PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • विवेकशील दलले भन्यो : अनसनरत डा. केसीसँग सरकारले माफी माग्नुपर्छ

    विवेकशील दलले भन्यो : अनसनरत डा. केसीसँग सरकारले माफी माग्नुपर्छ

    काठमाडौं: विवेकशील नेपाली दलले सरकारले अनसनरत डा. गोविन्द केसीसँग माफी माग्नुपर्ने माग गरेको छ। दलले शुक्रवार विज्ञप्ति जारी गर्दै सरकारले केसीलाई गरेको व्यवहार सभ्य समाजमा अस्वीकार्य भएको बताएको छ। 'सभ्य समाजमा अस्वीकार्य ती व्यवहारको लागि सरकारले डा. केसीसमक्ष नि:शर्त माफी मागी अब आइन्दा नदोहोर्याउने प्रतिबद्धता जनाओस्,' विज्ञप्तिमा भनिएको छ। सरकारले विगतमा केसीसँग गरेका सम्झौता पालना नगरेको भन्दै उक्त दलले सहमति पालनको पनि…

    विस्तृतमा पढ्नुस्

  • भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन, ४० हजार गीत गाए, ६ पटक नेशनल अवार्ड

    भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन, ४० हजार गीत गाए, ६ पटक नेशनल अवार्ड

    भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। ७४ वर्षको उमेरमा बालासुब्रमण्यले शुक्रवार चेन्नईको एक अस्पतालमा अन्तिम श्वास लिएका हुन्। पछिल्ला दिनहरुमा उनको स्वास्थ्य अवस्था विग्रिँदै गएको थियो। लाइफ सपोर्टमा राखिएको थियो। बालासुब्रमण्यमा ५ अगस्टमा कोरोना पोजेटिभ देखिएको थियो। चेन्नईको एक निजी अस्पतालमा उपचारपछि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। बलिउडमा बालासुब्रामण्यमको स्वरलाई सलमानको खानको भनेर चिनिन्थ्यो। आफ्नो करियरमा…

    विस्तृतमा पढ्नुस्

  • हेलिकोप्टरबाट छाङरु पुगे गृहमन्त्री थापा, गुल्मको भवन शिलान्याश, तीन महिनाभित्र बनिसक्ने

    हेलिकोप्टरबाट छाङरु पुगे गृहमन्त्री थापा, गुल्मको भवन शिलान्याश, तीन महिनाभित्र बनिसक्ने

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दार्चुलाको छाङरु पुगेका छन्। छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्याशका लागि थापा आज बिहान दार्चुला गएका थिए। सदरमुकाम खलंगाबाट मन्त्री थापा हेलिकोप्टर चढेर दिउँसो छाङरु पुगेको उनका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए। टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • बिग्रँदो डाक्टर गोविन्द केसीको स्वास्थ्य, अनशनको १२ औं दिनसम्म सरकारले गरेन सोधखोज, कोभिड १९ को रिपोर्ट आउँदै

    बिग्रँदो डाक्टर गोविन्द केसीको स्वास्थ्य, अनशनको १२ औं दिनसम्म सरकारले गरेन सोधखोज, कोभिड १९ को रिपोर्ट आउँदै

    काठमाडौं : १२ दिनदेखि आमरण अनशन थालेका प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई सरकारले बेवास्ता गरेको छ। केसीको स्वास्थ्य अवस्था बिग्रँदो भए पनि सरकारले माग सुनुवाइ गर्न पहल नगरेको उनका सहयोगी डाक्टर प्रितम सुवेदीले बताए। उनले सरकारका कुनै पनि निकायले केसीबारे सोधखोज नगरेको जानकारी दिए। 'अहिलेसम्म कुनै पनि सरकारी नियकाले मागबारे चासो देखाएका छैनन्,' उनले भने। यसअघिका अनशनमा पनि सरकारले उनको स्वास्थ्य अवस्था…

    विस्तृतमा पढ्नुस्

  • गतिहीन सार्क : महासभा साइडलाइनको अनौपचारिकतामै सीमित, सार्कका विदेश मन्त्रीको छलफल

    गतिहीन सार्क : महासभा साइडलाइनको अनौपचारिकतामै सीमित, सार्कका विदेश मन्त्रीको छलफल

    काठमाडौं : संवादहीनताकाको अवस्थामा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका परराष्ट्र मन्त्रीहरुबीच अनौपचारिक छलफल भएको छ। अध्यक्ष राष्ट्रको हैसियत नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको बैठकमा ८ देशका विदेश तथा परराष्ट्र मन्त्रीहरुको सहभागिता रहेको थियो। २०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको १९ औं शिखर सम्मेलन स्थगित भएसँगै सार्क संवादहीनताको अवस्थामा छ। भारत पाकिस्तानबीचको तनावका कारण गतिहीन बनेको सार्कलाई…

    विस्तृतमा पढ्नुस्

  • मार्सेलीका खेलाडीलाई लक्षित गरेर थुकेको आरोपमा डी मारिया चार खेलमा निलम्बन

    मार्सेलीका खेलाडीलाई लक्षित गरेर थुकेको आरोपमा डी मारिया चार खेलमा निलम्बन

    मार्सेलीका खेलाडीलाई लक्षित गर्दै थुकेको आरोपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का विंगर एन्जेल डी मारिया ४ खेलका लागि निलम्बनमा परेका छन्। फ्रेन्च लिग वान अन्तर्गतको परम्परागत 'दुस्मन' मानिने मार्सेली र पीएसजीबीचको खेल सकिँदै गर्दा झगडा परेको थियो। जसमा नेइमारलगायतका ५ खेलाडी रातो कार्ड खाएका थिए। झगडा गर्ने खेलाडीहरु यसअघि नै कारवाहीमा परिसके पनि डि मारिया भने कार्वाहीमा परेका थिएनन्। नेइमारले…

    विस्तृतमा पढ्नुस्

  • लेबर चोकमा भौतारिएका मनोजसँग देशमा टिक्न रहेन आधार, फेरि भारत नै फर्किने निचोडमा पुगे

    लेबर चोकमा भौतारिएका मनोजसँग देशमा टिक्न रहेन आधार, फेरि भारत नै फर्किने निचोडमा पुगे

    राकेश प्रसाद चौधरी - महोत्तरी जलेश्वरको दुर्गा चोकमा एका विहानै झिसमिसेमा दैनिकजसो सयको हाराहारीमा युवादेखि अधवैशेको लस्कर देखिन्छ। त्यो लस्करमा एउटा हँसिलो मुहारको ठिटो पनि देखिए। नाम : मनोज पासवान उमेर : २० वर्ष घर : जलेश्वर २। मनोज भर्खरै कोभिड १९ को संक्रमणबाट मुक्त भएका हुन्। विश्वव्यापी रुपमा फैलिएको पेन्डामिकका कारण अंधिकाश मानिसहरु लकडाउन र निषेधाज्ञाको पालना गर्दै घरभित्रै…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा आज चेन्नइ र दिल्ली भिड्दै: जितलाई निरन्तरता दिने होडमा दिल्ली, चेन्नइको दाउ जित निकाल्दै खेलमा फर्कने

    आईपीएलमा आज चेन्नइ र दिल्ली भिड्दै: जितलाई निरन्तरता दिने होडमा दिल्ली, चेन्नइको दाउ जित निकाल्दै खेलमा फर्कने

    इण्डियन प्रिमियर लिग (आईपीएलमा) आज चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्। जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्‍लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबमाथि संघर्षपूर्ण जित निकालेको थियो। यी दुई टीमको संरचनाका हिसाबले हेर्ने हो…

    विस्तृतमा पढ्नुस्

  • झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ

    झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ

    विराटनगर: झापामा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा ११ बसपार्क र विर्तामोडबाट विहीवार राती तीन जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका डीएसपी कवीन्द्र कुमार कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा झापा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी रहेका छन्। त्यस्तै बिर्तामोड-२ का २२ बर्षीय प्रदीप राजवंशी पनि परेका…

    विस्तृतमा पढ्नुस्

  • एक ३८ वर्षीय युवकमा ६ महिनाको अन्तरमा ३ पटक देखियो कोरोना भाइरस पोजेटिभ

    एक ३८ वर्षीय युवकमा ६ महिनाको अन्तरमा ३ पटक देखियो कोरोना भाइरस पोजेटिभ

    त्रिस्सुर : अठ्तीस वर्षीय पाल्लाभेलिल साभियो जोसेफलाई ६ महिनामा तीन पटक कोरोना संक्रमण देखिएको छ। रियल टाइम पोलिमर्सी चेन रियाक्सन (आरटी पीसीआर) परीक्षणमा कोभिड-१९ संक्रमण पटक पटक दोहरिएको पुष्टि भएको हो। ओमानमा रहेको एएटा इभेन्ट म्यानेजमेन्ट कम्पनीमा सुपरभाइजर रहेका उनी त्यही पहिलो पटक कोभिड १९ को सिकार भएका थिए। 'मलाई मार्चमा परीक्षण गर्दा पोजेटिभ देखियो। चीन भ्रमण गरेर फर्केका साथीबाट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटे ओेली र प्रचण्ड, विभिन्न विकल्पमा छलफल

    मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटे ओेली र प्रचण्ड, विभिन्न विकल्पमा छलफल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनगर्ठनको गृहकार्यमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओेली र प्रचण्डबीच यसै विषयलाई लिएर अहिले बालुवाटारमा छफफल भइरहेको छ। अध्यक्षद्वयबीच बिहीवार मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा झण्डै ३ घण्टा छलफल भएको थियो। बिहीवारको छलफलबाट मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको अध्यक्ष निकट नेताहरु बताउँछन्। गत आइतवार पेरिसडाँडामा बसेको सचिवालय बैठकले…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा एउटै खेलमा सर्वाधिक रन जोड्ने खेलाडी, उच्च स्कोर १ सय ७५ रन

    आईपीएलमा एउटै खेलमा सर्वाधिक रन जोड्ने खेलाडी, उच्च स्कोर १ सय ७५ रन

    गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध किंग्स ११ पञ्जाबका कप्तान केएल राहुलले ६९ बलमा १३२ रन जोडे। यो आईपीएलको जारी सिजनको सर्वाधिक स्कोर र पहिलो शतक हो। राहुलको यो शतक आईपीएलको एउटा खेलमा ब्याट्सम्यानले जोडेको सर्वाधिक स्कोर भने होइन्। यद्यपि आईपीएलमा एउटै म्याचमा जोडेको सर्वाधिक स्कोरको सर्वाधिक ४ भित्र भने राहुलको स्कोर पनि परेको छ। एउटै खेलमा सर्वाधिक रन ल्याउने खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • प्रयोग भइसकेका ३ लाख २० हजार कन्डम जफत

    प्रयोग भइसकेका ३ लाख २० हजार कन्डम जफत

    भियतनामका प्रहरीले ३ लाख २० हजार भन्दा बढी प्रयोग भइसकेका कन्डोम जफत गरेको छ। स्थानीय मिडियलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार पुन: प्रयोगमा ल्याउने गरी उपभोक्ताकहाँ पुर्‍याउन लाग्दा कन्डम जफत गरिएको हो। दर्जनौं ब्यागमा पुन प्रयोगका लागि लैजान लागेको अवस्थामा कन्डम फेला परेको टेलिभिजन फुटेजमा देखाइएको छ। करिब ३ सय ६० किलो कन्डम बिन्ह डुवोङ प्रान्तको एक वायरहाउसमा फेला परेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कश्मीरमा चर्चित वकिलको हत्या, असुरक्षित छु भन्दै लेखेका थिए ट्विटरमा

    कश्मीरमा चर्चित वकिलको हत्या, असुरक्षित छु भन्दै लेखेका थिए ट्विटरमा

    श्रीनगर : मोटरसाइकलमा आएका दुई जनाले अन्धधुन्ध गोली प्रहार गरी जम्मु कश्मीरका चर्चित वकिल तथा अधिकारकर्मी बाबर कादरीको हत्या गरेका छन्। जम्मु कास्मी उच्च अदालतमा वकालत गर्दै आएका उनी टेलिभिजन बहसहरुमा सहभागी हुन्थे र आफ्नो कुरा प्रस्टसँग राख्न सक्थे। श्रीनगरमा रहेको उनको घरमा हिजो राति बन्दुकधारीले उनीमाथि हमला गरेका हुन्। ३९ वर्षका वकिलले आफूविरुद्ध गलत प्रचार भइरहेको सोसल मिडियामार्फत् जानकारीसमेत…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलको फराकिलो जित

    लिभरपुलको फराकिलो जित

    कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले लिङ्कन सिटीमाथि फराकिलो जित निकालेको छ। सिनसिल बेङ्क स्टेडियममा भएको खेलमा लिभरपुलले ७-२ को फराकिलो जित निकालेको हो। लिभरपुलको जितमा टाकुमी मिनिमाओ र कर्टिस जोन्सले समान २/२ गोल गर्दा जेर्दन शाचिरी, मार्को ग्रुजिक, डिभोक ओरिगीले १/१ गोल गरे। अर्कोतर्फ लिंकन सिटीका लागि टायो इडुन र लेविस मोन्टस्माले १/१ गोल फर्काए। खेलपछि…

    विस्तृतमा पढ्नुस्

  • युईएफए सुपरकपको उपाधि बायर्न म्युनिखलाई

    युईएफए सुपरकपको उपाधि बायर्न म्युनिखलाई

    जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभियालाई हराउँदै युईएफए सुपर कपको उपाधि जितेको छ। १५ हजार १८० समर्थक उपस्थित रहेको खेलमा बायर्नले २-१ को रोमाञ्चक जित निकालेको हो। खेलमा सेभियाले अग्रता बनाएको थियो। खेलको १३ औं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाएका थिए। इभान राकेटिचलाई डेभिड अल्भाले फउल गरेपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो। तर सेभियाको अग्रता…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा ६ जनाको मृत्यु

    कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं:  नेपालमा कोभिड १९ संक्रमितको संख्या ७० हजार नाघेको छ। शुक्रवार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै ७० हजार नाघेको हो। १२ हजार २ सय ६२ को पीसीआर गर्दा शुक्रवार १ हजार ३ सय १३ लाई संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  प्रवक्ता डा. जागेश्वर गौतमले १८ हजार २ सय  ८९ जना सक्रिय संक्रमित रहेको…

    विस्तृतमा पढ्नुस्

  • बेङ्गलोरमाथि पञ्जाबको सानदार जित

    बेङ्गलोरमाथि पञ्जाबको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले किंग्स ११ पञ्जाब सँग लज्जास्पद हार ब्यहोरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले ९७ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। पञ्जाबको जितका कप्तान केएल राहुलले शतकीय पारी खेले। उनले ६९ बलमा १३२ रन…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। बाणगङ्गा नगरपालिका निवासी ७५ वर्षीय महिलाको बिहीवार साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ। असोज ५ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला लामो समयदेखि दमको बिरामी रहेको बताइएको छ। योसँगै कपिलवस्तुमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • केएल राहुलको शतकमा पञ्जाबले बेङ्ग्लोरलाई दियो २ सय ७ रनको लक्ष्य

    केएल राहुलको शतकमा पञ्जाबले बेङ्ग्लोरलाई दियो २ सय ७ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा किंग्स ११ पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो। पञ्जाबको जितका कप्तान केएल राहुलले शतकीय पारी खेले। उनले ६९ बलमा १३२ रन जोड्दै पञ्जाबको पारी उकासे। आईपीएलको जारी सिजन यो पहिलो शतक हो। त्यस्तै मयंक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell