काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ। तिहारको समयमा हुने सक्ने दुर्घटनालाई न्यनिकरण गर्न ट्राफिक संक्रियता बढाएको हो। तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ समेत गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। ' चाडपर्व भन्दै मादकपदार्थ खाएर सवारी चलाउने गरेको पाइन्छ। यसले…
युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा फ्रान्सले पोर्चुगलमाथि संघर्षपूर्ण जित निकालेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा घरेलु टोलीमाथि फ्रान्सले १-० को संघर्षपूर्ण जित निकालेको हो। फ्रान्सको जितका लागि एनगोलो कान्टेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। गएराति नै भएको समूह सी कै अर्को खेलमा स्वीडेनले…
युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मनीले युक्रेनमाथि सहज जित निकालेको छ। रेड बुल एरेना लाइपजिगमा भएको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोलअन्तरले हराएको हो। जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गर्दा लेरोए सानेले १ गोल गरे। उता युक्रेनका लागि रोमन यारेमचुकले एक गोल फर्काए। खेलमा अग्रता भने युक्रेनले बनाएको थियो। खेलको १२ औं मिनेटमा गोल गर्दै युक्रेनलाई अघि बढाएका थिए।…
युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेन र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। सेन्ट ज्याकोब पार्कमा भएको खेलमा समूह डी को खेलमा स्पेन घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। २६ औं मिनेटमा रेमो फ्रेउलेरको गोलमा स्वीजरल्याण्ड अघि बढ्यो। पहिलो हाफमा १ गोलले अघि रहेको स्वीजरल्याण्ड दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो। स्पेनले…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पार्टीभित्रको विवाद सतहमा रहेका बेला ओली आइतबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरुबीचको भेलालाई महत्त्वका साथ हेरिएको छ। शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको पत्र पेस भएको छ। प्रचण्डले पेस गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् । राष्ट्रपति भण्डारीले…
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९४६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार ७५३ नमुना परीक्षणका क्रममा ८१६ महिला र एक हजार १३० पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख ५। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ। संक्रमण पुष्टि…
काठमाडौं : शुक्रवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझाएको दस्तावेजमाथि अहिले चर्चामा छ। प्रचण्डले आफ्नो दस्ताबेजमा ओलीमाथि कयौं आरोपहरु लगाएका छन्। जसलाई लिएर अहिले सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणी भइरहेको छ। यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्डको दस्ताबेजको विरोध गरेका छन्। थापाले प्रचण्डले सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले अराजनीतिक प्रस्ताव बाँडेको…
कात्तिक : गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शनिवार 'गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा' को विमोचन गरेका छन्। जोरपाटीको चामुण्डादेवी मन्दिरको प्राङ्गणमा नगर प्रमुख चालिसेले पुस्तकको लोर्कापण गरका हुन्। नगर प्रमुख चालिसेले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर नगरपालिका अत्यन्त प्रसिद्ध रहेको बताए। नगरपालिका भित्रका धार्मिक केन्द्रहरुको विकास विस्तारलाई आफुले उच्च प्राथमिकता दिएको उनको दावी थियो। नगर उपप्रमुख शान्ति नेपालले गोकर्णेश्वर नगरपालिकाको वास्तविक…
झापाः धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।…
सुर्खेत: सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको प्रदेश अस्पतालमा शनिवार विहान ४ बजे मृत्यु भएको हो। आइतवार स्वाब संकलन गरी गरिएको परीक्षणमा सोही दिन संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनलाई सास फेर्न अप्ठ्यारो भएपछि सोमबार राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा…
बलिउड अभिनेता अर्जुन रामपालसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले ७ घण्टा सोधपुछ गरेको छ। सुशान्तसिंह राजपुत निधनसँग जोडिएको बलिउड लागुऔषध दुर्व्यसनी तथा ओसारपसार मुद्दामा छानविन गरिरहेको एनसीबीले शुक्रवार अर्जुनको ७ घण्टे वयान लिएको हो। अर्जुनले छानविनमा पूर्ण रुपले सघाउने प्रतिबद्धता समेत जनाएका छन्। लागुऔषधसँग आफ्नो कुनै सम्बन्ध नभएको वयानका क्रममा अर्जुनले बताएका छन्। आफ्नो घरमा भएको औषधि र प्रस्क्रिप्शन एनसीबीका अधिकारीलाई बुझाइसकेको…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले चलचित्र विकास बोर्ड अनुगमन गरेका छन्। चलचित्र क्षेत्रको हालको अवस्था एवं समस्या बुझ्न उनी शुक्रवारका दिन मन्त्रालयका सचिव र तीन सहसचिवहरूसहित बोर्डमा पुगेका हुन्। मन्त्री गुरुङले बोर्डका सबै समस्या र बस्तुस्थिति बारे जानकारी लिएपछि चलचित्र क्षेत्रले छिट्टै कोल्टे फेर्ने दाबी गरे। त्यसका लागि आवश्यक सहयोग गर्ने बताएका छन्। मन्त्री गुरुङले बोर्डमा…
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन्। प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले…
फिफा विश्वकप अन्तर्गत आज बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले भेनेजुएलामाथि संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा ब्राजिलले १-० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो। ब्राजिलको जितमा रोबेर्टो फर्मिनोले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ६७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै आजनै भएको अर्को खेलमा उरुग्वेले कोलम्बियामाथि सहज जित निकाल्यो। उरुग्वेको…
काठमाडौं : नेपाली कांग्रेसले चीन सरकारको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्ने ग्लोबल टाइम्सको समाचारको निन्दा गरेको छ। कांग्रेसलाई भारत परस्त रुपमा चित्रित गरेकोमा पनि उसले आपत्ति जनाएको छ। शुक्रवारको केन्द्रीय समितिले समाचार खण्डन गर्दै पार्टीका तर्फबाट सार्वजनिक प्रतिवेदनको बैठकले बचाउ पनि गरेको छ। कांग्रेसको निर्णयमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता…
काठमाडौं: बंगलादेशमा जारी मुजिब बोर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गतको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। बंगबन्धु स्टेडियममा आज सम्पन्न खेलमा नेपाल २-० ले पराजित भएको हो। बंगलादेशले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमा नबिब नवाज जीवनले बंगलादेशलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको बंगलादेशका लागि दोस्रो हाफमा महब्बुर रहमानले…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आज बसेको भर्चुअल बोर्ड बैठकले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता तिहार अघि नै गर्ने निर्णय गरेको छ। उमेश पटवालले राजीनामा गरेयता क्यानले प्रशिक्षक ल्याउनका लागि प्रकृया अघि बढाएको थियो। ‘संघको आज बसेको बोर्ड बैठकले प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता तिहार अघि र अन्य पदहरुको अन्तर्वार्ता तिहार पछि लिने निर्णय…
काठमाडौं : ललितपुरको बालकुमारीमा आगलागी भएको छ। बालकुमारी पुल नजिकै रहेको ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा आगो लागेको हो। आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकोसहित चार वटा दमकल प्रयोग गरिएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए। आगलागीको कारण पार्किङ गरेर राखेका गाडीमा क्षति पुगेको…
काठमाडौं : अमेरिकाले नेपालमा कोभिड-१९ विरुद्ध लड्नका लागि एक सय थान भेन्टिलेटर सहयोग प्रदान गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत शुक्रवार अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन्। भेन्टिलेन्टर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद…
काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका ती जना चिनियाँ नागरिकहरुलाई अबैध रुपमा लैजान लागेको सामान सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट ४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर सहित पक्राउ गरेको होऽ…