PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • सम्पदा क्षेत्रका अनाधिकृत व्यापारिक प्रयोजन हटाउन पुरातत्वलाई महानगरको ताकेता

    सम्पदा क्षेत्रका अनाधिकृत व्यापारिक प्रयोजन हटाउन पुरातत्वलाई महानगरको ताकेता

    काठमाडौं : विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनाधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण जनाएको छ। ‘विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौंका चार सम्पदा महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वर्द्धन गरी प्राचिनता जोगाउनु महानगरपालिको दायित्व हो। त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ ले फेरि अत्यायो, बलिउड फिल्म बन्टी और बब्ली २ को रिलिज रोकियो

    कोभिड १९ ले फेरि अत्यायो, बलिउड फिल्म बन्टी और बब्ली २ को रिलिज रोकियो

    आउँदो २३ अप्रिलमा रिलिजको तयारीमा रहेको फिल्म बन्टी और बब्ली २ को रिलिज रोकिएको छ।  बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शका अनुसार यशराज फिल्मले नयाँ रिलिज डेट भने तय गरिसकेको छैन। बलिउडमा न्यु नर्मलमा रहेको नयाँ फिल्म रिलिजको तयारी अगाडि बढेको थियो। तर, एक्कासी फिल्म रिलिज रोकिएको हो। कोभिड १९ को केस बढ्न थालेका कारण फिल्म रिलिज रोकिएको हो। इन्टरटेनमेन्ट इन्ड्रस्टी…

    विस्तृतमा पढ्नुस्

  • युट्युब हेरेर नक्कली नोट उत्पादन, कीर्तिपुरबाट प्रहरीले समात्यो दुई जना

    युट्युब हेरेर नक्कली नोट उत्पादन, कीर्तिपुरबाट प्रहरीले समात्यो दुई जना

    काठमाडौं : नक्कली नोट बनाइरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ। गएराति कीर्तिपुरस्थित समल टोलबाट ३५ वर्षीय गनबहादुर लोप्चन र ३९ वर्षीया माया तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए। लोप्चनको योजनामा केही सातादेखि कीर्तिपुरमा कोठाभाडा लिएर नक्कली नोटको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ। लोप्चनले युट्युबमा रहेका सामग्री हेरेर नक्कली नोट बनाउन सिकेको…

    विस्तृतमा पढ्नुस्

  • रेड पाण्डाको तस्करी : सोलुखुम्बुमा ४० हजारमा किनेर काठमाडौंमा २ लाख रुपैयाँसम्म बिक्री!

    रेड पाण्डाको तस्करी : सोलुखुम्बुमा ४० हजारमा किनेर काठमाडौंमा २ लाख रुपैयाँसम्म बिक्री!

    काठमाडौं : रेड पाण्डा मारेर त्यसको छालाको तस्करी गरेको अभियोगमा प्रहरीले बुधवार तीन जनालाई सार्वजनिक गर्‍यो। पक्राउ पर्नेहरूमा सोलुखुम्बु महाकुलुङ २ का ७६ वर्षीय जगत्बहादुर राई, ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन्। पक्राउ परेका तीन जना काठमाडौं रेड पाण्डाको छाला तस्कर गर्ने डिलरकै रूपमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटुवालले…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेसन्स् कपमा कीर्गिस्थानविरुद्ध उत्रँदै नेपाली टोली, फाइनल तय गर्ने खेलको रणनीति यस्तो

    थ्री नेसन्स् कपमा कीर्गिस्थानविरुद्ध उत्रँदै नेपाली टोली, फाइनल तय गर्ने खेलको रणनीति यस्तो

    काठमाडौं: मंगलवारबाट काठमाडौंमा सुरु भएको थ्री नेसन्स कपमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल सुरु हुने छ। प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजय ब्यहोरेको कीर्गिस्तान आजको खेलमा जित्नै पर्न दवाबमा उत्रने छ भने नेपाल पनिजित निकाल्दै फाइनल सुरक्षित गर्न चाहन्छ। प्रतियोगिताअघि मिडिया कन्फ्रेन्समा कीर्गस्तान र बंगलादेशबीचको पहिलो खेल हेरेर सोही अनुरुपको रणनीति…

    विस्तृतमा पढ्नुस्

  • दासढुङ्गामा ट्रक र कार एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

    दासढुङ्गामा ट्रक र कार एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं : मुग्लिन-नारायणगढ सडकखण्डको दासढुङ्गामा आज साँझ ट्रक र कार एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएको छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। मृत्यु हुनेहरुमा तनँहु बस्ने वर्ष २८ का धर्मराज गौली र कास्कीको लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेल रहेका छन्। त्यस्तै, घाइतेहरु कार चालक लम्जुङको मध्यनेपाल नगरपालिका-७…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १० सहित प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरका १० सहित प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर : प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०,  सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो। प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो।…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहले आफूलाई केन्द्र सरकार जस्तो ठान्नु हुन्न, सबै कुरा गर्न खोज्नु हुँदैन : प्रम ओली

    स्थानीय तहले आफूलाई केन्द्र सरकार जस्तो ठान्नु हुन्न, सबै कुरा गर्न खोज्नु हुँदैन : प्रम ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पूँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताएका छन्। बुधबार नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताए। पूँजीगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • मास्क नलगाउनेलाई सिन्धुपाल्चोकमा प्रशासनले कारबाही गर्ने

    मास्क नलगाउनेलाई सिन्धुपाल्चोकमा प्रशासनले कारबाही गर्ने

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। छिमेकी मुलक भारतमा हाल कोभिड-१९ को प्रकोप बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भइरहेको सन्दर्भमा नेपालमा कोभिड-१९ को संक्रमण बढ्न नदिन थप स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी, १०० दिने काउन्टडाउन सुरु: ७१ लाख जेष्ठ सदस्यलाई 'स्मारक पदक', नयाँ पुस्तालाई इतिहास पढाइँदै

    चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी, १०० दिने काउन्टडाउन सुरु: ७१ लाख जेष्ठ सदस्यलाई 'स्मारक पदक', नयाँ पुस्तालाई इतिहास पढाइँदै

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले यस वर्ष आफ्नो स्थापनाको शतवार्षिकी मनाउँदै छ। अबको १० दिनमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा हुँदै छ। चिनियाँ कम्युनिस्ट पार्टीले मंगलवार पार्टीको स्थापना दिवसको १०० औं वर्ष मनउन १०० दिनको काउन्टडाउन सुरु गरेको छ। यो सय वर्ष सीपीसी ९ करोड १० लाख बढी सदस्य रहेको विश्वकै ठूलो मार्क्सवादी सत्तारुढ पार्टीको रुपमा स्थापित गर्दै चीनलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतको प्रधानन्यायाधीशमा एनवी रमनाको नाम सिफारिस

    भारतको प्रधानन्यायाधीशमा एनवी रमनाको नाम सिफारिस

    भारतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश नथालापति वेंकट रमनाको नाम सिफारिस गरिएको छ। वर्तमान प्रधानन्यायाधीश शरद अरविन्द (एसए) बोबडेले न्यायाधीश रमनाको नाम ४८औ प्रधानन्यायाधीशका लागि कानुन मन्त्रालयमा सिफारिस गरेका हुन्। कानुन मन्त्री रविशंकर प्रसादले शुक्रबार प्रधानन्यायाधीशलाई पत्र पठाएर सिफारिसका लागि अनुरोध गरेका थिए। रमना सर्वोच्च अदालतमा दोस्रो वरिष्ठतम न्यायाधीश हुन्। प्रधानन्यायाधीश बोबडेको कार्यकाल २३ अप्रिलमा सकिँदैछ। राष्ट्रपति रामनाथ कोविन्दले…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ सङ्क्रमण बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ६ बुँदे निर्णयः भिडभाड हुने मेला तथा सांस्कृतिक कार्यक्रम गर्न रोक

    कोभिड १९ सङ्क्रमण बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ६ बुँदे निर्णयः भिडभाड हुने मेला तथा सांस्कृतिक कार्यक्रम गर्न रोक

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय भक्तपुरले फागु पूर्णिमा भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न अनुरोध गरेको छ। गृह मन्त्रालय गरेको पत्राचारपछि प्रशासनको आज बसेको बैठकले कोभिड १९ सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै पनि भिडभाड हुने मेला,जात्रा तथा अन्य कार्यक्रमहरू नगर्ने निर्णय गरेको थियो। आजबाट लागु हुने गरी भक्तपुर जिल्लामा कुनै कुनै पनि भिडभाड हुने कार्यक्रमहरू गर्न पाइने छैन। कोभिड…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेशन्स कपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

    थ्री नेशन्स कपका  लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

    काठमाडौं: मंगलावारबाट सुरु भएको थ्री नेशन्स कपका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। यो सँगै हाल प्रशिक्षणमा रहेका १० जना खेलाडी बाहिरिएका छन्। गोलकिपरहरु विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डरहरु पासाङ लामा, सुरज विक र विकास खवास, मिडफिल्डर हेमन्त थापामगर र सन्तोष तामाङ र स्ट्राइकर…

    विस्तृतमा पढ्नुस्

  • कटुवा पेस्तोल सहित दुई युवक समातिए

    कटुवा पेस्तोल सहित दुई युवक समातिए

    काठमाडौंः प्रहरीले हतियार सहित दुई जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मङ्गलवार साँझ दुई जनालाई कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिकाका २७ वर्षीय दीपेन्द्र साह र २३ वर्षीय सनोज गुप्ता रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर हुलाकी रोडमा चेक गर्दा सनोजको…

    विस्तृतमा पढ्नुस्

  • अदालतमा मुद्दा पर्दा रानीपोखरी पुननिर्माणको लागत ६ करोड बढ्यो : मेयर शाक्य

    अदालतमा मुद्दा पर्दा रानीपोखरी पुननिर्माणको लागत ६ करोड बढ्यो : मेयर शाक्य

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने बताएका छन्। महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्बन्धमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलमा मेयर शाक्यले राजनीतिक र व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने र लागत…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसको प्रश्न : प्रधानमन्त्री संसदमा नदेखिनुको कारण असुरक्षा कि नैतिक खतरा?

    काँग्रेसको प्रश्न : प्रधानमन्त्री संसदमा नदेखिनुको कारण असुरक्षा कि नैतिक खतरा?

    काठमाडौं : प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति नहुनुको कारण खोजेको छ। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडुले प्रश्न गरेका हुन्। 'प्रधानमन्त्री संसदमा नदेखिनु उहाँ माथिको सुरक्षा खतरा हो वा नैतिक खतरा हो?' प्रधानमन्त्री ओलीले गत फागुनको दोस्रो साता तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • देशको भूभाग मिचिँदा प्रधानमन्त्री सत्ता जोगाउने खेलमा मस्त : भीम रावल

    देशको भूभाग मिचिँदा प्रधानमन्त्री सत्ता जोगाउने खेलमा मस्त : भीम रावल

    काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्तत्वसँग प्रतिकल हुने गरी साँठगाठँमा तल्लिन रहेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओली सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा)का एक खेमाका नेताहरुसँग भेटघाट गरिरहेका छन्। जसपाको पूर्व राजपा पक्षका महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरुसँग प्रधानमन्त्री ओलीले उनीहरुलाई सरकारमा सहभागी गराउनका लागि विभिन्न चरणमा छलफल गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी चले पनि पठाओका बाइक किन भएन सुरु?

    ट्याक्सी चले पनि पठाओका बाइक किन भएन सुरु?

    काठमाडौं : पठाओले ट्याक्सी र फुड सेवा सुरु गरे पनि मोटरसाइल सेवा अझै रोकेको छ। प्राविधिक कारण देखाउँदै पठाओले अझै केही समय मोटरसाइकल सेवा रोक्ने तयारी गरेको हो। प्राविधिक तयारी सम्पन्न भएलगत्तै सेवा सञ्चालन गर्ने पठाओले जनाएको छ। सोमवार साँझ गोंगबु क्षेत्रमा केही ट्याक्सी चालकहरुले आफ्ना मोटरसाइकल चालकहरुमाथि माथि कुटपिट गरेको घटनालाई लिएर पठाओले हिजो दिनभर आफ्ना सबै सेवा स्थगित गरेको…

    विस्तृतमा पढ्नुस्

  • सामुहिक रुपमा होली नखेल्न पर्सा प्रहरीको अनुरोध

    सामुहिक रुपमा होली नखेल्न पर्सा प्रहरीको अनुरोध

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय पर्साले होलीको अवसरमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ। बुधवार विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमण बढेको भन्दै कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न भनिएको हो। त्यस्तै आफ्नो घरपरिवारभित्र मात्र होली मनाउन अनुरोध गरिएको छ। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकल चालकले हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई जना भन्दा बढी व्यक्ति बसी…

    विस्तृतमा पढ्नुस्

  • भारतको राजधानी नयाँ दिल्लीमा होली मनाउन रोक

    भारतको राजधानी नयाँ दिल्लीमा होली मनाउन रोक

    नयाँ दिल्ली : कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्वहरु मनाउन रोक लगाइने भएको छ। दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वसँगै भिडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो। प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ। भारतमा केही सातायता दैनिक हजारौं मानिसमा संक्रमण देखिँदै आएको छ। दिल्लीमा पछिल्लो २४…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell