PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • शशांकको प्रश्न: विद्या भण्डारी देशको राष्ट्रपति कि नेकपाको? गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढ्यो

    शशांकको प्रश्न: विद्या भण्डारी देशको राष्ट्रपति कि नेकपाको? गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढ्यो

    काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन्। बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित भर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए। उनले आम नागरिकमा कमसेकम राजा त तटस्थ…

    विस्तृतमा पढ्नुस्

  • नारायणकाजी भन्छन्: यथाशीघ्र महाधिवेशन गर्नैपर्छ, तर मंसिरमा सम्भव देखिन्न

    नारायणकाजी भन्छन्: यथाशीघ्र महाधिवेशन गर्नैपर्छ, तर मंसिरमा सम्भव देखिन्न

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा पार्टीको एकता महाधिवेशन सम्भव नभएको बताएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गरेका बेला प्रवक्ता श्रेष्‍ठले महाधिवेशन उपयुक्त समयमा गर्नुपर्ने उल्लेख गरेका छन्। पार्टीभित्र महाधिवेशनको चर्चा हुनु खुशीको कुरा भएको बताउँदै उनले पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरेर यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव…

    विस्तृतमा पढ्नुस्

  • नेपोटिज्मलाई लिएर कंगना र तापसीको दोहोरी, स्वराले पनि दिइन कडा जवाफ

    नेपोटिज्मलाई लिएर कंगना र तापसीको दोहोरी, स्वराले पनि दिइन कडा जवाफ

    अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषय चर्को रुपमा उठेको छ। खासगरी अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नेपोटिज्म अर्थात नातावाद/परिवारवादलाई प्राथमिकताका साथ उठाएकी छन्। जसका कारण उनी विवादमा पनि परेकी छन्। यो विषयमा उनको समकालीन अभिनेत्रीसँग दोहोरी नै चलेको छ। कंगनाले आउटसाइडर्स (मुम्बईभन्दा बाहिरका कलाकार) मुद्दा पनि उठाइरहेकी छन्। कंगनाले एक टेलिभिजन अन्तर्वार्तामा आफूले नेपोटिज्मविरुद्ध र आउटसाइडर्सका पक्षमा आवाज उठाइरहेको…

    विस्तृतमा पढ्नुस्

  • बीर गणेशमान सिंह स्मृति खुला बक्सिङ प्रतियोगिता नहुने

    बीर गणेशमान सिंह स्मृति खुला बक्सिङ प्रतियोगिता नहुने

    काठमाडौं: गणेशमान सिंहको स्मृतिमा आयोजना गरिँदै आएको वीर गणेशमान सिंह स्मृति खुला बक्सिङ प्रतियोगिता यसपटक नहुने भएको छ। प्रदेश छनोटसमेत भइसकेको प्रतियोगिता कोरोना महामारीका कारण प्रभावित भएको थियो। आयोजक गणेशमान सिंह फाउन्डेसन, खेल समितिले प्रतियोगिता चैत १८ देखि २२ सम्म आयोजना गराउने लक्ष्य राखेको थियो। 'कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अघि प्रदेश १, २ र बाग्मती प्रदेशको छनोट प्रतियोगिता सम्पन्न भइसकेको थियो,' फाउन्डेसनको…

    विस्तृतमा पढ्नुस्

  • मनाइयो गायक अरुण थापाको स्मृति दिवस, सामाजिक दूरी कायम राख्न प्रत्‍यक्ष प्रसारण

    मनाइयो गायक अरुण थापाको स्मृति दिवस, सामाजिक दूरी कायम राख्न प्रत्‍यक्ष प्रसारण

    काठमाडौं : गायक अरुण थापाको २१ औं स्मृति दिवस मनाइएको थियो। सोमवार शुभारम्भ द म्युजिकल जर्नी र भक्तपुर सांगीतिक समाजले संयुक्त रुपमा सांगीतिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अरुण थापाका ९ वटा लोकप्रिय गीत म्युजिकल ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो। भक्तपुरका स्थानिय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्र लाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा १५ केजी सुन बरामद

    काठमाडौंमा १५ केजी सुन बरामद

    काठमाडौँ : अबैधरुपमा भित्र्याएको सुन प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको हो। काठमाडौंको कमलादीबाट सुन बरामद भएको एक प्रहरी अधिकृतले जानकरी दिए। 'सुन भनेर बरामद गरेका हौं। सुन हो कि होइन चेक गराउन बाँकी छ।' एक प्रहरी अधिकृतले भने। प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुन…

    विस्तृतमा पढ्नुस्

  • सुनिल क्षेत्री र अञ्जली अधिकारीको तीज कोसेली बजारमा

    सुनिल क्षेत्री र अञ्जली अधिकारीको तीज कोसेली बजारमा

    काठमाडौँ : गीतकार प्रल्लाद सुवेदीको तीज गीत 'गण्डकी बग्यो सली सली...' बजारमा सार्वजनिक भएको छ। गीतको भिडियोमा मोडल अञ्जली अधिकारी लगायतको अभिनय रहेको छ। भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्। संगीत बसन्त थापाले भरेका छन्। स्वर मीना निरौलाको रहेको छ। संगीत संयोजन आशिष अविरलले गरेका हुन्। भिडियोको छायांकन अजय रेग्मीले गरेका छन्। भाबगंगा डिजिटल प्रालिले सार्वजनिक गरेको भिडियोको सम्पादन अमृत…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका तीन जिल्लामा थप ९ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशका तीन जिल्लामा थप ९ जनामा कोरोना संक्रमण

    काठमाडौं : गण्डकी प्रदेशका तीन जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा थप ९ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए। म्याग्दी, बाग्लुङ र स्याङ्जामा तीन/ तीन जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित सबै जना पुरुष हुन्। उनीहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकप स्थगित भएसँगै आइपीएलका लागि सक्रियता बढाउँदै बीसीसीआई

    टी २० विश्वकप स्थगित भएसँगै आइपीएलका लागि सक्रियता बढाउँदै बीसीसीआई

    अस्ट्रेलियामा आगामी अक्टोबर/नोभेम्बरमा हुने भनिएको टी २० विश्वकप स्थगित भएको छ। सोमवार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को बैठकले क्रिकेट विश्वकप स्थगित गर्ने निर्णय गरेको हो। विश्वकप स्थगित भएसँगै त्यसैबीचमा आइपिएल गराउने तयारीमा बोर्ड फर क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई) छ। विश्वकप आयोजनाका लागि एकदमै कम समय रहेको अवस्थामा सोमवार भिडियो कन्फ्रेन्समार्फत् बसेको आइसीसीको बोर्ड बैठकले अहिलेको अवस्थामा त्यस्तो ठूलो…

    विस्तृतमा पढ्नुस्

  • 'नेकपा स्थायी कमिटीको बैठक अहिलेसम्म स्थगित हुने सूचना आएको छैन'

    'नेकपा स्थायी कमिटीको बैठक अहिलेसम्म स्थगित हुने सूचना आएको छैन'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। असार १८ गते यता बस्न नसेको बैठक अहिले ११ बजेबाट बस्ने केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। 'अहिलेसम्म बैठक बस्ने भन्ने छ। नयाँ सूचना आएको छैन,' उनले भने। पछिल्लो पटक स्थगित हुँदै आएको बैठक ४ फेरि स्थगित गरेर आजका लागि बोलाइएको थियो। असार १० शुरु भएको बैठक…

    विस्तृतमा पढ्नुस्

  • किन भइरहेको छ लगातार वर्षा? कहिलेबाट रोकिएला?

    किन भइरहेको छ लगातार वर्षा? कहिलेबाट रोकिएला?

    काठमाडौं : केही दिनदेखि देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ। राजधानी काठमाडौंमा पनि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण देशभर बाढी पहिरोको जोखिम बढेर गएको छ। सोमवारमात्र बाढी तथा पहिरोमा परेर सात जनाको मृत्यु भइसकेको छ। मंगलवार बिहानै धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका ६ का मिलन खाँड, उनकी श्रीमती सम्झना र साढे २…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

    धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं : धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका ६ का मिलन खाँड, उनकी श्रीमती सम्झना र साढे २ वर्षीया छोरीको मृत्यु भएको हो। 'पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको हो। अन्य स्थानमा आएको पहिरो तथा बाढीको अवरोध तथा उद्धारको लागि सुरक्षाकर्मी परिचालन भइसकेको छ,' धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने। केही दिनदेखि परेको अविरल वर्षाका कारण…

    विस्तृतमा पढ्नुस्

  • १ सय ९५ जना असईहरु सई बढुवा सिफारिसमा

    १ सय ९५ जना असईहरु सई बढुवा सिफारिसमा

    काठमाडौं: नेपाल प्रहरीका १ सय ९५ जना सहायक प्रहरी निरीक्षक (असई) को बढुवा भएको छ। सोमबार बसेको बढुवा समितिले १ सय ९५ सहायक प्रहरी निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा फूलमायाँ क्याप्छाकी ८५ दशमलव २७ अंक प्राप्त गरेकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • बन्द गराउन नगरपालिकाको गाडीमा आगो

    बन्द गराउन नगरपालिकाको गाडीमा आगो

    धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो। आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूर पश्चिम बन्दको आह्वान गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • क्यानको निर्णय: प्रमुख प्रशिक्षकको पदपूर्तिका लागि हप्तादिन भित्र सूचना प्रकासित गर्ने देखि साधारणसभाको मिति तोक्नेसम्म

    क्यानको निर्णय: प्रमुख प्रशिक्षकको पदपूर्तिका लागि हप्तादिन भित्र सूचना प्रकासित गर्ने देखि साधारणसभाको मिति तोक्नेसम्म

    काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको कार्यसम्पादन समितिको बैठकले प्रमुख प्रशिक्षकको पदपूर्तिका लागि हप्तादिन भित्र सूचना प्रकासित गर्नेदेखि साधारणसभाको मिति तोक्ने लगायतका सातवटा निर्णय गरेको छ। समितिले मुलपानी स्टेडियमका लागि आवश्यक ६ कर्मचारी नियुक्त गर्ने साथै पोखरा, भैरहवा र वीरगञ्जमा एक/एक जना पिच क्युरेटर नियुक्त गर्ने पनि निर्णय गरेको छ। त्यस्तै, विक्रम न्यौपानेलाई पूर्णकालीन फिजियो नियुक्त गर्दै अर्को निर्णय नभएसम्मका…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

    रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले लाजियोमाथि जित निकालेको छ। एलिनाज स्टेडियममा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गरेसँगै युभेन्टसले २-० को जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा युभेन्टसका लागि रोनाल्डोले अग्रता बनाएका थिए। उनले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। र त्यसको तीन…

    विस्तृतमा पढ्नुस्

  • बाढीपहिरोबाट प्रभावित बनेका नागरिकको उद्धारमा सक्रिय सशस्त्र प्रहरी

    बाढीपहिरोबाट प्रभावित बनेका नागरिकको उद्धारमा सक्रिय सशस्त्र प्रहरी

    काठमाडौं : वर्षायाम लागेसँगै देशभर बाढीपहिरोको विपद् शुरु भएको छ। विपद्का कारण प्रभावित बनेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी सक्रिय बनेको छ। तनहुँको भानु नगरपालिका ९ सिमलगैरामा सोमवार पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। पहिरोले महेन्द्र धौरालीको घर बगाउँदा उनकी १७ वर्षीया छोरी त्रिप्सा धौराली र ८० वर्षीया आमा तिलमाया धौरालीको मृत्यु भएको हो। सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु

    तनहुँमा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु

    काठमाडौं : तनहुँको भानु नगरपालिका-९ सिमगैरामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। सोमवार आएको पहिरोले सिमगैरामा बस्ने महिन्द्र धरालीको घर र सँगै रहेको उनका भाइको घर बगाएको थियो। पहिरोले पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र छोरी १७ वर्षीया त्रिप्सा धराली बेपत्ता भएका थिए। उनीहरुको खोजी कार्यका लागि खटिएको प्रहरी टोलीले त्रिप्सालाई उद्धार गरी उपचारको लागि अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • चीनको 'केरुङ च्छो' ताल फुट्ने खतरा, सिन्धुपाल्‍चोकका बाह्रविसे र भोटेकोशी क्षेत्रका बस्ती छाड्न प्रशासनको आग्रह

    चीनको 'केरुङ च्छो' ताल फुट्ने खतरा, सिन्धुपाल्‍चोकका बाह्रविसे र भोटेकोशी क्षेत्रका बस्ती छाड्न प्रशासनको आग्रह

    काठमाडौं : चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुटेर नेपालको सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुग्न सक्ने भन्दै चिनियाँ अधिकारीहरुले नेपाललाई सतर्कता अपनाउन आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै चिनियाँ अधिकारीहरुले अविरल वर्षाका कारण पानी भर्न गई ताल जुनसुकै बेलामा फुट्न सक्ने र त्यसबाट भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब बढ्न सक्ने तर्फ सचेत गराएको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने

    सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने

    काठमाडौं : सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो। ‘आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने। कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान बन्द गरिएको थियो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell