PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • पल र रेश्माको जोडी बन्यो राधा र कृष्ण  

    पल र रेश्माको जोडी बन्यो राधा र कृष्ण  

    काठमाडौं : अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ रिलिज भएको छ। एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत् रिलिज भएको हो। राजनराज सिवाकोटीको संगीत रहेको गीतमा राजन राज र मेलिना राईको स्वर छ। यो गीतको म्युजिक भिडियोमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको…

    विस्तृतमा पढ्नुस्

  • आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

    आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

    काठमाडौं: दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ। नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन्। नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजरा, सगुन राई, विनिता प्रधान, चिरञ्जीवी भण्डारी, प्रेम लामा…

    विस्तृतमा पढ्नुस्

  • मेलबर्नसँग हार्‍यो हुरिकेन्स, सन्दीपले लिए म्याक्सवेलको विकेट

    मेलबर्नसँग हार्‍यो हुरिकेन्स, सन्दीपले लिए म्याक्सवेलको विकेट

    बिग ब्यास लिग अन्तर्गत आज सम्पन्न खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्स मेलबर्न स्टार्ससँग पराजित भएको छ। बेल्लेरिभ ओभलमा भएको खेलमा हुरिकेन्स १० रनले पराजित भएको हो। खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कस स्टोइनिसले सर्वाधिक अभिजित ९७ रन बनाउँदा हिल्टन कार्टराइटले ३६ तथा निकोलस पुरनले २६ रन…

    विस्तृतमा पढ्नुस्

  • विधान संशोधनका लागि छलफलमा एन्फा

    विधान संशोधनका लागि छलफलमा एन्फा

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) विधान संशोधनका लागि सरोकारवालाहरु सँगको छलफलमा जुटेको छ। यसका लागि एन्फाले आज ए डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ। एन्फाका प्रवक्तासमेत रहेका विधान संसोधन समितिका संयोजक किरण राईको अध्यक्षतामा ए डिभिजन क्लबहरुसँग छलफल अघि बढाएको हो। छलफलमा क्लबका प्रतिनिधिहरुले आफ्नो रायहरु दिएको एन्फाले जनाएको छ। यसबाहेक विधान संसोधनका लागि बागमती प्रदेशबाहेक अन्य प्रदेशका जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा नाइन एमएमको गोलीसहित समातिए एक यात्रु

    विमानस्थलमा नाइन एमएमको गोलीसहित समातिए एक यात्रु

    काठमाडौं : त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा एक यात्रुसँग ५० राउन्ड गोली फेला परेको छ। पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली फेला परेपछि भद्रपुर जाँदै गरेका बद्रीहाङ राई पक्राउ परेका छन्।  श्री एयरलाइन्सबाट झापाको भद्रपुरको उडानका लागि जाँदै गरेका राईसँग पेस्तोलमा लाग्ने गोली फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले पुष्टि गरे। यसअघि प्रहरीले बेलाबेलामा बसमा पेस्तोल र गोली बरामद गरेको…

    विस्तृतमा पढ्नुस्

  • यो कार जसलाई लकडाउनले पनि सकेन लडाउन

    यो कार जसलाई लकडाउनले पनि सकेन लडाउन

    टेस्लाको सेयर मूल्य लगातार बढ्दै जाँदा सन् २०२० मा धेरै मानिस करोडपति बने। उनीहरुले आफूलाई मिलेनियर वा बिलेनियर नभई टेस्लानियर भन्न सुरु गरिसकेका छन्।  एलन मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयरको मूल्य सन् २०२० मा ७०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। यसका साथै टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कार कम्पनीसमेत बन्न सफल भएको छ।  एक दशक अघिमात्र पनि टेस्लाको अवस्था यस्तो थिएन।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहले पेरिसडाँडामा यी ८ एजेण्डामा गर्दैछ छलफल

    प्रचण्ड-नेपाल समूहले पेरिसडाँडामा यी ८ एजेण्डामा गर्दैछ छलफल

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटी बैठकले विभिन्न आठ एजेण्डाबारे छलफल गर्दैछ। आइतवारदेखि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा छलफलका लागि आठ एजेण्डा प्रस्तुत भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम समापन गरेको प्रचण्ड-नेपाल समूहले गत शनिवार एक महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ। एक स्थायी कमिटी…

    विस्तृतमा पढ्नुस्

  • क्यारिकेचर चित्रको अभौतिक प्रदर्शनी, यसरी सकिन्छ हेर्न

    क्यारिकेचर चित्रको अभौतिक प्रदर्शनी, यसरी सकिन्छ हेर्न

    काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा सुरु भएको १० दिने भर्चुअल प्रदर्शनी जारी छ। प्रदर्शनीमा रहेका क्यारिकेचर चित्र हेर्न चाहने हो भने यसमा क्लिक गर्नुस्। माउस होभर गर्दै तपाईँ ग्यालरीमा अभौतिक रुपमा प्रवेश गर्न सक्नु हुनेछ। र, क्यारिकेचरहरु हेर्न सक्नु हुनेछ। आर्ट ग्यालरीमा जसरी तपाईँ पालैपालो तस्बिर हेर्नुहुन्छ,…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

    स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

    काठमाडौं : स्रोत नखुलेको ठूलो परिमाणको रुपैयाँ सहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३० वर्षीय अमितकुमार गुप्तालाई नियन्त्रणमा लिएको हो। ' ठूलो परिमाणमा स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा लिएका छौं। आज सार्वजनिक गर्दैछौं,' एक प्रहरी अधिकृतले भने। उनको साथबाट प्रहरीले १ करोड ४६ लाख रुपैयाँ बरामद गरेको हो। कपिलबस्तुबाट आउँदै गरेका गुप्तालाइ नागढुङगाबाट चालक…

    विस्तृतमा पढ्नुस्

  • पत्नी सीताको उपचारका लागि भारतको यात्रामा प्रचण्ड, राजनीतिक भेटघाट होला?

    पत्नी सीताको उपचारका लागि भारतको यात्रामा प्रचण्ड, राजनीतिक भेटघाट होला?

    काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत जाँदैछन्। अहिले ११ बजेर २० मिनेटमा भारत प्रस्थानका लागि तय भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। पत्नी सीता दाहालको मेडिसिटीमा उपचार भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि मुम्बईमा उपचार गर्ने प्रचण्ड भारत जान लागेका हुन्। राजनीतिक भेटघाट होला? नेपालमा संसद विघटन भएपछि अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • अलाभेसलाई हराउँदै एटलेटिको मड्रिड शीर्षस्थानमा

    अलाभेसलाई हराउँदै एटलेटिको मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेसमाथि जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा भएको खेलमा घरेलु टोली अलाभेसमाथि एट्लेटिकोले २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो। एट्लेटिकोले मार्कोस लोरेन्टेको गोलमा अग्रता बनाएको थियो। खेलको ४१ औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै लेरेन्टेले अग्रता दिलाए। पहिलो हाफमा एट्लेटिको एक गोलले अघि रह्यो। दोस्रो हाफमा अलाभेसका भिक्टर लागुआर्डिआ रातो कार्ड…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको संघर्षपूर्ण जित

    बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन्। त्यसपछि खेलमा बार्सिलोना नै हावि भए पनि गोल गर्न नसक्दा घरेलु…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

    युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा उडिनेसेमाथि युभेन्टसले जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले उडिनेसेमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। खेलमा घरेलु टोलीले क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता गरेको थियो। खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दा पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो। दोस्रो हाफमा युभेन्टसका लागि फेडेरिको सिएसाले गोल थपे। उनले रोनाल्डोको पासमा ४९ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित

    घरेलु मैदानमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी सिटीसँग ३-१ गोलअन्तरले पराजित भएको हो। सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १८ औं मिनेटमा इल्के गुण्डोगनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्को तीन मिनेट भित्रै फोडेनले केभिन डी ब्रुइनको पासमा गोल गरे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा पठाइएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र सभामुख सापकोटाको जवाफमा के छ?

    सर्वोच्चमा पठाइएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र सभामुख सापकोटाको जवाफमा के छ?

    काठमाडौंः अदालतले तोकेको अन्तिम समयसीमामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालय तथा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनबारे आइतबार सर्वोच्चलाई जवाफ पठाए। जवाफमा प्रधानमन्त्रीले पार्टीका कारण समेत प्रतिनिधिसभा विघटनको अवस्थामा पुगेको बताएका छन्। सभामुख सापकोटाले भने आफू विघटनको पक्षमा नरहेको भन्दै निवेदकको माग अनुसार आदेशको माग गरेका छन्। राष्ट्रपति कार्यालयले भने जवाफमा संवैधानिक दायित्व पूरा गरेको जवाफ पठाएको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा

    पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा

    जनकपुरधाम : पूर्व मन्त्री रघुवीर महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा पुष्प कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका नेता कार्यकर्ताले आज महासेठलाई कालो झण्डा देखाएका हुन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन्। ओली पक्षमा लागेर प्रतिनिधिसभा विघट गर्नेलाई सघाएको भन्दै आइतवार…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको सर्वोच्चलाई जवाफ : कार्यकारीको अधिकार कति हुने संविधानले सीमित गरेको छैन

    प्रधानमन्त्रीको सर्वोच्चलाई जवाफ : कार्यकारीको अधिकार कति हुने संविधानले सीमित गरेको छैन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई आइतवार प्रतिनिधिसभा विघटनबारेको जवाफ पठाएका छन्। प्रधानमन्त्री ओलीले सर्वोच्चलाई पठाएको जवाफमा सधैँ सौदाबाजीमा जानुभन्दा जनतामा जाने निर्णय लिएको बताएका छन्। आफू संसदीय दलको नेता रहेको अवधिदेखि प्रतिनिधिसभा विघटनसम्म दलको नेताको भूमिकालाई कुनै पनि प्रश्न तथा विवाद उत्पन्न नभएको बताउँदै उनले आफ्ना कामलाई प्रचारभन्दा राजनीतिक दाउपेचका आधारमा अनर्गल प्रचार गरिएको समेत आरोप लगाएका…

    विस्तृतमा पढ्नुस्

  • विवादमा श्रीमतीको हत्या, कारबाहीबाट बच्न आत्महत्या देखाउन प्रपंच

    विवादमा श्रीमतीको हत्या, कारबाहीबाट बच्न आत्महत्या देखाउन प्रपंच

    काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।  महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचो घर भइ हाल कालिमाटी बस्ने २३ वर्षीय सुरज परियारलाई नियन्त्रणमा लिएको हो। परियारले शुक्रवार राति साढे ११ बजे कालिमाटी क्लब मार्गस्थित डेरामा रहेकी २२ वर्षीय मिरा सुन्दास परियारको घाँटी घिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। कालिमाटी…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकता र कार्यविभाजन टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

    पार्टी एकता र कार्यविभाजन टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। समूहको पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता टुंग्याउने र नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारीसहित अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार आजको बैठकमा अध्यक्ष भइसकेपछि माधव नेपालले पहिलोपटक अध्यक्षता गर्दै स्वागत मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • थप ४२१ जनामा कोभिड-१९ को संक्रमण, ८ जनाको मृत्यु

    थप ४२१ जनामा कोभिड-१९ को संक्रमण, ८ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ४ सय २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६१ हजार ८ सय ५९ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या एक हजार ८ सय ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ३७ संक्रमित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell