PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • दुरुस्तै रणवीर कपुरजस्तो देखिने कश्मिरी मोडलको निधन

    दुरुस्तै रणवीर कपुरजस्तो देखिने कश्मिरी मोडलको निधन

    पाँच वर्षअघि बलिउड अभिनेता ऋषि कपुरले एउटा ट्वीट लेखे : 'हे भगवान्! मेरो छोराजस्तै देखिने कोही रहेछ। यो साँच्चै दुरुस्तै रणवीरजस्तो छ।'  ट्वीटसँगै उनले दुई फरक तस्विर राखेका थिए। एउटा उनका छोरा तथा अभिनेता रणवीर कपुर। अर्को तस्विर पनि रणवीरकोजस्तै देखिन्थ्यो। तर, उनी थिए रणवीरका ‘हमसकल’ जुनैद शाह। उनी थिए कश्मिरी मोडल।  OMG. My own son has a double!!! Promise cannot…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वर कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएकी महिला कैदीको मृत्यु

    जलेश्वर कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएकी महिला कैदीको मृत्यु

    जनकपुरधाम : महोत्तरीको जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय काट्दै आएकी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुन भन्ने नुर जहाँ खातुनको मृत्यु भएको हो। विगत १०/१५ दिनदेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीवार जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएकोमा राति करिब २ बजेतिर उपचारकै क्रममा उनको…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

    पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

    काठमाडौं : शनिवार ५७ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ। ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जना छन्। जम्मा संक्रमितको संख्या १७ हजार ५ सय २ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनले हालसम्म क्वारेन्टाइनमा बस्नेको…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपुतको डेब्यु टेलिश्रृङ्खला ‘पवित्र रिश्ता’को सिक्वेल बन्ने

    सुशान्त सिंह राजपुतको डेब्यु टेलिश्रृङ्खला ‘पवित्र रिश्ता’को सिक्वेल बन्ने

    भारतीय टेलिश्रृङ्खला ‘पवित्र रिश्ता’को नयाँ संस्करण बन्ने भएको छ। सुशान्तले सोही टेलिश्रृङ्खलामार्फत् अभिनयमा डेब्यु गरेका थिए। १५ सय अंक प्रसारण भएको टेलिश्रृङ्खलामा अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेको मुख्य भूमिका थियो। सुशान्तकै सम्झनामा पवित्र रिश्ताको सिक्वेल बन्ने भएको बलिउड हंगामाले जनाएको छ। जनाइए अनुसार निर्देशक एकता कपुरले अंकितासँग सिक्वेल निर्माणमा सहकार्यको प्रस्ताव गरेकी थिइन्। दुवैको सहमतीमा सुशान्तलाई श्रद्धाञ्जली स्वरुप…

    विस्तृतमा पढ्नुस्

  • खोकनाको खुदोल फाँटमा स्थानीयको विरोध, देखिएनन् सुरक्षाकर्मी : प्रदर्शनकारीले रोपे धान, मकै, भटमास

    खोकनाको खुदोल फाँटमा स्थानीयको विरोध, देखिएनन् सुरक्षाकर्मी : प्रदर्शनकारीले रोपे धान, मकै, भटमास

    खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले शनिवार सांकेतिक विरोध गरेका छन्। सिकाली मन्दिरमा जम्मा भएर सयौंको संख्यामा मानिसहरु खुदोल पुगेका थिए। उनीहरुले त्यहाँ धान रोप्नुको साथै मकै र भटमासको बीउ छरेका थिए। दुई हप्ताअघि खुदोलमा धान रोप्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो। यसपटक भने खुदोल क्षेत्रमा प्रहरीको उपस्थिति थिएन।

    विस्तृतमा पढ्नुस्

  • अयोध्यामा राम मन्दिर बनाउने विषयमा आज महत्वपूर्ण निर्णय हुँदै

    अयोध्यामा राम मन्दिर बनाउने विषयमा आज महत्वपूर्ण निर्णय हुँदै

    नयाँ दिल्ली : उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर बनाउने विषयलाई लिएर आज महत्वपूर्ण निर्णय हुनसक्ने भारतीय मिडियाले जनाएका छन्। राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको आज बैठक जसमा मन्दिर निर्माणको शिलन्यासबारे निर्णय हुनसक्ने छ। मन्दिर निर्माण समितिका अध्यक्षसमे रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व मुख्य सचिवसमे रहेका नृपेन्द्र मिश्रा आजको बैठकमा सहभागी हुँदैछन्। 'उहाँ प्रधानमन्त्री मोदीले तय गरेको मिति लिएर उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारत सीमामा गोली चल्यो, गोली लागि एक युवक सहित प्रहरी घाइते

    नेपाल भारत सीमामा गोली चल्यो, गोली लागि एक युवक सहित प्रहरी घाइते

    काठमाडौंः सुनसरीमा प्रहरीको गोली लागि एक जना गभ्भिर घाइते भएका छन्।  सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आउका २० वर्षीयका सहजव जट घाइते भएका हुन्। पेटमा गोली लागेका बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खटिएको टोली माथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाएको प्रहरीले जानकारी दिएको छ। तस्करीको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा नेतृत्वलाई प्रदीप ज्ञवालीको प्रश्न : के आसनको सेटिङको विवादमा अल्झिन छुट छ?

    नेकपा नेतृत्वलाई प्रदीप ज्ञवालीको प्रश्न : के आसनको सेटिङको विवादमा अल्झिन छुट छ?

    काठमाडौं : पार्टीमा कायम रहेको विवादको विषयमा मुख खोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज बिहान लामो फेसबुक स्टाटस पोस्ट गरेका छन्। उनले अहिलेको विषम अवस्थामा पार्टीभित्र विवाद बल्झिरहनु गलत रहेको बताउँदै पार्टी एकीकरण अँध्यारो रात त हुने होइन? भन्दै प्रश्न गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक नभएको दावी गरेका छन्। विवादलाई शीर्ष नेतृत्वको व्यवस्थापनको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको बेलगाम हर्कतले देश संकटतिर : बाबुराम भट्टराई

    ओलीको बेलगाम हर्कतले देश संकटतिर : बाबुराम भट्टराई

    काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन्। ‘ओली हटाऔं देश बचाऔं’ ह्यास ट्यागसहित ट्विटरमा उनले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेश नीति, जातीय/धार्मिक द्वेष, राज्यका अंगको प्रसंग जोड्दै हिट्लर पनि निर्वाचित रहेको स्मरण गराएका छन्। हिटलरको चरम राष्ट्रवाद हतियार रहेको बताउँदै उनले सोधेका छन्: आखिर के भयो? संसदबाटै संकटमोचन…

    विस्तृतमा पढ्नुस्

  • ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

    ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

    अमिताभ बच्चन र अभिषेक बच्नपछि अब ऐश्वर्या राय र आराध्या बच्चन पनि अस्पताल भर्ना भएका छन्। उनीहरुलाई नानावती अस्पताल लगिएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि आमा र छोरी दुवैलाई अस्पताल लगिएको हो। अमिताभ र अभिषेक कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। कोरोना भाइरसको संक्रमण देखिएपनि ऐश्वर्या र आराध्या भने होम आइसोलेसनमा थिए। Mumbai: Actor Aishwarya Rai Bachchan admitted at…

    विस्तृतमा पढ्नुस्

  • कपाल मुण्डन गरी महिलालाई गाउँ परिक्रमा गराउने ७ जनाविरुद्ध मुद्दा दर्ता

    कपाल मुण्डन गरी महिलालाई गाउँ परिक्रमा गराउने ७ जनाविरुद्ध मुद्दा दर्ता

    वीरगंज : पर्साको छिपहरमाई गाउँपालिका-३ छोटकी जयमंगलापुरकी एक महिलालाई कपाल मुण्डन गरी, मुखमा कालोमोसो दलेर जुत्ताचप्पलको माला लगाई गाउँ परिक्रममा गराउने ७ जनामाथि मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अपमानजनक एवं अमानवीय व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका ४ जना र फरार रहेका ३ जना गरी ७ जना माथि मुद्दा दर्ता गरेको जनाइएको छ। बिहीवार पक्राउ परेका ४ जना…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा थाल ठटाएर, डिजे बजाएर भगाइयो सलह, पूर्वतयारी हुँदा कम भयो क्षति

    कञ्चनपुरमा थाल ठटाएर, डिजे बजाएर भगाइयो सलह, पूर्वतयारी हुँदा कम भयो क्षति

    काठमाडौँ: पश्चिम नेपालको कञ्चनपुरमा पनि सलह किरा देखिएको छ। भारतबाट भैरहवा हुँदै शुक्रबार कञ्चनपुर पुगेको सलहको झुण्डलाई स्थानीयले परम्परागत विधिबाट धपाएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले थाल ठटाएर, डिजे गीत बजाएर सलह भगाएको जानकारी दिए। चन्दका अनुसार कृष्णपुर नगरपालिकामा सलह आइपुगेको सूचना पाएपछि शुक्लाफाँटा र बेदकोट नगरपालिकाले पूर्व तयारी गरेका थिए। सलहको झुण्ड प्रवेश गरेपछि बेदकोटमा स्थानीय खेतमा…

    विस्तृतमा पढ्नुस्

  • नेल्सन मन्डेलाकी छोरीलाई कोरोना संक्रमण, मृत्युपछि दिइयो जानकारी, राष्ट्रपति साइरिलले दिए धन्यवाद

    नेल्सन मन्डेलाकी छोरीलाई कोरोना संक्रमण, मृत्युपछि दिइयो जानकारी, राष्ट्रपति साइरिलले दिए धन्यवाद

    दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसाले नेल्सन मन्डेलाको परिवारको तारिफ गरेका छन्। मन्डेलाको परिवारकी जिन्ड्जीको गत सोमवार निधन भएको थियो। जिन्ड्जी कोरोना भाइरस संक्रमित थिइन् भन्ने खबर सार्वजनिक गरेपछि उनको परिवार बारे राष्ट्रपतिले सकारात्मक टिप्पणी गरेका हुन्। रामफोसाले परिवारले दिएको जानकारीले अन्य मानिसलाई अवस्था स्वीकार्न साहस दिने बताएका छन्। बीबीसीले जनाए अनुसार जिन्ड्जीको मृत्युको कारण भने खुलाइएको छैन। उनले ट्वीट लेखेका छन्…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोरोना : एकैदिन करिव ७६ हजारमा संक्रमण पुष्टि

    अमेरिकामा कोरोना : एकैदिन करिव ७६ हजारमा संक्रमण पुष्टि

    अमेरिकामा कोरोना भाइरस संक्रमणका केसहरू थपिँदो छ। विहीवार मात्र त्यहाँ करिव ७६ हजार मानिसमा संक्रमण पुष्टि भयो। न्यूयोर्क टाइम्सको डाटाबेस अनुसार एकैदिन ७५ हजार ६ सय संक्रमणका नयाँ केस देखिएका हुन्। यो हालसम्मकै उच्च दैनिक संक्रमण दर हो। यो महिना मात्रै अमेरिकामा ११ पटक दैनिक संक्रमण दरको रेकर्ड तोडिएको छ। यसअघिको सर्वाधिक संक्रमण दर २४ जुनमा ६८ हजार २ सय…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा थपिए १ सय १ जना कोरोना भाइरसका संक्रमित

    २४ घण्टामा थपिए १ सय १ जना कोरोना भाइरसका संक्रमित

    काठमाडौं : शुक्रवार १ सय १ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ। २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको ४ हजार ६ सय ८८ पीसीआर परीक्षणमा १ सय १ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ११ हजार ५ सय ३४ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • लमजुङमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    लमजुङमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं : लमजुङमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै लमजुङमा संक्रमितहरुको संख्या ८६ पुगेको छ। गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार २७८ पुगेको निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा हालसम्मा संक्रमितमध्ये ९३८ जना डिस्चार्ज भएका छन्। त्यस्तै, ४…

    विस्तृतमा पढ्नुस्

  • बहिनी बचाउन जर्मन सेफर्डसँग लड्ने बालकलाई 'सेलिब्रेटी सन्देश'

    बहिनी बचाउन जर्मन सेफर्डसँग लड्ने बालकलाई 'सेलिब्रेटी सन्देश'

    अमेरिकाका ६ वर्षीय बालक ब्रिडजर वाल्कर हाल चर्चामा छन्। उनले देखाएको साहस र बहिनीप्रतिको प्रेमका कारण उनी चिनिएका हुन्। ब्रिडजरले आफ्नी ४ वर्षीया बहिनीलाई कुकुरको आक्रमणबाट बचाए। उनी स्वयंमको भने अनुहारमा मात्रै ९० टाँका लगाउनु पर्‍यो। सामाजिक सञ्जालमा 'सुपरहिरो' उपनामसहित ब्रिडजरको तस्विर तथा उनको साहसको कथा सेयर भइरहेको छ। यस्तैबीच केही चर्चित कलाकारहरूले उनको तारिफसहित सन्देश पठाइ रहेका छन्। अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • अबदेखि जुनसुकै एटीएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने

    अबदेखि जुनसुकै एटीएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पनि पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यो व्यवस्था गरेको हो। कोभिड-१९ पछि बैंक तथा वित्तीय संस्थाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेका थिए। तर, त्यो व्यवस्था साउन १ गते देखि हटाउँदै शुल्क लाग्ने व्यवस्था गरेका थिए। आज राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • वर्षभरि आधाभन्दा कम मुद्दा मात्र फर्छ्यौट, १ लाख २२ हजार भन्दा धेरै मुद्दा बाँकी

    वर्षभरि आधाभन्दा कम मुद्दा मात्र फर्छ्यौट, १ लाख २२ हजार भन्दा धेरै मुद्दा बाँकी

    काठमाडौं : गएको आर्थिक वर्षमा अदालतहरुमा आधाभन्दा कम मुद्दा मात्र फर्छ्यौट भएका छन्। अदालतमा आइपुगेका आधाभन्दा बढी मुद्दा अधै टुङ्ग्याउन बाँकी रहेको छ। गएको आर्थिक वर्षमा जम्मा २ लाख २४ हजार ३ सय ४६ वटा मुद्दा हेर्नुपर्ने थियो। जसमा १ लाख १ हजार ९ सय २७ वटा मात्र मुद्दा टुङगोमा पुगे। बाँकी १ लाख २२ हजार ४ सय १९ वटा…

    विस्तृतमा पढ्नुस्

  • राजेश हमालको विषयलाई लिएर निश्चल बस्नेतविरुद्ध श्याम भट्टराई, फेसबुकमा जारी छ व्यङ्ग्यको दोहोरी

    राजेश हमालको विषयलाई लिएर निश्चल बस्नेतविरुद्ध श्याम भट्टराई, फेसबुकमा जारी  छ व्यङ्ग्यको दोहोरी

    सामाजिक सञ्जालमा निर्देशक एवं कलाकार निश्चल बस्नेतले केही वर्षअघि दिएको अन्तरवार्ता पुन: एक पटक चर्चामा छ। उक्त अन्तर्वाताको क्लिपमा उनले नेपालमा कोही पनि 'सुपर स्टार' नभएको तर्क राखेका छन्। राजेश हमाललाई महानायक मान्ने कि नमान्ने? भन्ने विवादबीच उनको धारणासहितको भिडियो सेयर भएको हो। उक्त क्लिपलाई लिएर केही फिल्मकर्मीहरूले निश्चलमाथि अनेक टिका टिप्पणी गरे। फिल्महरू 'लंका' 'मौसम', 'मर्यादा', 'च्यालेन्ज' लगायत फिल्मका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell