काठमाडौं : पछिल्लो समय चितवनका अस्पतालहरुमा दैनिक कोभिड-१९ को संक्रमण पुष्टि भइरहेका छन्। पछिल्लो समय बिहीवार राती १२ बजेसम्मको नतिजा अनुसार भरतपुर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भरतपुरका १९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भरतपुरका ८ पुरुष र ११ महिला रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। त्यस्तै संक्रमण पुष्टि…
काठमाडौः लुम्विनी प्रादेशिक अस्पताल,बुटवलमा कोभिड-१९ संक्रमित एक पुरुषको मृत्यु भएको छ। प्युठान स्वर्गद्धारी नगरपालिका वडा नम्वर ७ सोत्त्रेका ६४ वर्षीय पुरुषको अस्पतालको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको हो। गत साउन ३२ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका उनलाई भदै १ गते प्युठानबाट रिफर गरिएको थियो। स्वास्प्रस्वासको समस्या लगायत दिर्घ रोगीसमेत रहेका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। शुक्रवार बिहान साढे ६ बजे…
काठमाडौः लुम्विनी प्रादेशिक अस्पताल,बुटवलमा एक कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ। प्युठान स्वर्गद्धारी नगरपालिका वडा नम्वर ७ सोत्त्रेका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। गत साउन ३२ गते कोरोना पोजेटीभ देखिएपछि उनलाई भदै १ गते प्युठानबाट रिफर गरिएको थियो। स्वास्प्रस्वासको समस्या लगायत दिर्घ रोगी उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। आज बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको…
क्यारेबियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको जमैका दोस्रो खेलमा ७ विकेटले पराजय भोगेको हो। टस हारेर ब्याटिङको निम्ता पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो। जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ५८ रन बनाउँदा आन्द्रे रसेलले २५,…
जब मुलुकले अवलम्बन गर्ने नीति कुनै व्यक्तिको अनुहार हेरेर तय हुन थाल्छ - तब त्यो देश नेपाल बन्छ। जब स्वार्थ समूहले घेरिँदै गएपछि नीतिगत निर्णयमा विचलन आउन थाल्छ अनि फेरि त्यो देश नेपाल बन्छ। सर्वजन हितायलाई छाडेर दल, गुट र व्यक्ति केन्द्रित सोच हावी हुँदा यतिखेर मुलुकमा चौतर्फी संकट देखिएको छ। विदेशमा अलपत्र परेका नेपाली हुन् या देशभित्रै हातमुख जोर्न…
नयाँ दिल्ली : अगस्टमा मात्रै भारतमा १२ लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतमात्र होइन विश्वमै यस महिना सबैभन्दा धेरै संक्रमित भेटिएको रेकर्ड हो। अगस्टको तीन सातामा नै १२ लाख भन्दा धेरै संक्रमित पहिचान भएको तथ्य सार्वजनिक भएको दिन यहाँ ६९ हजार भन्दा धेरै मानिसमा कोभिड १९ देखिएको छ भने ९ सय ८६ जनाले ज्यान गुमाएका छन्। एक…
विमल गौतम - कोरोना ब्याचका प्यारा विद्यार्थी भाइबहिनीहरू, कुशलतको कामना गर्दछु। अहिले कोरोना महामारीको समय भएकाले तोकिएको नियममा रहेर दैनिक व्यवहार गर्न पनि अनुरोध गर्दछु। खास कुरा त केही थिएन। तपाईँहरूले पढिरहनु भएको नै हो। परीक्षाको तयारी गरिरहनु भएकै थियो। परिस्थितिले साथ दिएन। २०७६ चैत्र ७ गते तपाईँहरूमध्ये कति त परीक्षा केन्द्र पुगिसक्नु भएको पनि थियो होला। महामारीको कारणले परीक्षा…
काठमाडौं: काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना विमा गरिदिने भएको छ। काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन्। जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए। संघले प्रत्येकको ५० हजारका दरले बिमा गर्न लागिएको हो। त्यसमा ५० प्रतिशत जिल्ला…
काठमाडौँः सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिक, कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई स्वदेश ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले नियमित तालिका बनाएर स्वदेश फर्काउनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समय तालिका देश निश्चित गर्नेछ। सम्भव भएसम्म नियमित उडानबाटै स्वदेश फर्कने व्यवस्था मिलाउने निर्णय भएको एक मन्त्रीले बताए। स्वदेश फर्कने नागरिकलाई मात्र ल्याउनेगरी मन्त्रालयले नियमित तालिका तयार पार्नेछ। हालसम्म…
भारतीय रिटायर्ड क्रिकेटर महेन्द्रसिंह धोनीको सन्यासलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावुक पत्र लेखेका छन्। पत्रमा मोदीले धोनीको रिटायर्डमेन्टबाट १ अर्ब ३० करोड भारतीय निराश भए पनि उनले भारतीय क्रिकेटका लागि जे गरे त्यसका लागि कृतज्ञ रहेको बताएका छन्। प्रधानमन्त्री मोदीले धोनीबाट नयाँपुस्ताले प्रेरणा लिने उल्लेख गरेका छन्। धोनीले ट्वीटमार्फत मोदीको पत्र सार्वजनिक गरेका हुन्। An Artist,Soldier and Sportsperson what they…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको पारिश्रमिक निकासाका लागि क्रिकेटरको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)लाई पठाएको छ। आइसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो। सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आइसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले तलवको प्रक्रिया पहिल्यैबाट सुरु गरिएको र आइसिसीले सूचि मागपछि पठाएको जानकारी दिए।…
इङ्ग्लिस प्रिमियर लिगको २०२०/२१ को सिजनको तालिका सार्वजनिक भएको छ। सेप्टेम्बर १२ बाट सुरु हुने लिगको पहिलो दिनको खेलमा च्याम्पियन लिभरपुललाई इएफएल च्याम्पियनसिपबाट च्याम्पियन भएर बढुवा भएको लिड्स युनाइटेडले चुनौती दिनेछ। लिड्स अर्जेन्टाइन प्रशिक्षक मार्सेलो बाइल्साको प्रशिक्षणमा १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको हो। लिड्सले सुरुकै खेलमा बलियो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने भएको हो। अर्कोतर्फ ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुल…
कोभिड १९ को महामारीका कारण अधिकांश काम अनलाइनबाट हुन थालेका छन्। सबै बैठकहरु अनलाइन भिडियो कन्फ्रेन्सका माध्यमका भइरहेका छन्। यस्तोमा क्यामेराका अगाडि धेरैले गल्ती पनि गरिरहेका छन्। केही साताअघि पर्यटन बोर्डले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा एक सहभागीले पोर्न भिडियो देखाइदिए। कन्फ्रेन्समा पर्यटनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए। भिडियो बैठक प्रभावित भयो। यस्तो गल्ती ब्राजिलमा पनि घटेको छ। भिडियो कन्फ्रेन्समा…
काठमाडौं: हालसम्म नेपालमा कोभिड १९ संक्रमणका कारण १ सय २६ जनाको मृत्यु भएको छ। बिहीवार ६ जना मृतक थपिएका हुन्। नेपालमा कोभिड १९ को संक्रमण बढेसँगै मर्नेको संख्या पनि पछिल्ला दिनमा बढ्न थालेको छ। कहाँ कहाँ भयो मृत्यु? बिहीवार काठमाडौंका १ महिलाको कोभिड १९ संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतलमले मकवानपुरका १…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४९ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरण अनसार ११ हजार ८३२ जनाको नमुना परीक्षणका क्रममा ७०७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ। पछिल्लो २४…
काठमाडौं : थप ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। बिहीवार गरिएको ११ हजार ८ सय ३२ जनाको पीसीआरमा ७ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म जम्मा संक्रमित २९ हजार ६ सय ४५ जना संक्रमित रहेका छन्। २६४ जना बिहीवार डिस्चार्ज भएका छन्। हालसम्म १७ हजार ९ सय…
विराटनगर: प्रदेश १ मा आज ४२ जना कोभिड १९ संक्रमित थपिएका छन्। जसमा १३ महिला र २९ पुरुष रहेका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९ जना संक्रमित थपिएका हुन्। त्यस्तै उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ३ महिला, ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी…
काठमाडौं : काठमाडौँ महानगरपालिकाले उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण कार्य सुरु गरेको छ। राजधानीमा बढ्दो कोभिड १९ संक्रमण र तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखेर संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वयमा आगामी १ हप्ताभित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण कार्य अघि बढेको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। उपत्यकामा संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो…
काठमाडौं: प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बिहीवार अपरान्ह ५ वजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। '५ बजेका लागि बोलाइएको हो। के विषयमा छलफल हुन्छ भन्ने अहिले जानकारी छैन,'उनले भने। कोभिड १९ संक्रमितको संख्या बढदै गएपछि यसबारे थप रणनीति बनाउन मन्त्रिपरिषद डाँकिएको बताइएको छ। चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गर्दा संक्रमित र मृतक…
काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको हो। उनी ६ दिनदेखि कोभिड १९ संक्रमण भई भरतपुर अस्पतलाको कोभिड आईसीयूमा उपचाररत थिए। अस्पतालले उनलाई बिहीवार दिउसो २:५७ बजे मृत घोषणा गरेको हो। मृत्यु भएका पुरुष विभिन्न रोगबाट संक्रमित समेत भएको अस्पतालले जानकारी दिएको छ। अहिलेसम्म देशभर कोरोनाबाट १…