काठमाडौं : पछिल्ला केही वर्षयता चिनियाँ अपराधिक समूह देशभित्र सक्रिय रहँदै आएको छ। एटीएमबाट पैसा लुट्ने, सुन तस्करी गर्ने, मानव बेचविखन देखि लागू औषध र अपहरणसम्म उनीहरुको सक्रियता बढ्दो छ। सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्नेदेखि महिला हिंसाका घटनासम्मका चिनियाँ नागरिक पक्राउ परिरहेका छन्। बिहीवार मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अपहरण गरेको अभियोगमा दुई जना चिनियाँ नागरिकसहित चार जनालाई सार्वजनिक गरेको छ। उनीहरु माथि अर्का…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशलाई नक्कली माया देखाएको बताएका छन्। प्रधानमन्त्री ओलीको सुदूरपश्चिम भ्रमण सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै सुदूरपश्चिम इन्चार्ज रावलले प्रधानमन्त्री निर्वाचित हुँदा एक जना पनि मन्त्री नबनाउने ओलीले पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गरी पार्टी फुटाउन नक्कली माया देखाएको जिकिर गरे। प्रधानमन्त्री ओलीले सुदूरपश्चिमबाट लेखराज भट्टसहित थप तीन…
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लक्षित गरेर धनगढीमा टायर बालेर प्रदर्शन सुरु भएको छ। प्रधानमन्त्री नेकपा ओली समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो। विभिन्न ठाउँमा कालो झण्डा देखाउने पनि कार्यक्रम रहेको…
काठमाडौं : कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीनमा कोभिड-१९ को संक्रमण नियन्त्रणमा रहे पनि दैनिक केही संख्यामा नयाँ संक्रमित थपिँदै गएका छन्। कोभिड-१९ नियन्त्रणका लागि सतर्कता अपनाइरहेको चीनमा स्थानीय स्तरमा महामारी विरुद्धका प्रयासहरु जारी छन्। चिसो मौसमका कारण चीनका उत्तरी क्षेत्रमा हिमपात भइरहेको छ। चीनको पूर्वोत्तर राज्य लियाओनिन प्रान्तमा पछिल्लो समय कोभिड-१९ को संक्रमण पुष्टि भएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ।…
कञ्चनपुर : प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउँदै छन्। प्रदेश राजधानीमा धनगढीमा नेकपाको ओली समूहले आयोजना गरेको जनसभालाई ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। भेलामा ५० हजार जनता उतार्ने ओली समूहको दावी छ। ओली समूहको प्रदेश कमिटीले यति धेरै जनप्रदर्शन गर्ने बताइरहँदा एक जना केन्द्रीय सदस्यले भने पदबाट राजीनामा दिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य बनाइएका…
काठमाडौं: बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः सुरु हुने भएको छ। कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो। महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन्। कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले…
वीरगंज : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। वीरगंजको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुतला दहन गरिएको हो। अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गर्दै पुतला दहन गरेका थिए। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम…
काठमाडौं : दुई चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जसमा दुई चिनियाँ नागरिक र दुई जना नेपाली रहेका छन्। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय दावा पासाङ लामा र सोही स्थानका ३२ वर्षीय माईला भन्ने भक्त लामा रहेका छन्। त्यस्तै, प्रहरीले चीनको आङ्गखोई उहु स्थायी बसोबास भई हाल काठमाडौं-१७ ठमेल…
काठमाडौं : नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा बढुवा भएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्। आईजीपी शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ९ जना डिआईजीलाई फूली लगाइदिएका हुन्। गृह मन्त्रालयले बुधवार मन्त्रीस्तरको निर्णयबाट बढुवा सिफारिस भएका एसएसपीहरु गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार,…
बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आज सम्पन्न खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले सिड्नी थण्डरसँग पराजय ब्यहोरेको छ। पर्थ स्टेडियममा सम्पन्न खेलमा हुरिकेन्स ३९ रनले पराजित भएको हो। टस हारेर ब्याटिङ उत्रिएको थण्डरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। जसका लागि उस्मान ख्वाजाले सर्वाधिक ४९ रन बनाउँदा एलेक्स रोसले सर्वाधिक अभिजित ४४ रन बनाए। त्यस्तै बेन…
काठमाडौं : नेपालमा थप ४ सय १२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पाँच हजार १ सय ३२ जनाको नमुना परीक्षणका क्रममा १ सय ८२ महिला र २ सय ३० पुरुषमा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६३ हजार ६ सय ५ पुगेको छ। त्यस्तै पछिल्लो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले गरेको अन्तरक्रिया कार्यक्रममा नागरिक अगुवाहरुले यस्तो बताएका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक अगुवा कृष्ण पहाडीले प्रतिगमनको सुरुवात धेरै अगाडि देखि भएको भन्दै अझै प्रतिगमन आउँदै जाने बताए। उनले ओलीले नेकपाको सचिवालयमा बसेर दोहोरो चरित्र पनि…
काठमाडौं: विहीवार राष्ट्रियसभाको बैठक बस्यो। शून्य समयदेखि विशेष समयसम्म राष्ट्रियसभा सदस्यहरुलाई बोल्न पाउने तय गरिएको थियो। १ बजे सुरु भएको बैठक ३ बजेसम्म चल्यो। बोल्ने सबै सांसदले देशको वर्तमान परिस्थितिमा रहेर चासो र चिन्ता व्यक्त गरे। प्रधानमन्त्रीले गरेको संसद विघटन, मध्यावधि निर्वाचन, उखु किसानले भुक्तानी नपाएको, नेकपाको विभाजन लगायत देशभित्रकै विषयमा सदस्यहरुले आ-आफ्नो धारणा राखे। तर गायिका समेत रहेकी नेकपाबाट…
काठमाडौं : कोभिड १९ लाई कारण देखाउँदै चार्टर्ड एकाउन्टेन्टहरुले आयकर विवरण बुझाउने म्याद तीन महिना थप गर्न सरकारसँग आग्रह गरेका छन्। अनुमानित आयकर पुस मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड १९ का कारण चुनौती देखिएकाले चैत मसान्तसम्म हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेका हुन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासचिव तेजप्रसाद सुवेदी, कार्यकारी सदस्य शेषमणि दाहाल र आजीवन…
काठमाडौं: जनता समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले संसद विघटनको कदमबाट फिर्ता हुन सरकारलाई आग्रह गरेका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै यादवले आफ्नो पार्टीभित्रको झगडाका लागि देशलाई भड्खालोमा नहाल्न सुझाव दिए। ‘बहुमत ल्याएर आफू सरकार चलाउन नसक्ने, कोभिडले अर्थतन्त्र नाजुक भएका बेला आर्थिक थोपर्ने नेपाली जनतामाथि? आफ्नो पार्टीको झगडा संसदीय दलमा गर्नुपर्थ्यो। विश्वासको मत लिनुपर्थ्यो। अनि…
काठमाडौं: राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संविधानसभामा भएका छलफलको रेकर्ड बजाउन माग गरेका छन्। संविधानको धारा ७६ मा संसद विघटन सम्बन्धी प्रावधान राख्दा बृहत छलफल भएको र अन्तर्राष्ट्रिय विज्ञका सुझावलाई समेटिएको भन्दै प्रधानमन्त्रीले सनकका आधारमा विघटन गर्न नपाउने व्यवस्था गरिएको विडारीको भनाई छ। ‘तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र संविधानसभा अध्यक्ष सुवाचन्द्र नेम्वाङ सहभागी भएर गरेको धारा ७६ को रेकर्ड…
काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ। विहीवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेकपा ओली पक्षका अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङलाई जिल्लाका युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताले कालो झण्डा देखाएको युवा संघका जिल्ला संयोजक सविन आचार्यले जानकारी दिएका छन्। अनेरास्ववियुको केन्द्रीय सर्कुलरअनुसार कार्यक्रम गरिएको अनेरास्ववियुका…
काठमाडौं : महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बनमा परेका छन्। सेवाग्रहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो। मुद्दा शाखामा कार्यरत निरीक्षक शर्माले सेवाग्रहीको काम गर्न भन्दै १५ हजार रुपैयाँ लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी आशोक सिंहले जानकारी दिए। कलंकीमा भएको एउटा सवारी दुर्घटनामा उनले रकम मागेका थिए। घटनाको अनुसन्धान…
राष्ट्रपति ट्रम्पको उक्साहटमा आज अमेरिकी संसदमा जे देखियो त्यो तेस्रो विश्वका लागि सामान्य भए पनि सिस्टममा चल्ने अमेरिकाका लागि भने असामान्य थियो। अराजक भिडको हिंसात्मक गतिविधि तेस्रो विश्वमा देखिँदै आएको हो। तर, जुन कुरालाई लिएर अमेरिकीले तेस्रो विश्वका नागरिकप्रतिको दृष्टिकोण बनाउँथे, त्यो आज अमेरिकी संसदमा देखियो। कार्यकाल भरि नै विवादित रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालका अन्तिम क्षणहरु वदनाम नै हुने…
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले शीर्षस्थानको एसी मिलानमाथि जित निकालेको छ। सन सिरो स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो। मिलानको जितमा फेडेरिको किएजा दोहोरो गोल गर्दा वेस्टन म्याकिनीले एक गोल गरे। खेलको १८ औं मिनेटमा पाउलो डिब्यालाको पासमा किएजाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर ४१ औं मिनेटमा डेभिड कलाब्रिआले…