जर्मन क्लब आरबी लाइपजिगलाई हराउँदै फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। लिस्बनमा गएराति भएको खेलमा लाइपजिगमाथि ३-० को सहज जित निकाल्दै पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक पुगेको हो। पिएसजीको जितममा मार्क्विन्होस, एन्जेल डी मारिया र जुआन बेर्नट भेलास्कोले गोल गरे। पिएसजीले खेलको १३ औं मिनेटमै अग्रता बनाएको थियो। एन्जेल डी मारियाको पासमा…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्य र वाङ्मयले विशिष्ट साधक गुमाएका बताएका छन्। ट्वीटरमा घिमिरेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले साहित्यमार्फत घिमिरेले पुर्याएको योगदानलाई जनताले नभुल्ने बताएका छन्। ... शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शाेक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना व्यक्त गर्दछु । — K P Sharma…
काठमाडौँः राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १०१ वर्षीय घिमिरेको मंगलबार अपराह्न निधन भएको हो। घिमिरेका भाञ्जा तथा सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीले निधनको पुष्टि गरे। घिमिरेको १९७६ असोज ७ गते लमजुङमा जन्म भएको थियो। घिमिरेले नेपाली साहित्यमा खण्डकाब्य, कविता, गीति नाटकलगायतमा कलम चलाएका छन्। घिमिरेले विभिन्न गीतहरु पनि रचना गरेका छन्। राज्यका तर्फबाट उनले पद्मश्री साधना सम्मान र उज्ज्वल पदक…
काठमाडौं : ललितपुर, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ साउने घर भएका २२ वर्षीय लिल बहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। मगरले ती महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाईफकाई आफ्नै डेरा कोठामा राखी पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त महाराजगंजमा प्राप्त हुनासाथ…
मकवानपुर : प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई सोही ठाउँस्थित रामनगर बस्ने २६ वर्षीय भक्तराम राउत समेत ४ जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।…
काठमाडौं: नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले कोभिड १९ (कोरोना) को भ्याक्सिन (खोप) उपलब्ध गराउन रुस तयार रहेको बताएका छन्। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग मंगलवार सिंहदरवारमा शिष्टचार भेट गर्दै राजदूत नोभिकभले भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने बताए। रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको बताउँदै उनले नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए। 'रसियाले…
काठमाडौं : पछिल्लो २४ घण्टामा हालसम्मकै सबै भन्दा बढी कोभिड-१९ का संक्रमितहरु पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार १६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ४७ जिल्लामा संक्रमण पुष्टि भएका छन्। काठमाडौं उपत्यकाका मात्र २०५ जना रहेका छन्। जसमध्ये काठमाडौंमा १३८,…
नेपाली दर्शक तथा श्रोता माँझ डेढ दशक भन्दा लामो समय यता रक ब्यान्डको रुपमा परिचित अभया एण्ड द स्टिम इन्जिनको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक भएको छ। गत सोमबार ब्यान्डको युट्युब च्यानल मार्फत् गीत सार्वजनिक गरिएको हो। ब्यान्डकी फ्रन्ट लेडी अभयाले गीतमा स्वर मात्रै भरेकी छैनन् यसमा शब्द पनि उनकै रहेको छ। साथै, नयाँ गीतको सङ्गीत रचना, संयोजन…
जनकपुरधाम : महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। महोत्तरीको जलेश्वर–रौजा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। ज ११ प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको विष्टले…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलवारदेखि लागु हुने गरी पाँच दिनको निषेधाज्ञा जारी गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलवारको निर्णयअनुरुप प्रमुख जिल्ला अधिकारी महादेव पन्थले निषेधाज्ञा जारी गरेका हुन्। मंगलवार (भदौ २)देखि भदौ ७ गते राति १२ बजेसम्मका लागि 'अत्यावश्यक सेवालाई निरन्तरता दिँदै रुपन्देही जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम देहाय बमोजिमका गतिविधिहरु…
देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भ्रष्टाचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ। कोरोनाको महामारीको समयमा समेत भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ। सत्ताका लागि लुछाचुडी उस्तै छ। दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको अवस्था छ। यिनै विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको 'इनफ इज इनफ' अर्थात 'अत्ति भयो…
काठमाडौं : एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सनलाई नियन्त्रणमा लिएको छ। ललितपुरको नखिपोटबाट इशाक लिम्बुलाई नियन्त्रणमा लिएको हो। एक दिनअघि 'मंगोल हप अफिसियल' नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। 'देशद्रोही' बोलको भिडियो हालेको थियो। त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो। भिडियो अपलोड भएपछि सामाजिक…
काठमाडौं : पछिल्लो समय ड्युटीमा रहेका प्रहरीमा कोरोना संक्रमणको दर बढ्दै गएको छ। अहिलेसम्म ड्युटीमा खटिएका ६ सय ५४ जना प्रहरीलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भइसकेको छ। डीआइजी देखि जवानसम्म कोरोना संक्रमणको उपचार गराइरहेका छन्। अहिले ४ सय प्रहरी उपचार गराइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले जानकारी दिए। जसममा २ सय ५४ जना उपचारपछि ड्युटीमा फर्किसकेका छन्। 'संक्रमण बढ्दै गएको छ।…
काठमाडौं: लकडाउन खुकुलो भएपछि अभ्यास सुरु हुने आशमा रहेका खेलाडीलाई फेरि चिन्ता थपिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो। कराँते लगायतका केही खेलमा सुरु भएका अभ्याससमेत केही दिनयता रोकिएका छन्। भदौ १ गतेबाट सुरु हुने भनिएको फुटबलको अभ्यास पनि अन्तिम चरणमा पुगेर नहुने भएको छ। क्रिकेटको पनि तत्काल…
काठमाडौं : कोरोना भाइरस संक्रमितको संख्या र मृत्यु हुने दर बढेसँगै काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी हुने सम्भावना बढेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको थियो। आजैदेखि कास्कीमा निषेधाज्ञा जारी भएको छ। केही दिन यता मुलुकका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गर्नेक्रम कायम नै छ। कास्की लगायतका जिल्लामा…
काठमाडौः एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। एक दिनअघि 'मंगोल हप अफिसियल' नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। 'देशद्रोही' बोलको भिडियो हालेको थियो। त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको हो। भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ…
इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट वर्षाको कारण वराबरीमा रोकिएको छ। वर्षका कारण पाँचौ दिन ४ ओभर भन्दा धेरै खेल हुन सकेन। वर्षाका कारण पाँच दिनमा साउथ ह्याम्टनमा भएको खेलमा १३४.३ ओभरमात्र खेल सम्भव भयो। टस जितेर ब्याटिङ गरेको पाकिस्तान बारबारको व्यवधानका पछि २३६ रनमा आउट भएको थियो। यसपछि टेस्ट सकिने दिनसम्म इङ्ग्ल्याण्डले ४ विकेट गुमाएर ११० रन बनाउन सक्यो वर्षाका…
काठमाडौं: राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविंस)ले गीतको भिडियोमा देशको झण्डा जलाउनेलाई कारवाही गर्न माग गरेको छ। सोमवार (हिजो) मंगोल होप अफिसियल नामक युट्युव च्यालनबाट ‘देशद्रोही’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा दुई युवा र युवतीले नेपाल राष्ट्रको प्रतिक झण्डा जलाइरहेको दृश्य छ। झण्डा जलाइएको ठाउँ श्री विष्णु आधारभूत विद्यालय बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनी मकवानपुर रहेको छ। राष्ट्रियताको…
बलिउड अभिनेता आमिर खान विवादमा तानिएका छन्। फिल्म 'लाल सिंह चड्ढा'को शुटिङका लागि टर्की पुगेका आमिरले राष्ट्रपति रेसेप तैय्यप एर्डोगानकी पत्नी एमिन एर्डोगानसँग भेट गरेपछि भारतमा उनको विरोध र समर्थन भएको छ। टर्कीले जम्मू काश्मिरको धारा ३७० खारेज गर्ने निर्णयको विरोध गरेपछि भारतसँग राम्रो सम्बन्ध छैन। राजनीतिक रुपमा दुई देशबीच सम्बन्धमा तिक्तता आएका बेला मुश्लिम बाहुल्य राष्ट्रकी प्रथम महिलासँग भेटेपछि…
नयाँ दिल्ली : भारतका गृह मन्त्री अमित साहलाई एम्स अस्पताल भर्ना गरिएको छ। कोभिड १९ संक्रमित भएका उनको मेदान्त अस्पतालमा उपचार गरिएको थियो। कोरोना भाइरसबाट मुक्त भएपछि शाहलाई डिस्चार्ज गरिएको थियो। तर, आज बिहान उनलाई एम्स अस्पताल पुर्याइएको हो। एम्सले जारी गरेको वक्तव्य अनुसार जीउ दुख्ने समस्या देखिएपछि उनलाई अस्पतालको पोस्ट कोभिड केयर युनिटमा राखेर उपचार सुरु गरिएको छ। 'गृह…