PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • एकै दिन ४० हजारभन्दा धेरैमा कोभिड १९ पहिचान, उत्तर प्रदेशमा ह्वात्तै बढ्दा त्रास नेपालसम्मै

    एकै दिन ४० हजारभन्दा धेरैमा कोभिड १९ पहिचान, उत्तर प्रदेशमा ह्वात्तै बढ्दा त्रास नेपालसम्मै

    नयाँ दिल्ली : भारतमा आइतवार एकै दिन ४० हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन्। गएका सातामा मात्र भारतमा २ लाख ३८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। एक सातामा भारतकै कूल संक्रमितमध्ये २१ प्रतिशतको पहिचान भएको हो। आइतवार थप ६ सय ७३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै एक सातामा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार २…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा

    म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा

    एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी फाइनल प्रवेश गरेको छ। वेम्ब्ले स्टेडियममा भएको खेलमा चेल्सीले युनाइटेडलाई ३-१ ले हराउँदै फाइनलमा आर्सनलसँग भेट पक्का गरेको हो। चेल्सीको जितमा ओलिभिअर जिराउड र म्यासन माउन्ट गोल गरे। त्यस्तै युनाइटेडका ह्यारी म्यागुइरले आत्मघाती गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा पाँच वर्ष कैद सजाय पाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ

    बैंकिङ कसुरमा पाँच वर्ष कैद सजाय पाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ

    काठमाडौँः बैंकिङ कसुरमा उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ सिलवाललाई भक्तपुरको थिमीबाट पक्राउ गरिएको डिआइजी सहकुल थापाले जानकारी दिए।  सिद्धार्थ बैंक यसअघि नै जनता बैंकसँग मर्ज भइसकेको छ। जनता बैंकलाई पनि हालै ग्लोवल आइएमी बैंकले प्राप्ति गरिसकेको छ।  सिलवाललाई उच्च अदालतले…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन कक्षा पुनः सञ्चालन गर्न निजी विद्यालयलाई सरकारको आग्रह

    अनलाइन कक्षा पुनः सञ्चालन गर्न निजी विद्यालयलाई सरकारको आग्रह

    काठमाडौँः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरिएको अनलाइन शिक्षण कार्यक्रमलाई निरन्तरता दिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विषम परिस्थिति जारी रहेको भन्दै स्थगन गरिएको शिक्षण सहजीकरण कार्यलाई निरन्तरता दिन आग्रह गरेको हो।  लगानीतकर्ताका मागलाई राज्यले यथोचित रुपमा सुनुवाइ गरिरहेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ। हालै जारी मौद्रिक नीतिले व्यवसायीले लिएको ऋणको साँवा तथा ब्याज भुक्तानीको…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला न्यायाधीशको लिखित परीक्षामा २६ जना उत्तीर्ण, अन्तर्वार्ता साउन २१ देखि २४ गतेसम्म

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २६ जना उत्तीर्ण, अन्तर्वार्ता साउन २१ देखि २४ गतेसम्म

    काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लिखित परीक्षामा उत्तीर्ण गर्ने उम्मेद्वारहरुको नामावली सार्वजनिक गरेको छ। २०७६ फागुन २१, २२, २३ र २४ गते लिइएको लिखित परीक्षामा २६ जना उत्तीर्ण भएका छन्।  आयोगको २०७७ साउन ४ गतेको बैठकबाट उनीहरुलाई अन्तर्वार्ताको लागि छनौट गरिएको हो। अन्तर्वार्ता न्याय परिषद् सचिवालय रामशाहपथमा हुने आयोगले जनाएको छ। अन्तर्वार्ता साउन २१, २२ र २३…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने एक जना १३ वर्षपछि पक्राउ

    आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने एक जना १३ वर्षपछि पक्राउ

    काठमाडौं : आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षअघि ११ वर्षीय रोहित गुप्ताको हत्या गर्ने उनकै मामा राजेश कुमार गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। भारतको बिहार राज्य सीतामणी जिल्ला मुझफरपुर घर भई काठमाडौं महानगरपालिका-२२ खिँचापोखरी बस्ने रोहितको २०६४ असोज २४ गते बेलुका ५ वजे घरबाट बाहिर निस्किदा अपहरण भएको थियो। सोही…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमै लुटियो दुई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा

    काठमाडौंमै लुटियो दुई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा

    काठमाडौं : काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको छ। बालिकाहरु सडकमा हिँडिरहेको अवस्थामा अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि उक्त मुन्द्रा लुटि फरार भएको बताइएको छ। लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै यस…

    विस्तृतमा पढ्नुस्

  • बिहे गर्छु भन्दै फकाएर नागार्जुनमा किशोरीको बलात्कार, सातदोबाटोबाट समातिए अभियुक्त

    बिहे गर्छु भन्दै फकाएर नागार्जुनमा किशोरीको बलात्कार, सातदोबाटोबाट समातिए अभियुक्त

    काठमाडौं : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। राईले किशोरीलाई नागार्जुन नगरपालिका-१० खड्कागाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ललितपुर सातदोबाटोबाट उनलाई फेला पारी प्रहरीले नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • मदिराले मात्तिएर ठूलो खरिबोटमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ, एक प्रहरी घाइते

    मदिराले मात्तिएर ठूलो खरिबोटमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ, एक प्रहरी घाइते

    काठमाडौं : काठमाडौं महानगरपालिका-३१ ठूलो खरिबोटस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ। अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली…

    विस्तृतमा पढ्नुस्

  • ३ सय ६४ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ

    ३ सय ६४ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ

    कैलाली : धनगढीमा गरिएको परीक्षणमा कैलालीका थप २४ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। पाँच महिला र १९ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तको निधन बारे मेरो दावी गलत साबित भए पद्मश्री फिर्ता गर्छु : कंगना रनौत

    सुशान्तको निधन बारे मेरो दावी गलत साबित भए पद्मश्री फिर्ता गर्छु : कंगना रनौत

    कंगना रनौतले सुशान्त सिंह राजपुतको निधनका बारेमा आफूले गरेको दावी गलत साबित भए पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी छिन्। गत जुन १४ मा सुशान्तको आत्महत्या पछि कंगनाले केही भिडियो सन्देश सार्वजनिक गरिन्, जसमा उनले सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको आरोप लगाएकी थिइन्। कंगनाले बलिउडलले दिएको दवाव र केही फिल्मकर्मीले मिलेर उनलाई 'ब्वाइकट' गरेको बताउँदै आएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक स्क्रिन सेयर गर्दै प्रभाष र दीपिका पादुकोण

    पहिलो पटक स्क्रिन सेयर गर्दै प्रभाष र दीपिका पादुकोण

    दक्षिण भारतका फिल्म स्टार प्रभाष र बलिउड अभिनेत्री दीपिका पादुकोण एकसाथ स्क्रिनमा देखिने भएका छन्। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनीहरू तेलेगु फिल्ममा अभिनय गर्दैछन्। उक्त फिल्म हिन्दी र तामिलमा पनि डब हुने जनाइएको छ। साइन्स फिक्सन जनरको फिल्मलाई नाग अश्विनले निर्देशन गर्नेछन्। फिल्मको पृष्ठभूमी तेस्रो विश्वयुद्धको रहने छ। 'प्रभाष २१' नाम रहने फिल्मको युनिटले चाँडै आधिकारिक घोषणाको तयारी गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • अयोध्यामा राम मन्दिर बनाउन भूमि पूजाका लागि मोदीलाई निमन्त्रणा, मन्दिर बनाउन ३ वर्षभन्दा धेरै लाग्ने

    अयोध्यामा राम मन्दिर बनाउन भूमि पूजाका लागि मोदीलाई निमन्त्रणा, मन्दिर बनाउन ३ वर्षभन्दा धेरै लाग्ने

    अयोध्या : श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको पहिलो औपचारिक बैठक शनिवार बसेको छ। पहिलो बैठकले प्रधानमन्त्रीको समय हेरेर आगामी अगस्टमा राम मन्दिर बनाउन भूमि पूजाको मिति निश्चित गर्ने निर्णय गरेको छ। मन्दिर निर्माण गर्ने ट्रस्ट भारतको केन्द्र सरकारले गठन गरेको हो। 'निर्माणको पहिलो प्राथमिकतामा भूमि पूजा हुने गर्छ। यसका लागि हामीले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेका छौं। हामीले जुलाई २९ अथवा…

    विस्तृतमा पढ्नुस्

  • कुमार कट्टेलले जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिला फर्काउनमा सहयोग गर्ने

    कुमार कट्टेलले जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिला फर्काउनमा सहयोग गर्ने

    कलाकार कुमार कट्टेल ‘जिग्री’ले दुबईमा अलपत्र नेपाली महिलालाई फर्काउन हवाई भाडा सहयोगको घोषणा गरेका छन्। आइतवार परेको जन्मदिनका अवसरमा कट्टेलले दुबईमा अलपत्र महिलालाई हवाई भाडा दिने घोषणा गरेका हुन्। झापा घर भएकी ती महिला दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेका जानकारी पाएपछि कट्टेल सहयोगका लागि अघि सरेका हुन्। ‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा…

    विस्तृतमा पढ्नुस्

  • दोहोरो रेडकार्ड ब्यहोरेको नर्विच सिटी २-० ले पराजित

    दोहोरो रेडकार्ड ब्यहोरेको नर्विच सिटी २-० ले पराजित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा नर्विच सिटी बर्नलीसँग पराजित भएको छ। क्यारो रोड स्टेडियममा भएको खेलमा रेलिगेशनमा परिसेको घरेलु टोली नर्विच सिटी बर्नलीसँग २-० ले पराजित भएको हो। खेलमा नर्विच सिटीका इमिलिएनो बुएन्डियाले बर्नलीका एस्ले वेस्टउडलाई कुइनाले हानेपछि ३५ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। त्यस्तै नर्विचकै जोसेफ ड्रिमिकले खराब ट्याकल गरेपछि त्यसको १० मिनेटभित्रै रेडकार्ड खाँदै बाहिरिए। ९ खेलाडीमा…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ३८ हजारभन्दा धेरै संक्रमित भारतमा शनिवारमात्रै ५ सय ४५ ले गुमाए ज्यान

    एकै दिन ३८ हजारभन्दा धेरै संक्रमित भारतमा शनिवारमात्रै ५ सय ४५ ले गुमाए ज्यान

    नयाँ दिल्ली : कोरोना संक्रमणका कारण खराब अवस्थाबाट गुज्रिरहेको भारतमा संक्रमित संख्यामा नयाँ रेकर्ड बनेको छ। शनिवार ३८ हजार भन्दा धेरै कोभिड १९ पोजेटिभ केस फेला परेको छ भने ५ सय ४५ जनाको मृत्यु भएको छ। यससँगै भारतमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या २७ हजारको नजिक पुगेको छ। पछिल्लो साताका चार दिनमा कोरोना संक्रमितको संख्याले भारतमा नयाँ रेकर्ड बनाइरह्यो।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सेनाकी ‘जर्ज फ्लोयड’ बनिन् ‘भ्यानेसा’, दुर्व्यवहारपछि भएको हत्याले चर्कायो सेना भर्ती सम्बन्धी बहस

    अमेरिकी सेनाकी ‘जर्ज फ्लोयड’ बनिन् ‘भ्यानेसा’, दुर्व्यवहारपछि भएको हत्याले चर्कायो सेना भर्ती सम्बन्धी बहस

    क्यार्लिफोर्नियाको भव्य सिटी हलका भर्‍याङहरूमा दर्जनौं मैनबत्तीहरू हुन्छन्। सबै आधा बलेर निभेका। केही पग्लिएर भुईंसम्म पुगेको देखिन्छ। ती मैनबत्तीहरूमा‘भर्जिन म्यारी’ को तस्विर छ। भर्‍याङहरूको सबैभन्दा माथिल्लो तहमा भने एक सैन्य महिलाको तस्विर। महिलाको शीरको ठीक माथि लेखिएको छ‘भ्यानेसा’। तस्विरमा देखिएकी तिनै महिलाका निम्ती न्याय माग्दै गर्दाको दृश्यको व्याख्या हो यो। भ्यानेसा गुइलेन सेनाकी विज्ञ थिइन् जो आफूभन्दा माथिल्लो पदकाहरूबाट यौन…

    विस्तृतमा पढ्नुस्

  • औबमेयाङ चम्किँदा आर्सनल म्यानचेस्टर सिटीलाई हराउँदै फाइनलमा

    औबमेयाङ चम्किँदा आर्सनल म्यानचेस्टर सिटीलाई हराउँदै फाइनलमा

    एफ ए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश गरेको छ। वेम्बले स्टेडियममा भएको खेलमा पियरे एम्रिक औबमेयाङको दोहोरो गोलमा आर्सनलले २-० को जित निकालेको हो। आर्सनलको जितमा दुवै गोल औबमेयाङले गरे। उनले खेलको १९ औं मिनेटमा पेपेको पासमा खाता खोलेका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको आर्सनलका लागि दोस्रो हाफमा औबमेयाङले नै अर्को गोल…

    विस्तृतमा पढ्नुस्

  • सरकारको स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० वटा सार्वजनिक सवारी साधन कारबाहीमा

    सरकारको स्वास्थ्य मापदण्ड पालना नगर्ने ३० वटा सार्वजनिक सवारी साधन कारबाहीमा

    काठमाडौं : सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी सञ्चालन गरिएका ३० सार्वजनिक सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालनमा आएका सार्वजनिक यातायातलाई विशेष जाँचमार्फत कडाइ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारी साधनलाई आगामी दिनमा गल्ती नगर्न…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले नेपाली चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने ४ पत्रकार पुरस्कृत

    लकडाउनले नेपाली चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने ४ पत्रकार पुरस्कृत

    काठमाडौँ : शनिवार चलचित्र पत्रकार संघ नेपालले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ। कोरोना भाइरस (कोभिड-१९) ले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानका आयामहरू समेट्ने सोध, खोज र वस्तुगत तथ्याङ्कमा आधारित सामाग्रीको प्रतियोगिताका विजेताहरूलाई संघकै कार्यालयमा पुरस्कार दिइएको छ। शान्तिप्रिय, विदुर गिरी, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामी रहेको छनोट समितिले मापदण्ड अनुरुप गरेको मूल्याङ्कनमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell