सम्मेलनको लागि ४० देशका राष्ट्रप्रमुखहरुलाई आमन्त्रण गरेका छन्। ह्वाइट हाउसले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको द गार्डियनले लेखेको छ। दुई दिनसम्म चल्ने शिखर सम्मेलनको लागि बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ४० राष्ट्रप्रमुखलाई आमन्त्रण गरेको बताइएको छ। जलवायु परिवर्तनविरुद्धको लडाइँमा अमेरिका अग्रपंक्तिमा रहेको संदेशको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा उपाध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन

    राष्ट्रिय सभा उपाध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन

    काठमाडौं : राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गरेकी छन्। उपाध्यक्ष दाहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रवार अवलोकन तथा निरीक्षण गरेकी हुन्। अवलोकनका क्रममा उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरिन्। ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन’, उपाध्यक्ष दहालले भनिन्, ‘काम…

    विस्तृतमा पढ्नुस्

  • भोलि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने

    भोलि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने

    काठमाडौं : कांग्रेस केन्द्रीय समितिको भोलि आकस्मिक बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको आज राति भएको निधनको सम्बन्धमा भोलि आकस्मिक बैठक बस्ने भएको हो। भोलि बिहान ११:३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो। नेता जोशीको पार्थिव शरीर भोलि मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • कार्टुनिस्ट केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन

    कार्टुनिस्ट केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन

    काठमाडौं : कार्टुनिस्ट एवं लेखक केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’को विमोचन भएको छ। नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को वस्तु तथा अन्य सिर्जनात्मक कला विभागले आयोजना गरेको कार्यक्रम नाफाकै हलमा भएको थियो। पुस्तक शुक्रवार नाफाका कुलपति के के कर्मचार्य, उपकुलपति गोपाल चित्रकार, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्राज्ञ रमेशनाथ खनाल र कार्टुनिस्ट क्लब नेपालका निवर्तमान अध्यक्ष अविन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

    कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

    काठमाडौं : कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए।  नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आज राति ८:२४ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। एक महिनादेखि जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। शुक्रवार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको अस्पतालले जनाएको छ। उपचारका सबै प्रयास जारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का आठ जिल्लाको स्थलगत नेपाल-भारत सीमा निरीक्षण आजदेखि शुरू

    प्रदेश २ का आठ जिल्लाको स्थलगत नेपाल-भारत सीमा निरीक्षण आजदेखि शुरू

    वीरगंज : प्रदेश २ का आठ जिल्लाको सीमा सम्बन्धमा प्रदेश मामिला समितिले आजदेखि स्थलगत निरीक्षण शुरू गरेको छ। पर्साबाट शुरू गरिएको सीमाको निरीक्षणको क्रममा आज भिस्वा, बर्वा, अलौं र श्रीसियाको अनुगमन गरिएको प्रदेशसभा सदस्य एवं समितिका सदस्य रमेशप्रसाद कुर्मीले बताए। उनले आजदेखि सीमाको निरीक्षण शुरू भएको र आठ जिल्लाका सीमाको अनुगमन गरिने बताए। आज गरिएको सीमा अनुगमनको क्रममा नेपालतर्फका मानिसहरूले…

    विस्तृतमा पढ्नुस्

  • वायु प्रदूषण निकै बढेको भन्दै घरभित्रै बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    वायु प्रदूषण निकै बढेको भन्दै घरभित्रै बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण निकै बढेको भन्दै घरभित्रै बस्न सबैलाई आग्रह गरेको छ। अचानक मौसममा आएको परिवर्तनसँगै काठमाठौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने बताएको छ। हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी सचेत रहन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले घरबाहिर खुलास्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा जाने…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेशन्स कपमा नेपाललाई बंगलादेशको चुनौती, घरेलु मैदानमा जितको खोजीमा नेपाल

    थ्री नेशन्स कपमा नेपाललाई बंगलादेशको चुनौती, घरेलु मैदानमा जितको खोजीमा नेपाल

    काठमाडौं: थ्री नेशन्स सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल र बंगलादेश भिड्ने छन्। प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानलाई हराएको बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ भने नेपालले फाइनलमा स्थान बनाउनका लागि जित्नु पर्ने या बराबरी खेल्नुपर्ने दवाब छ। नत्र खेल समीकरणको भर पर्नपर्ने हुन्छ। नेपालले यसअघिको खेलमा कीर्गिस्तानको यू २३ टोलीसँग गोलरहित बराबरी…

    विस्तृतमा पढ्नुस्

  • संसदीय दल : ओलीले फेरि दिए कारवाहीकै धम्की, नेपाल समूहको बटमलाइन फागुन २८ को निर्णय फिर्ता

    संसदीय दल : ओलीले फेरि दिए कारवाहीकै धम्की, नेपाल समूहको बटमलाइन फागुन २८ को निर्णय फिर्ता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले बुझाएको स्पष्टिकरण कारवाहीको भागिदार योग्य भएको बताएका छन्। बालुवाटारमा सम्पन्न संसदीय दलको बैठकमा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलको जवाफ कारवाहीको भागिदार योग्य भएको बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 'कारवाहीको भागिदार हुन्छ भन्नुभएको छ। तर कुन प्रकृतिको हुन्छ भन्ने केन्द्रीय कमिटीको बैठकमा थाहा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठकमा नेपाल समूहको आपत्ति : विधान संशोधन विधिसम्मत भएन, फैसलापछि एकलौटी गतिविधि मान्य छैन

    बालुवाटार बैठकमा नेपाल समूहको आपत्ति : विधान संशोधन विधिसम्मत भएन, फैसलापछि एकलौटी गतिविधि मान्य छैन

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको दलको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूले ओली समूहका गतिविधिमाथि प्रश्न गरेको छ। नेपाल समूहका तर्फबाट शीर्ष नेताका रुपमा सहभागी भएका वरिष्ठ नेता खनालले बैठकमा ओली समूहका पछिल्ला निर्णयको विरोध गरेका थिए। ओलीले बैठकको सुरुआत गरेपछि नेता खनालले आफ्नो धारणा राखेका थिए। खनालले माओवादी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell