PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • म बाहेक शेरबहादुरजीलाई हराउने कांग्रेसमा कोही छैन, रामचन्द्र दाईले पनि सक्नुहुन्न: शशांक कोइराला

    म बाहेक शेरबहादुरजीलाई हराउने कांग्रेसमा कोही छैन, रामचन्द्र दाईले पनि सक्नुहुन्न: शशांक कोइराला

    काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन्। १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाई छ। पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनि देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनले जानकारी दिए। न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै महामन्त्री…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिगको फाइनलमा पीएसजी पराजित भएपछि पेरिसमा झडप, १ सय ४८ जना पक्राउ

    च्याम्पियन्स लिगको फाइनलमा पीएसजी पराजित भएपछि पेरिसमा झडप, १ सय ४८ जना पक्राउ

    पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पेरिस सेन्ट जर्मेन (पिएसजी) गएरातिको खेलमा जर्मन क्लब वायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भयो। टिमको पराजयसँगै सडकमा उत्रिएका समर्थकहरुको पेरिसमा प्रहरीसँग झडप भएको छ। झडप पेरिसको विभिन्न स्थानमा भएका हुन्। चेम्प एलिसी क्षेत्रमा ठूलो संख्यामा खेल हेर्न जम्मा भएका समर्थकहरुले महामारीकाबीच मास्क, सामाजिक दुरीलगायतका विषयलाई नजरअन्दाज गर्दा प्रहरीले बल प्रयोग गरेको थियो। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६६ मा कोभिड-१९ को संक्रमण : कुन स्थानीय तहमा कति संक्रमित?

    कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६६ मा कोभिड-१९ को संक्रमण : कुन स्थानीय तहमा कति संक्रमित?

    काठमाडौं : कर्णाली प्रदेशमा हालसम्म दुई हजार २४० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमित पहिचान भएकामध्ये ८४ जना अन्य प्रदेशका हुन् भने बाँकी दुई हजार १५६ जना कर्णाली प्रदेशका नै हुन्। आइतवारसम्मको अध्यावधिक विवरणअनुसार कर्णाली प्रदेशमा एक हजार ९६९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। त्यस्तै हाल कर्णाली प्रदेशमा २६५…

    विस्तृतमा पढ्नुस्

  • उपचारका क्रममा क्लिनिकमै किशोरीमाथि जबरजस्ती करणी, एचए पक्राउ

    उपचारका क्रममा क्लिनिकमै किशोरीमाथि जबरजस्ती करणी, एचए पक्राउ

    काठमाडौं : बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई क्लिनिकमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साहलाई आइतबार दिउँसो प्रहरीले जबरजस्तीकरणको आरोपमा पक्राउ गरेको हो। निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धी उपचार गराउन गएकी ती किशोरीलाई क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ का संक्रमितको उपचार गर्ने अस्पतालको तहगत वर्गीकरण खारेज

    कोभिड-१९ का संक्रमितको उपचार गर्ने अस्पतालको तहगत वर्गीकरण खारेज

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुको वर्गीकरण खारेज गरेको छ। मन्त्रालयले कोभिड-१९ प्रतिकार्य योजना तयार गरी गरेको अस्पतालहरुको वर्गीकरणलाई खारेज गरेको हो। वर्गीकरण खारेज गर्दै सबै अस्पताललाई  कोभिड अस्पताल नामाकरण गरेको हो। यसअघि सरकारले कोभिड क्लिनिक सहित अस्पताललाई चार तहमा वर्गीकरण गरेको थियो। जसअन्तर्गत १ सय १५ अस्पताललाई कोभिड क्लिनिक, २३ अस्पताललाई लेभल…

    विस्तृतमा पढ्नुस्

  • कहाँ पुग्यो पुजारी साहको हत्या अनुसन्धान?

    कहाँ पुग्यो पुजारी साहको हत्या अनुसन्धान?

    काठमाडौं : बुधवार राति करिब पौने ९ बजेतिर भएको  ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या अनुसन्धानलाई प्रहरीले तीव्र बनाएको छ। अहिले चौतर्फी रुपमा दवाव सुरु भएपछि प्रहरीले घटनालाई प्राथमिकताको साथ हेरिरहेको छ। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी साहको बुधवार गोली प्रहार गरी हत्या भएको थियो। अहिलेसम्म हत्याको कारण भने खुलिसकेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • अक्षयको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ दिपावलीमा सिनेमाघरमै प्रदर्शन हुने

    अक्षयको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ दिपावलीमा सिनेमाघरमै प्रदर्शन हुने

    कोभिड १९ को महामारीका कारण सिनेमाघर बन्द छन्। फिल्महरु ओटीटी प्ल्याटफर्ममा प्रदर्शन भइरहेका छन्। ठूला फिल्म भने सिनेमाघरमै प्रदर्शन हुने भनेर रिलिज डेट सारिरहेका छन्। २४ मार्चमा प्रदर्शनमा आउने भनिएको अक्षय कुमारको बहुप्रतिक्षित फिल्म 'सूर्यवंशी'को रिलिज डेट सर्‍यो। अगस्टसम्म आइपुग्दा हल खुल्ने सुरसार छैन। फिल्म ओटीटी प्ल्याटफर्ममा रिलिज हुने खबरहरु पनि आए। तर, प्रोडक्शन हाउसले भने 'सूर्यवंशी' दिपावलीमा सिनेमाघरमै प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाले प्रभावित वीरगंजमा नेविसंघको खाना वितरण अभियान

    निषेधाज्ञाले प्रभावित वीरगंजमा नेविसंघको खाना वितरण अभियान

    वीरगंज : वीरगंजमा करिब एक महिनादेखि र जिल्लाभरी २० दिनदेखि निषेधाज्ञा छ। निषेधाज्ञाले सबै क्षेत्र ठप्प हुँदा दैनिक ज्यालादारी मजदुर र गरिब, विपन्न वर्ग समस्यामा परेको छ। दुई धाक टार्न पनि धौधौ भएको छ। खानेकुराको अभावमा कष्टकर जीवन गुजार्न बाध्य भएका बेला नेपाली काँगेस पर्साको युवा जमातले दाताहरुबाट सहयोग संकलन गरी भोका बस्ने गरिब, असहाय तथा विपन्न परिवारको लागि तयारी…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम समयमा रोकियो ओली-प्रचण्डको वार्ता

    अन्तिम समयमा रोकियो ओली-प्रचण्डको वार्ता

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको छलफल अन्तिम समयमा स्थगित भएको छ। ११ बजेका लागि तय भएको छलफल भोलि बिहान बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले आजको छलफल स्थगित हुनुको कारण भने खुलाएनन्। ‘आज छलफल गर्ने कुरा भएको थियो। कार्यव्यस्तताले अन्तिम समयमा स्थगित भयो।…

    विस्तृतमा पढ्नुस्

  • ‘कौन बनेगा करोडपति’को २० वर्ष पूरा, संक्रमण मुक्त भएका अमिताभ बच्चनले थाले नयाँ संस्करणको छायाँकन

    ‘कौन बनेगा करोडपति’को २० वर्ष पूरा, संक्रमण मुक्त भएका अमिताभ बच्चनले थाले नयाँ संस्करणको छायाँकन

    अभिनेता अमिताभ बच्चन पुन: काममा फर्किएका छन्। कोभिड-१९ संक्रमण मुक्त भएपछि उनी रियालिटी सो ‘कौन बनेगा करोडपति’को छायाँकनका लागि निस्किएका हुन्। आइतवार उनले इन्स्टाग्राममार्फत् छायाँकन स्थलको एक तस्विर सार्वजनिक गरेका छन्। लेखेका छन्,’पीपीइको सागरबीच काममा फर्किएँ।‘ उनले क्याप्सनमार्फत् कौन बनेगा करोडपति सुरु भएको २० वर्ष पुगेको जानकारी दिएका छन्। बेलायती कार्यक्रम भारतीय संस्करण पहिलो पटक सन् २००० मा सार्वजनिक भएको…

    विस्तृतमा पढ्नुस्

  • अछाममा पीसीआर प्रयोगशाला स्थापना हुँदै

     अछाममा पीसीआर प्रयोगशाला स्थापना हुँदै

    काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै गएपछि  अछामका स्थानीयह तहहरु मिलेर आरटी-पीसीआर प्रयोगशाला सञ्चालनको तयारी गरेका छन्। कमलबजार नगरपालिकाको पहलमा पञ्चदेवलन विनायक नगरपालिका, तुर्माखान र ढकालरी गाउँपालिका मिलेर कमजलबजारमा पीसीआर प्रयोगशाला सञ्चालनको तयारी गरेका हुन्। कमलबजार गाउँपालिकाका मेयर ओमप्रकाश विष्टका अनुसार चीनबाट प्रयोगशालाका मेसिन खरिद भइसकेको र कतिपय मेसिन कमलबजार पुगिसकेको छ। 'अरु सामाग्री तथा उपकरण आइसकेका छन्। एउटा मेसिन…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ भाइरसविरुद्ध लड्न ‘प्लाज्मा थेरापी’ महत्वपूर्ण : डोनाल्ड ट्रम्प

    चिनियाँ भाइरसविरुद्ध लड्न ‘प्लाज्मा थेरापी’ महत्वपूर्ण : डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी गर्ने अनुमति दिएका छन्। उनले त्यहाँको खाद्य तथा औषधी प्रशासनलाई थेरापीको अनुमति दिएको आइतवार पत्रकार सम्मेलनमा बताए। कोभिड-१९ संक्रमितहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध एन्टिबडी बन्छ। उक्त एन्टिबडी संक्रमण मुक्त नभइसकेका र बिरामी अवस्थामा रहेकाको शरीरमा प्रयोग गरिनु प्लाज्मा थेरापी हो। यस थेरापीले संक्रमितको मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने…

    विस्तृतमा पढ्नुस्

  • एक सातामा भारतमा ४ लाख ५० हजारभन्दा धेरै संक्रमित र ६६६६ को मृत्यु

    एक सातामा भारतमा ४ लाख ५० हजारभन्दा धेरै संक्रमित र ६६६६ को मृत्यु

    नयाँ दिल्ली : गएको सात दिनमा भारतमा ४ लाख ५० हजार जना भन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्। सात दिनमा ६ हजार ६ सय ६६ जना संक्रमितले ज्यान गुमाएका छन्। एक सातामा संक्रमित संख्या पहिचान र मृत्यु हुनेको संख्या दुवै अहिलेसम्मकै उच्च हो। आइतवार ६२ हजार ४२ नयाँ केस थपिँदा भारतमा संक्रमितको संख्या ३१ लाख पार भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • डान्सिङ नम्बर 'उडी जाने जेट'को भिडियो सार्वजनिक

    डान्सिङ नम्बर 'उडी जाने जेट'को भिडियो सार्वजनिक

    काठमाडौं : सुदन गैरे र मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीत भिडियोसहित यूट्युब रिलिज भएको हो। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। गणेश शाही निर्देशित डान्सिङ नम्बर ‘उडी जाने जेल’को भिडियोमा एलिशा शर्मा र भिजु पार्की फिचर्ड छन्। भिडियोमा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको सिनेमाटोग्राफी…

    विस्तृतमा पढ्नुस्

  • कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै ओली-प्रचण्ड

    कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै ओली-प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्दैछन्। सोमवार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच छलफलको तयारी रहेको छ। विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो। नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुरु हुन सकेको छैन। बैठकमा अधिकांश सदस्यहरुले…

    विस्तृतमा पढ्नुस्

  • फेरि आयो उत्तर कोरियाली नेता किम जोन उन 'कोमा'मा पुगेको खबर

    फेरि आयो उत्तर कोरियाली नेता किम जोन उन 'कोमा'मा पुगेको खबर

    उत्तर कोरियाली नेता किम जोन उन 'कोमा'मा पुगेको र उनकी बहिनीले शासन सम्हाल्न थालेको समाचार बाहिरिएको छ। उत्तर कोरियाका विषयमा अन्तर्राष्ट्रिय मिडियामा यसअघि धेरै पटक 'किम जोन उन'को मृत्युको खबर आइसकेकाले विश्वभर सचेततापूर्वक त्यहाँका खबरलाई लिने गरिन्छ। पछिल्लो पटकको खबर अनुसार किम जोन उन कोमामा पुगेपछि उनकी बहिनी किम यो जोङले डि फ्याक्टो भूमिका निर्वाह गरेकी छिन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • विवादित प्रश्न सोधेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रत्यासित रुपमा टुङ्ग्याए प्रेस कन्फ्रेन्स

    विवादित प्रश्न सोधेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रत्यासित रुपमा टुङ्ग्याए प्रेस कन्फ्रेन्स

    आकस्मिक रुपमा कन्भलेसेन्ट प्लाज्मालाई फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले अनुमति दिएको विषयमा प्रश्न गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यासित रुपमा पत्रकार सम्मेलन नै टुङ्ग्याएका छन्। कोरोना भाइरसविरुद्ध कन्भलेसेन्ट प्लाज्मालाई स्वीकृत दिएको विषयमा पत्रकारले विस्तृत विवरण खोजेका थिए। एफडीएका कमिसनर डक्टर स्टेफन हानको अभिव्यक्ति राष्ट्रपति ट्रम्पको भन्दा फरक आएपछि पत्रकारले प्रश्न गरेका थिए। उनीबाट जवाफको अपेक्षा गरिरहेका पत्रकारलाई राष्ट्रपति ट्रम्पले…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि बायर्नलाई, पुरा भयो दोस्रो ट्रेबल

    पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि बायर्नलाई, पुरा भयो दोस्रो ट्रेबल

    युइएफए च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले हात पारेको छ। लेस्बनमा आज भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलअन्तरले हराउँदै बायर्नले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो। The King of Europe 👑 #MiaSanChampions #UCLfinal pic.twitter.com/MUGLaaH9zZ — FC Bayern English (@FCBayernEN) August 23, 2020 प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाइने, २० हजार परीक्षण गरिने

    उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाइने, २० हजार परीक्षण गरिने

    काठमाडौं: उपत्यकामा समुदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ। आइतवार बसेको नगरपालिका फोरमका पदाधिकारीको बैठकले परीक्षण र सम्पर्क सुत्रलाई प्राथमिकता दिने निष्कर्ष निकालेको हो। बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • बिहारका ‘मोस्ट वान्टेड’ : भारतबाट नेपालमा हतियार र लागुऔषध गर्थे ‘सप्लाई’, विराटनगरबाट पक्राउ

    बिहारका ‘मोस्ट वान्टेड’ : भारतबाट नेपालमा हतियार र लागुऔषध गर्थे ‘सप्लाई’, विराटनगरबाट पक्राउ

    विराटनगर : अत्यधिक खोजी सूचीमा रहेका हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका एक फरार अभियुक्त लागुऔषधसहित परेका छन्। पक्राउ परेका व्यक्ति हातहतियार तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य अररियाका ३९ वर्षीय बग्गा भनिने प्रदिप यादव रहेका छन्। यादवले त्यहीँबाट नेपालका प्रदेश नम्बर १ र २ का जिल्लाहरुमा अवैध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell