PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • रणवीर र कट्रिनाको जोडी बाँध्दै जोया

    रणवीर र कट्रिनाको जोडी बाँध्दै जोया

    बलिउड निर्देशक जोया अख्तरले आफ्नो नयाँ फिल्ममा रणवीर सिंह र कट्रिना कैफको जोडी बाँध्ने भएकी छिन्। बलिउडमा रणवीर र कट्रिनाको यो पहिलो सहकार्य हुनेछ। हालसम्म यी दुबैले एकसाथ फिल्‍म खेलेका छैनन्। जोयाको फिल्म 'गली ब्वाई'मा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए। फेरि एकपटक रणवीरसँग सहकार्य गर्न लागेकी जोयाले उनको जोडी कट्रिनासँग बाँध्न लागेकी हुन्। 'पिंकविला'को रिपोर्टअनुसार जोयाले अस्कर विजेता…

    विस्तृतमा पढ्नुस्

  • ४ हजार ६९६ जनाको परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

    ४ हजार ६९६ जनाको परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

    काठमाडौं : बुधवार कोरोना भाइरसका २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। देशभरका विभिन्न २५ प्रयोगशालामा २४ घण्टा भित्र ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा ४३ जिल्लाका २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। विपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका ५ र तेह्रथुमका…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड पुनः छलफलमा, होला त सहमति?

    ओली-प्रचण्ड पुनः छलफलमा, होला त सहमति?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः छलफलमा जुटेका छन्। ओली र प्रचण्डबीच केहीबेर अघिदेखि छलफल शुरु भएको प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटाले जानकारी दिए। अध्यक्षद्वयले मंगलवार पनि दुई घण्टा छलफलमा बिताएका थिए। केही दिनयता नेकपाका अध्यक्षद्वबीच दिनहुँ छलफल भइरहेको छ। तर, कुनै ठोस निष्कर्ष भने निस्किन सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मात्रै थपिए १० नयाँ संक्रमित, मादीमा पनि ३ जनामा संक्रमण

    पोखरामा मात्रै थपिए १० नयाँ संक्रमित, मादीमा पनि ३ जनामा संक्रमण

    काठमाडौं : कास्की जिल्लामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेटमा कास्की जिल्लाको पोखरा महानगरपालिकाका १० र मादी गाउँपालिकाका ३ जना रहेका छन्। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११२९ पुगेको निर्देशनालयले जनाएको छ। यहाँ कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३५३ पुगेका छन्।

    विस्तृतमा पढ्नुस्

  • चार विशेष उडानबाट आफ्ना नागरिक लैजाँदै चीन

    चार विशेष उडानबाट आफ्ना नागरिक लैजाँदै चीन

    काठमाडौं : चीनले नेपालमा अलपत्र परेका आफ्ना नागरिक फर्काउनका लागि चारवटा विशेष उडान गर्ने भएको छ। जसमध्ये पहिलो उडान जुलाई २४ मा गर्न लागेको छ। काठमाडौं स्थित चिनियाँ दूतावासले काठमाडौं अलपत्र परी स्वादेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको जनाएको छ। पहिलो उडान काठमाडौंबाट छन्दुका लागि हुने छ। पहिलो प्राथमिकतामा डिसेम्बरसम्म पर्यटन भिषामा नेपाल आइ रोकिएकाहरुलाई राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दिउँसो कागज बोतल उठाउने हुलियामा 'रेकी', रात परेपछि चोरी : जेलबाट छुटेकाको यस्तो धन्दा

    दिउँसो कागज बोतल उठाउने हुलियामा 'रेकी', रात परेपछि चोरी : जेलबाट छुटेकाको यस्तो धन्दा

    काठमाडौं : प्रहरीले रातको समयमा चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमवार मोरङको उर्लाबारीबाट दुई जना र काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका ३७ वर्षीय  सुमित भन्ने गङ्गाबहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुरका ४९ वर्षीय विक्रम भन्ने जङ्गबहादुर साझी रहेका छन्। चोरीमा संलग्न दुई जना भारतीय नागरिक…

    विस्तृतमा पढ्नुस्

  • टोखाको घुस 'डिल' प्रकरण : डिल्ली बजार मालपोत कार्यालयका प्रमुख पनि तानिए, अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै

    टोखाको घुस 'डिल' प्रकरण : डिल्ली बजार मालपोत कार्यालयका प्रमुख पनि तानिए, अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै

    काठमाडौः मालपोत कार्यालय डिल्ली बजारका प्रमुख पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको हो। यसअघि आयोगको टोलीले कार्यालयका ६ जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको थियो। असार २ गते टोखा नगरपालिकाका वडा नम्बर ९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेस अगाडिबाट मालपोत अधिकृत रघुवंश कँडेलदेखि खरिदारसम्म थिए। उनीहरुले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गर्ने आदेश…

    विस्तृतमा पढ्नुस्

  • ८ जुवाडे पक्राउ

    ८ जुवाडे पक्राउ

    भरतपुरः जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका १ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षक ज्ञवालीले अवकाश पाउँदै

    प्रहरी महानिरीक्षक ज्ञवालीले अवकाश पाउँदै

    काठमाडौँः नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले आजबाट अवकाश पाउँदै छन्। ३० वर्षे सेवा अवधिका कारण उनी आजदेखि आइजीको पदबाट अवकाश पाउन लागेका हुन्। उनलाई नेपाल सरकारले गत माघ २८ गते डिआइजीबाट बढुवा गरेर नेपाल प्रहरीको महानिरीक्षक( आइजी)मा नियुक्त गरेको थियो। २०४७ असार २५ गते नेपाल प्रहरी सेवामा प्रदेश गरेका ज्ञवालीले पाँच महिना नेपाल प्रहरीको कमान्ड सम्हाल्ने मौका पाए। सरकारले मंगलवार नेपाल प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो एट्लेटिको मड्रिड

    बराबरीमा रोकियो एट्लेटिको मड्रिड

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिड र सेल्टा भिगोले १-१ गोलको बराबरी खेलेका छन्। म्युनिसिपल डि बालाइडोस स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिडले घरेलु टोलीसँग अंक बाँड्यो। खेलको पहिलो मिनेटमै अल्भारो मोराटाको गोलमा एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो। पहिलो हाफमा मड्रिड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने घरेलु टोलीका लागि मेन्डेजको पासमा मिडफिल्डर फ्रान…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको गोलले रोकेन लिग लिडर युभेन्टसको हार, एसी मिलानको उत्कृष्ट पुनरागमन जित

    रोनाल्डोको गोलले रोकेन लिग लिडर युभेन्टसको हार, एसी मिलानको उत्कृष्ट पुनरागमन जित

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टस एसिमिलानसँग पराजित भएको छ। खेलमा २ गोलले पछि परिसकेको घरेलु टोली एसी मिलानले युभेन्टसमा माथि ४-२ को जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो। खेलको ४७ औं मिनेटमा मिडफिल्डर एड्रियन राबिओटको गोलमा अग्रता बनाएको युभेन्टसका लागि त्यसको ६ मिनेटमै क्रिस्टियानो रोनाल्डोले अर्को…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टल प्यालेसलाई हराउँदै शीर्ष तीनमा उक्लियो चेल्सी

    क्रिस्टल प्यालेसलाई हराउँदै शीर्ष तीनमा उक्लियो चेल्सी

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा भएको खेलमा चेल्सीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो। विलियनको पासमा ओलिभर जिराउडले गोल गरेसँगै खेलको छैटौं मिनेटमै अग्रता बनाएको चेल्सीका लागि २९ औं मिनेटमा विलियनकै पासमा क्रिस्टियन पुलिसिकले अर्को गोल गरे। यता घरेलु टोलीका लागि खेलको ३४ औं…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार बढी, २० वर्ष भन्दा कम उमेरबाटै बस्छ अधिकांशको लत

    नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार बढी, २० वर्ष भन्दा कम उमेरबाटै बस्छ अधिकांशको लत

    काठमाडौं : गृह मन्त्रालयले लागुऔषध प्रयोगकर्ताहरुको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयले केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा २०७६ कात्तिक १३ गते देखि २०७६ मंसिर १५ गतेसम्म सञ्चालन गरेको लागुऔषध प्रयोगकर्ताहरुको सर्वेक्षण, २०७६ को प्रतिवेदन मंगलवार सार्वजनिक गरेको हो। तथ्यांक अनुसार नेपालमा कुल लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४२४ पुगेको छ। प्रयोगकर्ताहरुको वार्षिक औसत वृद्धिदर विगतको ११.३६ प्रतिशतबाट घटेर…

    विस्तृतमा पढ्नुस्

  • एआइजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त

    एआइजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त

    काठमाडौं : एआइजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षक (आइजीपी) पदमा नियुक्त भएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयले एआइजी थापालाई महानिरीक्षक बनाउन सिफारिस गरेको थियो। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भोलिबाट ३० वर्षे सेवा अवधीका कारण अवकाश पाउँदै छन्। त्यसपछिको नेपाल प्रहरीको नेतृत्व थापाले सम्हाल्ने छन्। प्रहरी महानिरीक्षकको…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खानलाई लकडाउन फलिफाप, वरुण धवनले पाउने भए मौका

    शाहरुख खानलाई लकडाउन फलिफाप, वरुण धवनले पाउने भए मौका

    लकडाउनले धेरैलाई फुर्सदिलो बनाएको छ। साथै घरमा खाली बस्दा तनाव पनि भएको अवस्था छ। तर बलिउड अभिनेता शाहरुख खानका लागि लकडाउन महत्वपूर्ण समय बनेको छ। लकडाउनको समयलाई उनले यसरी सदुपयोग गरिरहेका छन् कि जुन उनको करियरका लागि फलिफाप अर्थात फाइदाजनक देखिएको छ। लकडाउनमा उनले स्क्रिप्‍टहरु पढ्नेमात्र होइन आफ्नो प्रोडक्सन हाउसका लागि पनि फिल्मको छनौट गरिरहेका छन्। अब उनी आफ्नो नयाँ…

    विस्तृतमा पढ्नुस्

  • संकटमा जनता जोगाउने भन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : कांग्रेस महामन्त्री कोइराला

    संकटमा जनता जोगाउने भन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : कांग्रेस महामन्त्री कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिस्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन्। सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना गरेको वीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल, पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • बलिउड निर्माता/निर्देशक हरिश शाहको निधन, यस्तो छ राजेश खन्नादेखि सनी देओलसम्म ‘वर्क हिस्ट्री’

    बलिउड निर्माता/निर्देशक हरिश शाहको निधन, यस्तो छ राजेश खन्नादेखि सनी देओलसम्म ‘वर्क हिस्ट्री’

    बलिउड निर्माता तथा निर्देशक हरिश शाहको निधन भएको छ। आफ्नो करियरमा सुपरस्टार राजेश खन्नादेखि सनी देओलसम्म इण्ड्रस्टीमा काम गरेका शाहले मंगलवार विहान ७६ वर्षको उमेरमा अन्तिम श्वास लिए। उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए। उनले निर्माण गरेको राजेश खन्ना र तनुजाको फिल्म ‘मेरे जीवनसाथी’ बलिउडको हिट र आज पनि सम्झिने फिल्ममा पर्छ। उनको आज दिउँसो पवन हंस घाटमा अन्त्येष्टि गरिएको…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम ओलीको तीज कोसेली ‘आयौं चेली माइती सम्झेर...’, एलिना चौहानसहित ३ गायिकाको स्वर

    घनश्याम ओलीको तीज कोसेली ‘आयौं चेली माइती सम्झेर...’, एलिना चौहानसहित ३ गायिकाको स्वर

    गीतकार घनश्याम ओलीले हिन्दू नारीको महानपर्व तीजको कोसेली बजारमा ल्याएका छन्। ओलीको तीज गीत ‘आयौं चेली माइती सम्झेर...’ मंगलवार गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ओलीको शब्द रहेको गीतमा संगीत दिपक शर्मा, एरेन्ज कृष्ण वि.क., मिक्सिङ श्यामश्वेत रसाइली, स्वर अहिलेका तीनै जना चर्चित गायिका रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको रहेको छ। गीतको म्युजिक भिडियोको छायाँकन नवराज उप्रेती,…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकलाई गोली हानी हत्या गरेर फरार ११ वर्षपछि समातिए

    शिक्षकलाई गोली हानी हत्या गरेर फरार ११ वर्षपछि समातिए

    काठमाडौं: बारामा एक शिक्षकको गोली हानी हत्या गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका १८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो। नन्दु लगायतका अन्य मानिसले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमल्सिनालाई विद्यालयबाट घर फर्किने क्रममा सडकमा गोली प्रहार गरेका थिए। गोली लागेका शिक्षकको…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड एक्ला एक्लै वार्ता सुरु: निस्केला त निकास?

    ओली-प्रचण्ड एक्ला एक्लै वार्ता सुरु: निस्केला त निकास?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच वर्ता सुरु भएको छ। नेकपाभित्र देखिएको किचलो मिलाउन बालुवाटारमा वार्ता सुरु भएको हो। प्रचण्ड ओलीबीच एक्ला एक्लै वार्ता सुरु भएको छ। केही बेरअघि वालुवाटारमा वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पछिल्लो पटक भएको ओली प्रचण्ड भेटमा एक्ला एक्लै वार्तामा बस्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell