PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • के नेकपाको विवाद मिलेको हो? शंकर पोखरेल भन्छन्, 'अध्यक्षद्वयले चुँडिन लागेको डोरी जोड्नेछन्'

    के नेकपाको विवाद मिलेको हो? शंकर पोखरेल भन्छन्, 'अध्यक्षद्वयले चुँडिन लागेको डोरी जोड्नेछन्'

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद कसरी मिल्छ स्पष्ट भइसकेको छैन। विवाद वार्ताबाट समाधान खोज्न भन्दै स्थायी समितिका पछिल्ला सबै बैठक स्थगित हुँदै आएका छन्। शुक्रबारका लागि बोलाइएको बैठक बाढी पहिरोको कारण देखाउँदै एक साताका लागि स्थगित भइसकेको छ। विवाद कसरी समाधान हुने स्पष्ट नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली निकटका स्थायी समिति सदस्य शंकर पोखरेलले भने पार्टी…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडितको उद्दारमा जुट्न प्रधानमन्त्रीको अपिल, ‘जनताको जीवन रक्षामा सबै जुटौँ’

    बाढी पीडितको उद्दारमा जुट्न प्रधानमन्त्रीको अपिल, ‘जनताको जीवन रक्षामा सबै जुटौँ’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडित नागरिकको उद्दार कार्यमा जुट्न सबैलाई अपिल गरेका छन्। शुक्रबार साँझ देशबासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री ओलीले विपद्प्रति सजग हुँदै उद्दारका कार्यमा जुट्न आग्रह गरेका हुन्। जनताको जीवन रक्षााका लागि सबै जुट्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्।  सन्देशमा उनले भने, ‘हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन। तसर्थः जहाँ…

    विस्तृतमा पढ्नुस्

  • देशबासीलाई प्रधानमन्त्रीको सन्देश, ‘पार्टीभित्रका विमति नितान्त आन्तरिक प्रक्रिया हुन्, आपसी छलफलबाटै सुल्झिन्छन्’

    देशबासीलाई प्रधानमन्त्रीको सन्देश, ‘पार्टीभित्रका विमति नितान्त आन्तरिक प्रक्रिया हुन्, आपसी छलफलबाटै सुल्झिन्छन्’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा चर्किएको पार्टीभित्रको आन्तरिक विवादलाई राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति जोडेर चिन्ता नगर्न आग्रह गरेका छन्। शुक्रबार साँझ देशबासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री ओलीले विवाद आपसी छलफलबाटै सुल्झाउने पनि बताएका छन्। विपत्तिको समयमा भइरहेको राजनीतिक विमर्शबारे नागरिकको ध्यान तानिनु स्वाभाविक भएको बताउँदै ओलीले दलभित्रको बहसलाई नितान्त आन्तरिक पनि भनेका हुन्।   ओलीले नेपालीबीचको एकता,…

    विस्तृतमा पढ्नुस्

  • मिथिलाञ्चल क्षेत्रमा नवविवाहित महिलाले मनाउने ‘मधुश्रावणी’ पर्व आजदेखि शुरु

    मिथिलाञ्चल क्षेत्रमा नवविवाहित महिलाले मनाउने ‘मधुश्रावणी’ पर्व आजदेखि शुरु

    जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व आजदेखि शुरु भएको छ। साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि शुरु हुने मधुश्रावणी पर्व नवविवाहित महिलाहरुले १५ दिनसम्म पतिको दीर्घायुको कामना गर्दै मनाउने गर्दछन्। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवं सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ १५ दिनसम्म मनाउने यो पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहरा…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा ‘ल्याण्ड’ हुन सकेन सेनाको हेलिकोप्टर, दुई पटकको असफल प्रयासपछि आकाशबाटै फर्कियो पोखरा

    म्याग्दीमा ‘ल्याण्ड’ हुन सकेन सेनाको हेलिकोप्टर, दुई पटकको असफल प्रयासपछि आकाशबाटै फर्कियो पोखरा

    काठमाडौं : म्याग्दीमा पहिरोमा फसेका नागरिकको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकोप्टर अवतरण हुन नसकेपछि पोखरा फर्किएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दुई पटकको प्रयासमा पनि अवतरण हुन नसकेपछि हेलिकोप्टर पोखरा फर्किएको जानकारी दिए। ‘हेलिकोप्टर ल्याण्ड हुन सकेन। दुई पटकको असफल प्रयासपछि अहिले पोखरा फर्किएको छ। बेपत्ताको खोजीका लागि सुरक्षा टोली परिचालन गरिएको छ,’ उनले भने। प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त आईजीपीलाई प्रधानसेनापतिको ‘गिफ्ट’ खुकुरी, प्रहरी हेडक्वार्टरमा दुई संगठनको सहकार्यबारे छलफल

    नवनियुक्त आईजीपीलाई प्रधानसेनापतिको ‘गिफ्ट’ खुकुरी, प्रहरी हेडक्वार्टरमा दुई संगठनको सहकार्यबारे छलफल

    काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिन सेनापति थापा शुक्रवार दिउँसो प्रहरी हेडक्वार्टर पुगेका हुन्। भेटमा सेनापति थापाले नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा कार्यकाल सफलताका लागि क्षेत्रीलाई शुभकामना दिएका थिए। उनीहरुबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा समेत छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ओरालो लाग्दै कोरोनाको ग्राफ, पछिल्लो २४ घण्टामा देशभर ११८ जनामा संक्रमण पुष्टि

    ओरालो लाग्दै कोरोनाको ग्राफ, पछिल्लो २४ घण्टामा देशभर ११८ जनामा संक्रमण पुष्टि

    काठमाडौं : नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ११८ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन। अयन्त्र कोरोना संक्रमितको संख्या घट्दै जाँदा उपत्यकाको ग्राफ भने बढ्दै…

    विस्तृतमा पढ्नुस्

  • आज इन्काउन्टरमा मारिएका विकास दुवेमाथि फिल्म बनाउने तयारी, निर्माताको रोजाइमा मनोज बाजपेयी

    आज इन्काउन्टरमा मारिएका विकास दुवेमाथि फिल्म बनाउने तयारी, निर्माताको रोजाइमा मनोज बाजपेयी

    आजमात्रै प्रहरी इन्काउन्टरमा मारिएका ग्याङस्टार विकास दुवेमाथि फिल्म बन्ने भएको छ। एक साता अघि भारतको उत्तर प्रदेशको कानुपुरमा ८ प्रहरीलाई मारेर फरार रहेका दुवे हिजो मध्य प्रदेशको उज्वेनमा पक्राउ परेका थिए। मनोज बाजपेयी अभिनित फिल्म भोशलेको निर्माण समूहले यसअघि नै उनीमाथि फिल्म बनाउने तयारी गरिरहेको थियो। आज बिहान प्रहरीबाट उम्किन खोज्दा दुवे इन्काउन्टरमा परेका हुन्। फिल्मी शैलीमा उनी मरिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद मन्त्रालयले माग्यो राखेप सदस्य सचिवका लागि दरखास्त, योजनासहित आउन आह्‍वान

    खेलकुद मन्त्रालयले माग्यो राखेप सदस्य सचिवका लागि दरखास्त, योजनासहित आउन आह्‍वान

    काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयले राखेप सदस्य सचिवका लागि दरखास्त आव्हान गरेको छ। खेलकुद विकास ऐन २०७७ लागू भएसँगै सदस्यसचिव लगायतका पदाधिकारी पदमुक्त भएपछि राखेपमा अहिले भक्तबहादुर ढकाललाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ऐनको खेलकुदको विकास विस्तार विस्तार र प्रवर्धनका लागि ऐनको दफा ३ बमोजिम राखेप सदस्य नियुक्तिको लागि ऐनको दफा १७ को उपधारा २ बमोजिम…

    विस्तृतमा पढ्नुस्

  • बैकिङ कसुरमा फरार दुई जना पक्राउ

    बैकिङ कसुरमा फरार दुई जना पक्राउ

    काठमाडौः बैकिङ कसुर मुद्रामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नम्बर १८ बस्ने सुनिता चित्राकार र   वडा नम्बर १४ का मनोजलाल सिंह सुवाललाई नियन्त्रणमा लिएको हो। गत फागुन १८ गते उच्च अदालत पाटनले बैकिङ कसुरमा तीन दिन कैद र छ लाख पचास हजार रुपैंया जरिवाना  सुनाएको थियो। त्यस्तै  गत माघ १४ गते…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक बस चलाउन ट्राफिकको यस्तो छ तयारी, टेम्पो चलाउनेबारे भने अन्योल नै

    सार्वजनिक बस चलाउन ट्राफिकको यस्तो छ तयारी, टेम्पो चलाउनेबारे भने अन्योल नै

    काठमाडौँ : लकडाउनका कारण ग्यारेजमा नै थन्किएर बसेका सार्वजनिक सवारी साधनले १ सय ८ दिनपछि सडकमा गुड्ने अनुमति पाए। बिहीवार मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दियो। चालक सहित सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै चढ्न पाउने व्यवस्था सहित सार्वजनिक यातायात खुलाउने रणनीति सरकारले लियो। तर, यसरी संचानल भएका सवारी साधनलाई कसरी व्यवस्थापन गर्ने त?…

    विस्तृतमा पढ्नुस्

  • युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ, अख्तियारको सहसचिव भन्दै धम्काएर लाखौं रकम उठाउने धन्दा

    युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ, अख्तियारको सहसचिव भन्दै धम्काएर लाखौं रकम उठाउने धन्दा

    काठमाडौं : युवा ज्योतिष बताउँदै हिँड्ने अर्जुनकुमार क्षेत्री पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। आयोगको सहसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो। प्लटिङको जग्गाको विषयमा आफू अख्तियारको मानिस भएको भन्दै पैसा असुली गरेको अभियोगमा बिहीवार उनलाई नियन्त्रणा लिइएको हो। 'अख्तियारको मानिस भन्दै रकम उठाएको पाइएपछि नियन्त्रणमा लिएका हौं,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने। क्षेत्रीको…

    विस्तृतमा पढ्नुस्

  • म्यादीमा पहिरोबाट ३३ जना वेपत्ता, एक जनाको मृत्यु

    म्यादीमा पहिरोबाट ३३ जना वेपत्ता, एक जनाको मृत्यु

    काठमाडौं: म्याग्दीमा पहिरोमा परी ३३ जना वेपत्ता भएका छन्। अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा हालसम्म ३३ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। उनका अनुसार एक जनाको शव फेला परेको छ। धौलागिरि गाउँपालिका ६ र ७ नम्बर वडा, मालिका गाउँपालिका ७ नम्बर वडा र मंगला गाउँपालिकामा पहिरोले मानिसहरु वेपत्ता बनाएको छ भने धेरै घरहरु बगाएको…

    विस्तृतमा पढ्नुस्

  • देशको चार दृश्य : प्रकृतिको कहरमा जीवनको संघर्ष

    देशको चार दृश्य : प्रकृतिको कहरमा जीवनको संघर्ष

    काठमाडौं : लगातारको झरीले जनजीवन पूरै प्रभावित बनाएको छ। रात दिन पानी परिरहँदा पहिरो र बाढीको कहर छ। कतै पहिरोले बस्ती नै निल्यो भने कतै जीवन जोखिमपूर्ण बनाइरह्यो। हिजो सिन्धुपाल्चोकमा पहिरोले ज्यान लियो। वर्षाको कहरको त्यो थालनीमात्र थियो। त्यसपछि देशका विभिन्न ठाउँमा पहिरो र मानिसको मृत्युका खबर आइरहेका छन्। झरीले ल्याएको कहरका यी चार दृष्यले कठिन अवस्थाको संकेत गर्छ -

    विस्तृतमा पढ्नुस्

  • गोल्ड स्टारद्वारा पीपीई र मास्क उत्पादन सुरु

    गोल्ड स्टारद्वारा पीपीई र मास्क उत्पादन सुरु

    काठमाडौं: नेपालको चर्चित जुत्ता गोल्डस्टार उत्पादन कम्पनीले नेपालमै पीपीई र मास्कको उत्पादन सुरू गरेको छ। गोल्डस्टारले विश्वव्यापि महामारी कोभिड १९ नियन्त्रणमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको पीपीई र मास्क उत्पादन सुरु गरेको हो। विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अनुसार पीपीई र मास्क उत्पादन भइरहेको कम्पनीका बजार प्रवन्धक इरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार चिकित्सकका लागि सर्जिकल मास्कका…

    विस्तृतमा पढ्नुस्

  • गुरुङ र खनालको हत्या : सात जना पक्राउ

    गुरुङ र खनालको हत्या : सात जना पक्राउ

    चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार गुरुङको परिवारको किटानी जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। यस्तै, भरतपुर –२५ शुक्रनगरमा…

    विस्तृतमा पढ्नुस्

  • साउथ सुपरस्टार पवन कल्याणको बायोपिक फिल्म बनाउँदै रामगोपाल वर्मा

    साउथ सुपरस्टार पवन कल्याणको बायोपिक फिल्म बनाउँदै रामगोपाल वर्मा

    साउथ इण्डियन फिल्म उद्योगका सुपरस्टार पवन कल्याणको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ। निर्देशक रामगोपाल वर्माले पवन कल्याणको बायोपिक फिल्म बनाउन लागेको जानकारी ट्वीटरमार्फत दिएका छन्। फिल्मको नाम ‘पावर स्टार’ दिइएको छ। फिल्ममा सन् २०१९ मा भएको चुनावपछि को पवन कल्याणको जीवनचक्र पनि देखाइनेछ। यो फिल्म पवन कल्याणको जन्मदिनमा प्रदर्शनमा आउनेछ। निर्देशक वर्माले ट्वीटरमा फिल्मको तस्विर पनि शेयर गरेका…

    विस्तृतमा पढ्नुस्

  • जंगी अड्डाको फुटबल मैदान सेनालाई हस्तान्तरण, विदेशी टिमहरु आउँदा अभ्यासमा सहज हुने अपेक्षा

    जंगी अड्डाको फुटबल मैदान सेनालाई हस्तान्तरण, विदेशी टिमहरु आउँदा अभ्यासमा सहज हुने अपेक्षा

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा रहेको खेलकुद मैदान हस्तान्तरण गरेको छ। शुक्रबार एक कार्यक्रमबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई मैदान हस्तान्तरण गरे। विश्वकप क्वालिफायर्स लगायतका खेल नजिकिँदै गर्दा उक्त मैदानमा राष्ट्रिय टिमले तयारी गर्न सक्ने गरी स्तरोन्नती भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए। आर्मीको मैदानमा एन्फाले पहिलो चरणमा भिभिआइपी प्यारापिट मुनी…

    विस्तृतमा पढ्नुस्

  • सेतीको उर्लँदो रुप : हेर्नुस् झरीले उरालेको नदीको स्वरुप

    सेतीको उर्लँदो रुप : हेर्नुस् झरीले उरालेको नदीको स्वरुप

    कास्की : लगातारको वर्षाले सेती नदीको बहाव तीब्र बनाएको छ। तीन दिन लगातार वर्षा हुने भएकाले नदी किनाराका बस्ती र घरहरु जोखिममा छन्। नदी तटीय बस्तीहरुमा सुरक्षित रहन सरकारले निर्देशन पनि दिइसकेको छ। पोखरामा सेतीको बहाब यस्तो देखिन्छ हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • बाढीले रोक्यो नेकपा स्थायी कमिटी बैठक! एक साताका लागि स्थगित

    बाढीले रोक्यो नेकपा स्थायी कमिटी बैठक! एक साताका लागि स्थगित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ। देशभर भइरहेको बाढी र पहिरोका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपा किचलोका बीच बसेको स्थायी कमिटी बैठक केही दिन यता स्थगित हुँदै आएको थियो। बुधवारको बैठक स्थगित गरी बैठक आजका लागि बोलाइएको थियो। नेकपाले बाढी पहिरोका कारण भइरहेको क्षति र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell