PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • पाकिस्तानमाथि न्युजिल्याण्डको सानदार जित, टेस्ट सिरिजमा क्लिन स्विप

    पाकिस्तानमाथि न्युजिल्याण्डको सानदार जित, टेस्ट सिरिजमा क्लिन स्विप

    पाकिस्तान क्रिकेट टिमले न्युजिल्याण्ड टुरका क्रममा तीन खेलको टी २० सिरिज र दुई खेलको टेस्ट सिरिज खेलिसकेको छ। जसमा टी २० सिरिजमा न्युजिल्याण्डले २-१ ले जित निकाल्यो भने आज सम्पन्न दोस्रो टेस्टमा जित निकाल्दै टेस्ट सिरिज क्लिन स्वीप गर्‍यो। न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो टेस्ट १०१ रनले हराएको थियो। दोस्रो टेस्टको सुरुमा पाकिस्तानले राम्रो गर्ने विश्वास गरिएको थियो। पाकिस्तानले पहिलो पारीमा २९७…

    विस्तृतमा पढ्नुस्

  • सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

    सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

    काठमाडौं: सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता जनवरी ८ तारिखदेखि सुरु हुँदैछ। प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने छ। त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक…

    विस्तृतमा पढ्नुस्

  • भलिबलमा प्रतिभावान खेलाडीको घोषणा

    भलिबलमा प्रतिभावान खेलाडीको घोषणा

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावान खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ। त्यसमा समान १२–१२ पुरुष/महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन्। खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले बताए। राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनको मुद्दा पुरानै बेन्चमा, बृहत पूर्ण इजलासको माग भएन पूरा

    प्रतिनिधिसभा विघटनको मुद्दा पुरानै बेन्चमा, बृहत पूर्ण इजलासको माग भएन पूरा

    काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दा बृहत पूर्ण इजलासबाट हुनुपर्ने माग गर्दै निवेदन पेश भए पनि आजबाट संवैधानिक इजलासमै निरन्तर सुनुवाई हुने भएको छ।  पुस १० गते प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो। आज पनि पुरानै बेच्नले…

    विस्तृतमा पढ्नुस्

  • स्थगित भयो ग्रामी अवार्ड

    स्थगित भयो ग्रामी अवार्ड

    सन् २०२१ को ग्रामी अवार्ड कोरोना भाइरसका कारण स्थगित भएको आयोजकहरुले जनाएका छन्। सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो अवार्ड जनवरी ३१ मा आयोजना हुने तय थियो। स्थगित भएको यो अवार्ड मार्च १४ का लागि सारिएको छ। लस एन्जेल्स तथा क्यालिफोर्निया राज्यमै कोरोना भाइरसका संक्रमितको संख्या लगातार बढिरहेका कारण मार्चका लागि अवार्ड सारिएको हो।  यस वर्षका लागि गत नोभेम्बरमा भएको नोमिनेसअनुसार अवार्डका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको सुरुवात कसरी भयो भन्ने खोज्न हिँडेका डब्लुएचओका अनुसन्धानकर्ताले पाएनन् चीनमा 'इन्ट्री'

    कोरोना भाइरसको सुरुवात कसरी भयो भन्ने खोज्न हिँडेका डब्लुएचओका अनुसन्धानकर्ताले पाएनन् चीनमा 'इन्ट्री'

    कोभिड १९ को सुरुवात कसरी भयो भन्ने अनुसन्धानका लागि खटिएको विश्व स्वास्थ्य संगठनको एउटा टोलीलाई चीन प्रवेश गर्न रोक लगाइएको छ। कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको हो। त्यहाँ अध्ययनका लागि जान लागेको टोलीलाई प्रवेश नदिइएको हो। टोलीमध्येका दुई जना अनुसन्धानका लागि हिँडिसकेका थिए जसमध्ये एकजना फर्काइए भने एकजना तेस्रो मुलुकमा अड्किएका छन्।  भिसा नमिल्दा समस्या भएको विश्व स्वास्थ्य संगठनले…

    विस्तृतमा पढ्नुस्

  • महामारीकै बीच पनि रोकिएन कतार विश्वकपका लागि स्टेडियमको तयारी, हेर्नुस् बन्यो यस्तो

    महामारीकै बीच पनि रोकिएन कतार विश्वकपका लागि स्टेडियमको तयारी, हेर्नुस् बन्यो यस्तो

    कतार विश्वकप २०२२ सुरु हुन दुई वर्षभन्दा कम समय बाँकी छ। विश्वकपको तयारीमा जुटेको त्यहाँको डेलिभरी र लेगेसीको उच्च कमिटीले २०२० मै ठूलो प्रगति गरिसकेको छ। यसक्रममा अघिल्लो वर्षको सबैभन्दा महत्वपूर्ण प्रगति हो - एजुकेसन सिटी स्टेडियमको भर्चुअल लन्च, जुन कोरोना महामारीको बीच सुरक्षा सतर्कता अपनाउँदै निर्माण सम्पन्न गरिएको थियो। स्टेडियमको सफल समापन फ्रन्ट लाइन श्रमिकहरूलाई समर्पित थियो। जसले चलिरहेको महामारीको बेला…

    विस्तृतमा पढ्नुस्

  • वायु प्रदूषणको बढ्दो जोखिम : अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन स्वास्थ्य मन्त्रालयको अपिल

    वायु प्रदूषणको बढ्दो जोखिम : अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन स्वास्थ्य मन्त्रालयको अपिल

    काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक अवस्थामा बाहेक केही दिन सवारीसाधन नचलाउन सर्वसाधरणलाई आग्रह गरेको छ। उपत्यकामा वायु प्रदूषण बढेपछि मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सावधानी अपनाउन सर्वसाधरणलाई अपिल गरेको हो। दुई दिनयता उपत्यकामा वायु प्रदूषण उच्च मापन भइरहेको छ।  केन्द्रले मन्त्रालयले स्वास्थ्य आपतकालका मापदण्ड तोकिनसकेको अवस्थामा सावधानीका लागि अपिल जारी गरेको हो। केन्द्रले मर्निङ वाक तथा घरबाहिर हुने शारीरिक व्यायामलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई फोन गरेर एक युवकले भने, ‘आज राति ठूलो क्राइम गर्छु अनि मर्छु’

    प्रहरीलाई फोन गरेर एक युवकले भने, ‘आज राति ठूलो क्राइम गर्छु अनि मर्छु’

    काठमाडौं : आज दिउँसो ४ बजेतिर महानगरीय प्रहरी परिसर ललितपुरको १०० नम्बरमा आएको एउटा फोन कलले एकछिन प्रहरीमा खैलाबैला मच्चायो। एक अपरिचित व्यक्तिले १०० मा फोन गरेर ठूलो क्राइम गर्ने चेतावनी दिएका थिए। उनले त्यति मात्र भनेनन् क्राइम गर्ने समय पनि तोकिदिए। समय थियो रातको ८ बजे। प्रहरीलाई नै फोन गरेर क्राइम गर्ने धम्की दिएपछि प्रहरीले फोन गर्ने मानिसको खोजी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

    भक्तपुरमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

    काठमाडौं : सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका-५ घर भई हाल भक्तपुर-२ व्यासी बस्ने वर्ष २३ का राम कुमार बुढाथोकी रहेका छन्। त्यस्तै, सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल बल्खु बस्ने वर्ष २७ का विक्रम मोक्तान गम्भीर घाइते भएका छन्। आज भक्तपुर…

    विस्तृतमा पढ्नुस्

  • एथलेटिक्स टोली बंगलादेश प्रस्थान

    एथलेटिक्स टोली बंगलादेश प्रस्थान

    काठमाडौं:बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ। जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एकै पटक ६९ जना डीएसपीको भयो सरुवा, को को कहाँ पुगे?

    एकै पटक ६९ जना डीएसपीको भयो सरुवा, को को कहाँ पुगे?

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६९ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। मंगलवार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। डीएसपी प्रमुख रहनेहरु जिल्लामा प्रहरी प्रमुख समेत फेरिएका छन्। सोलुखुम्बु, दोलखा लगायत पहाडी जिल्लामा डीएसपीलाई जिल्ला प्रमुख रहदै आएका छन्। सोलुखुम्बु र दोलखमा पनि डीएसपी फेरिएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • ३० जना एसपी सरुवाः झापामा एसपी भट्टराई, मकवानपुरमा एसपी राठौर, को कहाँ?

    ३० जना एसपी सरुवाः झापामा एसपी भट्टराई, मकवानपुरमा एसपी राठौर, को कहाँ?

    काठमाडौं: प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपीको) को सरुवा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। झापा, पर्सा, मकवानपुर,सिन्धुली, काभ्रे, कञ्चनपुर लगायत जिल्लाका एसपी फेरिएका हुन्। झापामा एसपी सानुराम भट्टराईलाई पठाइएको छ। यसअघि झापामा एसपी कृष्ण कोइराला थिए। त्यस्तै मकवानपुरमा सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ। को कहाँ?    

    विस्तृतमा पढ्नुस्

  • 'लभ आइल्यान्ड' स्टारविरुद्ध नियम उल्लङ्घन मुद्दा

    'लभ आइल्यान्ड' स्टारविरुद्ध नियम उल्लङ्घन मुद्दा

    'लभ आइल्यान्ड' स्टार जारा हल्यान्डविरुद्ध मुद्दा दर्ता भएको छ। उनले बार्बाडोसमा छुट्टी मनाइ रहँदा कोभिड-१९ नियन्त्रणका लागि जारी नियम उल्लङ्घन गरेको आरोप लागेको हो। आइल्यान्ड प्रहरीका अनुसार उनलाई बुधवार अदालतमा बोलाइएको छ। प्रहरीका अनुसार उनले क्वारेन्टिनमा बस्नुपर्ने नियम उलङ्घन गरिन्। न्यूजबिटका अनुसार उनलाई एयरपोर्टमै अवरोध गरिएको थियो। तर, पछि उनी आफै प्रहरीकोमा पुगेकी थिइन्। उनी बुधवार अदालतमा भौतिक रुपमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • 'लभ आइल्यान्ड' स्टारविरुद्ध नियम उल्लङ्घनको मुद्दा

    'लभ आइल्यान्ड' स्टारविरुद्ध नियम उल्लङ्घनको मुद्दा

    'लभ आइल्यान्ड' स्टार जारा हल्यान्डविरुद्ध मुद्दा दर्ता भएको छ। उनले बार्बाडोसमा छुट्टी मनाइ रहँदा कोभिड-१९ नियन्त्रणका लागि जारी नियम उल्लङ्घन गरेको आरोप लागेको हो। आइल्यान्ड प्रहरीका अनुसार उनलाई बुधवार अदालतमा बोलाइएको छ। प्रहरीका अनुसार उनले क्वारेन्टिनमा बस्नुपर्ने नियम उल्लङ्घन गरिन्। न्यूजबिटका अनुसार उनलाई एयरपोर्टमै अवरोध गरिएको थियो। तर, पछि उनी आफै प्रहरीकोमा पुगेकी थिइन्। उनी बुधवार अदालतमा भौतिक रुपमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • सागरराजको गीतमा 'बरालिँदै हिडे' सुनोद श्रेष्ठ

    सागरराजको गीतमा 'बरालिँदै हिडे' सुनोद श्रेष्ठ

    संगीतकर्मी सागरराजको नयाँ गीत 'बरालिँदै हिँडे' सार्वजनिक भएको छ। गीतमा सागरराजको शब्द, संगीत तथा स्वर रहेको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतको भिडियो अस्ट्रेलियाको मेलवर्नमा छायाँकन भएको हो। जसमा मोडल सुनोद श्रेष्ठ र एन्जी मुल्मी फिचर्ड छन्। भिडियोलाई सुनेश श्रेष्ठ र साकार शाहीले खिचेका हुन्। मोडल सुनोदले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। त्यस्तै अस्ट्रेलियन टेलिभिजन…

    विस्तृतमा पढ्नुस्

  • कथालयले एकसाथ ल्यायो तीन बालकथा संग्रह

    कथालयले एकसाथ ल्यायो तीन बालकथा संग्रह

    काठमाडौं : तीन नयाँ बालकथा संक्रह सार्वजनिक भएका छन्। कथालयले 'मनोहरको मुरली', 'सफा झिंगा' र 'सेल्फीको रहर' सार्वजनिक गरेको हो। बालबालिकासँग रहर, सीप, क्षमता र कौतुहलतको कथा समेट्छ ‘मनोहरको मुरली’ले। यसका लेखक नारायणश्री अधिकारी हुन्। पुस्तकका लागि चित्र विनिता बुद्दाचार्यले बनाएकी छिन्। जसले कथाका घटनाक्रम सहज ढंगमा बुझ्न सघाउने जनाइएको छ। त्यस्तै तेजप्रकाश श्रेष्ठको लेखन र विजयराज शाक्यको चित्रकारिता रहेको…

    विस्तृतमा पढ्नुस्

  • थप ५२२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ८ जनाको मृत्यु

    थप ५२२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ८ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ५२२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ।  योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६२ हजार ७८४ पुगेको छ। त्यस्तै एक हजार ८९३ जनाको मृत्यु भइसकेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा ५७८ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको…

    विस्तृतमा पढ्नुस्

  • एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: चार विधाको मनोनयन सार्वजनिक

    एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: चार विधाको मनोनयन सार्वजनिक

    काठमाडौं: १७ औं संस्कणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ। मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो। वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई 'घाँडो' भन्दै नेकपा अध्यक्ष माधवकुमार नेपाल रामचन्द्र पौडेलसँग दङ्ग

    प्रधानमन्त्री ओलीलाई 'घाँडो' भन्दै नेकपा अध्यक्ष माधवकुमार नेपाल रामचन्द्र पौडेलसँग दङ्ग

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष माधव नेपालले आफैले संसदीय दलमा चयन गरेको व्यक्ति अहिले घाँडो भएको बताएका छन्। राष्ट्रिय जनता समाजवादी पार्टीले राजधानीको नयाँ बानेश्वरमा आयोजना गरेको 'सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रम' लाई सम्बोधन नेता नेपालले उक्त भनाई राखेका हुन्। 'उहाँको अराजक कार्यशैलीको विरोध गरिएकै हो। सच्चिनु हुन्छ कि भनेर विरोध गरेकै हो। तर, उहाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell