PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको ‘ट्री नेशन्स टी-२० सिरिज’ वैशाख ४ गतेबाट

    नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको ‘ट्री नेशन्स टी-२० सिरिज’ वैशाख ४ गतेबाट

    काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मेलित ‘ट्री नेशन्स टी २० सिरिज वैशाख ४ गतेबाट काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिताका सबै खेल टीयू क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ। क्यानले यो कोभिड महामारीपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने राम्रो मौका भएको भन्दै त्यतिबेलाको मौसम पनि क्रिकेटको लागि अनुकुल…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै शैलीमा अनेरास्ववियुका संयोजक ऐन महरले गरे नेपाल समूहका विद्यार्थी नेताहरुलाई कारवाही

    ओलीकै शैलीमा अनेरास्ववियुका संयोजक ऐन महरले गरे नेपाल समूहका विद्यार्थी नेताहरुलाई कारवाही

    काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुमा विवाद चर्किएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पक्षका नेताहरुबीच विवाद चर्किन थालेको हो। नेपाल समूहको अनेरास्ववियुले चैत १० गते काठमाडौंमा राष्ट्रिय भेला गरेको थियो। उक्त समूहको भेलाप्रति असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियुका संयोजक ऐन महरले भेलामा सहभागि भएका नेतालाई कारवाही गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई बहिष्कार गर्दै आएको नेपाल समूह कसरी भयो एकाएक ब्याक? आत्मसमर्पण कि फेरि पनि विद्रोह?

    ओलीलाई बहिष्कार गर्दै आएको नेपाल समूह कसरी भयो एकाएक ब्याक? आत्मसमर्पण कि फेरि पनि विद्रोह?

    काठमाडौं : सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अस्तित्वमा फर्काइदिएपछि नेकपा एमालेमा किचलो देखियो। पार्टीमा पुनर्मिलन नै नभई वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएका बैठकलाई बहिष्कार मात्रै गरेन ओलीलाई कारवाही गर्ने सम्मको अडानमा रह्यो। यसबिचमा फागन २८ गते बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटे एमाले सांसद महेश बस्नेतले

    रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटे एमाले सांसद महेश बस्नेतले

    काठमाडौंः नेकपा एमालेका सांसद महेश बस्नेतले कारागार पुगेर निलम्बनमा रहेका सांसद रेशम चौधरीलाई भेटका छन्। शुक्रवार बिहान सांसद बस्नेतले डिल्लीबजार कागारा पुगेर चौधरीलाई भेटेका हुन्। चौधरी जनता समाजवादी पार्टीबाट सांसद बनेका छन्। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। सत्ता समीकरणकै चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले नेतृत्व गरेको दल एमाले अन्य दलसँग पनि सहकार्यको परामर्शमा छ। पछिल्ला दिनमा जनता समाजवादी पार्टी…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष ओलीद्वारा राष्ट्रियसभा संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

    अध्यक्ष ओलीद्वारा राष्ट्रियसभा संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य सुमन प्याकुरेललाई राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता चयन गरेका छन्। ओलीले दलको नेता चयन गरेको एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। चैत ७ गते बसेको संसदीय दलको बैठकले एमालेको विधान संशोधन गर्दै दलको नेता छान्ने अधिकार ओलीलाई दिएको थियो। यसअघि २०७५ जेठ ३ गते…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले ठक्कर दिँदा प्रहरीको मृत्यु

    ट्रकले ठक्कर दिँदा प्रहरीको मृत्यु

    जनकपुरधामः जनकपुर–बर्दिबास सडक खण्ड अन्तर्गत धनुषाको लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजँग कापरको मृत्यु भएको छ। असई कापर प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा कार्यरत थिए। जनकपुर–बर्दिबास सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर–१० स्थित लालगढमा विपरीत दिसाबाट आइरहेको ट्रकले कापर सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। आज बिहान करिब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरधामतर्फ आउने क्रममा कापर सवार लु ५३…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरले पायो राष्ट्रिय स्तरको फुटबल क्लब, मुख्यमन्त्रीको हातबाट घोषणा गरिएको क्लबको कप्तान बने धिमाल

    विराटनगरले पायो राष्ट्रिय स्तरको फुटबल क्लब, मुख्यमन्त्रीको हातबाट घोषणा गरिएको क्लबको कप्तान बने धिमाल

    विराटनगर : लामो समयदेखि गतिलो फुटबल टिम नभएको विराटनगरले राष्ट्रिय स्तरको फुटबल क्लब पाएको छ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको हातबाट बिहीबार साँझ आयोजित समारोहमा विराटनगर सिटी फुटबल क्लब घोषणा गरियो। हाल १४ खेलाडी अनुबन्धित भइसकेको क्लबमा राष्ट्रिय खेलाडी रञ्जित धिमाललाई क्याप्टेन नियुक्त गरिएको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिष कोइरालाले बताए। क्लबमा धिमालका साथ अन्य राष्ट्रिय खेलाडी सुनिल…

    विस्तृतमा पढ्नुस्

  • संसदीय दलको बैठकमा सहभागी हुने नहुनेबारे नेपाल समूहमा अन्यौल !

    संसदीय दलको बैठकमा सहभागी हुने नहुनेबारे नेपाल समूहमा अन्यौल !

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह सहभागी हुने नहुनेबारे अन्यौल उत्पन्न भएको छ। बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नेपाल-खनाल समूहमा दुई थरि मत देखिएको छ। नेपाल निकट नेता गंगालल तुलाधारले बैठकमा सहभागि नहुने बताए। 'बैठकमा सहभागि नहुने भन्ने नै हो। तर कोही सहभागि…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी प्रिमियर लिग : बजाज खड्क वारियर्स र रुपनी राइडर्स फाइनलमा

    सप्तरी प्रिमियर लिग : बजाज खड्क वारियर्स र रुपनी राइडर्स फाइनलमा

    काठमाडौं: विवेक यादव कप्तानीको बजाज खड्क वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्स सप्तरीमा जारी तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खड्क वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो। अंक तालिकामा दोश्रो स्थानमा रहँदै रुपनी…

    विस्तृतमा पढ्नुस्

  • पारा ब्याडमिन्टनमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्दै, प्रकाश अधिकारीले सहभागिता जनाउने

    पारा ब्याडमिन्टनमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्दै, प्रकाश अधिकारीले सहभागिता जनाउने

    काठमाडौं: दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन इन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।  चैत १४ गते देखि २३ गते सम्म सहवाव अल अलि दुवई क्लबमा हुने प्रतियोगितामा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ। पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो। ब्याडमिन्टन संघको पहलमा नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा आइतवार ग्यास पड्किदाँ घाइते भएका मध्ये एक जनाको मृत्यु

    भक्तपुरमा आइतवार ग्यास पड्किदाँ घाइते भएका मध्ये एक जनाको मृत्यु

    काठमाडौंः आइतबार साँझ भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये  एक जनाको मृत्यु भएको छ। किर्तीपुर बर्न सेन्टर अस्पतालमा उपचार भइरहेका दोलखा सैलुङ गाउँपालिका ६ घरभएका  ३९ वर्षीय टिकाराम बस्नेतको मृत्यु भएको हो। अन्य घाइते पाँच जनाको उपचार भइरहेको छ। आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी…

    विस्तृतमा पढ्नुस्

  • सावधानीपूर्वक शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्न मन्त्रालयको आग्रह

    सावधानीपूर्वक शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्न मन्त्रालयको आग्रह

    काठमाडौं : शिक्षा मन्त्रालयले हालको अवस्थामा सजग र सचेत रही सावधानीपूर्वक शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्न सबै पक्षको ध्यानाकर्षण गराएको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले मातहतका निकायहरुको ध्यानाकर्षण गरेको हो। बैठकमा कोभिड-१९ को संक्रमण र त्यसबाट हुने जोखिम समेत बढेर जाने सम्भावना देखिएको हालको सन्दर्भमा यसबाट शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेसन्स कपको दर्शक दीर्घा : न मास्क, न सामाजिक दुरी

    थ्री नेसन्स कपको दर्शक दीर्घा : न मास्क, न सामाजिक दुरी

    काठमाडौं : बंगलादेश, नेपाल र कीर्गिस्तान बीच थ्री नेसन्स कप चलिरहँदा विश्वभर कोभिडको सङक्रमण फेरि बढ्दै गएको छ। लामो समयपछि रंगशालामा उल्लास थपिएको छ। र, समर्थन गर्न दर्शकहरु रंगशालासम्म आइपुगेका छन्। नेपालमा फुटबलमय वातावरणले मानिसहरु त हौस्यिएकै छन् नै तर स्टेडियममा उपस्थित दर्शकहरुले स्वास्थ्य मापदण्डमा ध्यान नपुर्‍याउँदा डर पनि उतिकै बढेको छ। एन्फाले प्रतियोगितामा मास्क, भौतिक दुरीलगायतका स्वास्थ्य मापदण्ड अनिवार्य…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई नेपालको १३ बुँदे स्पष्टीकरण, ‘तपाईँमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने?’

    ओलीलाई नेपालको १३ बुँदे स्पष्टीकरण, ‘तपाईँमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने?’

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधवकुमार नेपालले १३ बुँदे स्पष्टीकरण पत्र पठाएका छन्। पत्रमा नेता नेपालले गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले पार्टीको केन्द्रीय कमिटीको बैठक नबोलाएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्। पत्रमा नेता नेपालले भनेका छन्, ‘गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिस्ट पार्टी (ने क…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई स्पष्टीकरण दिँदै रावलले सोधे, ‘संगठन भत्काउने जिम्मा तपाईँलाई कसले दियो?’

    ओलीलाई स्पष्टीकरण दिँदै रावलले सोधे, ‘संगठन भत्काउने जिम्मा तपाईँलाई कसले दियो?’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण जवाफ एमालेका उपाध्यक्ष भीम रावलले १४ बुँदामा पठाएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोधेको पत्रको जवाफ दिँदै रावलले संगठनलाई स्वेच्छाचारी ढंगले भत्काउने अधिकार नभएको दावी गरेका छन्। रावलले लेखेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो? पार्टी विधान विपरीत मनपरी किसिमले पार्टी…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

    सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि पाकिस्तानी राजदूत सायेद हैदर शाहबीच आज शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए। सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे। उनले निर्मल पूर्जा मगर…

    विस्तृतमा पढ्नुस्

  • थरुहटको माइतीघर धर्नामा पुगे गृहमन्त्री, संवादमा आउन आग्रह, मन्त्रिपरिषदले वार्ता टोली गठन गर्ने

    थरुहटको माइतीघर धर्नामा पुगे गृहमन्त्री, संवादमा आउन आग्रह, मन्त्रिपरिषदले वार्ता टोली गठन गर्ने

    काठमाडौं: गृहमन्त्री रामबहादुर थापा (बादल)ले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा बसेका थारु अगुवाहरुलाई भेट्न बिहीवार पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकारले…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेसन्स कप : कीर्गिस्तानविरुद्धको खेलमा सन्जोग र त्रिदेबले ‘डेब्यू’ गर्ने

    थ्री नेसन्स कप : कीर्गिस्तानविरुद्धको खेलमा सन्जोग र त्रिदेबले ‘डेब्यू’ गर्ने

    काठमाडौं : मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कपमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ। कीर्गिस्तानविरुद्धको आजको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले मिडफिल्डरको रुपमा ‘डेब्यू’ गर्ने भएका छन्। नेपाली टिमको हेड कोचमा बालगोपाल महर्जन रहेका छन् भने टिम म्यानेजर मधुसूदन उपाध्याय रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजय…

    विस्तृतमा पढ्नुस्

  • कोभिड रोकथामका लागि सीमानाका बन्द र लकडाउन गर्ने सरकारको सोच छैन: अर्थमन्त्री पौडेल

    कोभिड रोकथामका लागि सीमानाका बन्द र लकडाउन गर्ने सरकारको सोच छैन: अर्थमन्त्री पौडेल

    काठमाडौं: अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन्। बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच…

    विस्तृतमा पढ्नुस्

  • धुलो दुध भन्नुस् ह्वाइटनर होइन : प्रधानमन्त्री ओली, 'हरेक दिन देश एक कदम अगाडि बढिरहेको छ'

    धुलो दुध भन्नुस् ह्वाइटनर होइन : प्रधानमन्त्री ओली, 'हरेक दिन देश एक कदम अगाडि बढिरहेको छ'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन देश एक कदम अघि बढिरहेको बताएका छन्। ललितपुरको स्टाफ कलेजमा पशुपन्छीजन्य उत्पादनहरुमा आत्मनिर्भरता' घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पशुपंक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुनु देश एक कदम अगाडि बढ्नु भएको बताए। 'हामी एक क्षेत्रमा एक कदम देशलाई अगाडि बढाउन सक्यौं भन्ने हो। यो उपलब्धी राष्ट्रिय उपलब्धी हो। कसैले बढि कसैले कम योगदान गरेका होलान,' उनले भने। ओलीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell