PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • बाह्रबिसेमा बाढीपछि मानिसहरुको भागदौड, हिजोदेखि वेपत्ताको छैन अत्तोपत्तो

    बाह्रबिसेमा बाढीपछि मानिसहरुको भागदौड, हिजोदेखि वेपत्ताको छैन अत्तोपत्तो

    काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे बजारमा बाढीका कारण भागदौड मच्चिएको छ। बाह्रबिसे बजारको खुर्सनीबारीमा भोटेकोशी नदीको बाढीले कटान गर्न थालेपछि भागदौड मच्चिएको हो। अविरल वर्षाका कारण सडकमा पहिरो र खोलामा बढी आउँदा स्थानीय त्रसित बनेको गाउँपालिका उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। 'अहिले भोटेकोशी हिजोभन्दा उर्लिएको छ। चौकीसम्मै कटान गर्न लागेको छ,' बाह्रबिसे बजारमा रहेकी उपप्रमुख पाख्रिनले भनिन्, 'यहाँ ज्यान…

    विस्तृतमा पढ्नुस्

  • हिजो समातिएका ग्याङस्टार विकास दुवेको इन्काउन्टर!

    हिजो समातिएका ग्याङस्टार विकास दुवेको इन्काउन्टर!

    लखनउ : उत्तर प्रदेशका चर्चित ग्याङस्टार विकास दुवे प्रहरीको नियन्त्रणमै मारिएका छन्। एक साता अघि ८ जना प्रहरीको हत्या गरेर फरार रहेका दुवेलाई प्रहरीले मध्य प्रदेशको उज्वेनमा पक्राउ गरेको थियो। उनलाई भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ)ले नियन्त्रणमा लिएर कानुपुर ल्याइँदै थियो। विकास दुवेले प्रहरी नियन्त्रणबाटै उम्किन खोजेपछि उनलाई गोली हानिएको हो। साथै उनलाई ल्याउँदै गरेको प्रहरीको एउटा गाडी पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको भेषमा जागिरको प्रलोभन, असई बनाइदिने भन्दै १९ लाख ठगी

    प्रहरीको भेषमा जागिरको प्रलोभन, असई बनाइदिने भन्दै १९ लाख ठगी

    काठमाडौः प्रहरीको भेषमा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरीलाई जोरपाटीबाट नियन्त्रणमा लिएको हो। गिरीले आफू नेपाल प्रहरीको सहायक निरीक्षक (असई) हुँ भन्दै विभिन्न मानिसलाई जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जानकारी दिएको छ। अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेकाले असई बनाइदिन्छु भन्दै…

    विस्तृतमा पढ्नुस्

  • आफन्तकहाँ गएकाहरु बचे, घरमै बसेका एकै परिवारका तीन जनाको चाहिँ मृत्यु

    आफन्तकहाँ गएकाहरु बचे, घरमै बसेका एकै परिवारका तीन जनाको चाहिँ मृत्यु

    काठमाडौं : लम्जुङको बेसीशहरमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ। रातिदेखि आएको अविरल वर्षा र पहिरोका कारण बेसी शहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने ठाउँमा गएको पहिरोले तामाङ परिवारका तीन जनाको मृत्यु भएको हो। श्रीमान दीपक तामाङ, श्रीमती विमाया र उनीहरुको ९ वर्षीय छोरो छेवाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • ५५ सय तिरेर नारायणी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु

    ५५ सय तिरेर नारायणी अस्पतालमा पनि पीसीआर परीक्षण सुरु

    वीरगंज : पर्सामा शुल्क तिरेर इच्छुकले पीसीआर टेष्ट गराउन पाउने सेवा शुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको असार २४ गतेको निर्णय अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले गरेको परिपत्र अनुसार मोफसलका ६ वटा ल्याबमा शुल्क तिरेर पीसीआर परीक्षणको लागि स्वीकृति दिइएको हो। प्रदेश १ मा कोशी अस्पताल विराटनगर, प्रदेश २ को नारायणी…

    विस्तृतमा पढ्नुस्

  • रेलिगेशन जोनमा रहेको एस्टोन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    रेलिगेशन जोनमा रहेको एस्टोन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा युनाइटेडले रेलिगेशनको भयमा रहेको घरेलु टोलीलाई ३-० को अन्तरले हराएको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रीनउड र पउल पोग्बाले गोल गरे। खेलको २० ‌औं मिनेटमै फर्नान्डेजको गोलबाट अग्रता बनाएको युनाइटेडका लागि पहिलो हाफको अतिरिक्त समयमा मार्सियलको पासमा ग्रीनउडले गोल…

    विस्तृतमा पढ्नुस्

  • जन्मदिन मनाइरहेको परिवार नै पहिरोको चपेटामा, तीनको पुरिएर मृत्यु अरु बेपत्ता

    जन्मदिन मनाइरहेको परिवार नै पहिरोको चपेटामा, तीनको पुरिएर मृत्यु अरु बेपत्ता

    कृष्ण दवाडी - कास्की : जन्मदिन मनाइरहेको एउटा परिवार नै पहिरोमा परेको छ। राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाको अपिलः 'गोदी मिडिया नहेरौँ, तिनका कार्यक्रममा भाग पनि नलिउँ'

    गगन थापाको अपिलः 'गोदी मिडिया नहेरौँ, तिनका कार्यक्रममा भाग पनि नलिउँ'

    काठमाडौँः नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय मिडियाले प्रधानमन्त्रीक केपी शर्मा ओलीसँग जोडेर तयार पारेको सामाग्री सबै नेपालीप्रतिको अपमान भएको बताएका छन्। नेकपाको विवादमा चिनियाँ राजदूतको संलग्नता आपत्तिजनक भएको पनि उनले बताएका छन्।  नेता थापाले चिनियाँ राजदूतसँगको प्रसंगलाई जोडेर भारतीय मिडियाबाट प्रसारित सामाग्री सबैप्रतिको अपमान भएको उनले बताएका छन्। ट्वीटरमा थापाले  त्यस्ता मिडिया नेपालमा नहेर्न र तिनका कार्यक्रममा भाग नलिन…

    विस्तृतमा पढ्नुस्

  • हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी

    हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी

    काठमाडौं : कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्। बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन्। उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप कार्यक्रममा प्रस्तुत हुने साम्रग्री परिमार्जन गरिने बताए। ‘ह्वाट द फ्लप’ सो…

    विस्तृतमा पढ्नुस्

  • पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न मोलमोलाइ भइरहँदा प्रहरीको ‘एक्सन’, ६ जना पक्राउ

    पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न मोलमोलाइ भइरहँदा प्रहरीको ‘एक्सन’, ६ जना पक्राउ

    काठमाडौं : सुनको अक्षरले लेखिएको बुद्ध धर्मको धार्मिक ग्रन्थ बिक्री गर्न खोज्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीवार चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ढुंङ्गेअड्डाबाट उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका वडा नम्बर ४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रेको पाँचखान नगरपालिका वडा नम्बर ३ घर हुने वर्ष ४२ का जनक गिरी र ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड वार्ता अनिश्चित भएपछि सिंहदरबारमा नेकपाका दोस्रो तहका नेताको भेला

    ओली-प्रचण्ड वार्ता अनिश्चित भएपछि सिंहदरबारमा नेकपाका दोस्रो तहका नेताको भेला

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता नहुदा दोस्रो तहका नेताहरु भेलामा जुटेका छन्। नेकपा दोस्रो तहका नेताहरु सिंहदरमा छलफलका लागि जुटेका हुन्। भेलामा स्थायी कमिटी स्दस्यहरु जनार्दन शर्मा, मणी थापा, वर्षमान पुन, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, शक्ति बस्नेत लगायतका नेताहरु सिंहदरबारको छलफलमा सहभागी भएका छन्। बिहीवारको छलफलमा पार्टी एकताका बेला भएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने

    सरकारले भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने

    काठमाडौं: सरकारले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति ध्यानाकर्षण जनाएको छ। सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताए। राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • मोहना अन्सारीलाई मानव अधिकार आयोगको चेतावनी : भ्रम सिर्जना हुने गरी नबोल्नुस्

    मोहना अन्सारीलाई मानव अधिकार आयोगको चेतावनी : भ्रम सिर्जना हुने गरी नबोल्नुस्

    काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सदस्य मोहना अन्सारीलाई भ्रम सिर्जना नगर्न आग्रह गरेको छ। जनता समाजवादी पार्टीकी सांसद सरिता गरीलाई पार्टीले कारबाही गरेपछि अन्सारीले त्यसको विरोध गरेकी थिइन्। पार्टीले सांसद गिरीलाई गरेको कारबाहीप्रति विरोध गर्दै अन्सारीले ट्वीट गरेकोमा आयोगले ध्यानाकर्षण भएको बताएको छ। आयोगका अध्यक्ष अनुप शर्माले विज्ञप्ति जारी गर्दै अबदेखि यस्तो अभिव्यक्ति नदिन अन्सारीलाई सचेत समेत गराएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त प्रहरी महानिरीक्षक र सशस्त्रका आईजीपीको अंकमाल, यस्तो देखियो स्वागत

    नवनियुक्त प्रहरी महानिरीक्षक र सशस्त्रका आईजीपीको अंकमाल, यस्तो देखियो स्वागत

    काठमाडौं: नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज दर्ज्यानी चिन्ह पाए। पदभार पनि ग्रहण गरे। गृहसचिव महेश्वर न्यौपानेले फूली लगाइदिए। फूली लगाइसकेपछि अर्धसैन्य बल सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित सशस्त्र प्रहरीका उच्च अधिकारीले नवनियुक्त महानिरीक्षक थापाको स्वागत गरे। फुल गुच्छासहित पुगेका सशस्त्र प्रहरी अधिकारीले पालैपालो स्वागत गरे। सशस्त्रका आईजीपी खनालले भने थापालाई अंकमाल नै गरेर आत्मियता साटासाटा गरे। खनालको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले दियो सार्वजनिक सवारी सञ्चालनको अनुमति : जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने, ५० प्रतिशत थप भाडा लिन सक्ने

    सरकारले दियो सार्वजनिक सवारी सञ्चालनको अनुमति : जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने, ५० प्रतिशत थप भाडा लिन सक्ने

    काठमाडौं : मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न सरकारले अनुमति दिएको बताए। अन्य जिल्लामा भने जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ। चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने व्यवस्था गरिएको छ। यात्रु…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोरोना संक्रमितको संख्या घट्दै : बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि

    नेपालमा कोरोना संक्रमितको संख्या घट्दै : बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि

    काठमाडौं : बिहीवार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। देशका २५ प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ३९ जना…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण

    कैलाली: सुदूरपश्चिममा बिहीवार थप १६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिममा हालसम्म १ हजार ३२ जनामा संक्रमण देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ज्योति मगरको चिन्ता: मेरो पनि शिल्पा पोखरेलको कानको जाली फुटाएजस्तै हाल भयो भने?

    ज्योति मगरको चिन्ता: मेरो पनि शिल्पा पोखरेलको कानको जाली फुटाएजस्तै हाल भयो भने?

    ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा विवादित नाम हो। उनी गाउन त गाउँछिन्, त्यो भन्दा बढी उट्पट्याङ र अश्लील गतिविधिले चर्चामा रहन्छिन्। यसपालि भने ज्योतीले हल्काफुल्का भन्द गम्भीर देखिएकी छिन्। उनले आफूमाथि भएका ‘दुर्व्यवहार’ बाहिर ल्याउन नसकेको संकेत गरेकी छिन्। उनले दुर्व्यवहारलाई ‘समस्या’ भनेकी छिन्। आफ्ना समस्या बाहिर ल्याउँदा अभिनेत्री शिल्पा पोखरेलको जस्तै आफ्नो पनि हालत हुने भन्दै उनले चिन्ता समेत…

    विस्तृतमा पढ्नुस्

  • कसैले बर्दीमा दाग लगाउने कोसिस गर्छ भने निर्मम रुपमा कारबाही गर्छुः नवनियुक्त प्रहरी महानिरीक्षक थापा

    कसैले बर्दीमा दाग लगाउने कोसिस गर्छ भने निर्मम रुपमा कारबाही गर्छुः नवनियुक्त प्रहरी महानिरीक्षक थापा

    काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न तथा पदभार ग्रहण गरेका छन्। आज गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन्। त्यसलगतै नवनियुक्त महानिरीक्षक थापाले नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पदभार सम्हालेका छन्। कार्यक्रममा महानिरीक्षक थापाले कसैले पनि बर्दीमा  दाग लगाउने कोसिस गरे निर्मम रुपमा कारबाही गर्ने चेतावनी…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् 'शोले'का सुरमा भोपाली, अजयदेखि जोनी लिभरसम्मको ट्वीट

    रहेनन् 'शोले'का सुरमा भोपाली, अजयदेखि जोनी लिभरसम्मको ट्वीट

    बलिउडका चर्चित कलाकार एवं कमेडी लिजेन्ड जगदिपको बुधवार ८१ वर्षको उमेरमा निधन भएको छ। विभिन्न रोगबाट ग्रसित उनले आज विहान अन्तिम श्वास लिए। जगदिपको पुरा नाम सैयद इश्तियाक अहमद जाफरी हो। जगदिपले बलिउडमा ४ सय भन्दा बढी फिल्ममा काम गरेका छन्। उनले सन् १९७५ को ब्‍लकबस्‍टर फिल्‍म 'शोले'मा सुरमा भोपालीको भूमिका निभाएका थिए। जुन अत्याधिक मनपराइएको थियो। जगदिपलाई नयाँ परिचय दियो। जगदिपले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell