PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

  • २५ दिनमा थपिए १५ लाखभन्दा धेरै संक्रमित, छोटो अवधिमा कोभिड १९ पहिचानमा अमेरिकापछि भारतको रेकर्ड

    २५ दिनमा थपिए १५ लाखभन्दा धेरै संक्रमित, छोटो अवधिमा कोभिड १९ पहिचानमा अमेरिकापछि भारतको रेकर्ड

    नयाँ दिल्ली : आज अगस्ट महिनाको २६ औं दिन। भारतमा पछिल्लो २५ दिनमा १५ लाखभन्दा धेरै कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। तीब्र गतिमा फैलिरहेको संक्रमणको यो अहिलेसम्मकै सर्वाधिक रफ्तार हो। २५ दिनमा १५ लाखभन्दा धेरै संक्रमित रेकर्ड भइरहेकै दिन मंगलवार १ हजार ७१ जनाले ज्यान गुमाएका छन्। ६६ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। एकै दिन मृत्यु हुने संख्यामा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, साउन २३ देखि थिए भर्ना

    काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, साउन २३ देखि थिए भर्ना

    काठमाडौं : गए राति काठमाडौंका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको गए रात ९:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। गएको साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा कोभिड १९ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। अस्पताललाई उदृत गर्दै स्वास्थ्य कार्यालयले आज बिहान उनको मृत्युको पुष्टि गरेको हो। नेपालमा कोरोना संक्रमणबाट…

    विस्तृतमा पढ्नुस्

  • जमैकाको जित, सन्दीपले किफायती बलिङ गर्दै लिए विकेट

    जमैकाको जित, सन्दीपले किफायती बलिङ गर्दै लिए विकेट

    क्यारेवियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा सन्दीप आबद्ध जमैका तल्लावाजले अमेजन गुयना वारियर्सलाई ५ विकेटले हराएको छ। जमैकाको जितमा सन्दीपमा किफायती बलिङ गर्दै १ विकेट लिए। ४ ‌ओभर बलिङ गरेका सन्दीपले १२ रनमात्र दिएका थिए। टस हारेर ब्याटिङमा उत्रिएको वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो। जसका लागि रोस टायलरले सर्बाधिक २३ रन बनाउँदा नभिन उल…

    विस्तृतमा पढ्नुस्

  • १३ औं सागमा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा

    १३ औं सागमा सहभागी बक्सिङ खेलाडी र प्रशिक्षकको कोरोना बीमा

    काठमाडौं: गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ। पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्। नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा थप एक साता निषेधाज्ञा बढाउन प्रजिअहरु सहमत, बुधबार औपचारिक निर्णय

    उपत्यकामा थप एक साता निषेधाज्ञा बढाउन प्रजिअहरु सहमत, बुधबार औपचारिक निर्णय

    काठमाडौँ: कोरोना संक्रमणका कारण गरिएको लकडाउन  खुकुलो भएसँगै काठमाडौंमा उपत्यकामा मानिसहरुको चहलपहल बढेको थियो। यस अवधिमा  बाहिरी जिल्लाबाट ठूलो संख्यामा मानिस उपत्यका प्रवेश गरे। निषेधबीच भारतबाट समेत मानिस उपत्यका प्रवेश गरे। लकडाउन अन्त्य भएपछि यो क्रम झन बढ्यो। लकडाउन अन्त्य भएपछि उपत्यकामा मानिसहरुको संख्यामात्रै थपिएन, कोरोना संक्रमितको संख्या पनि बढ्दै गयो। विस्तारै काठमाडौँ उपत्यका कोरोना भाइरसको हटस्पट बन्यो। निषेधाज्ञा बढाउने…

    विस्तृतमा पढ्नुस्

  • कुलमानबारे मन्त्रिपरिषदमा प्रस्ताव समेत थिएन, कसरी चल्यो नियुक्तिको हल्ला?

    कुलमानबारे मन्त्रिपरिषदमा प्रस्ताव समेत थिएन, कसरी चल्यो नियुक्तिको हल्ला?

    काठमाडौँः  केहीदिन देखि सामाजिक सञ्जालमा एउटा अभियान चल्यो। विद्युत प्राधिकरणमा यही भदौ २९ गतेदेखि रिक्त हुने प्रबन्ध निर्देशक (एमडी) पदमा बाहलवाला कुलमान घिसिङलाई नै निरन्तरताको मागसहितको अभियान। सर्वसाधरणदेखि कलाकारसम्म कुलमानको पक्षमा उभिए र सरकारलाई उनलाई नै निरन्तरता दिनका लागि दबाब दिए। मंगलबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। औपचारिक रुपमा मन्त्रिपरिषद् सुरु हुँदा साँझ करिब ६ नै बज्यो। तर, मन्त्रिपरिषद् औपचारिक रुपमा सुरु समेत नहुँदै…

    विस्तृतमा पढ्नुस्

  • भोलि काठमाडौंका यी स्थानहरुमा दिनभर विद्युत आपूर्ति बन्द हुने

    भोलि काठमाडौंका यी स्थानहरुमा दिनभर विद्युत आपूर्ति बन्द हुने

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले बुधवार काठमाडौंका विभिन्न ठाउँमा दिनभर विद्युत आपूर्ति बन्द हुने बताएको छ। प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गत विद्युत लाइन मर्मत तथा रुखको हाँगाविगा काट्नका लागि दिनभर विद्युत आपूर्ति बन्द हुने जनाएको हो। स्यूचाटार-स्वयम्भु फिडर अन्तर्गत बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्योति एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर,…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा नौ दिन अघि मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

    कैलालीमा नौ दिन अघि मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

    कैलाली : कैलालीमा एक पुरुषको मृत्यु भएको ९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर पाँचमा गत भदौ एक गते मृत्यु भएका एक ४९ वर्षीय पुरुषमा मृत्यु भएको नौ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले मंगलवार डडेल्धुरा प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए। उनलाई झाडापखालाका…

    विस्तृतमा पढ्नुस्

  • इलामदेखि जुम्लाका किसानलाई राजधानीका उपभोक्तासँग जोड्दै ई फार्म

    इलामदेखि जुम्लाका किसानलाई राजधानीका उपभोक्तासँग जोड्दै ई फार्म

    काठमाडौं: विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ। कोभिड–१९ को विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए। ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरि ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • कुलमान घिसिङको पक्षमा कलाकारहरु, कसले के भने?

    कुलमान घिसिङको पक्षमा कलाकारहरु, कसले के भने?

    यहिँ भदौ २९ गते रिटायर्ड हुन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिनुपर्ने भन्दै कलाकारहरुले आवाज उठाएका छन्। कार्यकाल सकिने दिन नजिकिँदै मिडिया र सामाजिक सञ्जालसहित चौतर्फी रुपमा कुलमानलाई दोहोर्‍याउनुपर्ने माग चर्को रुपमा उठिरहेका बेला कलाकार पनि पक्षमा उभिएका हुन्। वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर, गायक शिव परियार, नायिका वर्षा राउत, गायक प्रमोद…

    विस्तृतमा पढ्नुस्

  • ५१ जिल्लामा ८५५ जना कोभिड-१९ का संक्रमित पहिचान, कुन जिल्लामा कति थपिए?

    ५१ जिल्लामा ८५५ जना कोभिड-१९ का संक्रमित पहिचान, कुन जिल्लामा कति थपिए?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ११ हजार ३२७ नमुना परीक्षणका क्रममा ८५५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा २७१ महिला र ४८४ जना रहेका छन्। मन्त्रालयले आजको ब्रिफिङमा थप सात जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • एन्फाले विभिन्न कोचिङ कोर्सका लागि खोल्यो आवेदन, अनलाइनबाटै फारम भर्न सकिने

    एन्फाले विभिन्न कोचिङ कोर्सका लागि खोल्यो आवेदन, अनलाइनबाटै फारम भर्न सकिने

    काठमाडौं: अखिल नेपाल फुटबल संघ(एन्फा)ले विभिन्न कोचिङ कोर्सहरुका मिति सार्वजनिक गरेको छ। यसका लागि आवेदनसमेत खुला गरेको छ। कोर्स लिन चाहने प्रशिक्षकहरुले अनलाइनबाटै फाराम भर्न सक्ने एन्फाले जनाएको छ। एन्फा ग्रासरुट कोचिङ कोर्स, कम्युनिटी कोचिङ कोर्स (एन्फा डी लाइसेन्स), एन्फा एएफसी सी लाइसेन्स कोचिङ कोर्स, एन्फा एएफसी डी लाइसेन्स कोचिङ कोर्स र एन्फा एएफसी ए लाइसेन्स कोचिङ कोर्सका लागि एन्फाले आवेदन खुला गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा २ वर्षीया बालिका र ९ वर्षीय बालकसहित थप २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    चितवनमा २ वर्षीया बालिका र ९ वर्षीय बालकसहित थप २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    काठमाडौं : चितवनमा दुई वर्षीया बालिकासहित २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा भएको परीक्षणमा चितवनका २१ जनासहित मकवानपुर, नवलपरासी पूर्व, रोल्पा, गोरखा र पर्साका ३१ जना कोभिड-१९ का संक्रमित पहिचान भएका हुन्। संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्र १७ जना रहेको प्रयोगशालाले जनाएको छ। १२५ नमुना परीक्षण गरिएकोमा ३१ नमुना पोजेटिभ आएको प्रयोगशालाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • चीन जान चाहनुहुन्छ? दूतावासबाट लिनुस 'ग्रीन हेल्थ कोड', काठमाडौंका ६ प्रयोगशालाका कोभिड-१९ परीक्षणलाई मात्र मान्यता

    चीन जान चाहनुहुन्छ? दूतावासबाट लिनुस 'ग्रीन हेल्थ कोड', काठमाडौंका ६ प्रयोगशालाका कोभिड-१९ परीक्षणलाई मात्र मान्यता

    काठमाडौं : काठमाडौंस्थित चिनियाँ दूतावासले चीन प्रवेश गर्न चाहने चिनियाँ तथा विदेशी नागरिकलाई कोभिड-१९ को न्युक्लिक एसिड टेस्टलाई अनिवार्य गराउँदै परीक्षणका लागि प्रयोगशाला निर्धारण गरेको छ। अगस्ट २५ देखि चीन सरकारले चीन प्रवेश गर्न पाउने देशको सूची अद्याविधिक गर्दै चीन प्रवेश गर्नु अगाडि तीन दिन भित्र (७२ घण्टा) ननाघेको परीक्षण रिपोर्ट पेश गर्न अनिवार्य गरेको छ। यससँगै काठमाडौंस्थित चिनियाँ दूतावासले…

    विस्तृतमा पढ्नुस्

  • क्यानले गरायो १८ महिला क्रिकेटरको कोरोना बिमा

    क्यानले गरायो १८ महिला क्रिकेटरको कोरोना बिमा

    काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले १८ जना महिला क्रिकेटरहरुको कोरोना बिमा गराएको छ। आज विज्ञप्ति जारी गर्दै क्यानले सिनियर राष्ट्रिय टिमका १८ जना महिला क्रिकेटरहरु कोरोना बिमा गराएको बताएको हो। यसअघि क्यानले पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडी, ग्राउन्ड स्टाफ र सपोर्ट स्टाफ गरी पहिलो चरणमा ५१ जनाको कोरोना बिमा गराएको थियो। लगत्तै पुरुषतर्फ मात्र कोरोना बिमा गराएको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण

    कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण

    कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण भएको छ। ८ पटक ओलम्पिकमा गोल्डमेडल हात पारेका बोल्टलाई कोरोना संक्रमण भएको हो। आफ्नो ३४ जन्मदिनमा ठूलो भीडका बीच बिना मास्क सामाजिक दुरी कायम नगरी पार्टी गरेका उनलाई कोरोना संक्रमण पुष्टी भएको हो। जमैकाका स्वास्थ्य मन्त्रीले सोमबार बोल्टलाई कोरोना संक्रमण भएको पुष्टी गरेका हुन्। यद्यपि बोल्टले भने एक भिडियो जारी गर्दै आफूले कोरोनाको परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा

    सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा

    काठमाडौं : सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक भएको छ। पब्लिकेसन्स् नेपालयले यस निबन्ध संग्रह पाठकका लागि भर्चुअल प्ल्याटफर्ममा उपलब्ध गराएको हो। पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाइ राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्ने बारे चर्चा गरेको छ। साथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका उपायहरू सुझाएको छ। यस पुस्तक शाक्यको चौथो…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड भेट सकियो, १३ गते सचिवालय बैठक

    ओली-प्रचण्ड भेट सकियो, १३ गते सचिवालय बैठक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ। मंगलवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक १३ गते बोलाउने सहमति भएको हो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले मंगलवार ओली र प्रचण्डबीच करिब २ घण्टा वार्ता भएको बताए। ’आजको छलफल सकियो। १३ गते सचिवालय बैठक बोलाउने कुरा भएको छ' उनले भने। आजको भेटमा दुई अध्यक्षबीच…

    विस्तृतमा पढ्नुस्

  • भदौ दोस्रो सातामा तय क्यानको साधारणसभा अनिश्चितकालका लागि सर्‍यो

    भदौ दोस्रो सातामा तय क्यानको साधारणसभा अनिश्चितकालका लागि सर्‍यो

    काठमाडौं: भदौ दोस्रो सातामा तय नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ। क्यानले आज एक विज्ञप्ति गर्दै कोरोना महामारी त्यसका कारण देशभर लगाइएको लकडाउनलाई कारण देखाउँदै क्यानको साधारणसभा अर्को सूचना जारी नगरुञ्जेलका लागि स्थगित भएको जनाएको छ। ‘विश्वभर फैलिएको कोभिड १९ को महामारीले गर्दा नेपालको पनि धेरै जसो स्थानमा लकडाउन रहेको अवस्थामा भदौको मध्यमा तय गरिएको क्यानको…

    विस्तृतमा पढ्नुस्

  • भीम रावल भन्छन्, 'एमसीसीमा मेरो दृष्टिकोण र अडान यथावत छ'

    भीम रावल भन्छन्, 'एमसीसीमा मेरो दृष्टिकोण र अडान यथावत छ'

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले नेपाल र अमेरिकाको मिलेनियम च्यालेञ्‍ज कम्प्याक्ट (एमसीसी) सम्झौतामा आफ्नो अडान यथावत रहेको बताएका छन्। नेकपा विवाद सुल्झाउन गठित रावल सदस्य रहेको कार्यदलले एमसीसी अनुमोदन गर्न सुझाव दिएका बेला उनले ट्वीटरमा लेखेका छन्, 'सार्वमौमसत्ता, स्वतन्त्रता, स्वाधिनता, अखण्डता र स्वाभिमान विपरीत कसैसँग सम्झौता हुनसक्दैन, त्यस्तो कसैले गरे मानिँदैन।' एमसीसीबारे नेकपा कार्यदलको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell