PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • समुदायमा कोरोनाको संक्रमण अध्ययन गर्न १२ सय ‘र्‍यान्डम स्याम्पल’ परीक्षण गर्दै प्रदेश ५ सरकार

    समुदायमा कोरोनाको संक्रमण अध्ययन गर्न १२ सय ‘र्‍यान्डम स्याम्पल’ परीक्षण गर्दै प्रदेश ५ सरकार

    काठमाडौं : पाँच नम्बर प्रदेश सरकारले समुदायमा कोरोना भाइरसको संक्रमणको अवस्था अध्ययन गर्ने भएको छ। पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै १ हजार २ सय ‘र्‍यान्डम स्याम्पल’ परीक्षण गर्ने जानकारी दिएको छ। कोभिड १९ महामारीको प्रभाव समुदायस्तरसम्म फैलिएको वा नफैलिएको पत्ता लगाउनको लागि अधिक जनसम्पर्क हुने स्थानहरु जस्तै बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री गर्ने…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा बाढीले पुल छेउमा कटान गर्दा सडक अवरुद्ध, पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो

    धादिङमा बाढीले पुल छेउमा कटान गर्दा सडक अवरुद्ध, पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो

    काठमाडौं: अविरल बर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। चितवनबाट धादिङ जोड्ने मोवा खोला पुलको एप्रोच सडकको १२ मिटर भाग बाढीले बगाएको छ। धादिङतर्फको खण्ड बगाएका कारण राजमार्ग अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए। 'इमर्जेन्सी रेन्स्पोन्सका लागि हामी खटिरहेका छौ। तर निरन्तरको बर्षा र पहिरोले अवस्था थप जटिल बनेको छ,' उनले भने, 'छिटोभन्दा…

    विस्तृतमा पढ्नुस्

  • सभामुख र राष्ट्रियसभा अध्यक्षसँगको छलफलमा संसदीय समितिका सभापतिले सुनाए समस्या

    सभामुख र राष्ट्रियसभा अध्यक्षसँगको छलफलमा संसदीय समितिका सभापतिले सुनाए समस्या

    काठमाडौं: प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले सोमवार दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन्। प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुबै सदनका सभापतिहरुसँग समितिका काम कारवाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा छलफल गरेका हुन्। छलफलमा सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका छन्। दुबै सदनका…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

    सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

    जनकपुरधाम : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। सर्लाहीको बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ८०७४ नम्बरको मोटरसाइकलसँग नगरपालिका ६ मा ठोक्किएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका ५…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको केन्द्रीय महिला विभागमा एक सचिव र ३७ सदस्य मनोनित, को को परे?

    कांग्रेसको केन्द्रीय महिला विभागमा एक सचिव र ३७ सदस्य मनोनित, को को परे?

    काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय महिला विभागमा पदाधिकारी मनोनयन गरिएको छ। सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमवार महिला विभागमा एक सचिव र ३७ जना सदस्य मनोनित गरेका हुन्। देउवाले विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई फागुन १९ गते नै मनोनयन गरिसकेका छन्। मनोनित सदस्यमा अनार बस्नेत (काठमाण्डौ प्रदेश नं ३), अम्विका न्यौपाने…

    विस्तृतमा पढ्नुस्

  • ४ हजार ३०२ जनामा पीसीआर परीक्षण गर्दा देशभर थपिए १८६ जना कोरोना संक्रमित

    ४ हजार ३०२ जनामा पीसीआर परीक्षण गर्दा देशभर थपिए १८६ जना कोरोना संक्रमित

    काठमाडौं : सोमवार थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ३ सय २ जनामा गरिएको पीसीआर परीक्षणमा १ सय ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै देशभर कोरोना भाइरसका संक्रमितको संख्या १७ हजार ८ हजार ४४ पुगेको छ। नियमित प्रेस ब्रिफिङमा गौतमले हालसम्म ५ हजार ९…

    विस्तृतमा पढ्नुस्

  • झरीले नरोकिएका भक्तजनहरु : गोकर्ण, डोलेश्वर र दत्तात्रयका दृष्य

    झरीले नरोकिएका भक्तजनहरु : गोकर्ण, डोलेश्वर र दत्तात्रयका दृष्य

    सोमवारे औशी, त्यसमाथि साउन महिना। आज शिवालयहरुमा भक्तजनहरुको ठूलो भिड लाग्थ्यो। पशुपतिनाथदेखि मुलुकका सबैजसो शिवालयमा मानिसहरुको ओइरो लाग्ने भए पनि लकडाउनले सबै ठाउँका मन्दिर खुलेनन्। विशेषगरी पशुपतिनाथ मन्दिरमा बाहिरैबाट गेटमा ताल्चा लगाइयो। कोरोना संक्रमण बढ्ने जोखिम भएकाले मन्दिरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो। तर, कतिपय शिवालय भने आज खुला रहे। भक्तजनहरु त्यहाँ पूजाआजाका लागि पुगे पनि। काठमाडौंको गोकर्णेश्वर, भक्तपुरको डोलेश्वर…

    विस्तृतमा पढ्नुस्

  • बाढीको बबण्डर, पहिरोले पिरलो : लगातार गुमिरहेको छ मानिसहरुको ज्यान

    बाढीको बबण्डर, पहिरोले पिरलो : लगातार गुमिरहेको छ मानिसहरुको ज्यान

    काठमाडौं : २२ वर्षीय नवराज गुरुङ आइतबार साँझ गाउँतिर घुम्न निस्किए। शनिवारदेखि नै काठमाडौंमा पानी परिरहेको थियो। आइतबार पनि साउने झरी रोकिएको थिएन। कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा उनी हिँडिरहेको अवस्था माथिबाट पहिरो खस्यो। उनी भाग्न पाएनन्। घटनास्थलमा नै उनको मृत्यु भयो। शुक्रवारदेखि देशभर पानी परिरहेको छ। खोला नदीमा पानीको बहाव बढी रहेको छ। सम्बन्धित निकायले पहिरो तथा बाढीको जोखिम…

    विस्तृतमा पढ्नुस्

  • ‘देश हाँक्नेहरुको सम्बन्ध बस कुर्सीमा गाँसिएको छ’

    ‘देश हाँक्नेहरुको सम्बन्ध बस कुर्सीमा गाँसिएको छ’

     प्रमोद खरेल पहिरोले सबतिर जमिन भासिएको छ। देश हॉक्नेहरुको सम्बन्ध बस कुर्सीमा गॉसिएको छ। कोहि यता टॉसिएको छ कोहि उता टॉसिएको छ। +++ सन्त्रासले सन्सार आत्तिएको छ। हर रात सिमाना तासिएको छ, कोही विश्वास र भरोसाले मात्तिएको छ। इतिहास हेर त, +++ मान्छे क्रोध जलन र रिस रागले नासिएको छ। आफ्ना आफ्नै लडेर मासिएको छ। (गायक खरेलको फेसबुकबाट)

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म 'चिसो वर्ष'को पटकथालाई ७५ हजार युरो पुरस्कार

    नेपाली फिल्म 'चिसो वर्ष'को पटकथालाई ७५ हजार युरो पुरस्कार

    फिल्मकर्मी मीनबहादुर भामको नयाँ फिल्म 'चिसो वर्ष' (अ इयर अफ कोल्ड)' ले ७५ हजार युरो बराबरको नगद पुरस्कार जितेको छ। फिल्मको पटकथाका लागि टर्कीको 'टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब'ले उक्त पुरस्कार प्रदान गरेको हो। नेपाल र टर्कीको सह-निर्माण रहने फिल्मले एक तिब्बती महिलाले श्रीमान खोज्न गर्ने संघर्षको कथा भन्छ। उनी गर्भवती हुन्छिन्। श्रीमान पेमा एक्कासी हराएपछि उनी पतिको खोजिमा निस्किन्छिन् र…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा संघीय न्यायाधीशको छोराको गोली हानी हत्या, श्रीमानमाथि पनि प्रहार

    अमेरिकामा संघीय न्यायाधीशको छोराको गोली हानी हत्या, श्रीमानमाथि पनि प्रहार

    न्युयोर्क : संघीय न्यायाधीशका छोराको न्युजर्सीमा गोली हानी हत्या गरिएको छ। न्यायाधीशका श्रीमानमाथि पनि आक्रमण भएको छ। सुरक्षा निकायका अनुसार उनीहरुको घरमा सांघातीक आक्रमण भएको हो। न्यायाधीश इस्टर सलासलाई भने चोटपटक लागेको छैन। न्युजर्सीको उत्तरी ब्रान्सविकका मेयर फ्रान्सिस म्याक ओमेकलाई उदृत गर्दै एबीसीन्युजले न्यायाधीशका छोराको मृत्यु भएको जनाएको छ। न्यायाधीश सलासका श्रीमानको अवस्था कस्तो छ भन्ने यकिन भइनसकेको छैन। सलासका…

    विस्तृतमा पढ्नुस्

  • घरबेटीले कोठाबाट निकालिदिएपछि सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने

    घरबेटीले कोठाबाट निकालिदिएपछि सडकमा अलपत्र आमा र बच्चालाई सोनुले घर दिने

    बलिउड अभिनेता सोनु सुदले सडकमा अलपत्र महिला र बच्चाका लागि घर दिने घोषणा गरेका छन्। पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए। उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले…

    विस्तृतमा पढ्नुस्

  • ८० हजार घूस लिँदालिँदै सब इन्जिनियरसहित दुई जना समातिए

    ८० हजार घूस लिँदालिँदै सब इन्जिनियरसहित दुई जना समातिए

    वीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट ८० हजार रुपैयाँ घूस रकमसहित दुई जनालाई पक्राउ गरेको छ। एक जना सब इन्जिनियर र उनका सहयोगीलाई पक्राउ गरेको हो। आयोगको हेटौडा क्षेत्रीय कार्यालयबाट आएको टोलीले आइतबार साँझ उनीहरूलाई कलैयाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका उनका सहयोगी चन्दन जैसवाललाई कलैया उपमहानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • एउटै पालिकामा ४६ जना संक्रमित, पर्सा र बारामा ५० जनामा कोभिड १९ पोजेटिभ

    एउटै पालिकामा ४६ जना संक्रमित, पर्सा र बारामा ५० जनामा कोभिड १९ पोजेटिभ

    वीरगंज : पर्सा र बारामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन्। पर्सामा ४ र बारामा ४६ गरी कुल ५० जना संक्रमित भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए। पर्सामा भेटिएका ४ जना होटल कुमु प्यालसको पेड क्वारेन्टाइनमा बसेका पुरुषहरु हुन्। उनीहरु भारतबाट आएका थिए। त्यसैगरी, भारत र नेपालको अन्य जिल्लाबाट बाराको देवताल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४६…

    विस्तृतमा पढ्नुस्

  • ८४ वर्षीय साउदी राजा अस्पताल भर्ना

    ८४ वर्षीय साउदी राजा अस्पताल भर्ना

    रियाद : साउदी अरेबियाका ८४ वर्षीय राजा सलमान विन अब्दुल्लाज अस्पताल भर्ना भएका छन्। स्वास्थ्यस्थिति प्रतिकूल भएका कारण उनलाई राजधानी रियादको अस्पतालमा भर्ना गरिएको त्यहाँको समाचार एजेन्सी एसपीएलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मुलुकका प्रमुखको उपचार जारी भए पनि थप विवरण खुलाइएको छैन। उनको अमेरिकासँग विशेष सम्बन्ध रहँदै आएको छ। सन् २०१२ मा उनी साउदीको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमै 'गाउँ डुल्न हिँड्दा' पहिरोले पुर्‍यो, गयो २२ वर्षीय युवकको ज्यान

    काठमाडौंमै 'गाउँ डुल्न हिँड्दा' पहिरोले पुर्‍यो, गयो २२ वर्षीय युवकको ज्यान

    काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एक जना युवकको पहिरोले पुरिएर मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदी १ मा पहिरोले पुरिएर २२ वर्षीय युवक नवराज गुरुङको मृत्यु भएको हो। उनी आइतवार साँझ गाउँ नजिकै आएको पहिरोमा पुरिएका थिए। 'घरबाट गाउँतिर घुम्न निस्किएको बेला पहिरो आएर पुरिएको अवस्थामा शव भेटिएको हो,' महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नविन कार्कीले भने।

    विस्तृतमा पढ्नुस्

  • हिलाम्मे फोटोपछि खेतमा सलमान खानको 'ट्र्याक्टर ड्राइभ', भाइरल हुँदै भिडियो

    हिलाम्मे फोटोपछि खेतमा सलमान खानको 'ट्र्याक्टर ड्राइभ', भाइरल हुँदै भिडियो

    केही अघि सलमानले किसानलाई सम्मान छ 'रेस्पेक्ट टू अल द फार्मरस' भन्दै इन्टाग्राममा हिलाम्मे फोटो पोस्ट गरेका थिए। उनको यस्तो स्वरुप देखेर धेरैले विभिन्न खाले रियाक्ट गरेका थिए जसमा उनका फ्यानहरुको तारिफ अत्याधिक थियो। हिजो भने सलमानले भिडियो पोस्ट गरेका छन्। भिडियोमा उनी आफैँले खेतमा ट्र्याक्टर लगाइरहेका छन्। फिल्ममा बेपर्वाह गाडी कुदाउने उनको खेत जोत्ने ट्र्याक्टर ड्राइभ हेर्न लायक छ।…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको सानदार जित

    मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको सानदार जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। मेन्डीजोर्रोजा स्टेडियममा भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले ५-० को सहज जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ गोल गर्दा अन्शु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान १/१ गोल गरे। २४ औं मिनेटमा फातीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि ३४ औं मिनेटमा मेस्सी र ४४…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट ल्याइएका यी ६ जहाज जसले सवा दुई अर्ब नोक्सानी गराइसके

    चीनबाट ल्याइएका यी ६ जहाज जसले सवा दुई अर्ब नोक्सानी गराइसके

    काठमाडौं : पाँच वर्ष अगाडि भित्र्याइएको छ वटा चिनियाँ जहाजबाट मात्रै नेपाल वायुसेवा निगमलाई सवा दुई अर्ब नोक्सानी भएको छ। नोक्सानी रोक्न निगमले चिनियाँ जहाजको उडान रोक्ने निर्णय गरेको छ। निगम संचालक समितिले चिनियाँ जहाजको बीमा रकम, स्पेयर पार्ट्स, पेलोड, पाइलट प्रशिक्षण खर्च, अत्याधिक इन्धन  खपत रहेको भन्दै उडान बन्द गरेको हो। समितिको अध्ययन अनुसार चिनियाँ  जहाजको बीमा शुल्क न्यारोबडी जहाजको तुलनामा…

    विस्तृतमा पढ्नुस्

  • चीनको मेनल्यान्डमा २२ जनामा देखियो कोरोना भाइरस, ५ केस चाहिँ 'इम्पोर्टेड'

    चीनको मेनल्यान्डमा २२ जनामा देखियो कोरोना भाइरस, ५ केस चाहिँ 'इम्पोर्टेड'

    बेइजिङ : आइतवार चीनको मेनल्यान्डमा २२ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। अघिल्लो दिन १६ जना संक्रमित देखिएकोमा आइतवार बढेको यहाँको हेल्थ कमिसनले जनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार पश्चिमी चीनको सिनजियाङमा १७ जनामा कोरोना भाइरस देखिएको नेसनल हेल्थ कमिसनले वक्तव्यमार्फत् जानकारी दिएको छ। बाँकी ५ जना भने इम्पोर्टेड केस रहेको बताइएको छ। यससँगै चीनमा कोरोना भाइरस संक्रमितको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell