PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं : सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए। राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने…

    विस्तृतमा पढ्नुस्

  • ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ : उद्यमी श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त सार्वजनिक

    ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ : उद्यमी श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त सार्वजनिक

    काठमाडौं : पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ सार्वजनिक भएको छ। शनिबार आयोजित कार्यक्रममा इतिहासविद् एवम् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत, नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। इतिहासविद् सत्यमोहन जोशीले यो…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् क्रिकेटर कुन्दन सिंह

    रहेनन् क्रिकेटर कुन्दन सिंह

    जनकपुरधाम: विगत लामो समयदेखि दुबै मृगौला फेल भई उपचाररत रहेका २४ वर्षीय क्रिकेट खेलाडी कुन्दन सिंहको आज निधन भएको छ। राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु–१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपसभापति शोभाकान्त पाण्डेय (गुड्डु)ले जानकारी दिए। कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो। महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका…

    विस्तृतमा पढ्नुस्

  • लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' नेपाल र भारतमा एकसाथ सार्वजनिक

    लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' नेपाल र भारतमा एकसाथ सार्वजनिक

    काठमाडौं : लेखक लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' सार्वजनिक भएको छ. भारतको दार्जिलिङ्मा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यस अघि कविता संग्रह र रवीश कुमारको चर्चित पुस्तक 'मुक्त आवाज' नेपाली अनुवाद प्रकाशित छन्. 'फुलाङ्गे' उनको पहिलो आख्यान हो. सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे।' यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन्. दार्जीलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्‍यो?…

    विस्तृतमा पढ्नुस्

  • भारतीय एथलेटलाई पछि पार्दै पुष्पा भण्डारीले जितिन् स्वर्ण

    भारतीय एथलेटलाई पछि पार्दै पुष्पा भण्डारीले जितिन् स्वर्ण

    काठमाडौं : बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्। उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरे। दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५…

    विस्तृतमा पढ्नुस्

  • सुरु भएको केही समयमै सकियो मन्त्रिपरिषद् बैठक

    सुरु भएको केही समयमै सकियो मन्त्रिपरिषद् बैठक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ। आइतवार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो। बैठक सकिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए। आजको बैठकमा त्यस्तो महत्वपूर्ण निर्णय…

    विस्तृतमा पढ्नुस्

  • गाँजा तस्करीको साथमा भरुवा बन्दुक, तस्करीमा समातिए ईमान सिंह

    गाँजा तस्करीको साथमा भरुवा बन्दुक, तस्करीमा समातिए ईमान सिंह

    काठमाडौंः प्रहरीले गाँजा तस्करी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ। बारा प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङलाई नियन्त्रणमा लिएको हो। शनिवार राति ११ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरिक्षक विकास थपलियाको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजाको तस्करी भएको जानकारी पाएपछि अप्रेसन सुरु गरेको थियो। निजगढ नगरपालिका वडा नम्बर १३…

    विस्तृतमा पढ्नुस्

  • आकस्मिक मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै, १० बजे फोन गरेर मन्त्रीलाई साढे ११ बजे आइपुग्न निर्देशन

    आकस्मिक मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै, १० बजे फोन गरेर मन्त्रीलाई साढे ११ बजे आइपुग्न निर्देशन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आइतवार विहान साढे ११ बजेका लागि बैठक बोलाएको प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। साढे ११ बजे बैठक बोलाइए पनि अझै बैठक सुरु भएको छैन। मन्त्रिपिरषदको नियमित बैठक सोमवार र बिहीवार बस्ने भएपनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका हुन्। बैठकको एजेण्डाबारे भने केही…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा मृत अवस्थामा पुरुषको शव फेला

    मकवानपुरमा मृत अवस्थामा पुरुषको शव फेला

    मकवानपुरः हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन। बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले न्युक्यासललाई हरायो

    म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले न्युक्यासललाई हरायो

    एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वार्टफोर्डमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडको जितमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे। उनले खेलको पाँचौ मिनेटमै एलेक्स टेलेसले कर्नरबाट प्रहार गरेको बललाई गोलको दिशा दिँदै टोमिनीले युनाइटेडको तेस्रो चरणमा जित सुरक्षित गरेका हुन्। त्यस्तै गएराति नै भएको तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • मेस्सी र ग्रिजमनको दोहोरो गोलमा बार्सिलोनाको सहज जित, रियल मड्रिड बराबरीमा रोकियो

    मेस्सी र ग्रिजमनको दोहोरो गोलमा बार्सिलोनाको सहज जित, रियल मड्रिड बराबरीमा रोकियो

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ। लस कारमेनेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ग्रानडामाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजमनले समान ‍२/२ गोल गरे। खेलको १२ औं मिनेटमै ग्रिजमनले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा ग्रिजमनकै पासमा मेस्सीले गोल थिए। मेस्सीले नै फेरि…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेशियामा श्रीविजय एयरको ६२ जना यात्रु बोकेको विमान बेपत्ता

    इन्डोनेशियामा श्रीविजय एयरको ६२ जना यात्रु बोकेको विमान बेपत्ता

    जकर्ता : इन्डोनेशियामा एक विमान विमानस्थलबाट उडेको केही बेरमै बेपत्ता भएको छ। ६२ जना यात्रु बोकेको बोइङ ७३७ विमान इन्डोनेशियाको राजधानी जकर्ताबाट उडेको केही बेरमा समुद्रमा दुर्घटना भएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ। पश्चिमी कालीमन्टन प्रान्तको पोन्टियनाकको लागि उडेको श्रीविजय एयरको विमान चार मिनेटपछि सम्पर्कविहीन भएको थियो। फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट राडर २४ डट कमले सो विमान एक मिनेटभित्रै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान

    कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान

    काठमाडौँः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएका छन्। शर्माले प्रेस युनियन काठमाडौँ अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान पार्सल पठाएका हुन्। पार्सलका साथमा राजु सदा, सूर्यबहादुर तामाङ र निर्मला पन्तको तस्बिर पनि पठाइएको छ। प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधसभा विघटन भएसँगै व्यङ्ग्यस्वरुप संविधान पठाउने क्रम जारी छ। यसअघि कांग्रेस सांसद रमेशजंग रायमाझीले पनि राष्ट्रियसभा अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधान पठाएका थिए। शर्माले…

    विस्तृतमा पढ्नुस्

  • पर्सा-बाराका प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोधसभाः नेताहरुको एकै स्वर, 'ओलीको कदम असंवैधानिक'

    पर्सा-बाराका प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोधसभाः नेताहरुको एकै स्वर, 'ओलीको कदम असंवैधानिक'

    वीरगंजः प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस पर्साले शनिबार जिल्लाका ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एक साथ प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको कांग्रेसले पर्साका ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो। विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद् विघटन असंवैधानिक भएको बताएका छन्।  वीरगंजको क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) अन्तर्गत माइस्थानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • 'कमेडी शो' मा जान प्रचण्डलाई प्रधानमन्त्रीको सिफारिस, 'अण्डाभित्रको हसियाँ हथौडामा लड्नेलाई सूर्य चाहियो रे!'

    'कमेडी शो' मा जान प्रचण्डलाई प्रधानमन्त्रीको सिफारिस, 'अण्डाभित्रको हसियाँ हथौडामा लड्नेलाई सूर्य चाहियो रे!'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूहका अध्यक्षहरु प्रचण्ड र माधव नेपाललाई कमेडी सोमा पठाइदिनुपर्ने बताएका छन्। पार्टी विभाजन उन्मुख रहँदै सो समूह निर्वाचन आयोगमा पुगेको विषयलाई उनले मजाकको रुपमा चित्रण गरे। '२०७४ असोज टिकाको दिन दुबै सूर्य चिन्हमा लड्ने सहमति भयो। भोलिपल्ट उहाँहरुले मान्नु भएन,' उनले भने, 'अण्डाभित्रको हसियाँ हथौडामा लडे। अहिले तिनलाई सूर्य चाहियो रे। लाज…

    विस्तृतमा पढ्नुस्

  • चार पूर्व प्रधानन्यायाधीशलाई दिए प्रधानमन्त्रीले 'अजासु'को संज्ञा, 'प्रचण्ड-नेपालको जुलुस भट्टी पसल'

    चार पूर्व प्रधानन्यायाधीशलाई दिए प्रधानमन्त्रीले 'अजासु'को संज्ञा, 'प्रचण्ड-नेपालको जुलुस भट्टी पसल'

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध विज्ञप्ति जारी गरेका पूर्व प्रधान न्यायाधीशविरुद्ध आक्रोश पोखेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघको आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले अदालतमा 'केही समय जागिर खाएका'हरु बोलेको भन्दै आक्रोश पोखे। उनले सर्वोच्चलाई गुमराहामा पार्ने धम्काउने काम  बन्द गर्नसमेत चेतावनी दिएका छन्। 'स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्छ। सडकबाट फैसला दिनुहुन्छ की संवैधिनक…

    विस्तृतमा पढ्नुस्

  • थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म दुई लाख ६४ हजार ५२१ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै नेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ६९९ जना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा दुई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमाथि पार्टी भित्रबाटै 'कू' गर्न खोजेपछि संसद विघटन : मन्त्री थापा

    प्रधानमन्त्रीमाथि पार्टी भित्रबाटै 'कू' गर्न खोजेपछि संसद विघटन : मन्त्री थापा

    काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि 'कू' गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर 'कू' गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए। देशलाई 'कू'को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले…

    विस्तृतमा पढ्नुस्

  • संविधान पढ्न ओलीलाई सुवास नेम्वाङ लिएर आउन गगनको आग्रह, ‘म रामवरण यादव लिएर आउँछु’

    संविधान पढ्न ओलीलाई सुवास नेम्वाङ लिएर आउन गगनको आग्रह, ‘म रामवरण यादव लिएर आउँछु’

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संविधान पढ्न आफू तयार रहेको बताएका छन्। आज कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रमा गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै यस्तो बताएका हुन्। आफ्नो निर्वाचन क्षेत्रस्थित कपनमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीको भनाईप्रति प्रतिप्रश्न गर्दै भने, ‘हिजो धनगढीमा संविधान पढ भन्नुभयो रे। प्रधानमन्त्रीज्यू, मैदान छाडेर…

    विस्तृतमा पढ्नुस्

  • देउवाले चुनावमा जान तयार हुनुपर्छ भनेपछि भाषण सुन्नेकै प्रतिरोध : महाभारतको भीष्मको रुपमा नरहनुहोला

    देउवाले चुनावमा जान तयार हुनुपर्छ भनेपछि भाषण सुन्नेकै प्रतिरोध : महाभारतको भीष्मको रुपमा नरहनुहोला

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरिरहेकै बेला अडियन्सबाट चर्को आवाजमा त्यसको प्रतिरोध गरेका छन्। बुढानीलकण्ठमा आज प्रदेश निर्वाचन क्षेत्रमा सभापति देउवाले सम्बोधन गरिरहेकै बेला उनको भनाइको प्रतिरोध भएको हो। देउवाले निर्वाचनमा जान पनि तयार रहनुपर्छ भनेपछि अडियन्सबाट चुनावमा गएपनि काँग्रेसले नजित्ने दाबी गरे। त्यसपछि अर्का व्यक्तिले देउवालाई 'महाभारतमा भीष्मको रुपमा नरहनु होला' भनेर सुझाव समेत दिए। दर्शकदीर्घाबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell