काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकताको लागि आफ्नो दाबी प्रस्तुत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै पार्टी फुटको अवस्थामा छ। पार्टी फुट्दै गर्दा पार्टीको नाम र चुनाव चिह्नको आधिकारिकताको दाबी नेकपाका दुई गुटले गरेका छन्। यस्तोमा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्यसहित नेतृत्व नै र्यालीसहित निर्वाचन आयोग पुगेर दाबी प्रस्तुत…
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले केही दिनअघि एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। उनले बार्सिलोनाका लागि ६४४ गोल गर्दै महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमान भंग गरे। उनले भालाडोलिड विरुद्ध गोल गर्दै कीर्तिमान बनाएका थिए। लगत्तै उनका समर्थकहरुले यसअवसरमा आफ्नो हिसाबले सेलिब्रेसन गरे। 𝗦𝗶𝘅! 𝗙𝗼𝗿𝘁𝘆! 𝗙𝗼𝘂𝗿! 🐐 pic.twitter.com/nP1eB8a14m — FC Barcelona (@FCBarcelona) December 22, 2020 उता, वियर बनाउने कम्पनी बडवाइजरले मेस्सीको उपलब्धिमा…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघबाट प्रदेश लिग सञ्चालन गर्ने तयारी अघि बढाएको छ। प्रदेश कमिटीका प्रतिनिधिहरु सँगको छलफलपछि एन्फाले प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा प्रदेश लिग जनवरीको मध्य(माघ) बाट सञ्चालनको तयारी गरेको हो। कोरोना भाइरसका कारण लामो समय फुटबल प्रभावित भए पनि पछिल्लो समय एन्फाले लगातार विभिन्न प्रतियोगिताका लागि तालिका सार्वजनिक गरिरहेको छ। यसअघि एन्फाले…
काठमाडौंः मोटरसाइकल चोरी गरेको अभियोगममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय रामशरणमिजार र १९ वर्षीय सुवास मिजार रहेका छन्। उनीहरुलाई चोरी गरिएको बा ८१ प ५२७५ नम्बरको मोटरसाईकल…
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह आजदेखि सडकमा उत्रिएको छ। बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार नेकपाको यो समूह आज देखि सडकमा जाने निर्णय गरेको थियो। आज बिहान माइतीघर देखि निर्वाचन आयोग आयोगसम्म र्याली सहित प्रर्दशन गरिएको थियो। प्रर्दशनलाई व्यवस्थित र सुरक्षित बनाउनको लागि बाक्लो समुहमा सुरक्षाकर्मी परिचनालन गरिएको छ। निषेधित क्षेत्र निर्वाचन…
काठमाडौंः भक्तपुरमा आज बिहान सवारी दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ। घटनामा पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारी ट्रकको ढोकामा च्यापिए मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सुर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ नम्बरको भैसी बोकेको ट्रक दुर्घटना भएको थियो। ट्रकमा रहेका ११…
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १४ वटा रिट संवैधानिक इजलासमामा आज सुनुवाई हुँदैछ। बुधवार प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो। निवेदकहरुले प्रतिनिधिसभा विघटन रोक्न आन्तरिम आदेश मागेका थिए। तर, जबराले अन्तरिम आदेश दिन भने अस्वीकार गरेका थिए। प्रधान न्यायाधीश जबराले आफूसहित पाँच जनाको इजलास तोकेका छन्। इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद…
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह सडकमा उत्रिएको छ। बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार नेकपाको यो समूह आज देखि सडकमा उत्रिएको हो। 'हामी यहाँ छौं' भन्ने नारासहितको प्लेकार्ड भिरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अर्का अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु सडकमा माइतीघरमा सडकमा पलेँटी कसेर…
काठमाडौंः झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्न फर्मलाई तीनवटा मुद्दा दायर गरेको छ। विभागले मुख्य कूल १९ करोड ९६ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। विभागले ललितपुर सानेपास्थित कविला सप्लायर्स सेन्टरका किशोर चौधरी, शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सीतादेवी जयसवाल तथा काठमाडौँ काँडाघारीको जयश्री गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीविरुद्ध…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनको तयारी गर्ने बेला आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै कांग्रेसमा निर्वाचनमा जाने कि आन्दोलनमा भन्ने बहस भइरहेका बेला नेता साउद भने पार्टी पंक्तिलाई चुनावको तयारीमा लाग्न निर्देशन दिए। केन्द्रीय समितिमा चुनावमा जानुपर्ने धारणा राखेर गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले विहीवार कृष्णपुर नगरपालिकामा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन्। बिहीवार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन्। उनले भने, ‘किन संसद विघटन गर्नुपर्यो, अरु थुप्रै कुरा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको निर्णयलाई जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको वाध्यात्मक कदम भएको ठहर गरेको छ। प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरुको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको बैठकको ठहर छ। बैठकले केन्द्रीय कमिटी विस्तारको निर्णयलाई पनि अनुमोदन गरेको छ। बैठकले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी पदबाट हटाएको छ। प्रचण्ड हाल पनि पार्टीको अध्यक्ष रहेको तर संगठनका काम गर्ने अधिकारबाट हटाइएको ओली पक्षका नेता रामसरण बजगाईले भने। प्रचण्डलाई कारबाही नगरेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘प्रचण्डको कार्यकारी पद खोसिएको हो। कारबाही गरेको होइन। संगठनका काम गर्ने अधिकारबाट हटाइएको…
कोभिड-१९ को नयाँ लहर सुरु भएसँगै बेलायतमा पुन: प्रतिबन्धहरू लगाइएको छ। त्यहाँ भित्र जाने र त्यहाँबाट निस्कन समेत रोक लगाइएको छ। जसका कारण प्रियंका चोपडा र हलिउड फिल्म 'टेक्स्ट फर यू' समूह बेलायतमै रोकिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै यूकेका विभिन्न भागमा चौथो चरणको लकडाउन जारी भएको हो। सोही कारण छायाँकनका लागि पुगेको टोली प्रभावित भएको हो।…
काठमाडौं : नेपालमा थप ६१३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ५ हजार ५१० जनाको नमुना परीक्षणका क्रममा २३३ महिला र ३८० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ५६ हजार ५९२ पुगेको छ। त्यस्तै थप ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसद विघटन निर्णय क्रान्तिकारी र अग्रगामी कदम भएको बताएका छन्। बिहवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन्। स्थायी सरकार गठनको लागि संसद भंग निर्णय अपरिहार्य गरेकोसमेत उनले दाबी गरे। बैठकमा गृहमन्त्री थापाले भने,'सरकार काम चलाउ भएको छ।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक संघर्षका कार्यक्रम तय गर्दै सकिएको छ। बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ। यसैबीच बैठकले महासचिवको चयनको जिम्मा स्थायी कमिटीलाई दिएको छ। त्यस्तै केन्द्रीय कमिटी, स्थायी कमिटी र जिल्ला कमिटीमा रिक्त सदस्यको मनोनयनको जिम्मा पनि स्थायी कमिटीलाई…
काठमाडौं : नौ महिनापछि सिनेमाघर खुल्दै छन्। शुक्रवार नेपाली फिल्महरू 'आमा' र 'सेन्टिभाइरस' साथै हलिउड फिल्महरू 'ब्लडसट' र 'द इन्भिजिवल म्यान' प्रदर्शनसहित हल खुल्न लागेका हुन्। यसै विषयमा खुशी व्यक्त गरेकी छिन् अभिनेत्री केकी अधिकारीले। उनले भावुक हुँदै स्टाटस लेखेकी छिन् : सुरक्षित र सजग रही फिल्म क्षेत्रलाई पुनर्जीवन दिउँ। केकीले सिनेमाघर आफ्ना लागि कार्यालय, विद्यालय र मन्दिर समेत भएको…
काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले संसद विघटनको कदमविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन्। आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे। शान्ति प्रक्रियामा आएपछि बन्द हड्तालका कार्यक्रमलाई निरुत्साहित गर्नुपर्ने भन्दै आएका प्रचण्डले बिहीवार अचानक नेपाल बन्द गर्नेसम्मको विकल्प अघि सारेका हुन्। उनले बैठकमा…
काठमाडौं : गत फागुन ८ गतेदेखि ठप्प सिनेमाघर यही पुस १० गतेदेखि खुल्दैछन्। मन्त्री परिषद्ले चलचित्र क्षेत्र खोल्ने अनुमति नदिएपछि नेपाल चलचित्र संघले स्वघोषित रुपमा सिनेमाघर सञ्चालनमा ल्याउन लागेको हो। शुक्रवारदेखि कोरोना भाइरस महामारीकै कारण प्रदर्शन प्रभावित फिल्महरू 'आमा' र 'सेन्टिभाइरस' देखाइने छ। फिल्म आमा निर्देशक दीपेन्द्र के खनालले आफ्नो फिल्म पुन: प्रदर्शनमा आउने विषयमा खुशी व्यक्त गरे। उक्त फिल्म…