PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • प्रदेश १ : कोरोनाको लक्षण देखिएकालाई उपचार, नदेखिएकालाई आइसोलेसन र होम आइसोलेसनमा राखिने

    प्रदेश १ : कोरोनाको लक्षण देखिएकालाई उपचार, नदेखिएकालाई आइसोलेसन र होम आइसोलेसनमा राखिने

    विराटनगर : प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ। कोभिड १९ संक्रमण नियन्त्रणका सम्बन्धमा सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज बसेको बैठकमा संक्रमण बढी देखिएका स्थानमा तत्काल आइसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो। बैठकले आइसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। जसमा समूहगत संक्रमण नियन्त्रण गराउनका…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपुतमाथि वेब सिरिज, प्रमुख भुमिकामा पाकिस्तानी कलाकार रहने विषय विवादित

    सुशान्त सिंह राजपुतमाथि वेब सिरिज, प्रमुख भुमिकामा पाकिस्तानी कलाकार रहने विषय विवादित

    अमेजन प्राइम भिडियोले सुशान्त सिंह राजपुतमाथि वेब सिरिज निर्माण गर्ने खबर सार्वजनिक भएको छ। जसमा सुशान्तको भूमिका पाकिस्तानी थिएटर एवं टिभी कलाकार हसन खानले निर्वाह गर्ने बताइएको छ। हसन खानले बुधवार आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत् आफू सुशान्तमाथि बन्ने वेब सिरिजका लागि अनुबन्धित भएको जानकारी दिएका थिए। खबरसँगै पाकिस्तानसँगको सम्पूर्ण सांस्कृतिक आदान प्रदानमा लगाइएको प्रतिबन्ध बारे पुन: वहस सुरु भएको छ।  भारतीय…

    विस्तृतमा पढ्नुस्

  • बुवाले निजी जीवनमा हस्तक्षेप गरेको भन्दै ब्रिट्नी स्पेयर्स पुगिन् अदालत

    बुवाले निजी जीवनमा हस्तक्षेप गरेको भन्दै ब्रिट्नी स्पेयर्स पुगिन् अदालत

    ब्रिट्नी स्पेयर्स बुवाविरुद्ध निवेदन लिएर अदालत पुगेकी छिन्। बुवा जेमी स्पेयर्सले आफ्नो व्यक्तिगत् एवं व्यवसायीक जीवनमा गर्ने हस्तक्षेप रोक्ने आग्रहसहित निवेदन दिएकी हुन्। जेमी ब्रिट्नीको मानसिक स्वास्थ्यका कारण १२ वर्षदेखि कानूनी संरक्षक रहेका छन्। सन् २०१९ मा व्यक्तिगत स्वास्थ्य समस्याका कारण देखाउँदै जिम्मेवारीबाट पन्छिएका थिए। क्यालिफोर्नियाको शीर्ष अदालतमा दर्ता गरिएको एक निवेदनमा भनिएको छ, ‘ब्रिट्नी आफ्नो व्यक्तिगत संरक्षकको रूपमा जेमी फर्कनुकोविरुद्धमा छ।‘…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट वीरगंजमा २४ घण्टामा तीन जनाको मृत्यु

    कोरोनाबाट वीरगंजमा २४ घण्टामा तीन जनाको मृत्यु

    वीरगंजः कोरोना संक्रमणबाट बुधबार दिउँसो वीरगंज महानगरपालिका–५ रेशमकोठी निवासी एक महिलाको मृत्यु भएको छ। ४० वर्षीय महिलाको मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। मधुमेहको समस्या समेत रहेकी उनीमा श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान १० बजे अली अर्थो ट्रमा सेन्टरबाट वीरगंज हेल्थकेयरमा पुयाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हेल्थकेयरका सञ्चालक डा. अबुल हैस अन्सारीले जनाए। यसैगरि मंगलबार दिउँसो २ बजेतिर…

    विस्तृतमा पढ्नुस्

  • सीपीएलमा सन्दीप लामिछानेको पहिलो विकेट, चार ओभरमा खर्चिए २३ रन

    सीपीएलमा सन्दीप लामिछानेको पहिलो विकेट, चार ओभरमा खर्चिए २३ रन

    क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले २३ रन खर्चेर १ विकेट लिएका छन्। सन्दीप जमैका तलावाजमा आवद्ध छन्। जमैकाको लिगको पहिलो खेल हो।  सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीपले चार ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन्। विकेट हात पार्न उनलाई चौथो ओभरसम्म कुर्नप¥यो। उनले नजिबुल्लाह जार्दनको विकेटको विकेट लिए।  जारी खेलमा जमैकाले १५९ रनको…

    विस्तृतमा पढ्नुस्

  • बाढी र पहिरोका कारण दैलेखमा तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध

    बाढी र पहिरोका कारण दैलेखमा तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध

    काठमाडौँः लगातार परेको वर्षातसँगै आएको बाढीपहिरोसँगै  दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन्। प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन्। ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय  लोकेश कठायत बेपत्ता भएका छन्। यस्तै भगवतीमाई गाउँपालिका –५ कट्टीमा लगातारको वर्षात्सँगै  घर भत्किँदा बलबहादुर रावतको…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावलाई ‘रियालिटी सो’जस्तो बनाए : बाराक ओबामा

    डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावलाई ‘रियालिटी सो’जस्तो बनाए : बाराक ओबामा

    अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनलाई ‘रियालिटी सो’ जसरी लिएको आरोप लगाएका छन्। बुधवार प्रजातान्त्रिक सम्मेलनमा ओबामाले ट्रम्प राष्ट्रपतिका रुपमा अयोग्य भएको बताएका हुन्। ओबामाले भने,’डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा राम्रो काम गरेका छैनन् किनकि उनी सक्दैनन्।‘ उनले ट्रम्पले कुनै काम गर्न रुची समेत नदेखाएको बताएका छन्। भने,’उनी आफूसँग भएको शक्तिको प्रयोग गर्न चाहँदैनन्। सबै काम आफू र…

    विस्तृतमा पढ्नुस्

  • पार्टी विभाजन रोक्न हस्ताक्षर गरेका नेकपाका ६४ सांसदको निष्कर्ष : एकतालाई अक्षुण्ण राख्न अभियानकाे अहम् भूमिका

    पार्टी विभाजन रोक्न हस्ताक्षर गरेका नेकपाका ६४ सांसदको निष्कर्ष : एकतालाई अक्षुण्ण राख्न अभियानकाे अहम् भूमिका

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६४ सांसदहरुले पार्टी एकताबद्ध हुने अवस्था आएको बताएका छन्। केही समय अघि सांसदहरुले ‘पार्टी एकीकरण बचाउ अभियन’मा हस्ताक्षर गर्दै पत्रकार सम्मेलनमार्फत आफूहरु पार्टी फुटको कित्तामा नलाग्ने बताएका थिए। अभियानका संयोजक कृष्णप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पार्टीमा रहेका कतिपय अन्तरविरोधहरूलाई हल गरी पार्टीको एकतालाई अक्षुण्ण राख्न अभियानले अहम् भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान

    बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान

    स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यानलाई नियुक्त गरेको छ। नेदरल्यान्ड्सका पूर्व खेलाडी तथा बार्सिलोनाकै पूर्व डिफेन्डर रहेका कोइम्यानलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो। उनले बार्सिलोनाबाट १९८९ देखि १९९५ सम्म खेलेका थिए। सन् २०१८ मा उनी नेदरल्याण्डको राष्ट्रिय टिम पनि हेरेका थिए। डच प्रशिक्षक कोइम्यानलाई २ वर्षको करार गरेको बताइएको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्नसँग लज्जास्पद हार ब्यहोरेपछि…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंहको मृत्यु अनुसन्धानका लागि सर्वोच्चले दियो सीबीआईलाई स्वीकृती

    सुशान्त सिंहको मृत्यु अनुसन्धानका लागि सर्वोच्चले दियो सीबीआईलाई स्वीकृती

    भारतको सर्वोच्च अदालतले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका लागि केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई आदेश दिएको छ। बुधवार अदालतले रिया चक्रवर्तीको निवेदनमाथि सुनुवाई गर्दै भन्यो - सीबीआईको अनुसन्धानका लागि बिहार सरकारले गरेको माग उचित थियो। न्यायाधिश ऋषिकेश रायले पटना प्रहरीमा सुशान्तका बुवाले उजुरी दिनुलाई पनि सही निर्णय भएको बताएका छन्। बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले सर्वोच्च अदालतको निर्णयलाई बिहार प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • जबरजस्ती करणी, बिहे गर्छु भन्दै भारत लगेर किशोरी बेच्ने युवक पक्राउ

    जबरजस्ती करणी, बिहे गर्छु भन्दै भारत लगेर किशोरी बेच्ने युवक पक्राउ

    काठमाडौं : एक १७ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणीपछि भारतमा लगेर बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोट तादी गाउँपालिका वडा ३ खरानीटार घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ काभ्रेस्थली बस्दै आएका वर्ष २२ का अर्पण तामाङ भनिने राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहरेको छ। साउन २९ गते पीडित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय झन्डा जलाएको म्युजिक भिडियोका गायकसहित ६ जना पक्राउ

    राष्ट्रिय झन्डा जलाएको म्युजिक भिडियोका गायकसहित ६ जना पक्राउ

    काठमाडौं : एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले गायकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। गायक ग्याल्जेन दोर्जे तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भगवानपाउँबाट नियन्त्रणमा लिएको हो। सोमबार 'मंगोल हप अफिसियल' नाम च्यानलले युट्युबमा 'देशद्रोही' बोलको भिडियो हालेको थियो।  महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सनलाई मंगलवार  नियन्त्रणमा लिएको थियो। त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो।  भिडियो अपलोड…

    विस्तृतमा पढ्नुस्

  • सीपीएलको पहिलो खेलमा ट्रिनबागो र दोस्रो खेलमा बार्बाडोस विजयी, सन्दीपको खेल आज

    सीपीएलको पहिलो खेलमा ट्रिनबागो र दोस्रो खेलमा बार्बाडोस विजयी, सन्दीपको खेल आज

    क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भएको छ। प्रतियोगिताको पहिलो खेलमा गुयना अमेजन वारियर्सलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको ट्रिनबागो १७ ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसमा सुनिल नारिनले ५० रनको अर्धशतकीय पारी खेल्दै टिमको स्कोर उकासे। त्यस्तै डरेन ब्राभोले ३० रन जोड्दा लेन्ड्ल सिमोन्स…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन भन्दा कडा हुँदै निषेधाज्ञा, सरकारी कार्यालय पनि बन्द, निजी र सार्वजनिक दुवै सवारी निषेध

    लकडाउन भन्दा कडा हुँदै निषेधाज्ञा, सरकारी कार्यालय पनि बन्द, निजी र सार्वजनिक दुवै सवारी निषेध

    काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासनले आज राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन्। बुधवार तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेका हुन्। 'यो लकडाउन भन्दा धेरै कडा हुन्छ,' ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, 'यसमा लकडाउनमा जस्तो सम्झाउने बुझाउने मात्र होइन, सोझै कारवाही हुन्छ।' निषेधाज्ञाको समयमा निजी तथा सार्वजनिक सवारी साधन गुडाउन…

    विस्तृतमा पढ्नुस्

  • अछाममा बाढीले लियो ४ जनाको ज्यान, १५ बेपत्ता, १६ घर बगे

    अछाममा बाढीले लियो ४ जनाको ज्यान, १५ बेपत्ता, १६ घर बगे

    कैलाली : अछामको रामारोशन गाउँपालिका वडा नम्बर ३ सान्तडाको सैनीबजारको १६ घर नदीले बगाउँदा ४ जनाको मृत्यु र १५ जना बेपत्ता भएका छन्। मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन्। 'त्यसमध्ये चार जनाको शव कैलाश खोलामा भेटिएको छ,' रावलले भनिन्। घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकाले पूर्ण क्षतिको…

    विस्तृतमा पढ्नुस्

  • पाटन अस्पतालमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु

    पाटन अस्पतालमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु

    काठमाडौः ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक बृद्धाको मृत्यु भएको छ। भक्तपुर सूर्य विनायक निवासी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो। 'एक जनाको मृत्यु भएको छ,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भट्टले भने। उनी साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचारत रहेकी थिइन्। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय १५  पुगेको छ।

    विस्तृतमा पढ्नुस्

  • निषेध भए पनि हनुमन्तेमा औंशीको दिन बिहानै भिड हेर्नुस्

    निषेध भए पनि हनुमन्तेमा औंशीको दिन बिहानै भिड हेर्नुस्

    आज कुशे औंशी। भक्तपुरको हनुमन्ते खोलामा मानिसहरुको बिहानैदेखि चहलपहल देखियो। स्नान तर्पण तथा पिण्डदान गर्नका लागि खोलामा मानिसहरु पुगेका थिए। कोरोना भाइरसको संक्रमणका कारण निषेध गरिए पनि मानिसहरु खोलामा नुहाउन र पूजाआजाका लागि पुगेका थिए। बिहानको दृष्य यस्तो थियो -

    विस्तृतमा पढ्नुस्

  • न कुनै दराज छ, न कुनै मदुस, यति धेरै दु:ख कहाँ लुकाएर राख्नु हुन्छ बुबा?

    न कुनै दराज छ, न कुनै मदुस, यति धेरै दु:ख कहाँ लुकाएर राख्नु हुन्छ बुबा?

    कृपा अधिकारी - बुबा शब्द आफैमा अर्थपूर्ण छ। संसारको हरेक कुनामा गएर खोजेता पनि बुबाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ। बुबा घरको जग हो, बुबा नै परिवारको उज्ज्यालो हो। संसारको आठौँ आश्चर्य बुबा हो , जसलाई दिन मात्र आउँछ , सन्तानबाट कहिल्यै लिन आउँदैन। मेरो बुबा भन्ने गर्नुहुन्छ - ‘जिन्दगी जिउनको लागि दुई तरिका सधैँ अपनाउनु’…

    विस्तृतमा पढ्नुस्

  • भारतको बेहाल, एकै दिन १ हजार ९९ को मृत्यु

    भारतको बेहाल, एकै दिन १ हजार ९९ को मृत्यु

    नयाँ दिल्ली : कोरोना भाइरसका कारण खराब स्थितिबाट गुज्रिरहेको भातरमा हिजो एकै दिन १ हजार ९९ जनाको मृत्यु भएको छ। एकै दिन भएको यो सबैभन्दा धेरै मानवीय क्षति हो। भारतमा एक हजारभन्दा बढी एकै दिन मृत्यु भएको यो तेस्रो घटना पनि हो। यसअघि अगस्ट १३ मा १ हजार ८ जनाको मृत्यु भएको थियो जुन यसअघि सबैभन्दा धेरै थियो। मंगलवारसम्म भारतमा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानसँगको टी २० सिरिजका इङ्ग्लयाण्डको टिमको घोषणा

    पाकिस्तानसँगको टी २० सिरिजका लागि इङ्ग्ल्याण्डले आफ्नो टोलीको घोषणा गरेको छ। मंगलवार इङ्ग्लयाण्डले १४ सदस्यीय टोलीको घोषणा गरेको हो। टिममा पाकिस्तानसँग टेस्ट खेलेका खेलाडीहरुलाई बाहिर राखिएको छ। टिमको कप्तानी इयोन मोर्गनले सम्हाल्ने छन्। पाकिस्तानसँगको टी ३ खेलको सिरिज म्यानचेस्टरको ओल्डट्राफोर्डमा हुनेछ। सिरिजको पहिलो खेल २८ तारिखमा हुनेछ। अर्कोतर्फ टेस्ट सिरिजका खेल २५ तारिखसम्ममा सकिनेछन्। इङ्ग्ल्याण्डको १४ सदस्यीय टिम इयोन मोर्गन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell