PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • कोरोना भाइरस : अमेरिकाका ६ राज्यमा हालसम्‍मकै उच्च संक्रमण दर

    कोरोना भाइरस : अमेरिकाका ६ राज्यमा हालसम्‍मकै उच्च संक्रमण दर

    अमेरिकाका ६ राज्यमा कोरोना भाइरसको दैनिक संक्रमितको दर ह्वात्तै बढेको छ। टेक्सस, फ्लोरिडा, ओकलाहोमा, ऐरिजोन, नेवाडा र ओरेगनमा मंगलवार संक्रमण पुष्टि हुनेहरुको संख्या हालसम्मकै उच्च देखिएको हो। त्यहाँका स्वास्थ्य अधिकारीहरुले संक्रमितको संख्या बढ्नुलाई बजार, व्यवसाय पुन: सुरु हुनुलाई बताएका छन्। टेक्ससका गभर्नरले भने संक्रमित धेरै देखिनुलाई परीक्षण धेरै हुनुसँग तुलना गरेका छन्। ओरेगनको एक चर्चमा मात्र एकैदिन २ सय भन्दा…

    विस्तृतमा पढ्नुस्

  • चीनमा दुई चरणमा कोभिड-१९ विरुद्धको भ्याक्सिनको मानिसमाथिको ट्रायल सफल, तेस्रो चरणको परीक्षणमा लगिँदै

    चीनमा दुई चरणमा कोभिड-१९ विरुद्धको भ्याक्सिनको मानिसमाथिको ट्रायल सफल, तेस्रो चरणको परीक्षणमा लगिँदै

    चीनको नेशनल बायोटेक ग्रुपले कोभिड १९ को सम्भावित भ्याक्सिनको दुई चरणमा मानवमाथिको परीक्षण सफल भएको जनाएको छ। भ्याक्सिन सुरक्षित र मानिसको प्रतिरोधात्मक क्षमता वृद्धिका लागि सहयोग देखिएको हो। वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टको सब्सिडरी चिनियाँ नेशनल बायोटेक समूहले भ्याक्सिन तयार गरेको हो। गत अप्रिलबाट हेनान प्रान्तमा मानवमा ट्रायल सुरु गरिएको थियो। १८ वर्षदेखि ५९ वर्ष समूहका स्वयमसेवीहरु यो ट्रायलमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना संक्रमणको रफ्तार: एकैदिन २ हजारभन्दा बढीको मृत्यु, ११ हजार संक्रमित

    भारतमा कोरोना संक्रमणको रफ्तार: एकैदिन २ हजारभन्दा बढीको मृत्यु, ११ हजार संक्रमित

    भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। फैलिनेमात्रै होइन मृतकको संख्या पनि रफ्तारमा बढिरहेको छ। यसैक्रममा मंगलवार एकैदिन कोरोनाबाट २ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९०३ पुगेको छ। त्यसैगरी २४ घण्टामा १० हजार ९७४ जनामा संक्रमण देखिएको छ। संक्रमितको कुल संख्या ३…

    विस्तृतमा पढ्नुस्

  • भारत-चीन सीमा तनावमा अमेरिकाले भन्यो: नजिकबाट नियालिरहेका छौं, शान्तिपूर्ण समाधान होस्

    भारत-चीन सीमा तनावमा अमेरिकाले भन्यो: नजिकबाट नियालिरहेका छौं, शान्तिपूर्ण समाधान होस्

    पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच भएको हिंस्रक झडपको विषयमा अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघपछि संयुक्त राज्य अमेरिकाले यो घटनाको शान्तिपूर्ण समाधानमा जोड दिएको छ। अमेरिकाको गृह विभागका प्रवक्ताले सीमामा भारत र चीनबीच विकसित पछिल्ला गतिविधिलाई नजिकबाट नियालिरहेको भन्दै यथास्थितिमा शान्तिपूर्ण समाधानलाई आफूहरुको समर्थन हुने बताएका छन्। लद्दाखको गलवान घाटीमा भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिकको…

    विस्तृतमा पढ्नुस्

  • बिहानै थपिए गण्डकीमा २१ संक्रमित, भारतसँग जोडिएको नवलपरासीमा मात्रै १८ नयाँ केस

    बिहानै थपिए गण्डकीमा २१ संक्रमित, भारतसँग जोडिएको नवलपरासीमा मात्रै १८ नयाँ केस

    काठमाडौं : भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको नवलपरासी वर्दघाट सुस्ता पूर्वमा १८ जना नयाँ संक्रमित थपिएसँगै आज बिहान थपिने संक्रमितको संख्या २१ पुगेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४४ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ। नवलपरासीको हुप्सेकोट गाउँपालिकामा १४ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ १८ वर्षदेखि ३६ वर्ष समूहका व्यक्तिमा संक्रमण देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति र सशस्त्र प्रहरीका प्रमुख दार्चुलाको निरीक्षणमा

    प्रधान सेनापति र सशस्त्र प्रहरीका प्रमुख दार्चुलाको निरीक्षणमा

    काठमाडौं : नेपाली सेनाका प्रधान सेनापति दार्चुलाको निरीक्षणमा निस्किएका छन्। दार्चुलाको लिपुलेकतिरको बाटो सेनाले बनाउने जिम्मा पाएको छ। आज बिहान सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रमुख आइजी शैलेन्द्र खनाल सहित सेनापति पूर्णचन्द्र थापा पनि दार्चुला गएका हुन्। वैशाख ३१ गते कालापानी भन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा…

    विस्तृतमा पढ्नुस्

  • वायर्न म्युनिख बुन्डेसलिगामा लगातार आठौं पटक च्याम्पियन

    वायर्न म्युनिख बुन्डेसलिगामा लगातार आठौं पटक च्याम्पियन

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा ब्रेमेनलाई हराउँदै बायर्न म्युनिख लगातार आठौं पटक उपाधि विजेता बनेको छ। रेलिगेसनको जोनमा रहेको वेर्डर ब्रेमेनलाई लेवान्डोस्कीको गोलमा १-० गोल अन्तरले हराएसँगै म्युनिखले २ खेल अगावै उपाधिमा आफ्नो स्थान सुनिश्चित गरेको हो।   🏆 2020 🏆 2019 🏆 2018 🏆 2017 🏆 2016 🏆 2015 🏆 2014 🏆 2013 𝑇𝑖𝑚𝑒 𝑡𝑜 𝑐𝑒𝑙𝑒𝑏𝑟𝒆𝒊𝒈𝒉𝒕 🎉#MEI8TER pic.twitter.com/boERc9HOia…

    विस्तृतमा पढ्नुस्

  • हिजो थपिएका काठमाडौंका संक्रमित कहाँका? बाइक वर्कसप र पसलतिर निर्वाध थिए हिँडेका

    हिजो थपिएका काठमाडौंका संक्रमित कहाँका? बाइक वर्कसप र पसलतिर निर्वाध थिए हिँडेका

    काठमाडौं : काठमाडौंमा हिजो थप भएका एक जना कोरोना संक्रमितलाई साँझ टेकु अस्पताल पुर्‍याइएको छ। स्वास्थ्य मन्त्रालयले मंगलवार गरेको नियमित पत्रकार सम्मेलनमा थप एक जनामा कोरोन पोजेटिभ देखिएको जानकारी गराएको थियो। कोरोना पोजेटिभ देखिएका व्यक्ति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा बस्दै आएको फेला परेपछि हिजो राति उनलाई उपचारका लागि पठाइएको हो। 'उहाँ हाम्रो वडामा बस्दै आउनु भएको रहेछ।…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा ९ जनाको वयान लिइयो, ‘गर्लफ्रेण्ड’को पनि लिइने

    सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा ९ जनाको वयान लिइयो, ‘गर्लफ्रेण्ड’को पनि लिइने

    बलिउड अभिनेता सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले अहिलेसम्म ९ जनाको वयान लिएको छ। चाँडै सुशान्तकी केटी साथी रिया चक्रवर्तीको पनि वयान रेकर्ड गर्ने तयारी छ। उनलाई चाँडै बोलाइने बताइएको छ। सुशान्तको घरमा सँगै बस्दै आएका क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, घरको रेखदेख गर्दै आएका दिपेश सावंत, सामान ल्याउने भान्से, पिता केके सिंह, दुई बहिनी, मित्र महेश शेट्टीलगायतको वयान लिइएको…

    विस्तृतमा पढ्नुस्

  • लेगानेसमाथि लिग लिडर बार्सिलोनाको जित

    लेगानेसमाथि लिग लिडर बार्सिलोनाको जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २-० को जित निकालेको छ। घरेलु टोली बार्सिलोनाले अंशु फाटी र लियोनल मेस्सीको गोलमा लेगानेसलाई हराएको हो। क्याम्प नोउमा भएको खेलमा बार्सलोनाका लागि फातीले ४२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोललो अघि रहेको बार्सिलोनालाई लियोनल मेस्सीले दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै २-० को अवस्था…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको सीमा नाका निरीक्षणमा जाँदै सशस्त्रका आइजी

    दार्चुलाको सीमा नाका निरीक्षणमा जाँदै सशस्त्रका आइजी

    काठमाडौं : सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रमुख आइजी शैलेन्द्र खनाल आज दार्चुला जान लागेका छन्। बुधवार बिहान हेलिकप्टरबाट उनी दार्चुला जान लागेको हुन्। बैशाख ३१ गते कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा बीओपी राखिएको हो। आइजी खनाले नयाँ बीओपीको निरीक्षण गर्न जाने गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ। 'उहाँ…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको रिपोर्ट हात नपर्दै फेरि एक जनाको मृत्यु, मर्नेको संख्या २० पुग्यो, अन्त्येष्टिको तयारी

    कोरोना संक्रमणको रिपोर्ट हात नपर्दै फेरि एक जनाको मृत्यु, मर्नेको संख्या २० पुग्यो, अन्त्येष्टिको तयारी

    काठमाडौं : बाँकेमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। उपचाररत एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय महिलाको सोमवार मृत्यु भएको हो। आइसोलेसनमा उपचार गराइरहेकी बैजनाथ गाउँपालिका ६ की महिलामा मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो। 'उहाँको हिजो साँझ ल्याबको रिपोर्ट आएको थियो। कोरोना पोजेटिभ देखियो,' जिल्ला प्रशासन कार्यालय बाँकेका…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा नयाँ रेकर्ड: एकैदिन देखिए ३५ हजार नयाँ संक्रमित, १२८२ को मृत्यु, अमेरिकापछि सबैभन्दा धेरै संक्रमण

    ब्राजिलमा नयाँ रेकर्ड: एकैदिन देखिए ३५ हजार नयाँ संक्रमित, १२८२ को मृत्यु, अमेरिकापछि सबैभन्दा धेरै संक्रमण

    कोरोना भाइरसबाट संक्रमितको मामिलामा ब्राजिलले नयाँ रेकर्ड कायम गरेको छ। ब्राजिलमा एकै दिन ३५ हजार मानिसमा संक्रमण देखिएको छ। संयुक्त राज्य अमेरिकापछि संक्रमणको मामिलामा यो संख्या धेरै हो। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यहाँ ३४ हजार ९ सय १८ संक्रमित देखिएका छन्। यसका साथै ब्राजिलमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार १८९ पुगेको छ। स्वास्थ्य मन्त्रालयलाई उद्धृत…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको स्टिङ अपरेसन : डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीको पार्टी प्यालेसमा 'डिल'

    अख्तियारको स्टिङ अपरेसन : डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीको पार्टी प्यालेसमा 'डिल'

    काठमाडौं : मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा स्टिङ् अपरेसन गर्‍यो। अपरेसन सफल रह्यो किनकि काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीलाई घुसको रकम सहित पक्राउ गर्न आयोग सफल भयो। समातिनेमा मालपोत अधिकृत रघुवंश कँडेलदेखि खरिदारसम्म थिए। उनीहरुले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिए वापत घुसको मोलमोलाई हुँदै थियो। टोखा नगरपालिकाका वडा नम्बर ९, सामाखुसी चोक नजिकैको…

    विस्तृतमा पढ्नुस्

  • चीन-भारत सीमा तनाव : दुबै देशका सैनिकको वयान, चिनियाँ सेनाले दियो चेतावनी

    चीन-भारत सीमा तनाव : दुबै देशका सैनिकको वयान, चिनियाँ सेनाले दियो चेतावनी

    भारत र चीनको सेनाबीच पूर्वी लद्दाखस्थित गलवान घाटीमा सोमवार राती भएको हिंस्रक झडपमा भारतीय सेनाका एक अधिकारीसहित १९ सैनिकको मृत्यु भएको छ। भारतीय सेनाले राती विज्ञप्ति जारी गरेर औपचारिक रुपमै यो खबरको पुष्टि गरेको छ। सेनाका अनुसार दुबै देशका सैनिक झडपपछि गलवान क्षेत्रबाट पछि हटेका छन्। सेनाले विज्ञप्तिमा भनेको छ, ‘१५/१६ जुनको राती गलवानमा दुई देशका सैनिकहरुबीच झडप भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिन प्रस्ताव 

    नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिन प्रस्ताव 

    काठमाडौँः दुई वर्षअघि दर्ता गरिएको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि लामो समयपछि संसदीय समितिमा पुनः दफावार छलफल सुरु भएको छ। २०७५ साउन २२ गते प्रतितिधिसभामा दर्ता भएको विधेयकमा सोही वर्ष भदौ ५ गतेबाट समितिमा दफावार छलफलका लागि पेस भएको थियो। लामो अन्तरालपछि राज्य व्यवस्था तथा सुशासन समितिले पुनः छलफल प्रारम्भ गरेको हो।  राजनीतिक सहमति जुटाएर अगाडी बढ्ने भन्दै केही…

    विस्तृतमा पढ्नुस्

  • दुई सातापछि फुटबल खेलाडीको प्रशिक्षण सुरु गर्ने एन्फाको निर्णय

    दुई सातापछि फुटबल खेलाडीको प्रशिक्षण सुरु गर्ने एन्फाको निर्णय

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरुका लागि जुलाई महिनाबाट अभ्यास शुरु गराउने निर्णय गरेको छ। एन्फाको मंगलवार बसेको कार्यसमितिको आपतकालीन बैठकले विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका लागि जुलाई महिनाबाट अभ्यास शुरु गराउने निर्णय गरेको हो। यसका लागि एएफसी, राष्ट्रिय खेलकुद परिषद्, स्वास्थ्य मन्त्रालयलगायतका सबै सम्बन्धित क्षेत्रमा समन्वय गर्ने एन्फाले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • एन्फा कार्यसमितिको निर्णय : टासी घले फेरि मानार्थ अध्यक्ष

    एन्फा कार्यसमितिको निर्णय : टासी घले फेरि मानार्थ अध्यक्ष

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलवार बसेको कार्यसमितिको बैठकले टासी घलेलाई फेरि मानार्थ अध्यक्षमा फिर्ता बोलाउने निर्णय गरेको छ। ‘संघको विधानको धारा २० बमोजिम बाँकी कार्यकालको अवधिका लागि मानार्थ अध्यक्ष पदमा टासी घलेलाई नियुक्त गरियो,’ कार्यसमितिको निर्णयमा भनिएको छ। सोमवार आपतकालीन बैठक बोलाए पनि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अनुपस्थित भएसँगै स्थगित भएको थियो। साथै मंगलवारको लागि कार्यसमितिको आपतकालीन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस प्रतिकार्यमा थप कदम चाल्न कर्णाली सरकारलाई कांग्रेस संसदीय दलको ध्यानाकर्षण

    कोरोना भाइरस प्रतिकार्यमा थप कदम चाल्न कर्णाली सरकारलाई कांग्रेस संसदीय दलको ध्यानाकर्षण

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तयारी थप प्रभावकारी बनाउनुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशको सुझाव छ। संसदीय दलले मंगलवार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई २२ बुँदे ध्यानाकर्षण पत्र सहितको सुझाव दिँदै कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने सुझाएका छन। सरकारमार्फत हुने फजुल खर्चमध्ये गोष्ठी, तालिम भत्ता, गाडी सुविधा, अनुदानका नाममा बाँडिने…

    विस्तृतमा पढ्नुस्

  • उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट रमण र क्रान्ति पुरस्कृत

    उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट रमण र क्रान्ति पुरस्कृत

    जनकपुरधाम : उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट जनकपुरधामका दुई पत्रकार पुरस्कृत भएका छन्। मानव विकास केन्द्रले दोस्रो वार्षिकोत्सवको अवसरमा पत्रकारद्वय वीरेन्द्र रमण र शैलेन्द्र क्रान्तिलाई पुरस्कृत गरेको हो। कार्यक्रमका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पुरस्कृतलाई दोसला ओढाई सम्मानपत्र सहित जनही २५ हजार ५ सय १ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए। केन्द्रका अध्यक्ष एवं सञ्चालक कुन्दन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell