PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • रिया चक्रवर्तीको जमानत खारेज, १४ दिनसम्म थुनामै बस्नुपर्ने

    रिया चक्रवर्तीको जमानत खारेज, १४ दिनसम्म थुनामै बस्नुपर्ने

    बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा मुख्य आरोपी रिया चक्रवर्तीलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ। जमानतका लागि उनका वकिल सतीश मानशिंदेले मुम्बई सेसन कोर्टमा निवेदन दिएका थिए। उक्त निवेदनलाई खारेज गर्दै अदालतले जमानत नदिएको हो। अब रिया १४ दिन नै थुनामा बस्नुपर्नेछ। सुशान्त प्रकरणमा ड्रग्स सेवन तथा ओसारपसारमा संलग्नता देखिएको भन्दै नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई नियन्त्रणमा लिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी : ९ सदस्य बोले, अध्यक्षद्वयको प्रस्तावमा माधव नेपालको असन्तुष्टि

    नेकपा स्थायी कमिटी : ९ सदस्य बोले, अध्यक्षद्वयको प्रस्तावमा माधव नेपालको असन्तुष्टि

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ९ जना सदस्यले आफ्नो धारणा राखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजीपन्त लगायतले आ-आफ्नो धारणा राखिसकेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। बैठकमा वरिष्ठ नेता नेपालले आफ्नो कुरा सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। नेपालले…

    विस्तृतमा पढ्नुस्

  • चोरी अभियोगमा पक्राउ परेका किशोर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए

    चोरी अभियोगमा पक्राउ परेका किशोर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए

    कैलालीः चोरी अभियोगमा पक्राउ परेका एक जना हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा धनगढी उपमहानगरपालिका –१ का १९ वर्षीय रोशन विकलाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले भने विकले आत्महत्या गरेको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले आत्महत्या गरेको बताए। विकलाई भदौ २२ गते चोरीको…

    विस्तृतमा पढ्नुस्

  • कागेश्वरी मनोहरा भर्चुअल पुम्से हुने

    कागेश्वरी मनोहरा भर्चुअल पुम्से हुने

    काठमाडौं: कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ। प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन्। सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ। हरेक स्पर्धामा शीर्ष तीन…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीका कोभिड-१९ संक्रमितको बुटवलमा मृत्यु

    नवलपरासीका कोभिड-१९ संक्रमितको बुटवलमा मृत्यु

    काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षका पुरुषको उपचारका क्रममा शुक्रवार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ १९ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अथायी अस्पताल धागो कारखानाको सघन उपचार कक्षमा भर्ना भएका उनमा उच्च ज्वरोसहित मधुमेह, उच्च रक्तचाप रहेको अस्पतालले…

    विस्तृतमा पढ्नुस्

  • युएसओपनको सेमिफाइनलबाट बाहिरिइन सेरेना, फाइनलमा ओसाका र अजारेन्का भिड्ने

    युएसओपनको सेमिफाइनलबाट बाहिरिइन सेरेना, फाइनलमा ओसाका र अजारेन्का भिड्ने

    युएसओपन टेनिसको सेमिफाइनल अन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलमा सेरेना विलियम्स बाहिरिएकी छिन्। उनलाई बेलारुसकी भिक्टोरिया अजारेन्काले १-६, ६-३ र ६-३ ले हराउँदै फाइनलको यात्रा तय गरेकी हुन्। अजारेन्काले फाइनलमा जापानी खेलाडी नाओमी ओसाकासँग भिड्नेछिन्। अजारेन्काले सन् २०१३ पछि युएसओपनको फाइनलमा स्थान बनाएकी हुन्। अर्कोतर्फ ११ पटक अमेरिकी ओपनको फाइनल खेलेकी सेरेनाले सन् २०१८ र १९ मा लगातार २ पटक फाइनल खेलेकी…

    विस्तृतमा पढ्नुस्

  • फुटपाथ पसल तथा ठेला व्यापार रोक लगाउन उपमेयर खड्गीको माग

    फुटपाथ पसल तथा ठेला व्यापार रोक लगाउन उपमेयर खड्गीको माग

    काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले फुटपाथ तथा ठेलामा हुने व्यापार पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरेकी छिन्। शुक्रवार उपप्रमुख खड्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानकर्षण पत्र बुझाउँदै ठेला र फुटपाथको पसलाई  पूर्ण निषेधाज्ञा लगाउनु पर्ने माग राखेकी हुन्। भदौ २४ गते काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै ठेला…

    विस्तृतमा पढ्नुस्

  • व्याँसको प्राथमिकतामा कालापानी : लिम्पियाधुरा र कैलाश मानसरोवरसम्म बाटो, गुञ्जी, कुटी, नाबीका बासिन्दालाई नागरिकता

    व्याँसको प्राथमिकतामा कालापानी : लिम्पियाधुरा र कैलाश मानसरोवरसम्म बाटो, गुञ्जी, कुटी, नाबीका बासिन्दालाई नागरिकता

    काठमाडौं : दार्चुलाको व्याँस गाउँपालिकाले लिम्पियाधुरासम्म पैदल मार्ग विस्तार गर्ने भएको छ। भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको स्वामित्वमा रहेको हालको सीमा गाउँ छाङरु र तिंकर व्याँसको १ नम्बर वडामा पर्छ। एक नम्बर वडाकै यी भूभागलाई लिएर नेपालको भारत र चीनसँग विवाद छ। दुई छिमेकीसँग विवाद रहेकै अवस्थामा व्याँस गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा अतिक्रमित भूमि कालापानी, लिपुलेक…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवाद समाधान गर्न भारत चीन सहमत, मस्कोमा दुई देशका विदेशमन्त्रीबीच पाँच बुँदे सहमति

    सीमा विवाद समाधान गर्न भारत चीन सहमत, मस्कोमा दुई देशका विदेशमन्त्रीबीच पाँच बुँदे सहमति

    काठमाडौं : पछिल्लो समय बढ्दै गएको सीमा विवाद र तनापलाई मत्थर पार्न चीन र भारतका विदेशमन्त्रीबीच सहमति भएको छ। मस्कोमा भएको दुई देशका विदेशमन्त्रीबीचको छलफलपछि दुई देशबीच संयुक्त वक्तव्य र पाँच बुँदे सहमति भएको छ। बिहीवार भएको उक्त छलफलमा अहिलेको विवाद समाधान गर्न लचिलो बनेर अगाडि बढ्ने सहमति भएको ग्लोबल टाइम्सले जनाएको छ। मस्कोमा सांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य राष्ट्रका मन्त्रिस्तरीय बैठकमा सहभागी हुन चीन र…

    विस्तृतमा पढ्नुस्

  • सोनिया गान्धीलाई कंगनाको प्रश्न: एक महिलामाथि भएको घटनामा तपाई बोल्न सक्नुहुन्न?

    सोनिया गान्धीलाई कंगनाको प्रश्न: एक महिलामाथि भएको घटनामा तपाई बोल्न सक्नुहुन्न?

    बलिउड अभिनेत्री कंगना रनौतले भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको मौनतामाथि प्रश्न गरेकी छन्। आफूमाथि महाराष्ट्र सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारमा सोनिया मौन रहेपछि कंगनाले प्रश्न उठाएकी हुन्। महाराष्ट्र सरकार र कंगनाबीच विवाद हुँदै गर्दा बीएमसीले अवैध संरचना बनाएको भन्दै कंगनाको कार्यालय तोडफोड गरेको छ। त्यसपछि विवाद उत्कर्षमा छ। यसक्रममा धेरैले कंगनालाई सपोर्ट गरिरहेका छन्। तर महाराष्ट्रमा शिवसेना र कांग्रेस आईको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी बैठक बस्दै : मिल्ला त कचिङ्गलबाट मुक्ति?

    नेकपा स्थायी कमिटी बैठक बस्दै : मिल्ला त कचिङ्गलबाट मुक्ति?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को स्थायी कमिटी बैठक आज बस्दैछ। आन्तरिक विवादका कारण लामो समय स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बालुवाटारमा बोलाइएको बैठकमा विवाद समाधानका लागि कार्यदलले पेश गरेको प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तिम रुप दिएको प्रस्तावमाथि छलफल हुनेछ। उक्त प्रस्ताव बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत् पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा थपिए ५६ नयाँ संक्रमित

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा थपिए ५६ नयाँ संक्रमित

    काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोभिड १९ परीक्षणमा ५६ जनामा पोजेटिभ देखिएको छ। ३ सय ७० जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा अहिलेसम्म ४८ हजार २४ जनाको परीक्षण भएको छ। त्यसमा पहिचान भएका संक्रमितको संख्या २ हजार ५९ पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • अब काठमाडौँ उपत्यकाबाट बाहिर जान समेत कडाइ, अत्यावश्यक कामले उपत्यका छोड्नपरे के गर्ने?

    अब काठमाडौँ उपत्यकाबाट बाहिर जान समेत कडाइ, अत्यावश्यक कामले उपत्यका छोड्नपरे के गर्ने?

    काठमाडौं : भदौ ३ गतेदेखि स्थानीय प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ। अहिले अनावश्यक रूपमा उपत्यका भित्रन तथा छोड्न समेत दिइएको छैन। बिहीवारबाट लकडाउन केही खुकुलो भएको छ। तर, काठमाडौँ उपत्यका भित्रिन भने सहज छैन। सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेदेखि नै काठमाडौँ उपत्यकाभित्रका नाकामा आवतजावतमा कडाई गरिएको थियो।  बीचमा केही खुकुलो पारिएको भए पनि अब भने अत्यावश्यक काममा पनि…

    विस्तृतमा पढ्नुस्

  • चीन-भारतका विदेश मन्त्रीको मस्कोमा छलफल, सीमाको तनाव कम गर्न पाँच बुँदामा सहमति

    चीन-भारतका विदेश मन्त्रीको मस्कोमा छलफल, सीमाको तनाव कम गर्न पाँच बुँदामा सहमति

    नयाँ दिल्ली : सीमामा कायम रहेको तनावलाई कम गर्न चीन र भारतबीच पाँच बुँदामा सहमति भएको छ। सीमामा तैनाथ सैनिकको गतिविधि घटाउन र स्थितिलाई सहज बनाउने विषयमा दुई देशबीच सहमति भएको हो। मस्कोमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच करिव साढे २ घन्टा छलफल भएपछि यस्तो सहमति भएको हो। साङ्घाई कोअपरेसन अर्गनाइजेसनको कार्यक्रममा सहभागी हुन् भारत…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीले पराजय भोग्दै सुरु गर्‍यो नयाँ सिजन

    पीएसजीले पराजय भोग्दै सुरु गर्‍यो नयाँ सिजन

    फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यो सिजन पराजयबाट सुरु गरेको छ। गएराति भएको भएको खेलमा लेन्ससँग १-० ले पराजित पीएसजीले सिजनको पहिलो खेलमै पराजय भोगेको हो। च्याम्पियन्स लिग पछि पीसजीका किलयन एम्बाप्पे लगायतका सात जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि लेन्सविरुद्धको खेल हुने नहुने अन्योलका बीच खेलाइएको थियो। जसको प्रत्यक्ष फाइदा लेन्सलाई मिल्यो र इग्नाटियुस गनागोले ५७…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा १ सय २१ वटा नमुना परीक्षण गर्दा ३५ जनामा कोभिड १९ संक्रमण

    चितवनमा १ सय २१ वटा नमुना परीक्षण गर्दा ३५ जनामा कोभिड १९ संक्रमण

    काठमाडौं : चितवनमा थप ३५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। बिहीवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको हो। १ सय ५६ वटा नमुना परीक्षण मध्ये १ सय २१ वटा भने नेगेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएका मध्ये ३१ जना भरतपुर महानगरपालिकाका रहेका छन्। जसमा ५ जना महिला समेत छन्।…

    विस्तृतमा पढ्नुस्

  • सिपिएलको उपाधि ट्रिनबागो नाइटराइडर्सलाई

    सिपिएलको उपाधि ट्रिनबागो नाइटराइडर्सलाई

    क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइटराइडर्सले जितेको छ। गएराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइटराइडर्सले उपाधि जितेको हो। HERO CPL CHAMPIONS 2020! TRINBAGO KNIGHT RIDERS!!! #CPL20 #CricketPlayedLouder #CPLFinal pic.twitter.com/0d5CwkxyBj — CPL T20 (@CPL) September 10, 2020 टसहारेर ब्याटिङमा उत्रिएको सेन्ट लुसिया १९.१ ओभरमा १५४ रन बनाउँदै अलआउट भएको थियो। जसका लागि आन्द्रे फ्लेटरले सर्वाधिक ३९ रन…

    विस्तृतमा पढ्नुस्

  • आज अर्थात् नाइन/इलाभेन : आतंकवादको त्यो दृष्य जसले संसार हल्लायो

    आज अर्थात् नाइन/इलाभेन : आतंकवादको त्यो दृष्य जसले संसार हल्लायो

    पछिल्ला १८ वर्षमा वर्ल्ड ट्रेड सेन्टरसामु आजको दिन एउटै दृष्य दोहरिन्थ्यो। मानिसहरु हजारौंको संख्यामा उपस्थित हुन्थे। करिब ३ हजारको आत्माको शान्तिको कामना गर्थे। आज अर्थात् नाइन इलाभेन - सेप्टेम्बर ११, २००१ आतंकवादी हमलाको एउटा डरलाग्दो घटना भएको दिन। नाइन इलाभेन विश्व राजनीतिमा एउटा फरक परिस्थिति निर्माण गर्ने मोड बनेको थियो। त्यो मोडले आतंकवादविरुद्ध विश्व अभियान नै छेड्यो, जुन अझै जारी…

    विस्तृतमा पढ्नुस्

  • हिमाल आरोहण र पदयात्रा खुला गर्न पर्यटन मन्त्रालयले सीसीएमसीमा पठायो प्रस्ताव

    हिमाल आरोहण र पदयात्रा खुला गर्न पर्यटन मन्त्रालयले सीसीएमसीमा पठायो प्रस्ताव

    काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका छन्। कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका हुन्। बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूत सर्वसम्मतले अनुमोदन

    बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूत सर्वसम्मतले अनुमोदन

    काठमाडौं : संसदीय सुनुवाइ समितिले बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेको छ। सरकारले भदौ १ गते बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत पदमा सिफारिस गरेको थियो।  समितिले बिहीवार तीनै जनाको नाम सर्वसम्मत अनुमोदन गरेको हो।  नियुक्तिपूर्व संसदीय सुुनुवाइ हुने संवैधानिक प्रावधान छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell