PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • ५० जिल्लाका ८३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?

    ५० जिल्लाका ८३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण मुक्त भइसकेको मनाङमा पुन: संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा १८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। १३ हजार ५ सय ७९ जनामा गरिएको पीसीआर परीक्षणमा ८३८ जना कोभिड-१९ का…

    विस्तृतमा पढ्नुस्

  • सरकारको कोभिड हिसाब: पीसीआरमा ३ अर्ब १८ करोड भन्दा बढी खर्च, एक जना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार

    सरकारको कोभिड हिसाब: पीसीआरमा ३ अर्ब १८ करोड भन्दा बढी खर्च, एक जना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार

    काठमाडौं: सरकारले हालसम्म पीसीआर परीक्षणका लागि ल्याबमा मात्रै ३ अर्ब १८ करोड ९४ हजार ४४ हजार ५ सय खर्च भएको जनाएको छ। हालसम्म ५ लाख ४९ हजार ४ सय १६ जनाको सरकारले पीसीआर परीक्षण गरेको छ। एक जनाको पीसीआर गर्न ५ हजार ५ सय खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जाग्शवर गौतमले यो खर्च पीसीआर ल्याबमा…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तसिंह राजपुत मुद्दामा सीबीआईले थाल्यो अनुसन्धान, निर्देशक महेश भट्ट पनि मुछिए

    सुशान्तसिंह राजपुत मुद्दामा सीबीआईले थाल्यो अनुसन्धान, निर्देशक महेश भट्ट पनि मुछिए

    बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)ले आजदेखि अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका लागि सीबीआईलाई सर्वौच्च अदालतले अनुमति दिएको थियो। सुशान्तका पिता केके सिंहले पटना पुलिसमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध जाहेरी दिँदै सीबीआई जाँचको माग गरेका थिए। सुशान्तको मृत्युको वास्तविक कारण खोज्न मुम्बई पुगेको सीबीआईको टोलीले सुशान्तका भान्से नीरजको बयान लिएको छ। हाउस म्यानेजर सैमुअल मिरांडासँग सोधपुछ…

    विस्तृतमा पढ्नुस्

  • एक दिनको मृतक संख्यामा नयाँ रेकर्ड : कहाँ कहाँ गयो कोरोनाका कारण ज्यान?

    एक दिनको मृतक संख्यामा नयाँ रेकर्ड : कहाँ कहाँ गयो कोरोनाका कारण ज्यान?

    काठमाडौं: शुक्रवार एकै दिन ११ जना कोभिड १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक महिला र १० पुरुषको निधन भएको हो। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी, सल्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा एक एक जना संक्रमितको मृत्यु भएको बताए। शुक्रबार ११ जना मृतक…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पले देशलाई लामो समय अध्यारोमा राखे : प्रतिद्वन्द्वी जोय वाइडेन

    डोनाल्ड ट्रम्पले देशलाई लामो समय अध्यारोमा राखे : प्रतिद्वन्द्वी जोय वाइडेन

    अमेरिकी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका जोय वाइडेनले डोनाल्ड ट्रम्पविरुद्ध मन्तव्य दिएका छन्। उनले ट्रम्पले देशलाई लामो समय अध्यारोमा राखेको बताएका हुन्। उपराष्ट्रपति रहिसकेका वाइडेनले आफ्ना प्रतिद्वन्दी ट्रम्पलाई आरोप लगाउँदै भने,’उनले देशमा धेरै क्रोध, भय र विभाजन फैलाए।‘    ७७ वर्षीय वाइडेनले शुक्रवार दिएको भाषणलाई उनको पाँच दशक लामो राजनीतिक करियरको ‘शिखर’ भनिएको छ। बीबीसीका अनुसार आउँदो…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ११ जनाको कोरोनाबाट मृत्यु, ८ सय ३८ संक्रमित थपिए

    एकै दिन ११ जनाको कोरोनाबाट मृत्यु, ८ सय ३८ संक्रमित थपिए

    काठमाडौं: शुक्रवार थप ८ सय ३८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ। १३ हजार ५ सय ७९ लाई गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै जम्मा संक्रमित संख्या ३० हजार ४ सय ८३ पुगेको छ। मन्त्रालयको निमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतलमले हालसम्म नेपालमा संक्रिय संक्रमित १२ हजार १ सय ३२…

    विस्तृतमा पढ्नुस्

  • थप ३६ जना सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    थप ३६ जना सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    काठमाडौं : थप ३६ जना सशस्त्र प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। भक्तपुरस्थित २२ नम्बर गुहेश्वरी गण र कीर्तिपुरस्थित १८ नम्बर नीलबाराही गणमा रहेका सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो। गुहेश्वरी गणमा २० जना र नीलबाराही गणमा रहेका १६ जनामा कोरोना देखिएको हो। उनीहरु तराईका विभिन्न सीमा नाकामा ड्युटी गरेर फर्किएका प्रहरी हुन्। उनीहरुलाई तराईबाट फर्किएपछि छुटै क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप ६२ जनामा कोभिड-१९ को संक्रमण, जुम्लामा मात्र ५२ जना थपिए

    कर्णालीमा थप ६२ जनामा कोभिड-१९ को संक्रमण, जुम्लामा मात्र ५२ जना थपिए

    काठमाडौं : कर्णाली प्रदेशमा थप ६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा दुई हजार २२५ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल प्रयोगशालामा भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा दैलेख गुराँसका २५ वर्षका एक युवक, कालिकोटका एक र बाँके  खजुराका कालिकोटमा कार्यरत एक जनामा संक्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • दुर्गेशले आफैंलाई भने ‘आलु गायक’, ल्याए आफ्नै चरित्र झल्किने गीत

    दुर्गेशले आफैंलाई भने ‘आलु गायक’, ल्याए आफ्नै चरित्र झल्किने गीत

    गायक/मोडल दुर्गेश थापाले आफ्नै चरित्र झल्किने गीत ल्याएका छन्। आफूलाई संगीत क्षेत्रको ज्ञान नभएको ‘आलु गायक’ भनेर स्वीकार गर्दै दुर्गेशले यहिँ चरित्र झल्किने ‘आलुजस्तो गायक’ बोलको गीत ल्याएका छन्। केही साताअघि प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दुर्गेशले नारायण गोपालको गीत भनेर भक्तराजको गीत गाएका थिए, त्यो पनि सुरताल विगारेर। त्यसैगरी रामकृष्ण ढकालको गीतलाई यम बरालको भनिदिए। यहिँबाट उनको आलोचना…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा थप २१ जना कोभिड-१९ को संक्रमित पहिचान, मनाङमा पुन: देखियो संक्रमण

    गण्डकी प्रदेशमा थप २१ जना कोभिड-१९ को संक्रमित पहिचान, मनाङमा पुन: देखियो संक्रमण

    काठमाडौं : गण्डकी प्रदेशमा थप २१ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ८ सय ४४ पुगेको छ। नवलपरासी पूर्वमा थप १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। विनयी त्रिवेणी गाउँपालिकाका ६ का १० पुरुष र ३ महिला गरी ११  जना र…

    विस्तृतमा पढ्नुस्

  • इजरायल भ्रमणमा अब नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने 

    इजरायल भ्रमणमा अब नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने 

    काठमाडौः  नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको हो।   इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • सीमापार व्यापारका लागि सस्तोडिल र फ्लिपकार्टबीच साझेदारी

    सीमापार व्यापारका लागि सस्तोडिल र फ्लिपकार्टबीच साझेदारी

    काठमाडौं: नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई-कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझदारीसहित सम्झौता गरेका छन्। यस सँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतीय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामाग्री) नेपाली ग्राहकहरु लागि ल्याइनेछ। सस्तोडिलका…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान र इङ्ग्लयान्डबीच तेस्रो टेस्ट आजबाट, दुबै टिम शाखको लडाइमा

    पाकिस्तान र इङ्ग्लयान्डबीच तेस्रो टेस्ट आजबाट, दुबै टिम शाखको लडाइमा

    इङ्ग्लयाण्ड र पाकिस्तानबीचको टेस्टको अन्तिम खेल आज सुरु हुँदैछ। सिरिजमा यसअघि इङ्ग्लयाण्डले १ खेल जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा रोकिएको थियो। आज साउथ ह्याम्पटनमा हुने आजको खेलमा जित निकाल्दै इङ्ग्लयाण्ड सिरिज जित्न चाहन्छ भने पाकिस्तानको ध्येय अन्तिम खेल जित्दै सिरिज बराबरीमा रोक्दै आफ्नो शाख जोगाउनेमा हुनेछ। पाकिस्तान १० वर्षयता इङ्ग्लयाण्डसँग टेस्टमा अपराजित छ भने इङ्ग्लयाण्ड ६ वर्षयता घरेलु मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले यसपालिको तीजमा पशुपतिनाथको दर्शन नगर्ने

    राष्ट्रपति भण्डारीले यसपालिको तीजमा पशुपतिनाथको दर्शन नगर्ने

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले यसपालिको तीजमा पशुपतिनाथ मन्दिरको दर्शन नगर्ने भएकी छन्। हरेक वर्ष हरितालिका तीजका अवसरमा राष्ट्र प्रमुखका रुपमा राष्ट्रपतिबाट दर्शनार्थ सरिक हुने परम्परा रहँदै आएकोमा यसपटक कोभिड १९ महामारीका कारण राष्ट्रपति भण्डारी उक्त कार्यक्रममा सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • धोनी पछि रैनालाई पनि मोदीको पत्र: म 'रिटायरमेन्ट' शब्द प्रयोग गर्न चाहन्न

    धोनी पछि रैनालाई पनि मोदीको पत्र: म 'रिटायरमेन्ट' शब्द प्रयोग गर्न चाहन्न

    भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी पछि सुरेश रैनालाई पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र पठाएका छन्। धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका रैनालाई पनि मोदीले पत्र पठाएका हुन्। शुक्रवार रैनाले उक्त पत्रलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् जसमा मोदीले रैनाको तारिफ गरेका छन्। ’१५ अगस्टमा तपाईले आफ्नो जीवनसँग जोडिएको एउटा ठूलो निर्णय गर्नुभएको छ। म यसलाई रिटायरमेन्ट त भन्दिन किनभने…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण देखिएको र जोखिमयुक्त ठाउँमा डिसइन्फेक्टेन्ट छर्किँदै काठमाडौं महानगर

    संक्रमण देखिएको र जोखिमयुक्त ठाउँमा डिसइन्फेक्टेन्ट छर्किँदै काठमाडौं महानगर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक (डिसइन्फेक्टेन्ट) छर्किन थालेको छ। कोभिड–१९ को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा डिसइन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको महानगरले जनाएको छ। महानगरले कोभिड–१९ को महामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डिसइन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिँदै आएको थियो। संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प

    इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प

    जाकार्ता : इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारी प्रान्तमा ६.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। मुलुकको मध्य भागमा आएको भूकम्पपछि सुनामीको सम्भावना भने नरहेको मेट्रोलोजी एन्ड जिओफिजिक्स एजेन्सीले जनाएको छ। स्थानीय समयअनुसार बिहान ११ बजेर ९ मिनेट जाँदा भूकम्प भएको हो। फ्लोरिस जिल्लाको उत्तरपूर्वी भेगमा केन्द्रविन्दु बनाएर भूकम्प भएको थियो।    समुन्द्र मुनि भएको भूकम्पबाट कुनै क्षति भएको विवरण आएको छैन।  

    विस्तृतमा पढ्नुस्

  • नेपाल र इजरायलबीच सम्झौता: कुटनीतिक राहदानीबाहकले ९० दिनका लागि प्रवेशाज्ञा लिन नपर्ने

    नेपाल र इजरायलबीच सम्झौता: कुटनीतिक राहदानीबाहकले ९० दिनका लागि प्रवेशाज्ञा लिन नपर्ने

    काठमाडौं: नेपाल तथा इजरायलबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार अब उप्रान्त दुबै देशका कुटनीतिक राहदानी बाहक नागरिकले ९० दिनसम्मका लागि प्रवेशाज्ञा लिन नपर्ने भएको छ। इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा बिहीवार आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री गबी आशकेन्जीले हस्ताक्षर गरे। समारोहमा राजदूत शाक्ले नेपालमा लर्न…

    विस्तृतमा पढ्नुस्

  • गृहको निर्देशनमा बैंकका कर्मचारीलाई सडकमा हिंड्डुल गर्न सहज भएपछि बैंकहरु खुले

    गृहको निर्देशनमा बैंकका कर्मचारीलाई सडकमा हिंड्डुल गर्न सहज भएपछि बैंकहरु खुले

    काठमाडौः गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु निर्वाध रुपमा खुलेका छन्। बिहीबारको तुलनामा आज (शुक्रवार) प्रहरीले आवागमनमा कर्मचारीलाई निकै सहज बनाएको छ। कार्यालयको परिचयपत्र बोकेर हिँड्नेलाई सहजै हिँडडुल गर्न दिएको छ। 'आज शाखा खोल्न अप्ठेरो परेको छैन,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, 'उपत्यकाभित्र ३० जना कर्मचारी मात्र…

    विस्तृतमा पढ्नुस्

  • पाटन अस्पतालमा कोभिड-१९ संक्रमित दुई जनाको मृत्यु

    पाटन अस्पतालमा कोभिड-१९ संक्रमित दुई जनाको मृत्यु

    काठमाडौं: पाटन अस्पतालमा थप दुई जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ।  अस्पतालमा उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको शुक्रवार बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ।  मृतक महिला भदौं २ गते कोभिड-१९ संक्रमण पुष्टिपछि अस्पतालमा भएकी थिइन्।  त्यस्तै शुक्रवार नै  सर्लाही मलंगवाका ४६ वर्षका पुरुषको पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। साउन ३१ गते संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना गरिएका उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell