PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

  • कोपा इटालिया: रोनाल्डो चुक्दा युभेन्टस बराबरीमा रोकियो, अवे गोलका आधारमा फाइनलमा

    कोपा इटालिया: रोनाल्डो चुक्दा युभेन्टस बराबरीमा रोकियो, अवे गोलका आधारमा फाइनलमा

    कोपा इटालिया अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र एसी मिलान गोलरहित बराबरीमा रोकिएका छन्। खेल अवधिभर युभेन्टस हावी भए पनि गोल गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो। युभेन्टसले खेलको १६ औं मिनेटमै पेनाल्टीको अवसर पाए पनि क्रिस्टियानो रोनाल्डो यसमा चुकेका थिए। खेल बराबरीमा रोकिए पनि अवे गोलको आधारमा युभेन्टस फाइनलमा प्रवेश गरेको छ। यसअघिको १३ फेब्रुअरीमा भएको खेलमा युभेन्टसले घरेलु…

    विस्तृतमा पढ्नुस्

  • सेनेगल, उज्वेकिस्तान, ताजकिस्तानलाई उछिन्यो, खराब सूचीमा सुडान, फिनल्यान्ड र अष्ट्रेलियालाई पछ्याउँदै नेपाल

    सेनेगल, उज्वेकिस्तान, ताजकिस्तानलाई उछिन्यो, खराब सूचीमा सुडान, फिनल्यान्ड र अष्ट्रेलियालाई पछ्याउँदै नेपाल

    काठमाडौं : कोरोना भाइरसका कारण खराब मुलुक बन्ने प्रतिस्पर्धामा नेपाल थप एक कदम अगाडि पुगेको छ। नेपालले कोभिड १९ संक्रमितको संख्यामा सेनेगल, उज्बेकिस्तान र ताजकिस्तान लगायतका मुलुकलाई पछि पारेको छ। १६ जनाको संक्रमणबाट मृत्यु भइसकेको नेपालमा शुक्रवारसम्म ५ हजार ६२ कोभिड १९ संक्रमित पुगेका छन्। हिजो एकै दिन नेपालमा ४ सय ४२ जनामा संक्रमण देखिएको हो। प्रदेश नम्बर २ मा…

    विस्तृतमा पढ्नुस्

  • आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु, पीसीआर रिपोर्ट नआउँदासम्म शव अस्पतालमै रहने

    आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु, पीसीआर रिपोर्ट नआउँदासम्म शव अस्पतालमै रहने

    वीरगंजः आरडीटी रिपोर्ट पोजेटिभ आएको बारा, निजगढका ५ वर्षीय बालकको वीरगंजको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर हस्पिटलमा शुक्रबार अपरान्ह ३ बजे बालकको मृत्यु भएको अस्पतालले जनाएको छ। निमोनियाले सिकिस्त बालकलाई बिहान ११ बजे उपचारका लागि वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। बालक निमोनियाकै मृत्यु भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन्। अस्पताल ल्याइएपछि भेन्टिलेटरमा राख्नुअघि…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विस्तारवादविरुद्ध आवाज उठाउन झक्झकाउने गीत ‘नझुकुन हाम्रा शिरहरु’को म्युजिक भिडियो सार्वजनिक

    भारतीय विस्तारवादविरुद्ध आवाज उठाउन झक्झकाउने गीत ‘नझुकुन हाम्रा शिरहरु’को म्युजिक भिडियो सार्वजनिक

    भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि कब्जा गरेकोविरुद्ध सर्वत्र विरोध भइरहेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्शा समेत सार्वजनिक गरेको छ। यसैबीच, नेपाली भूमिमाथि भारतले बारम्बार गरेको थिचोमिचोविरुद्ध आवाज उठाउन जागरुक गराउने राष्ट्रभावले ओतप्रोत गीत ‘नझुकुन हाम्रा शिरहरु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रवार युट्युबमार्फत सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा भुजय अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • कर असुली रोक्ने आदेश खारेज किन? सरकारले सर्वोच्चमा दर्ता गर्‍यो सात कारणसहितको निवेदन

    कर असुली रोक्ने आदेश खारेज किन? सरकारले सर्वोच्चमा दर्ता गर्‍यो सात कारणसहितको निवेदन

    काठमाडौँः कर असुली प्रक्रिया रोक्ने सर्वोच्चको आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट दर्ता गरेको छ। राजस्व सचिव रामशरण पुडासैनी निवेदक रहेको निवेदन शुक्रबार दर्ता भएको छ। यसअघि सर्वोच्चले सरकारले कर असुली प्रक्रियाका लागि जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न भन्दै जेठ २८ गते अन्तरिम आदेश जारी गरेको थियो। सरकारले करदाताको अप्रत्यक्ष दायित्व रहेको मूल्य अभिवृद्धि कर समेत असुली रोकिनु गलन भएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाममा सरकारले लापर्बाही गरेको भन्दै प्रदर्शनमा उत्रिए युवा

    कोरोना रोकथाममा सरकारले लापर्बाही गरेको भन्दै प्रदर्शनमा उत्रिए युवा

    काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकारले लापर्बाही गरेको भन्दै चितवनको राप्ती नगरपालिकास्थित भण्डारा चोकमा युवाले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। उनीहरुले विभिन्न नारा लेखिएका पम्प्लेटसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा सामाजिक तथा भौतिक दुरी कायम गरिएको थियो। प्रदर्शनमा संलग्न युवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने तथा पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने जस्ता मागहरु राखेका थिए। उक्त…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुद्वारा राहत प्याकेजको माग

    लकडाउनका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुद्वारा राहत प्याकेजको माग

    काठमाडौं : ट्रेकिङ गाइडहरु (पथप्रदर्शक)ले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्। ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीहरुले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन्। शुक्रवार नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर उनीहरुले मागपत्र पेश गरेका छन्। एसोसिएसनका महासचिव सार्की शेर्पाले पर्यटन व्यवसाय नियमित रुपमा सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • शक्तिले काम गर्न दिएनन् श्रद्धा कपूरलाई, शुटिङमा जान रोक

    शक्तिले काम गर्न दिएनन् श्रद्धा कपूरलाई, शुटिङमा जान रोक

    पाँचौं चरणको लकडाउन खुकुलो भएसँगै बलिउडमा फिल्म शुटिङ सुरु भएको छ। कलाकारहरुले सुरक्षाका उपाय अपनाएर काम सुरु गरेका छन्। यस्तो बेला बलिउड अभिनेत्री श्रद्धा कपूरलाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ। उनका पिता अभनेता शक्ति कपूरले आफू पनि बाहिर काम नगर्ने र श्रद्धालाई नपठाउने जानकारी दिएका छन्। उनले कोरोनाको खतरा नटरेको र खराब स्थिति आउनै बाँकी रहेकाले आफूहरु घरबाट ननिस्कने…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमित

    एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमित

    काठमाडौं : नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार ९ सय २५ आरटी-पीसीआर परीक्षण गर्दा ४४८ जनामा संक्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकैचोटी थपिएका धेरै सङख्या हो। आज १६ जना डिस्चार्ज भएका छन्। जसमध्ये ४ महिला १२ जना पुरुष रहेका छन्। यो सँगै ८७७ जना डिस्चार्ज भएका छन्। ७८६ पुरुष र ९१ महिला डिस्चार्ज भएका…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन प्रदेश २ मा २ सयभन्दा धेरै संक्रमित

    एकै दिन प्रदेश २ मा २ सयभन्दा धेरै संक्रमित

    काठमाडौं : प्रदेश नम्बर २ मा एकै दिन २ सय ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २४ घन्टामा थपिएका संक्रमितको जानकारी दिँदै यसको पुष्टि गरेको हो। एकै प्रदेशमा यति धेरै संक्रमण देखिएको यो सबैभन्दा उच्च संख्या हो। संक्रमित हुनेमा ९ महिला र १ सय ९५ पुरुष रहेका छन्। भारतसँगको सीमावर्ती तराईका ८ वटै जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग

    युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग

    काठमाडौं : जनता समाजवादी पार्टी नेपालले शान्तिपूर्ण रुपमा भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टीका केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जनताको आवाज सुन्नुपर्ने अवस्थामा सरकारले हेपाहा प्रवृति देखाएको बताएका हुन्। उनीहरुले दमन रोकेर जनताका आवाजको तुरुन्त सम्बोधन गर्न पनि माग गरेका छन्। 'सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप ८३ जनामा संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा थप ८३ जनामा संक्रमण पुष्टि

    काठमाडौं : कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका ४५ र दैलेखका ३८ जना रहेका छन्। संक्रमितमध्ये सुर्खेतको भेरीगंगा नगरपालिकाका ६ जना, चिगाड गाउँपालिकाका ५ जना रहेका छन्। त्यस्तै लेकवेसी नगरपालिकाका ३१ जना रहेका छन्। आज संक्रमण पुष्टि भएकामध्ये सुर्खेतकै सिम्ताका २ जना छन्। त्यस्तै, दैलेखको दुल्लु नगरपालिकाका २८ जनामा कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा महिलाले दुईभन्दा बढी श्रीमान राख्न पाउने प्रस्ताव!

    चीनमा महिलाले दुईभन्दा बढी श्रीमान राख्न पाउने प्रस्ताव!

    चीनमा महिलाले दुई वा दुईभन्दा बढी अर्थात बहुपति राख्न पाउने प्रस्ताव आएको छ। विश्वविद्यालयका प्रोफेसर तथा अर्थशास्त्रीले चीनमा देखिएको लैंगिक असमानता घटाउन बहुपतिको प्रस्ताव गरेका हुन्। चीनले एक सन्तान नीतिमा परिवर्तन ल्याउँदै थप बच्चा जन्माउन दम्पतीहरुलाई विगत तीन वर्षदेखि प्रोत्साहन गरिरहेको छ। दुई बच्चा जन्माउनेलाई कर छुटदेखि आवाससम्म आरक्षण पनि दिएको छ। गर्भपतन र सम्बन्ध विच्छेदमा पनि कडाई गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • 'ससुराल सिमरका'का कलाकार आशिष राय संकटमा, आर्थिक अभावकै कारण गराउन पाएनन् डायलासिस

    'ससुराल सिमरका'का कलाकार आशिष राय संकटमा, आर्थिक अभावकै कारण गराउन पाएनन् डायलासिस

    भारतका चर्चति टिभी कलाकार आशिष राय एक महिना यता अस्पतालमा छन्। किड्नीको समस्या भोगिरहेका उनी आर्थिक संकटमा परेका छन् जसका कारण उनको डायलासिस रोकिएको छ। हिन्दुस्तान टाइम्सले जनाए अनुसार अस्पतालको शूल्क तिर्न नसकेकै कारण उनी उपचार पूरा नभइ घर फर्किएका छन्। टाइम्स अफ इन्डियासँगको अन्तर्वातामा आफूसँग १ लाख रुपैयाँ नभएकै कारण उपचार रोकिएको बताएका हुन्। भनेका छन्,'मसँग न त डायलासिस…

    विस्तृतमा पढ्नुस्

  • 'डेथ अन द नाइल' निर्देशकले गरे बलिउड कलाकार अली फजलको तारिफ

     'डेथ अन द नाइल' निर्देशकले गरे बलिउड कलाकार अली फजलको तारिफ

    बलिउड स्टार अली फजलले आइरिस फिल्मकर्मी केनेथ ब्रानघसँग सहकार्य गरे, फिल्म 'डेथ अन द नाइल'मा। फिल्म सन् २०२० को अक्टोबरमा सार्वजनिक हुने भनिएको छ। फिल्‍ममा अलीसँगको सहकार्य बारे केनेथले खुशी व्यक्त गरेका छन्। पिटिआइसँगको अन्तर्वातामा उनले अली बारे भने : 'अलीसँग काम गर्नु एकदम खुशीको कुरा हो। उ एकदम निपुण छ। उ आफ्नो भूमिकालाई पूरापूर निभाउँछ। अली 'प्लेफुल' पनि लाग्यो।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले रित्तिएको काठमाडौंको 'लक-अप'मा फाट्टफुट्ट थुनुवा, १४० को क्षमताका कक्षामा ३ जनाको बसाई

    लकडाउनले रित्तिएको काठमाडौंको 'लक-अप'मा फाट्टफुट्ट थुनुवा, १४० को क्षमताका कक्षामा ३ जनाको बसाई

    काठमाडौं : करिव दुई साताजति रित्तो भएको महानगरीय प्रहरी परिसर काठमाडौंको थुनुवा कक्षमा विस्तारै थुनुवाहरु आउन थालेका छन्। नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत पहिलोचोटी खाली भएको थियो। सर्वोच्च अदालतले अहिले गम्भीर प्रकृतिका र पक्राउ गरी थुनामा नराखी नहुनेबाहेक अन्य घटनामा पक्राउ नगर्न भनेको छ। त्यसपछि काठमाडौं परिसर लगायतका केही हिरासत कक्ष रित्ता थिए। केही…

    विस्तृतमा पढ्नुस्

  • 'ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर! संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’

    'ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर! संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’

    काठमाडौं : भक्तपुरमा युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। सरकार कोरोना नियन्त्रण भन्दा अन्य कुरामा अल्झिएको भन्दै सरकारी वेथितिविरुद्ध उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘ढुंगे बगर ढुंगे बगर, कार्पेट फेर्दैछु हल्ला नगर’, ‘संसद भवनमा हिही र हाहा, १० अर्ब ७० दिनमै स्वाहा’, सारा नेपाली सिड्नीमा, बजेट गया किड्नीमा’, केपी बा, केपी बा, मोनो रेल खै? पानी जहाज खै, घरघरमा ग्यासको…

    विस्तृतमा पढ्नुस्

  • चार जना थपिएपछि गण्डकीमा संक्रमितको संख्या १९२

    चार जना थपिएपछि गण्डकीमा संक्रमितको संख्या १९२

    काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ। आज ११:४५ बजे प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जारी गरेको विज्ञप्तिअनुसार ४ जनामा संक्रमण देखिएको हो। नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ५९ उमेर समूहका चार जनामा संक्रमण देखिएको हो। उनीहरुलाई नवलपरासीको रजहर स्थित सामुदायिक प्रकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा…

    विस्तृतमा पढ्नुस्

  • चुमेर उपचार गर्ने ‘किस’ बाबा : कोरोना लागेर आफू मरे, भक्तजनलाई पनि सारे

    चुमेर उपचार गर्ने ‘किस’ बाबा : कोरोना लागेर आफू मरे, भक्तजनलाई पनि सारे

    भारतको मध्य प्रदेशमा झारफुक गर्ने एक बाबाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। रतलाम जिल्लामा हात चुमेर उपचार गर्दै आएका ती बाबा आफू कोरोनाबाट मरे भने अन्य २३ जनालाई पनि सारेर गए। उनसँग उपचार गर्ने धेरै अनुयायी अझै सम्पर्कमा आएका छैनन्। धेरै मान्छेसँग सम्पर्कमा रहने बाबामा नै कोरोना देखिएपछि जिल्लामा चिन्ता बढेको छ। प्रशासनले सतर्कता बढाएको छ। असलम बाबाका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीको सीमा क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु

    सर्लाहीको सीमा क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप, एक जनाको मृत्यु

    जनकपुरधाम : भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ। सर्लाहीको पर्सा गाउँपालिकास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडपमा एक जना भारतीय नागरिकको मृत्यु भएको हो। त्यस्तै, तीन जना घाइते भएका  छन्। मृत्यु हुनेको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहबाहादुर जिसीले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र दुईजनाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell