PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • सुशान्त प्रकरणमा आमिर र अनुष्कामाथि उठ्यो प्रश्न

    सुशान्त प्रकरणमा आमिर र अनुष्कामाथि उठ्यो प्रश्न

    बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा कलाकार आमिर खान र अनुष्का शर्मामाथि प्रश्न उठेको छ। सुशान्तसहित तीनै कलाकारले फिल्म ‘पीके’मा सँगै काम गरेका थिए। पूर्वसहकर्मीको मृत्यु रहस्यमयी बन्दै गइरहेका बेला एक शब्द नबोलेको तथा मौन बसेको भन्दै आमिर र अनुष्कामाथि अभिनेत्री कंगना रनौटले प्रश्न उठाएकी हुन्। सर्वोच्च अदालतको अनुमतिपछि सुशान्तको मुद्दा सीबीआईले पाएको छ। परिवारले प्रेमिका रिया चक्रवर्तीमाथि सुशान्तलाई…

    विस्तृतमा पढ्नुस्

  • जडिबुटी दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा

    जडिबुटी दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा

    काठमाडौं: जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रुको मृत्यु भएको छ। उपचारको क्रममा आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। जडिबुटीको आकासे पुल नजिकै कोटेश्वरबाट भक्तपुर तर्फ जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती वडा ७ घर भएका ४४ वर्षीय धनबहादुर कार्की घाइते भएका थिए। घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा…

    विस्तृतमा पढ्नुस्

  • जडीबुटीमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रु गम्भीर घाइते

    जडीबुटीमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रु गम्भीर घाइते

    काठमाडौं : जडिबुटीमा ट्रको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। जडिबुटीको आकासे पुल नजिकै ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की घाइते भएका छन्। घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सको पाइलट भन्दै महिलाको गहना लुट्ने समातिए

    नेपाल एयरलाइन्सको पाइलट भन्दै महिलाको गहना लुट्ने समातिए

    काठमाडौं : ठगी तथा लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। पाइलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने  मकवानपुर नामटार-२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक महाशाखाका १७ प्रहरीमा कोरोना पोजेटिभ

    ट्राफिक महाशाखाका १७ प्रहरीमा कोरोना पोजेटिभ

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यारत १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ। क्वारेन्टाइनमा राखेर परीक्षण गराएका प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। 'उनीहरु पहिले नै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। उनीहरु ड्युटीमा खटिएका थिएनन्,' एक प्रहरी अधिकृतले भने यसअघि पनि महाशाखामा कार्यारत दुई जना प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि करिव ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गराइएको थियो। थप १५…

    विस्तृतमा पढ्नुस्

  • माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जना समातिए

    माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जना समातिए

    काठमाडौं : काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी ६ बस्ने २७ वर्षीय विकास पण्डित र २८ वर्षीय अमर तामाङलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले दुई पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरेको हो।अमर तामाङ डांका मुद्धामा ६ बर्ष २ महिना कैद भुक्तान…

    विस्तृतमा पढ्नुस्

  • सुनसान शहरमा, फाट्टफुट्ट चहलपहल : लकडाउनकै स्वरुपको निषेधाज्ञाको रुप

    सुनसान शहरमा, फाट्टफुट्ट चहलपहल : लकडाउनकै स्वरुपको निषेधाज्ञाको रुप

    काठमाडौं : १ सय २० दिन लामो लकडाउन भोगेका सर्वसाधारणले फेरि निषेधाज्ञा बेहोर्न थालेका छन्। आजबाट एक साताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि पनि कति लम्बिने हो आँकलन गर्न सक्ने अवस्था छैन। आज पहिलो दिन शहरी क्षेत्रमा चहलपहल एकाएक घट्यो। हिजो साँझ राजधानीका चोक चोकमा देखिएको ट्राफिक जाम आजबाट निस्तेज भएको छ। मानिसका गतिविधि पनि ठप्पप्राय भएको छ। आकस्मिक परिस्थितिबाहेक…

    विस्तृतमा पढ्नुस्

  • भारतमा बढ्दो संक्रमण: रेकर्ड तोड्दै एकै दिनमा ७० हजार संक्रमित, मर्नेको संख्या पनि बढ्दो

    भारतमा बढ्दो संक्रमण: रेकर्ड तोड्दै एकै दिनमा ७० हजार संक्रमित, मर्नेको संख्या पनि बढ्दो

    दैनिक ५० हजारको हाराहारीमा रहँदै आएको भारतको कोरोना (कोभिड १९) संक्रमण संख्या ७० हजारमा पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक दिनको यो संख्‍या अहिलेसम्मकै धेरै हो। ९ लाख १८ हजार ४ सय ७० जनाको पीसीआर परीक्षणमा करिब ७० हजारमा संक्रमण देखिएको हो। त्यसैगरी एक दिनमा ९…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी नै प्रहरीको 'होल्डिङ' परेपछि आज उपत्यकाका बैंक बन्द

    कर्मचारी नै प्रहरीको 'होल्डिङ' परेपछि आज उपत्यकाका बैंक बन्द

    काठमाडौं : बैंकका कर्मचारी कार्यालय निस्किँदा प्रहरीको होल्डिङ सेन्टरमा फस्न थालेपछि उपत्यका भित्रका सबै बैंकका शाखा आज बन्द भएको छ। निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुला गर्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले कार्यालय हिँडेका कर्मचारीलाई रोक लगाएका थिए। अनावश्यक रुपमा हिँड्ने मानिसलाई सरह बैंकका कर्मचारीलाई व्यवहार गरिएपछि बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न भनेको हो। आजबाट सुरु भएको निषेधाज्ञामा अत्यावश्यकीय सेवाभित्र…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा बैंकका कर्मचारी बाटोमै रोकिए

    निषेधाज्ञामा बैंकका कर्मचारी बाटोमै रोकिए

    काठमाडौं : स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको छ। ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो। यसरी समातिएका मध्ये केही बैंक तथा वित्तीय संस्थाका कर्मचारी समेत रहेका छन्। कर्मचारी परिचयपत्र  देखाउँदा पनि प्रहरीले नियन्त्रणमा लिएको हो। 'धेरै बैंक तथा वित्तीय संस्थामा मानिस देखिए।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सय १० जना समातिए

    काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सय १० जना समातिए

    काठमाडौं : स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ। निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ। आज बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा थप ६ जनामा कोभिड-१९ को संक्रमण

    गण्डकीमा थप ६ जनामा कोभिड-१९ को संक्रमण

    काठमाडौं : गण्डकी प्रदेशमा थप ६ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिकाका १४ र १६ वर्षका किशोर किशोरी छन्। प्रदेश क्षयरोग केन्द्र पोरखामा भएको परीक्षणमा पोखरा ५ का १४ वर्षका किशोर र १६ वर्षकी किशोरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। त्यस्तै पोखरा ८ की ४२ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् सडकमा प्रहरीको कडा चेकिङ, अनावश्यक निस्किएकालाई राखियो होल्डिङ सेन्टर'मा

    हेर्नुस् सडकमा प्रहरीको कडा चेकिङ, अनावश्यक निस्किएकालाई राखियो होल्डिङ सेन्टर'मा

    काठमाडौं : काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनले बुधवार रातिदेखि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले अनावश्यकरुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ। प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ। त्यस्तै अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा आज…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा निषेधाज्ञा : केकेमा निषेध, केकेमा छुट?

    काठमाडौंमा निषेधाज्ञा : केकेमा निषेध, केकेमा छुट?

    काठमाडौं : काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनले बुधवार रातिदेखि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा आज बिहानदेखि नै मानिसको चहलपहल कम छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति केही बाक्लिएको छ। अत्यावश्यका बाहेकका सवारी साधन सडकमा गुडेको विरलै देखिन्छ। बुधवार रातिदेखि जारी भएको निषेधाज्ञा भदौ १० गतेसम्म लागू हुनेछ। यस अवधिमा अत्यावश्यक बाहेक सर्वसाधरणको आवतजावतलाई पनि निषेध गरिएको छ। घर…

    विस्तृतमा पढ्नुस्

  • ५ सय ५६ नमुना परीक्षण गर्दा एक जनाको पोजेटिभ

    ५ सय ५६ नमुना परीक्षण गर्दा एक जनाको पोजेटिभ

    काठमाडौं : चितवनमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका वडा नम्वर ७ का ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। बुधवार राति १२ बजेसम्म गरिएको ५ सय ५६ वटा परीक्षमा एक पुरुषको मात्र पोजेटिभ आएको भरतपुर अस्पताल कोभिड १९ परीक्षणण  प्रयोगशालका प्रुमख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

    विस्तृतमा पढ्नुस्

  • जमैका तल्लावाजको सीपीएलमा विजयी सुरुवात, सन्दीपले लिए एक विकेट

    जमैका तल्लावाजको सीपीएलमा विजयी सुरुवात, सन्दीपले लिए एक विकेट

    क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लाबाजले विजयी सुरुवात गरेको छ। सेन्ट लुसिया जौकसलाई ५ विकेटले हराउँदै तल्लावाजले विजयी सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। जसका लागि रोस्टोन चेजले सर्बाधिक ५२ रन बनाएका थिए। त्यस्तै नाजिबुल्ला जाड्रनले २५ र आन्द्रे फ्लेटचेरले…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ७० हजार संक्रमित भेटिए भारतमा, उत्तर प्रदेशमा थपिए ५ हजार

    एकै दिन ७० हजार संक्रमित भेटिए भारतमा, उत्तर प्रदेशमा थपिए ५ हजार

    नयाँ दिल्ली : कोरोना भाइरसका कारण चरम संकटबाट गुज्रिरहेको भारतमा एकै दिन ७० हजार भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्। कोभिड १९ को संक्रमणयता भारतमा एकै दिन फेला परेका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो। एकै दिन ७० हजार १ सय १ जनामा संक्रमण देखिँदा भारतमा ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन : सुरक्षाकर्मीको बाक्लो उपस्थिति, गाडीमा कडा चेक

    काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन : सुरक्षाकर्मीको बाक्लो उपस्थिति, गाडीमा कडा चेक

    काठमाडौं : काठमाडौं उपत्यकामा आज निषेधाज्ञाको पहिलो दिन। सरकारले कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएकाले त्यसमाथि नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो। बिहानैदेखि सुरक्षाकर्मीको सडकमा बाक्लो उपस्थिति देखिएको छ। अति आवश्यकीय सवारी साधन फाट्टफुट्ट देखिए पनि बिहान सडक सुनसान झै छ। प्रशासनले मर्निङ वाक र इभिनिङ वाकमा समेत निषेध गरेकाले मानिसहरुको गतिविधि कम देखिन्छ। अन्य दिनमा बिहान सवारी नचले पनि…

    विस्तृतमा पढ्नुस्

  • लियोनलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा

    लियोनलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा

    युइफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब लियोनलाई हराउँदै जर्मन महारथी बायर्न म्युनिख फाइनल प्रवेश गरेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नले ३-० गोल अन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। बायर्नको जितमा सर्ज गनब्रीले २ गोल र रोबेर्ट लेवान्डोस्कीले १ गोल गरे। खेलको १८ मिनेटमै बायर्नले अग्रता बनाएको थियो। किममिचको पासमा गनब्रीले बायर्नलाई अग्रता दिलाए। उनैले…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय दत्तको पहिलो चरणको उपचार भारतमै हुने

    सञ्जय दत्तको पहिलो चरणको उपचार भारतमै हुने

    बलिउड कलाकार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। उनको पहिलो चरणको उपचार भारतमै हुने भएको छ। बुधवार दत्तकी श्रीमती मान्यता दत्तले विज्ञप्ती जारी गर्दै हाल उनको उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा हुने जानकारी दिएकी हुन्। यसअघि उनी उपचारका लागि अमेरिका जाने खबर सार्वजनिक भएको थियो। Here is the latest update about Actor #SanjayDutt 's health from his wife #MaanayataDutt pic.twitter.com/RH9jRWw99X —…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell