PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

  • प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह

    प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह

    काठमाडौँः नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए। थापालाई मंगलबार सरकारले महानिरीक्षकमा नियुक्त गरेको थियो। आइजिपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबार अनिवार्य अवकाश पाएका थिए। प्रहरी महानिरीक्षकका लागि एआइजीद्वय थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा…

    विस्तृतमा पढ्नुस्

  • विषम परिस्थितिमा भर्चुअल शिक्षा

    विषम परिस्थितिमा भर्चुअल शिक्षा

    सविता पाण्डे - अहिले हामी विषम परिस्थितिमा छौं। कोरोना भाइरसको महामारी नहुँदो हो त, विद्यार्थी भाइबहिनीहरु अहिले विद्यालय र क्याम्पसमा रमाइरहेका हुने थिए। तर, विश्वभर त्रास सृजना गरेको कोभिड १९ का कारण अधिकांश मानिस घरभित्र सीमित हुनुपरेको छ। भाइरसका बारेमा हरेक दिन आउने एकपछि अर्को नयाँ जानकारीले मानिसलाई सुरक्षा सावधानीमा समेत कठिनाई भइरहेको छ। हरेक दिन जटिल बन्दै गइरहेको यस्तो…

    विस्तृतमा पढ्नुस्

  • 'धोनीले सन्यासबारे सोचेका छैनन्'

    'धोनीले सन्यासबारे सोचेका छैनन्'

    भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिहं धोनीले सन्यासबारे नसोचेको उनका म्यानेजर मिहिर दिवाकरले जनाएका छन्। पछिल्लो समय विश्वकप खेलेर क्रिकेटमा नदेखिएका ३९ वर्षे धोनीले सन्यासबारे नसोचेको उनले बताएका हुन्। यद्यपि इन्डियन प्रिमियर लिग (आइपिल) कोरोना महामारीका बिच अनिश्चित बन्दै जाँदा धोनीको क्रिकेट करियर के हुने भन्ने अझै अन्योलमा देखिन्छ। धोनीका म्यानेजर दिवाकरले धोनी यतिमै नरोकिने आफूलाई लाई लागेको बताए। कोभिड १९ को…

    विस्तृतमा पढ्नुस्

  • भारतमा डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबे पक्राउ

    भारतमा डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबे पक्राउ

    भारतमा डीएसपीसहित ८ प्रहरी अधिकारीको हत्या गर्ने गुण्डा नाइके विकास दुबेलाई पक्राउ गरिएको छ। उत्तर प्रदेशको कानपुरमा अघिल्लो हप्ता प्रहरी अधिकारीको हत्या गरी फरार रहेका दुबेलाई मंगलवार मध्य प्रदेशको उज्जैनबाट गिरफ्तार गरिएको बीबीसी हिन्दीले जनाएको छ। मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउ परेको पुष्टि गरेका छन्। उनले यसलाई मध्य प्रदेश प्रहरीको ठूलो सफलता भनेका छन्। दुबे अहिले मध्य प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • संगीतकार श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा सहभागी

    संगीतकार श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा सहभागी

    संगीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा सहभागी भएका छन्। श्रेष्ठले बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेका हुन्। जसवापत विश्वकै प्रतिष्ठित संस्था गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारमा सहभागी भएको प्रमाणपत्र प्रदान गरेको छ। डा. डी.आर. उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरि १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो। यस्ता साङ्गीतिक सिर्जनशीलताले नेपाली…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा बाढी : जम्बुमा ११ घर बगायो, दुई जना घाइते, दुई जनाको मृत्यु, १७ बेपत्ता

    सिन्धुपाल्चोकमा बाढी : जम्बुमा ११ घर बगायो, दुई जना घाइते, दुई जनाको मृत्यु, १७ बेपत्ता

    काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ स्थित जम्बुमा बाढीले ११ घर बगाएको छ। बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको वडा नम्बर ५ का अध्यक्ष बेलबहादुर रोकाले जानकारी दिए। अहिले केही प्रहरी र बाह्रबिहे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासमेत घटनास्थलमा आइपुगेको रोकाले बताए। भने, 'अहिले हामी बाढीग्रस्त क्षेत्रमा छौं। मेयर आइपुग्नुभएको छ। केही…

    विस्तृतमा पढ्नुस्

  • सभामुख लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो, मौसमले दिएन साथ

    सभामुख लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो, मौसमले दिएन साथ

    काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन त्यसतर्फ उडेको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ। सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टरमा उक्त क्षेत्र जाँदै थिए। 'मौसम अनुकूल नहुँदा धुलिखेलको आकाशबाट फर्किनु पर्‍यो,' सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, 'अहिले हामी त्रिभुवन विमानस्थलमा छौं। मौसम खुल्नसाथ जान्छौं।' बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक काँग्रेसलाई देउवाको निर्देशन : तत्काल उद्धारमा खट्नु

    सिन्धुपाल्चोक काँग्रेसलाई देउवाको निर्देशन : तत्काल उद्धारमा खट्नु

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले काँग्रेस कार्यकर्तालाई तत्काल उक्त क्षेत्रमा खट्न निर्देशन दिएका हुन्। त्यसैगरी, उनले सरकारलाई छिटोभन्दा छिटो त्यसक्षेत्रमा उद्धार टोली खटाउन अनुरोध गरेका छन्। सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ।म सिन्धुपाल्चोकका कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • सडक अवरुद्ध, हेलिकप्टरबाट उद्धार थालिँदै

    सडक अवरुद्ध, हेलिकप्टरबाट उद्धार थालिँदै

    काठमाडौं : गएराति आएको भारी वर्षा र पहिरोको कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका एक दर्जन भन्दाबढी घरहरु बगाएका छन्। धेरै मानिस बेपत्ता भएको आशंकामा खोजी गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई रातिबाट नै खोजी तथा उद्धारमा परिचालन गरिएको छ। हालसम्म २ जनाको शव भेटिएको छ। २० वर्षे वर्षीय निकेश बस्नेत र उनको ३ वर्षीय छोराको…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटा बाढी पहिरो पीडित भेट्न हेलिकप्टरबाट पुग्दै

    सभामुख सापकोटा बाढी पहिरो पीडित भेट्न हेलिकप्टरबाट पुग्दै

    काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन सभामुख अग्निप्रसाद सापकोटा उक्त क्षेत्रमा जाँदैछन्। हेलिकप्टरमार्फत् सापकोटा उक्त क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। 'हामी त्रिभुवन विमानस्थलमा आइपुगिसकेका छौं। केही बेरमा हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्र पुग्छौं,' न्यौपानले भने। बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो। भोटेकोशी र खाल्डे…

    विस्तृतमा पढ्नुस्

  • बाह्रबिसे पहिरो : दुई जनाको शव भेटियो

    बाह्रबिसे पहिरो : दुई जनाको शव भेटियो

    काठमाडौं : गएरातिको भारी वर्षा र पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका एक दर्जन भन्दा बढी घरहरु बगाएका छन्। घरमा रहेका केही मानिस समेत बेपत्ता भएका छन्। नेपाल प्रहरी, शसस्त्र प्रहरीले बेपत्ता मानिसको खोजी गरिरहेको छ। खाल्डे खोलामा उर्लेको भेलले बाढीको रुप लिई मानवीय क्षतिका साथै धनजनको क्षति भएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले बताइन्। खाक्डोल खोलामा पनि बाढीले…

    विस्तृतमा पढ्नुस्

  • स्वारेजको गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

    स्वारेजको गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्पानोयलमाथि संघर्षपूर्ण जित निकालेको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले १-० को जित निकालेको हो। बार्सिलोनाको जितकालागि लुइस स्वारेजले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको सुरुमै बार्सिलोनाका अंशु फाती रेडकार्ड खाँदै बाहिरिए। ५० औं मिनेटबाट बार्सिलोना १० खेलाडीमा सीमित भए पनि त्यसको तीन मिनेट भित्रै स्पानोयलका…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा भिषण पहिरो, घरसँगै मानिसहरु बेपत्ता

    सिन्धुपाल्चोकमा भिषण पहिरो, घरसँगै मानिसहरु बेपत्ता

    काठमाडौं : गएरातिको भारी वर्षा र पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका एक दर्जन भन्दा बढी घरहरु बगाएका छन्। घरमा रहेका केही मानिस समेत बेपत्ता भएका छन्। नेपाल प्रहरी, शसस्त्र प्रहरीले बेपत्ता मानिसको खोजी गरिरहेको छ। 'दुई गाउँपालिका गरेर केही मानिस बेपत्ता भएको जानकारी आएको छ। अहिले नै यति मानिस बेपत्ता भन्ने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी…

    विस्तृतमा पढ्नुस्

  • आजबाट नेपाल प्रहरीको नेतृत्वको जिम्मेवारी नवनियुक्त महानिरीक्षक थापाले सम्हाल्दै

    आजबाट नेपाल प्रहरीको नेतृत्वको जिम्मेवारी नवनियुक्त महानिरीक्षक थापाले सम्हाल्दै

    काठमाडौं : आजबाट नेपाल प्रहरीको नेतृत्व नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्हाल्ने छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधीका कारण बुधवारबाट अवकाश पाएका छन्। महानिरीक्षकमा बढुवा भएका थापालाई आज दर्ज्यान्ही चिन्ह प्रधान गर्ने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षकका लागि…

    विस्तृतमा पढ्नुस्

  • बिजोग हालमा भारत, एकै दिन थपिए २५ हजार संक्रमित

    नयाँ दिल्ली : भारतमा बुधवार एकै दिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यसअघिका खराब रेकर्डलाई पछि पारेको भारतले एकै दिन २५ हजार भन्दा धेरै संक्रमित पहिचान गर्‍यो। बुधवारमात्रै २५ हजार ५ सय ३० नयाँ संक्रमित भेटिएको हो भारतमा। भारतमा संक्रमितको संख्या अत्याधिक बढ्नुको मुख्य कारण हो, परीक्षणको दायर बढ्नु। आइतवार भारतमा १ लाख ८० हजार जनाको परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • घरेलु हिंसाबारे आवाज उठाउने जाराको हत्या, समातिए टेलिभिजन पत्रकार

    घरेलु हिंसाबारे आवाज उठाउने जाराको हत्या, समातिए टेलिभिजन पत्रकार

    रावलपिण्डी : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक प्राइभेट टेलिभिजन च्यानलमा कार्यरत पत्रकार पक्राउ परेका छन्। रावलपिण्डीको युसुफ कोलोनीबाट उनलाई नियन्त्रणमा लिइएको हो। पीडितकी बहिनीले जुन २९ मा एयरपोर्ट पुलिस स्टेसनमा हत्या भएको भन्दै उजुरी दिएकी थिइन्। अली सलमान अलभीलाई प्रहरीले पक्राउ गरेको हो। उनकी पत्नी सादफ जारा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। अलभीले श्रीमतीलाई यसअघि पनि पटकपटक कुटपिट गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • बिजोग हालततिर भारतको यात्रा : एकै दिन २५ हजार भन्दा धेरै संक्रमित

    बिजोग हालततिर भारतको यात्रा : एकै दिन २५ हजार भन्दा धेरै संक्रमित

    नयाँ दिल्ली : भारतमा बुधवार एकै दिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्। यसअघिका खराब रेकर्डलाई पछि पारेको भारतले एकै दिन २५ हजार भन्दा धेरै संक्रमित पहिचान गर्‍यो। बुधवारमात्रै २५ हजार ५ सय ३० नयाँ संक्रमित भेटिएको हो भारतमा। भारतमा संक्रमितको संख्या अत्याधिक बढ्नुको मुख्य कारण हो, परीक्षणको दायर बढ्नु। आइतवार भारतमा १ लाख ८० हजार जनाको परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • सरिता गिरीलाई कारबाही गर्ने पार्टी निर्णयमा बाबुरामको बचाउ, ‘संगीन विषयमा ह्वीप नमान्दा क्षेत्र र लिङ्गको कुरा नगरौँ’

    सरिता गिरीलाई कारबाही गर्ने पार्टी निर्णयमा बाबुरामको बचाउ, ‘संगीन विषयमा ह्वीप नमान्दा क्षेत्र र लिङ्गको कुरा नगरौँ’

    काठमाडौँः जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टी निर्णयको बचाउ गरेका छन्। गिरीलाई सांसदबाट हटाउने विषयमा भट्टराई हाबी भएको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी निर्णयको बचाउ गरेका हुन्।  उनले विचार तथा अभिव्यक्तिकै कारण दण्डित गर्नु लगत भए पनि भौगोलिक अखण्डताको रक्षा गर्नु नागरिकको कर्तव्य भएको पनि बताएका छन्।ट्वीट लेख्दै भट्टराईले भनेका छन्, ‘विचार…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमा भएका यौन हिंसाप्रति राष्ट्र संघ लगायत कूटनीतिक निकायको ध्यानाकर्षण, सुरक्षित बनाउन आग्रह

    क्वारेन्टाइनमा भएका यौन हिंसाप्रति राष्ट्र संघ लगायत कूटनीतिक निकायको ध्यानाकर्षण, सुरक्षित बनाउन आग्रह

    काठमाडौं : संयुक्त राष्ट्र संघलगायत विभिन्न देशका कूटनीतिक निकायले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका क्रममा भेदभाव, यौन शोषण तथा दुर्व्यवहाररहित वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। राष्ट्र संघलगायतका विभिन्न देशका दूतावासले बुधवार संयुक्त प्रेस वक्तव्य जारी गर्दै भेदभाव, यौन शोषण तथा दुर्व्यवहारबाट सुरक्षित रहन पाउने अधिकारको सम्मान गर्न कोभिड-१९ प्रतिकार्यमा संलग्न सबै पक्षलाई आग्रह गरेका हुन्। क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षाले बढ्यो बाढी पहिरोको जोखिम, चनाखो रहन प्राधिकरणको आग्रह

    लगातारको वर्षाले बढ्यो बाढी पहिरोको जोखिम, चनाखो रहन प्राधिकरणको आग्रह

    काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले बिहीवारदेखि आइतवार (असार २८ गते)सम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको भन्दै बाढीको सम्भावनाबारे सचेत गराएको हो। यो वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell