PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • प्रहरीलाई देखेपछि १६ लाख रुपैयाँ फालेर एक जना फरार

    प्रहरीलाई देखेपछि १६ लाख रुपैयाँ फालेर एक जना फरार

    वीरगंज : बारा प्रहरीले हुन्डीको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। शनिवार बिहान ८ बजे महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा सो रकम बरामद गरेको हो। पश्चिम बेनौली चोक तर्फबाट आएका एक मोटरसाइकल चालकलाई रोक्न खोज्दा उनले रातो रंगको झोला फालेर भागेका थिए। प्रहरी टोलीले उक्त झोला हेर्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक

    प्रमोद खरेलको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक

    काठमाडौं : गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘घिटी घिटी’ बोलको गीत यूट्युब रिलिज भएको हो। गीतमा भिम बिसीको संगीत र टिका खड्काको शब्द रहेको छ।  गीतलाई नरेन्द्र बियोगीको एरेन्ज गरेका हुन्। गीतको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङ फिचर्ड छन्। भिडियोको सम्पूर्ण छायाँकन थिएटर भित्र गरिएको छ। भिडियोमा प्रेम वियोगमा परेको प्रेमीको कथा देखाइएको छ। भिडियोको कथा,…

    विस्तृतमा पढ्नुस्

  • ४३ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

    ४३ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ४३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका ४० प्रयोगशालामा भएको १२ हजार ५१९ नमुना परीक्षणका क्रममा १४२ महिला र ४५२ पुरुष गरी जम्मा ६३४ जना कोभिड-१९ का संक्रमित पहिचान भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। पछिल्लो संक्रमित थप…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पताल प्रयोगशालामा थप ३३ कोभिड-१९ संक्रमित पहिचान

    भरतपुर अस्पताल प्रयोगशालामा थप ३३ कोभिड-१९ संक्रमित पहिचान

    काठमाडौं : भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा ३३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। २७० नमुना परीक्षण गर्दा ३३ वटा नमुनाको कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण पुष्टि भएका मध्ये भरतपुर अस्पताल र भरतपुर सामुदायीक अस्पतालमा उपचाररत तथा स्वास्थ्य कर्मीहरी ७ पुरुष र ९ महिलामा संक्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा चार महिलासहित थप १३ जनामा कोभिड-१९ को संक्रमण

    पोखरामा चार महिलासहित थप १३ जनामा कोभिड-१९ को संक्रमण

    काठमाडौं :  पोखरामा थप १३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा पोखरा महानगरपालिकाका वडा नं ४ का २२ र २३ वर्षका दुई पुरुष ५ का ३४ वर्षका एक पुरुष र ६ का ३५ र ६१ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोभिड-१९ संक्रमण बढ्दो, हरेक दिन बन्दै नयाँ रेकर्ड

    भारतमा कोभिड-१९ संक्रमण बढ्दो, हरेक दिन बन्दै नयाँ रेकर्ड

    भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को ६९ हजार ८ सय ७८ नयाँ संक्रमित देखिए। यो हालसम्मकै उच्च दैनिक संक्रमण दर हो। शुक्रवार मात्र त्यहाँ ९ सय ४७ जना संक्रमितले ज्यान गुमाए। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ हालसम्म २९ लाख ७५ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्य ६ लाख ९७ हजार ३ सय ३०…

    विस्तृतमा पढ्नुस्

  • पर्सा, बारा र रौतहटका गरी ६० जना संक्रमित थपिए

    पर्सा, बारा र रौतहटका गरी ६० जना संक्रमित थपिए

    वीरगंज : पर्सा, बारा र रौतहटका गरी ६० जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशाला अनुसार ४५० जनाको नमुना परीक्षणबाट ८ महिला र ५२ पुरुष गरी कुल ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। जसमध्ये पर्साका ५४, बाराका ५ र रौतहटका १ जना संक्रमित रहेका छन्। संक्रमित हुनेमा ३ वर्षदेखि ६० वर्ष सम्मका बालिबालिका, महिला, पुरुष तथा वृद्ध रहेका छन्। पर्साका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको महामारी दुई वर्षभित्र सकिन सक्छ : विश्व स्वास्थ्य संगठन

    कोरोना भाइरसको महामारी दुई वर्षभित्र सकिन सक्छ : विश्व स्वास्थ्य संगठन

    विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेएससले कोरोना भाइरस महामारी दुई वर्षभित्र साम्य हुन सक्ने बताएका छन्। शुक्रवार जेनेभामा बोल्दै टेड्रोसले सन् १९१८ मा देखिएको स्पेनिस फ्लू सकिन दुई वर्ष लागेको सम्झिँदै भने,’तर हाल प्रविधि र विज्ञानको विकास भएको छ। त्यसैले कोभिड-१९ झन् छोटो समयमा सकिन सक्छ।‘ विश्वको संयुक्तताका कारण भाइरस एउटा देशबाट अर्को देशमा चाँडै फैलन सक्ने…

    विस्तृतमा पढ्नुस्

  • पुजारीका हत्यारामाथि कारवाही गर्न गगन थापाको माग

    पुजारीका हत्यारामाथि कारवाही गर्न गगन थापाको माग

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले पुजारीका हत्यारामाथि कारवाही गर्न माग गरेका छन्। तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। पुजारीको हत्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आलोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्डसँगको टी २० सिरिजका लागि पाकिस्तानी टिमको घोषणा

    इङ्ग्ल्याण्डसँगको टी २० सिरिजका लागि पाकिस्तानी टिमको घोषणा

    इङल्याण्डसँगको टी २० सिरिजका लागि पाकिस्तानी क्रिकेट टिमको घोषणा भएको छ। पाकिस्तान क्रिकेट बोर्डले आज सिरिजका लागि टोलीको घोषणा गरेको हो। साउथ ह्याम्टनमा जारी टेस्ट सिरिज सकिएपछि म्यानचेस्टरको ओल्डट्राफोर्डमा इङ्ग्ल्याण्ड र पाकिस्तानबीच तीन खेलको टी २० सिरिज हुने छ। यसका लागि इङ्ग्ल्याण्डले यसअघि नै टिमको घोषणा गरेको थियो भने पाकिस्तानले पनि १७ सदस्यीय टिमको घोषणा गरेको हो। पाकिस्तानी टिममा पूर्वकप्तान…

    विस्तृतमा पढ्नुस्

  • शाहरुखको एक्सन फिल्‍म 'पठान'मा जोन खलनायक, अपोजिटमा दीपिका

    शाहरुखको एक्सन फिल्‍म 'पठान'मा जोन खलनायक, अपोजिटमा दीपिका

    सन् २०१८ को फिल्म 'जिरो'पछि पर्दामा नदेखिएका बलिउड बादशाह शाहरुख खान आगामी फिल्म 'पठान'लाई लिएर चर्चामा छन्। दुई वर्षदेखि दर्शक व्यग्र प्रतिक्षामा छन्। लकडाउनमा घर बसेर थुप्रै फिल्मको स्‍क्र‍िप्‍ट पढेका शाहरुखले सुरुमा यशराज फिल्‍म्‍सको 'पठान'लाई छनौट गरे। उनको यो हाई अक्‍टेन एक्सन फिल्‍ममा जोन अब्राहमलाई पनि अफर गरिएको छ। उनी खलनायक भूमिकामा हुनेछन्। शाहरुखलाई एक्सनमा टक्‍कर दिनेछन्। 'पठान'लाई 'वार' फिल्‍मका…

    विस्तृतमा पढ्नुस्

  • थुनुवाबाट नै ड्युटीमा खटिएका प्रहरीलाई कोरोना!

    थुनुवाबाट नै ड्युटीमा खटिएका प्रहरीलाई कोरोना!

    काठमाडौंः पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण फैलिने दर ह्वातै बढेको छ। ७ सय जना भन्दाबढी प्रहरी संक्रमित भइसकेका छन्। प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय ट्राफिक प्रहरी महाशाखादेखि उपत्यकाभित्रका विभिन्न वृत्तमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएको छ। पछिल्लो समय महानगरीय प्रहरी वृत्त महाजगञ्जमा कार्यरत प्रहरीलाई समेत कोरोना देखिएको छ। प्रहरी निरीक्षकदेखि जवानसम्मलाई कोरोना देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • २ सय ७० जनाको कोभिड १९ परीक्षण गर्दा ३३ जनामा पोजेटिभ

    २ सय ७० जनाको कोभिड १९ परीक्षण गर्दा ३३ जनामा पोजेटिभ

    काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको पछिल्लो परीक्षणमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ। बाँकी २ सय ३७ जनाको भने कोरोना नेगेटिभ आएको हो। शुक्रवार राति १२ बजेसम्म चितवन, बारा, पर्सा लगायतका मानिसमा  भएको परीक्षणमा कोरोना देखिएको हो। २ सय ७० नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना देखिएको अस्पतालले जानकारी गराएको छ।  थपिएका मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका थप…

    विस्तृतमा पढ्नुस्

  • इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

    इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

    युरोपा लिगको गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै सेभियाले उपाधि जितेको छ। फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ को संघर्षपूर्ण जित निकाल्दै सेभियाले छैटौं पटक युरोपा लिग च्याम्पियन बनेको हो। सेभियाको जितमा लुक डी जोङले २ गोल गर्दा इन्टरका रोमेलु लुकाकुले १ गोल आत्मघाती गरे। त्यस्तै इन्टरका लागि लुकाकु र डिएगो गोडिनले समान १/१ गोल गरे। खेलको सुरुमै इन्टरले…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित सङ्ख्या शून्य हुने जिल्ला झर्दो, ५ सयभन्दा बढी हुने बढ्दो

    संक्रमित सङ्ख्या शून्य हुने जिल्ला झर्दो, ५ सयभन्दा बढी हुने बढ्दो

    काठमाडौं : पछिल्लो समय देशभर कोरोनाको संक्रमण फैलिने दर बढ्दै गएको छ। ७७ वटा जिल्लामा नै कोरोना फैलिसकेको छ। तर केही जिल्लामा भने कोरोना कन्ट्रोल भइसकेको थियो। चारदिन अघिसम्म पाँच जिल्लाहरुमा कोरोनाका एक्टिभ केस थिएन। सङ्खुवासभा, मनाङ, मुस्ताङ, हुम्ला र डोल्पा जिल्लामा कोरोना फ्री भइसकेका थिए। तर, अहिले यी जिल्लामध्ये मुस्ताङ र हुम्लामा कोरोना संक्रमितको सङ्ख्या देखिसकेको छ। अहिले कोरोनाको एक्टिभ…

    विस्तृतमा पढ्नुस्

  • अभिषेक आबद्ध भएको पुष्टि गर्दै भारतीय फुटबल क्लब मोहम्मेदनले लेख्यो : रिजाल नेपाली रोनाल्डो-रिजाल्डो

    अभिषेक आबद्ध भएको पुष्टि गर्दै भारतीय फुटबल क्लब मोहम्मेदनले लेख्यो : रिजाल नेपाली रोनाल्डो-रिजाल्डो

    काठमाडौं : नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजाल आबद्ध भएको पुष्टि गर्दै भारतीय क्लब मोहम्मेदनले रिजाल टिममा आएसँगै विदेशी खेलाडीको कोटा पूरा भएको उल्लेख गरेको छ। ‘डन डिल, मोहम्मेदन स्पोर्टिङ क्लबले नेपाली खेलाडी अभिषेक रिजाललाई आबद्ध गर्दै विदेशी खेलाडीको कोटा पूरा गरेको छ’, मोहम्मेदनको फेसबुक पेजमा लेखेको छ, ‘रिजाल अहिले नेपाली राष्ट्रिय टिमका खेलाडी हुन्। उनले सन् २०१९ मा एएफसी कपमा…

    विस्तृतमा पढ्नुस्

  • तीजमा श्रीमतीका लागि व्रत बसे गायक प्रमोद खरेल

    तीजमा श्रीमतीका लागि व्रत बसे गायक प्रमोद खरेल

    आज महिलाहरुको महान पर्व हरितालिका तीज। महिलाहरु आफ्नो पति तथा युवतीहरु हुनेवाला पतिको दिर्घायुका लागि पानी पनि नखाई निराहार व्रत बस्छन्। पछिल्लो समय पुरुषहरु पनि व्रत बस्न थालेका छन्। यसपालिको तीजमा गायक प्रमोद खरेल श्रीमतीको सुस्वास्थ्य र दिर्घायुका लागि व्रत बसेका छन्। सुत्केरीपछि प्रमोदकी श्रीमती ३ महिनादेखि विरामी छन्। स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ। स्वास्थ्यका कारण यसपालिको तीजमा उनी व्रत बस्न…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षण सहज भएका देशबाट भदौ १६ देखि नियमित उडान, ७२ घण्टाभित्रको रिपोर्ट नेगेटिभ हुनुपर्ने

    पीसीआर परीक्षण सहज भएका देशबाट भदौ १६ देखि नियमित उडान, ७२ घण्टाभित्रको रिपोर्ट नेगेटिभ हुनुपर्ने

    काठमाडौं : सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्ने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार दैनिक ५०० यात्रु नबढ्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउनेछ। मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान,…

    विस्तृतमा पढ्नुस्

  • टिकटक बनाएकै कारण अभद्र घोषित भएकी थिइन् मवादा, सजाय घट्ने आशामा परिवार

    टिकटक बनाएकै कारण अभद्र घोषित भएकी थिइन् मवादा, सजाय घट्ने आशामा परिवार

    इजिप्टकी सोसल मिडिया इन्फ्लूयन्सर मवादा अल अदमविरुद्ध दुई वर्षका लागि जेल सजाय पाइन्। २२ वर्षीया उनलाई इजिप्ट (मिस्र)को पारिवारिक मूल्य मान्यता उलङ्घन गरेको आरोपमा सजाय दिइएको हो। टिकटक र इन्स्टाग्राममा आधुनिक गीतमा फेसनेबल लुगा लगाएर भिडियो बनाएको र पोस्ट गर्नुलाई उनको गल्ती ठहराइयो। उनलाई अभद्र घोषित गरिएको थियो जसका कारण गत वर्ष मेमा उनी गिरफ्तार भइन्। अदमकी दिदी रहमा भन्छिन्,’हामी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरबीच फिल्म ‘बा’ घोषणा

    कोरोना कहरबीच फिल्म ‘बा’ घोषणा

    काठमाडौं : कोरोना कहरबीच फिल्म ‘बा’ बन्ने घोषणा भएको छ। निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औंसी अर्थात् बाबुको मुख हेर्न दिन चलचित्र बिकास बोर्डमा ‘बा’ फिल्म दर्ता गरेका हुन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आए आउँदो मंसिरदेखि छायाँकनमा निस्कने बताइएको छ। ‘बा’ अर्को वर्षको कुशे औंशीमा प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्देशक सूर्य बोहोराले बताए। फिल्मको पटकथा बोहोरा र अभिमन्यु निरवीले सहलेखन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell