PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • आफ्नै सहचालकलाई कालिगण्डकी नदीमा बगाएको अभियोगमा चालक सहित दुई जना समातिए

    आफ्नै सहचालकलाई कालिगण्डकी नदीमा बगाएको अभियोगमा चालक सहित दुई जना समातिए

    काठमाडौः आफ्नै गाडीको सहचालकलाई घाइते बनाएर कालिगण्डकी नदिमा बगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो। प्रहरीले गल्याङ नगरपालिका वडा नम्बर ८ बंग्रान्ती बस्ने  २७ वर्षीय अमित परियार र २१ वर्षीय सहचालक सुनिल रानालाई सार्वजनिक गरेको हो। ट्याक्टर चालक अमित श्रीमती…

    विस्तृतमा पढ्नुस्

  • देशभर प्रदुषण बढेपछि शनिवारसम्म शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

    देशभर प्रदुषण बढेपछि शनिवारसम्म शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

    काठमाडौंः सरकारले चार दिनसम्म विद्यालय विदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।  केहि दिन देखि बढेको वायु प्रदुषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले विदा दिने निर्णय गरेको छ। परीक्षा परेको बाहेक अन्य सबै शैक्षिकसत्र…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधान न्यायाधीशलाई अब हुन्डाईको क्रेटा, सर्वोच्च परिसरमा १४ नयाँ गाडी

    पूर्व प्रधान न्यायाधीशलाई अब हुन्डाईको क्रेटा, सर्वोच्च परिसरमा १४ नयाँ गाडी

    काठमाडौं : पूर्व प्रधान न्यायाधीशहरुको सुविधाका लागि एउटै मोडलको गाडी उपलब्ध गराइने भएको छ। मन्त्रिपरिषदले गरेको निर्णय अनुसार एकैखाले गाडी सर्वोच्च अदालतमा सोमवार देखियो।  कुनै प्रधान न्यायाधीशले महँगो गाडी त कुनैले सस्तो मोडलको गाडी चढ्दै आएका छन्। आफैँ गाडी छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नका लागि समान गाडी उपलब्ध गराउन लागिएको हो।  सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार पूर्व प्रधान न्यायाधीशहरूसँग…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

    ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं : बालुवाटार ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ। नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिट आज न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा एक नम्बर पेशीमा चढेको छ। न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा होली भन्दै एसिड हानियो, तीन जना घाइते

    काठमाडौंमा होली भन्दै एसिड हानियो, तीन जना घाइते

    काठमाडौं : आइतवार होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गरेका छन्। काठमाडौंको शंखरापुर नगरपालिकाको चापाकोट भन्ने ठाउँमा उनीहरूले सल्फरिक एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा ११, १६ र ९ वर्षीय बालकहरू रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए। 'दूध डेरीमा दूध फटाउन प्रयोग हुने एसिड राखेको रहेछ। उनीहरुले थाहा नभएर त्यसैलाई होली मनाउने…

    विस्तृतमा पढ्नुस्

  • घर नभेटेको भन्दै सीके राउतविरुद्ध अदालतले पत्रिकामा सूचना निकाल्दै जारी गर्‍यो पक्राउ पूर्जी

    घर नभेटेको भन्दै सीके राउतविरुद्ध अदालतले पत्रिकामा सूचना निकाल्दै जारी गर्‍यो पक्राउ पूर्जी

    काठमाडौं : जिल्ला अदालत नवलपरासीले डाक्टर सीके राउतबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। उनी बिरुद्ध अदालतले राज्य बिरुद्धको संगठन अपराध मुद्दामा पक्राउ पर्जी जारी गरेको हो। रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भएका राउतको घर पत्ता नलागेको भन्दै अदालतले आज गोरखापत्रमा सूचना प्रकाशित गरेको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम सूचना प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा चालकले गाडी उकालोमा रोकेर झरेपछि दुर्घटना, १० जना घाइते

    स्याङ्जामा चालकले गाडी उकालोमा रोकेर झरेपछि दुर्घटना, १० जना घाइते

    काठमाडौँः स्याङ्जामा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आज बिहान वालिङ नगरपालिका वडा नम्बर ७ बिसाउनीराज स्थित चापाकोट-वालिङ भित्री सडक खण्डमा गाडी दुर्घटना भएको थियो। चापाकोटबाट वालिङ तर्फ आउँदै गरेको ग १ ख ९५९४ नम्बरको गाडी उकालीमा रोकी चालक झरेको अवस्थामा गाडी पछाडि सरेर करिब १५ मिटर सडकबाट तल झरेको प्रहरीले जानकारी दिएको छ। गाडीमा रहेका १० जना मध्ये…

    विस्तृतमा पढ्नुस्

  • सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेको र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गर्न शुरु

    सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेको र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गर्न शुरु

    काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरले सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न शुरु गरेको छ। परिसरले र्‍यापिड टेस्ट किटमार्फत सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न शुरु गरेको हो। प्रहरीले होलीलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन ललितपुरका १३ स्थानमा चेकिङ गरेको थियो। सवारी चालकले मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेसन्स कप : फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    थ्री नेसन्स कप : फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला जाने भएका छन्। भोलि साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाए। ‘भोली ५:३० मा प्रम केपी ओली दशरथ रगंशाला नेपाल र बंगलादेशको फुटबल हेर्न जानुहुनेछ,’…

    विस्तृतमा पढ्नुस्

  • गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

    गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

    काठमाडौं : आज सम्पन्न त्रिभुवन आर्मी फुटबल क्लब र कीर्गिस्तानको ओलम्पिक टिमबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो। बंगलादेश, नेपाल र कीर्गिस्तानबीचको थ्री नेसन्स कप खेल्न कीर्गस्तानी टोली नेपाल आइपुगेको थियो। तर, प्रतियोगितामा एक हार र एक बराबरीसँगै फाइनलको यात्राबाट कीर्गिस्तानी टोली चुकेको थियो। यसैक्रममा आज दिउँसो एएफसी कपको प्रिलिमिनरी राउण्डको…

    विस्तृतमा पढ्नुस्

  • बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान, ४ जना घाइते

    बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान, ४ जना घाइते

    काठमाडौं : बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको हो। प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।

    विस्तृतमा पढ्नुस्

  • कलाकारहरूले यसरी मनाए यसपालीको होली

    कलाकारहरूले यसरी मनाए यसपालीको होली

    होलीलाई रंगहरुको चार्ड पनि भनिन्छ। तर, कोरोना भाइरसले गर्दा गतवर्षको होली पनि खल्लो भयो। भारतमा कोरोना संकमण बढ्न थालेपछि नेपालमा पनि सार्वजनिक स्थलमा होली मनाउन नदिने निर्णय लागू भयो। होली विशेष कार्यक्रम पनि स्थगित भए। जसले यो वर्षको होली पनि घरमै सीमित भएको छ। आज होलीको पहिलो दिन अर्थात पहाडी क्षेत्रको होली। सरकारले घरभित्रै होली मनाउन आग्रह गरेको छ। जसकारण…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी, अनामनगर क्षेत्रमा २४ घण्टा पिउनयोग्य पानी

    काठमाडौंका धारामा झर्‍यो मेलम्चीको पानी, अनामनगर क्षेत्रमा २४ घण्टा पिउनयोग्य पानी

    काठमाडौं : बहुप्रतिक्षित मेलम्चीको पानी पानी राजधानीबासीको धारा धारामा पठाउन सुरु गरिएको छ। महाकांलचौरस्थित पानी ट्यांकीबाट आइतबार वितरण सुरु गरिएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मिलन शाक्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) कार्यकारी निर्देशक संजीवविक्रम राणा, वितरण शाखा प्रमुख लगायतले ताला खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन्। महांकालचौरबाट वितरण गरिने पानी महांकालचौर, चाबहिल,…

    विस्तृतमा पढ्नुस्

  • समय मागेको सातापछि प्रधानमन्त्रीसँग भेट पाए सभामुखले, ३ महिनापछि के भयो कुराकानी?

    समय मागेको सातापछि प्रधानमन्त्रीसँग भेट पाए सभामुखले, ३ महिनापछि के भयो कुराकानी?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसदमा प्रभावकारी बनाउने विषयमा कुरा भएको सभामुख सापकोटाले सचिवालयले जनाएको छ। फागुन ११ मा संसद पुनर्स्थापना भई २३ गतेबाट हिउँदे अधिवेशन सुरु भएपछि सभामुखले प्रधानमन्त्री भेट्न समय मागेका थिए। चैत ९ गते आफ्नै कार्यकक्षमा पत्रकारहरु अनौपचारिक कुराकानीमा सभामुख सापकोटाले शिक्षा मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बसन्तपुरमा होलीको रौनक, छैन कोरोनाको डर, विदेशी पर्यटक पनि रमाए

    बसन्तपुरमा होलीको रौनक, छैन कोरोनाको डर, विदेशी पर्यटक पनि रमाए

    काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। यसैक्रममा राजधानीको बसन्तपुरमा एकापसमा रङ र लोला खेलेर होली मनाइएको छ। यसपालि दोस्रो चरणमा कोभिड १९ संक्रमण बढिरहेका बेला त्यसलाई चुनौती दिँदै बसन्तपुरमा युवायुवतीले होली खेलेका हुन्। बसन्तपुरमा विदेशी पर्यटक पनि होलीमा रमाए। फागुपूर्णिमा पर्वले…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोल सहित दुई जना समातिए

    काठमाडौंः सशस्त्र प्रहरी बल टोलीले गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको गहना पोखरी इलाकाबाट दिउँसो मेडई यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको हो । पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो। पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे कोटे लामा र अनन्त तामाङ् रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

    कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी थ्री नेशन्स कप खेल्न आएको कीर्गिस्तानले त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। प्रतियोगितामा एक पराजय र एक बराबरी खेलेको कीर्गिस्तानी यू २३ टोली फाइनल पुग्न असफल भयो। पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको कीर्गिस्तान दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो। यसैक्रममा आज दिउँसो एएफसी कपको प्रिलिमिनरी…

    विस्तृतमा पढ्नुस्

  • थ्री नेसन्स् कपको फाइनलमा नेपाल बंगलादेश भिड्दै, कप्तान चेम्जोङ भन्छन् : जित हाम्रै

    थ्री नेसन्स् कपको फाइनलमा नेपाल बंगलादेश भिड्दै, कप्तान चेम्जोङ भन्छन् : जित हाम्रै

    काठमाडौं : थ्री नेसन्स् सिरिज अन्तर्गत आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने फाइनलमा नेपाल र बंगलादेश भिड्दै छन्। प्रतियोगिता अवधिभर कीर्गिस्तान र बंगलादेशबीचको खेलमा आत्मघाती गोलबाहेक कुनै टिमले विपक्षीको पोस्टमा गोल गर्न सकेको छैन। घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-०…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई सदनबाट हटाउन नसकिए सडकमा आउने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी

    ओलीलाई सदनबाट हटाउन नसकिए सडकमा आउने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको प्रयास भइरहेको बताएका छन्। प्रतिगामी केपी ओलीलाई हटाउन नेपाली कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी रहेको प्रचण्डले जानकारी दिए। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै प्रचण्डले सदनबाट हटाउन नसकिए सडकमा आउने चेतावनी समेत दिए। नेपाली राजनीतिमा दिउसै रात पर्न खोजिएको बताउँदै प्रचण्डले भने, ‘फागुन २३ गते संसदबाट ओलीलाई…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई विश्वासको मत दिन सक्दैनौं : मिनेन्द्र रिजाल

    ओलीलाई विश्वासको मत दिन सक्दैनौं : मिनेन्द्र रिजाल

    काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै रिजालले ओलीलाई विश्वासको मत दिन नसकिने बताए। सभापति शेरबहादुर देउवाले ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा नजाने भन्ने कुरा आइरहेको प्रश्नमा रिजालले भने, ‘म मेरो पार्टीको गर्धनसम्म मात्र हो। टाउको गर्धन अनुसार चलोस् भन्ने प्रयास भइरहेको छ। राजनीतिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell