काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ का ५० वर्षका पुरुषको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो। बुटवलमा निर्माण क्षेत्रमा काम गर्ने ती पुरुष काम गर्ने क्रममा खसेर घाइते भएका थिए। 'सुरुमा बुटवलमै उपचार भयो। त्यसपछि उनी गाउँ आए,' गाउँपालिकाका अध्यक्ष वछु केवट 'बच्चुलाल'ले भने, 'पछि अप्रेसन गर्नुपर्ने भएछ। अनि भैरहवा…
काठमाडौं: सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ। सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सोमवार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने…
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोभिड-१९ संक्रमित महिलाले बच्चालाई जन्म दिएकी छिन्। २० वर्षीया युवतीले छोरीलाई जन्म दिएकी हुन्। प्रतिष्ठानको आधिकारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ,’वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको सफल डेलिभरी।‘ बिराटनगरकी स्थानीय ती महिलामा भदौ ३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसको ४ दिन पछि उनलाई प्रसव व्यथा लाग्यो र वीपी प्रतिष्ठानमा भर्ना गरियो। ‘शल्यक्रियामार्फत् बच्चा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। दुई अध्यक्षबीच हिजो छलफल हुने भने पनि स्थगित भएको थियो। ओली र प्रचण्डबीच पार्टीको विवाद सुल्झाउन बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रचण्ड बिहान ९:३० बजे बालुवाटार पुगेका हुन्। विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि…
इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको तीन टेस्टको सिरिजको अन्तिम खेलको पाँचौं दिनको प्रतिस्पर्धा आज साउथ ह्याम्टनमा हुँदैछ। खेलमा पाकिस्तान इङ्ग्ल्याण्डविरुद्ध फलोअन खेलिरहेको छ। यद्यपि पाकिस्तान अझै २१० रनले पछाडि रहेका दवाबमा छ। चौथो दिनको खेल सकिँदा सम्म पाकिस्तानले आफ्नो दोस्रो पारीमा २ विकेट गुमाए १०० रन बनाएको छ। र क्रिजमा अजहर अली (२९) र बाबर आजर (४) क्रिजमा छन्। पाकिस्तानको दोस्रो पारीमा…
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान जटिल बन्दै गएको छ। सीबीआईको टिमले जाँच सुरु गरेपछि घटनासँग सम्बन्धित अनेक तथ्यहरु बाहिर आइरहेका छन्। सुशान्तको मुद्दामा सुरुमा अनुसन्धान गरेको मुम्बई पुलिसमाथि पीडित परिवारसहित आम दर्शकले आशंका व्यक्त गरेका थिए। अब सीबीआईले मुद्दा सम्हालेपछि सुशान्तको पोस्टमार्टम रिपोर्टमा पनि प्रश्न उठेको छ। एम्सका फरेन्सिक ल्याब प्रमुख डाक्टर सुधीर गुप्ताले पोस्टमार्टम रिपोर्टमा गडबड गरिएको…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा बुधवार रातिबाट सकिँदैछ। कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने देखिएको छ। यस बीच उपत्यकाभित्रका तीनै जिल्लामा देखिएको संक्रमण फैलिने दरमा कमी आएको छैन। त्यसैले पनि निषेधाज्ञा अझैं लम्बाउने निष्कषमा स्थानीय निकायका प्रमुखदेखि जनप्रतिनिधिसम्म पुगेका छन्। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक…
चार्लोट्टे : दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पलाई रिपब्लिकन पार्टीले उम्मेदवार अनुमोदन गरेको छ। पार्टीको नेसनल कन्भेन्सनको पहिलो दिन सोमवार ट्रम्पलाई आसन्न राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको हो। गत साता डेमोक्रेटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपति उम्मेदवार मनोनित गरिसकेको छ। बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गरेको भएकी कमला ह्यारिसलाई पनि अनुमोदन गरिसकेको छ। नेसनल कन्भिन्सनमा राष्ट्रपति ट्रम्पले 'अर्को चार वर्ष, अर्को चार वर्ष'…
काठमाडौं : पोखरामा थप ४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरमा गरिएको परीक्षणमा तीन पुरुष र एक महिलामा कोभिड पोजेटिभ देखिएको हो। पोखरा महानगरपालिका वडा नम्बर १३, २८ र २९ वटाका उनीहरुमा कोरोना देखिएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। कोरोना देखिएका वडा नम्बर १३ का दुई जना भने भारतबाट आएको खुलेको छ। बाँकी दुई जना भने कन्ट्रयाक्ट…
काठमाडौं : चितवनमा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोभिड पुष्टि भएको हो। सोमवार परीक्षण भएका ४ सय ८ नमुनामध्ये १७ वटा पोजेटिभ देखिएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमितमध्ये दुई जना बाहेक बाँकी चितवनकै स्थायी बासिन्दा हुन्। संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ९…
भिडियो एप टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। राष्ट्रिय सुरक्षा भन्दै अमेरिकाले टिकटकलाई प्रतिवन्ध गर्ने प्रकृया अगाडि बढाएसँगै चिनियाँ लगानीमा संचालित एपले मुद्दा अगाडि बढाएको हो। चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको दावी गर्दै अमेरिकाको आसन्न निर्वाचनमा चीनविरोधी क्याम्पेनिङका रुपमा प्रतिबन्ध लगाउन खोजिएको दावी छ। कम्पनीको दावी छ - सरकारले विना कुनै प्रमाण…
नयाँ दिल्ली : कोभिड १९ का कारण पाँच महिनादेखि बन्द रहेको यहाँको मेट्रो रेल सेवा सेप्टेम्बर १ देखि सुरु हुने हुने भएको छ। लकडाउन ४ मा तय गरेका प्रावधानहरुलाई पालना गर्दै मेट्रो संचालनमा ल्याउने तयारीमा भारतको गृह मन्त्रालयले तयारी अगाडि बढाएको हो। यद्यपि, विद्यालय र विश्वविद्यालयहरु भने खुला गर्नेबारे कुनै तयारी अगाडि बढाइएको छैन। संक्रमणको विस्तार हुनसक्ने आधारमा शैक्षिक संस्थाहरुलाई…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता यसअघि अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार नै अघि बढ्ने भएको छ। नेकपाको विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले माघमा केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवदेन अनुसार नै निर्णय गर्नुपर्नेमा जोड दिएको छ। कार्यदलले एमसीसीबारे अब निर्णयमा पुग्नुपर्ने ठम्याउँदै एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमाथि पार्टी कमिटीका…
काठमाडौँः सरकारले भदौ मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण गर्दा जरिवाना नलाग्ने ब्यवस्था गरेको छ। चैत ११ गतेपछिको बन्दाबन्दी (लकडाउन) अवधिमा लाइसेन्सको म्याद सकिए पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुपर्ने छैन। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका लाइसेन्सहरु भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने जनाएको हो। मन्त्रिपरिषदको साउन ५ गतेको निर्णय अनुसार…
काठमाडौं : उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ। फोरमको आजको बैठकले यस्तो निर्णय गरेको हो। उपत्यकामा समुदायस्तरमै कोभिड १९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिएको उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले जानकारी दिए। ‘स्वास्थ्य…
काठमाडौं : नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘हुन्छ खोसा-खोस’ सार्वजनिक भएको छ। गीतमा सुनिल बिसीको शब्द र सन्तोष सुनारको संगीत रहेको छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्। गीतको म्यूजिक भिडियोमा सागर लम्साल 'बले', मन्जिल बस्नेत, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन्। बले र प्रिन्सी साथै मन्जिल र प्रिज्मा प्रेम सम्बन्धका कारण पनि चर्चामा छन्।…
काठमाडौं : निषेधाज्ञाको समयमा तास खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-१४ बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा तास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका-११ घर भई हाल सोही महानगरपालिका-१४ बल्खु बस्ने ३१ वर्षीय कुमार गुरुङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ५२ जिल्लामा कोभिड-१९ का संक्रमितहरु पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट १० हजार २३४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २४६ महिला र ४९७ पुरुष गरी ७४३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा गौतमका…
काठमाडौं : प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान गाउँपालिका-८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार विक लागायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथि नै हातपात…
काठमाडौं : नेपालको इ–कमर्स कम्पनी सस्तोडिल डटकम एकै साता भारतका बिख्यात दुई ई-कमर्स कम्पनीसँग रणनैतिक साझेदारी गर्न सफल भएको छ। फ्लिपकार्टसँगै सातोडिलले भारतीय फेसन र जीवन शैलीको प्रख्यात कम्पनी मिन्त्रसँग रणनीतिक साझेदारी गरेको छ। सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने सस्तोडिलका संस्थापक सीईओ अमन थापाले बताए। साझेदारी पछि मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका…