PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • उपत्यकमा थप ६३७ जनामा कोभिड-१९ को संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित?

    उपत्यकमा थप ६३७ जनामा कोभिड-१९ को संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित?

    काठमाडौं :  पछिल्लो २४ घण्टामा ४९ जिल्लामा कोभिड-१९ कासंक्रमित पहिचान भएका छन्। ९ हजार ४९७ जनाको नमुना परीक्षणका क्रममा ४२६ महिला र ७४६ पुरुष गरी एक हजार १७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६३७ जना संक्रमित पहिचान भएका छन्। जुन कुल संक्रमितको५४.३५ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • सक्रिय संक्रमित २५ हजार कटे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय

    सक्रिय संक्रमित २५ हजार कटे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न सिफारिस गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयमा बुधवार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले जनस्वास्थ्यको मापदण्ड पालन गर्न नसकिने सबै सेवालाई एक महिना नखोल्न सिफारिस गर्ने पनि निर्णय गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। 'संक्रमण बढिरहेकाले मापदण्ड पालन गराउन…

    विस्तृतमा पढ्नुस्

  • टेकुमा बेहाल देखिएपछि अब थप १० ठाउँमा नि:शुल्क पीसीआर परीक्षण गराउने तयारी

    टेकुमा बेहाल देखिएपछि अब थप १० ठाउँमा नि:शुल्क पीसीआर परीक्षण गराउने तयारी

    काठमाडौं : राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड १९ को परीक्षणका लागि मानिसहरुको भिड लागेर अस्तव्यस्त भएपछि स्वास्थ्य मन्त्रालयले थप स्थानमा निशुल्क परीक्षणको व्यवस्था गर्ने भएको छ।   काठमाडौं उपत्यकाका अरु १० वटा प्रयोगशालामा तत्कालै कोभिड १९ संक्रमणको क्षेत्रबाट आएका मानिसका लागि नि:शुल्क आरटी पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधवार बिहान…

    विस्तृतमा पढ्नुस्

  • आमाको साथी भन्दै बालबालिकाको कानको मुन्द्रा लुट्ने महिला पक्राउ

    आमाको साथी भन्दै बालबालिकाको कानको मुन्द्रा लुट्ने महिला पक्राउ

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र बालबालिकाको कानमा लगाएको मुन्द्रा लुट्ने एक महिला सहित दुई  जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भई हाल बालाजुमा डेरा गरी बस्ने ३२ वर्षीया संगीता क्षेत्री र काभ्रेपलाञ्चोकको रोसी नगरपालिका वडा नम्बर १२ घर भई हाल ललितपुर स्थित सौगलमा डेरा गरी बस्ने ३० वर्षीय मुरली विकलाई प्रहरीले पक्राउ गरेको हो। बुधवार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • समकालीन कविहरुको समूह 'पी सेभेन'को आयो 'यतैकतै'

    समकालीन कविहरुको समूह 'पी सेभेन'को आयो 'यतैकतै'

    काठमाडौं : समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' बजारमा आएको छ। संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ। आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन्। उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा मनोनित वामदेव गौतम विरुद्धको रिटमा आज सुनवाई हुँदै

    राष्ट्रिय सभामा मनोनित वामदेव गौतम विरुद्धको रिटमा आज सुनवाई हुँदै

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा आज सुनवाई हुने भएको छ। उक्त रिट सर्वोच्च अदालतका न्यायधीश डाक्टर आनन्द मोहन भट्टराईको इजलासमा पेशी चढेको छ। गौतमको मनोनयनविरुद्ध अदालतमा दुई  फरक फरक रिट परेका थिए। अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सोमवार सर्वोच्व अदालतमा रिट दायर गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • पहिलो खेलमा हार ब्यहोरेको मुम्बई जितको खोजीमा कोलकतासँग भिड्दै, आक्रमक ब्याट्सम्यानहरुको गेम

    पहिलो खेलमा हार ब्यहोरेको मुम्बई जितको खोजीमा कोलकतासँग भिड्दै, आक्रमक ब्याट्सम्यानहरुको गेम

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बइ इण्डियन्स र कोलकता नाइटराइडर्स भिड्दै छन्। आज साँझ पौने ८ मा शेख जायद स्टेडियम अबुधावीमा हुने खेलमा मुम्बइ र कोलकता आमनेसामने हुनेछन्। आईपीएलको साविक विजेतासमेत रहेको मुम्बइले पहिलो खेलमा चेन्नइसँग ५ विकेटले पराजित भएको थियो। अर्कोतर्फ कोलकता जारी सिजनमा आफ्नो पहिलो खेलका उत्रँदै छ। दुबै टिममा ठूला सर्ट खेल्ने खेलाडीहरुको कमी छैन। चारैतर्फ…

    विस्तृतमा पढ्नुस्

  • निहत्थामाथि सुरक्षाकर्मीको कुटपिट सार्वजनिक हुन थालेपछि उपत्यकाभित्रका प्रहरीलाई मानव अधिकार र कोभिड १९ बारे कक्षा

    निहत्थामाथि सुरक्षाकर्मीको कुटपिट सार्वजनिक हुन थालेपछि उपत्यकाभित्रका प्रहरीलाई मानव अधिकार र कोभिड १९ बारे कक्षा

    काठमाडौं : पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीलाई कोभिड १९ संक्रमण फैलिने दर बढ्दै गएको छ। त्यस्तै विभिन्न प्रर्दशन, र्‍याली तथा भिड नियन्त्रण गर्न खटिएका केही प्रहरीले गर्ने व्यवहारले प्रहरी आलोचित पनि बन्ने गरेको छ। प्रहरीले मानवअधिकार उल्लङ्घन गर्ने गरेको आरोप लाग्दै आएको छ। प्रहरीभित्र कोभिड १९ ले पारेको असर र मानव उल्लघन गर्ने विषयलाई लिएर महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गतका प्रहरीलाई…

    विस्तृतमा पढ्नुस्

  • ६ दिनमा १ लाख मानिस काठमाडौं भित्रिए, २४ हजार सवारी साधन बाहिरिए

    ६ दिनमा १ लाख मानिस काठमाडौं भित्रिए, २४ हजार सवारी साधन बाहिरिए

    काठमाडौं : सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक सवारीसाधन संचानलनमा आएपछि काठमाडौं उपत्यकाभित्र करिब २४ हजार सवारी साधन भित्रिएका छन्। असोज १ गतेदेखि ६ गते साँझसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार विभिन्न नाकाबाट २४ हजार ३ सय ४७ वटा सवारी साधन भित्रिएका छन्। त्यस्तै त्यसरी आउने सवारी साधननमा १ लाख १ हजार १ सय ६ सय २८ जना यात्रु काठमाडौं प्रवेश गरेको…

    विस्तृतमा पढ्नुस्

  • चेन्नइमाथि राजस्थानको रोमाञ्चक जित

    चेन्नइमाथि राजस्थानको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्समाथि सहज जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले चेन्नइमाथि १६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको थियो। जुन आईपीएलको जारी सिजन यो सबैभन्दा ठूलो स्कोर हो। राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीमाथि दुर्व्यवहार भएकोमा चिकित्सक संघको आपत्ति, ‘इच्छा विपरीत अस्पताल लगिनु राज्यको ज्यादती’

    काठमाडौँः नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई प्रहरीले कानुनी राज्यको उपहास गर्दै दुर्व्यवहार गरेको भन्दै घटनाको भर्त्सना गरेको छ। संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल जाने क्रममा भएको घटनाको विरोध गरेको हो। ‘जुम्लाबाट नेपालगञ्ज हुँदै त्रिवि शिक्षण अस्पताल जाने क्रममा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मीहरुले डा. केसीलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत कानुनी राज्यको उपहास गर्दै…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीमाथि दुर्व्यवहार भएकोमा चिकित्सक संघको आपत्ति, ‘इच्छा विपरीत अस्पताल लगिनु राज्यको ज्यादती’

    डा. केसीमाथि दुर्व्यवहार भएकोमा चिकित्सक संघको आपत्ति, ‘इच्छा विपरीत अस्पताल लगिनु राज्यको ज्यादती’

    काठमाडौं : डा गोविन्द केसीलाई उपचारको लागि भन्दै जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनौट गर्न पाउने अधिकारको बञ्चित गर्दै सुरक्षाकर्मीहरुबाट भएको ज्याजतीपूर्ण व्यवहारप्रति संघले आपत्ति प्रकट गरेको छ। डा केसीलाई जुम्लाबाट नेपालगञ्ज हुँदै त्रिवि शिक्षण अस्पताल जाने क्रममा मंगलवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ट्रमा सेन्टरमा…

    विस्तृतमा पढ्नुस्

  • क्यानको बोर्ड बैठकका निर्णय: राष्ट्रिय टिमका खेलाडीसँग 'सेन्ट्रल कन्ट्राक्ट'देखि राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्म

    क्यानको बोर्ड बैठकका निर्णय: राष्ट्रिय टिमका खेलाडीसँग 'सेन्ट्रल कन्ट्राक्ट'देखि राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्म

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यानको) आज चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका १९ जना महिला र १८ जना पुरुष खेलाडीको सेन्ट्रल कन्ट्राक्ट गर्नेलगायतका ९ वटा निर्णय गरेको छ। सेन्ट्रल कन्ट्राक्टमा रहने पुरुष खेलाडीको ए ग्रेडको ५० हजार, बी ग्रेडको ४० हजार, सी ग्रेडको तीस हजार प्राप्त गर्नेछन् भने ए, बी र सी ग्रेडमा रहने खेलाडीहरुले क्रमश १५, १२ र १०…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानले चेन्नाइलाई दियो २१७ रनको लक्ष्य

    राजस्थानले चेन्नाइलाई दियो २१७ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको हो। आईपीएलको जारी सिजन यो सबैभन्दा ठूलो स्कोर हो। राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन बनाउँदा कप्तान स्टिभ स्मीथले ६९ रन बनाए। त्यस्तै जोफ्रा…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक, यस्ता छन् सिकाइसम्बन्धी व्यवस्था

    विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक, यस्ता छन् सिकाइसम्बन्धी व्यवस्था

    काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ। सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा,  विद्यार्थी, शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्ययोजना ल्याइएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमा भाइरल भइरहेको वीर अस्पताल प्रकरण, के हो वास्तविकता?

    सामाजिक सञ्जालमा भाइरल भइरहेको वीर अस्पताल प्रकरण, के हो वास्तविकता?

    काठमाडौँ: असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय रामलखन जयसवालको मृत्यु भयो। जयवालको मृत्यु शंकास्पद रूपमा भएको उनको परिवारले दाबी गरेका छन्। मृत्यु नभई हत्या भएको आशंका परिवारको रहेको छ। अहिले सामाजिक सञ्जालमा विभिन्न टिका-टिप्पणी समेत हुन थालेका छन्। कतिले अस्पतालले आँखा झिकेको समेत बताइरहेका छन्। सामाजिक सञ्जालमा घटनाबारेको अपुष्ट भिडियो भाइरल भइरहेको छ। तर वीर अस्पतालका निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ लोकसेवा आयोगको एक वर्ष पूरा, कर्मचारी अभाव भने ज्यूँका त्यूँ

    प्रदेश २ लोकसेवा आयोगको एक वर्ष पूरा, कर्मचारी अभाव भने ज्यूँका त्यूँ

    जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले गत वर्ष गठन गरेको प्रदेश लोकसेवा आयोगको एक वर्ष पूरा भएको छ। प्रदेश लोक सेवा आयोगले एक वर्षको अवधिमा गरेका कामको प्रगति विवरण प्रदेश प्रमुखलाई बुझाएको छ। प्रदेश प्रमुख तिलक बहादुर परियारलाई आयोगका प्रमुख सुरेन्द्रप्रसाद यादवले मंगलवार आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन्। आयोगको वार्षिक प्रतिवेदनमा २२ बुँदे उपलब्धि उल्लेख गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना पक्राउ

    नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना पक्राउ

    विराटनगर : मोरङको विराटनगरमा नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षका राज सहनी, २१ वर्षीय रविन सहनी र वर्ष १९ का सुमित सहनी रहेका छन्। प्रहरीले उनीहरुबाट नेपाल टेलिकमको १५० पेयर र २२० मिटर केवल तार बरामद गरेको छ। त्यस्तै, को…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा प्रभावित लैंगिक तथा यौनिक अल्पसंख्यक, १२ जनाले गरे आत्महत्या

    लकडाउनमा प्रभावित लैंगिक तथा यौनिक अल्पसंख्यक, १२ जनाले गरे आत्महत्या

    काठमाडौं : लकडाउनको अवधिमा १२ जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आत्महत्या गरेका छन्। निल हिरा समाजले सञ्चारकर्मीहरुबीच गरेको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो। समाजका अनुज राईले लकडाउनको अवधिमा वैवाहिकसँगै मानसिक एवं आर्थिक समस्याका कारण लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आत्महत्या गरेको जानकारी दिए। ‘लकडाउनको अवधिमा एक्लै बस्नुपर्ने समुदायबाट टाढा हुँदा उहाँहरु मानसिक रुपमा विछिप्त हुनु भयो’, उनले भने, ‘मनका कुरा…

    विस्तृतमा पढ्नुस्

  • रियालाई थप १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    रियालाई थप १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    सुशान्तसिंह राजपुतको निधनमा मुख्य आरोपी रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दामा रिया अब ६ अक्टोबरसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को हिरासतमा रहनेछिन्। रियाका भाई शौविकसहित अन्य व्यक्तिहरु पनि लागुऔषध दुर्व्यवसनी तथा ओसारपसारमा संलग्न भएको आरोपमा हिरासतमा छन्। रियाका वकिल सतीश मानेशिन्देले बाम्बे हाई कोर्टमा जमानतका लागि निवेदन दिएका छन्। जसमाथि भोलि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell