PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • सुर्खेतमा भोलिदेखि बजार खुल्ने: उद्योग वाणिज्य संघले भन्यो, 'लकडाउनलाई अब थेग्न सक्दैनौँ'

    सुर्खेतमा भोलिदेखि बजार खुल्ने: उद्योग वाणिज्य संघले भन्यो, 'लकडाउनलाई अब थेग्न सक्दैनौँ'

    काठमाडौं: सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सबै खालका पसल खोल्ने निर्णय गरेको छ। सरकारले दुई महिनासम्म लकडाउन गरेको भए पनि उद्योगीका लागि राहतको कार्यक्रम नल्याएको भन्दै अब व्यबसाय बन्द गर्न नसक्ने संघले बताएको छ। मंगलवार विज्ञप्ति जारी गर्दै विहान १० देखि ३ बजेसम्म सबै खालका पसल खोल्ने संघले जनाएको छ। 'दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण धरासायी हुने अवस्थामा पुगेको निजी…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा थप २७ जनामा संक्रमण, कैलाली, अछाम र कञ्चनपुरका धेरै

    सुदूरपश्चिममा थप २७ जनामा संक्रमण, कैलाली, अछाम र कञ्चनपुरका धेरै

    कैलाली : सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ७३ पुगेको छ। आज एकैदिन २७ जनामा कोरोना पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ७३ पुगेको हो। सुर्खेतमा गरिएको परीक्षणमा अछामका ९ जना र कैलालीको धनगढीमा गरिएको परीक्षणमा कैलाली–कञ्चनपुरका १८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा चार स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण, भक्तपुरमा एक जना थपिए

    काठमाडौंमा चार स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण, भक्तपुरमा एक जना थपिए

    काठमाडौं: काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै उपत्यकामा भक्तपुरको चाँगुनारायण नगरपालिकामा समेत एक जनामा संक्रमण देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • 'आइसिसीले देख्दैन म जस्ता मानिसहरुसँग के भइरहेको छ?'

    'आइसिसीले देख्दैन म जस्ता मानिसहरुसँग के भइरहेको छ?'

    अमेरिकामा अश्वेत जातिका जर्ज फ्लोइडको श्वेत प्रहरीले घुँडाले गर्धनमा किचेर मारेको भिडियो सार्वजनिक भएसँगै अमेरिकामा हिंसा भड्किएको छ। अमेरिकामा मात्र होइन विश्वभर फ्लोइडलाई न्याय मिल्नुपर्ने भन्दै आवाज उठिरहेको छ। विभिन्न खेलाडीहरुले पनि फ्लोइडलाई न्याय मिल्नुपर्ने र यस्तो भेदभाव हटाइनु पर्ने भन्दै टिप्पणीहरु गरेका छन्। यसैबीच वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व विश्वविजेता कप्तान डरेन समीले आइसिसी लगायत क्रिकेट क्रिकेट संस्थाहरु यस…

    विस्तृतमा पढ्नुस्

  • जटही नाकामा खटिएका सैनिकलाई कोरोना संक्रमण

    जटही नाकामा खटिएका सैनिकलाई कोरोना संक्रमण

    जनकपुरधाम : धनुषामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ। धनुषाको जटही नाकामा खटिएका नेपाली सेनाका जवानसहित अन्य तीन जनामा संक्रमण पुष्टि भएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोष ठाकुरले बताए। धनुषाको जटही नाकामा परिचालित श्रीनाथ गणका ४ जना सैनिकमध्ये ३५ वर्षिय जवानमा पनि कोरोना पोजेटिभ देखिएको ठाकुरले बताए। त्यस्तै हंसपुर नगरपालिकाको ४० र ५० वर्षिय पुरूष र धनौजी गाउँपालिकाको २५…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप १२० जनामा कोरोना, संक्रमितको संख्या ८१५ पुग्यो

    प्रदेश २ मा थप १२० जनामा कोरोना, संक्रमितको संख्या ८१५ पुग्यो

    काठमाडौं : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १२० जनामा संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ८ सय १५ पुगेको छ। संक्रमितमध्ये सप्तरीमा १ जना, सिराहामा १७, धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा २१, रौतहटमा ७४ जना रहेका छन्। त्यस्तै बारामा एक जनामा पनि संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १०४ जना…

    विस्तृतमा पढ्नुस्

  • दलितका मुद्दा हेर्न छुटै प्रहरीको अनुसन्धान सेल बनाउन समितिको निर्देशन

    दलितका मुद्दा हेर्न छुटै प्रहरीको अनुसन्धान सेल बनाउन समितिको निर्देशन

    काठमाडौः कानून, न्याय तथा मानव अधिकार समिति दलित घटनाको अनुसन्धान गर्न छुटै अनुसन्धान सेल बनाउन निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले देशभर घटेका घटनालाई अनुसन्धान गर्न सेल बनाउन गृमन्त्रालयल तथा प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको छ। समितिका सभापति कृष्णभक्त पोखरलले दलितका घटनाको अनुसन्धानको लागि छुटै सेलको आवश्यक परेको बताए। बैठकममा सहभागी गृहमन्त्री रामबहादुर थापाले आबश्यक परे सेल गठन हुने प्रतिवद्धता…

    विस्तृतमा पढ्नुस्

  • संघीयता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

    संघीयता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

    काठमाडौं : राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। संघीयता खारेजीको माग राख्दै संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा लागेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। उनले संघीयता खारेजको विषय संविधानमा नै समावेश गर्नेगरी प्रस्ताव गरिने जानकारी दिइन। संशोधन प्रस्ताव दर्ताका प्रक्रिया बुझ्नका लागि जनमोर्चाका केही नेता मंगलवार संसद सचिवालय पुगेका थिए। संशोधनको फर्म्याट भने तयार भइनसकेको पोडैलेको…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट अर्को चरणको लकडाउन सुरु : सवारी पासमा यस्तो व्यवस्था

    भोलिबाट अर्को चरणको लकडाउन सुरु : सवारी पासमा यस्तो व्यवस्था

    काठमाडौं : जिल्ला प्रशासन कार्यालयले भोलिदेखि सुरु हुने अर्को चरणको लकडाउनका लागि अलग्गै सवारी पास नचाहिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जेठ २ गते जारी गरेको नीलो रङको सवारी पास नै लकडाउन अवधिभरका लागि मान्य हुने जनाएको हो। जेठ २० गतेसम्मका लागिमात्र प्रशासनले नीलो रङको पास जारी गरेको थियो। 'मिति २०७७/०२/०२ गतेदेखि ऐ. १९ गतेसम्म जारी गरिएका काठमाडौं उपत्याका भित्रको…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीलाई तलब खुवाउन नसकिने भयो भन्दै सरकारको कर तिर्न उर्दी ! नतिरे कार्वाही

    कर्मचारीलाई तलब खुवाउन नसकिने भयो भन्दै सरकारको कर तिर्न उर्दी ! नतिरे कार्वाही

    काठमाडौं : व्यापार व्यवसाय ठप्प। लकडाउनले जनता घरमै, बन्द व्यापार हुने कुरै भएन। त्यही बीच व्यवसायीलाई सरकारले केही राहतको प्याकेज दिन्छ कि भन्ने आशा थियो। त्यो पनि निरशामै बदलियो। बदलामा सरकारले भन्यो - कर चाहिँ तिरिहाल। मिति नै तोकेर ताकेता गरेपछि आक्रोशित भए व्यापारी, व्यवसायी। सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको अवधि जेठ ३२ गतेसम्म थपेको छ। यो अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनकारीलाई ट्रम्पले भने 'आतंककारी', सैनिक परिचालन गर्ने चेतावनी

    आन्दोलनकारीलाई ट्रम्पले भने 'आतंककारी', सैनिक परिचालन गर्ने चेतावनी

    जर्ज फ्लोइडको मृत्यु पछि अमेरिका अशान्त छ। विश्वभरबाट अमेरिकामा भएको काला जातिमाथिको विभेदविरुद्ध आवाज उठिरहेको छ। अमेरिकामा प्रदर्शन हिंसातर्फ जाँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई राष्ट्रिय आतंकवादीको संज्ञा दिँदै शान्तिपूर्ण प्रदर्शनमा अतिवादीको प्रवेश भएको आक्षेप लगाएका छन्। उनले प्रदर्शनलाई नियन्त्रणमा राख्नका लागि 'नेशनल गार्ड' परिचालन गर्ने घोषणा गरेका छन्। भिडियो सन्देश जारी गर्दै ट्रम्पले राज्यका सबै संयन्त्र परिचालन गरि…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेस पनि संविधान संशोधन विधेयक दर्ताको तयारीमा, देउवाकालको विधेयक बोकेर संसद जाँदै

    काँग्रेस पनि संविधान संशोधन विधेयक दर्ताको तयारीमा, देउवाकालको विधेयक बोकेर संसद जाँदै

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि संविधान संशोधन विधेयक दर्ता तयारी गरेको छ। यतिबेला सिंहदरवारमा काँग्रेस सांसदहरु संशोधन विधेयक दर्ताका लागि ड्राफ्टको तयारी गरिरहेका छन्। संशोधन विधेयक तयारीका लागि सिंहदरबारमा काँग्रेस नेताहरु चित्रलेखा यादव, अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत छन्। काँग्रेसले मधेशका मुद्दलाई समेटेर संशोधन दर्ता गर्न लागेको काँग्रेस सांसद उमाकान्त चौधरीले जानकारी दिए। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेकै…

    विस्तृतमा पढ्नुस्

  • जोरपाटीका व्यापारी उत्रिए लकडाउनको विरोधमा, सोधे : बन्दमात्र गरेर कर र भाडा कसरी तिर्ने?

    जोरपाटीका व्यापारी उत्रिए लकडाउनको विरोधमा, सोधे : बन्दमात्र गरेर कर र भाडा कसरी तिर्ने?

    काठमाडौं : लगातार लकडाउनले व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरुले जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ। लकडलाउन भएको ७१ औं दिन आज अति भएपछि व्यापारीहरु स्वस्फुर्त पसल खोल्न उत्रिएका थिए। मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरी पुगेको थियो। प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दवाव दियो। त्यसपछि व्यापारीहरु त्यसको विरुद्धमा उत्रिए। स्थानीय पत्रकार पुरुषोत्तम…

    विस्तृतमा पढ्नुस्

  • 'विपक्षीलाई समेत आदर गर्न सिकाउने खेल क्षेत्रलाई बजेट छुट्याउँदा सरकारले किन महत्व दिँदैन?'

    'विपक्षीलाई समेत आदर गर्न सिकाउने खेल क्षेत्रलाई बजेट छुट्याउँदा सरकारले किन महत्व दिँदैन?'

    काठमाडौं: ओलम्पियन तथा तेक्वान्दोका प्रशिक्षक दीपक बिस्टले सरकारले बजेट छुट्याउँदा खेल क्षेत्रलाई महत्व नदिएको भन्दै असन्तुष्टी पोखेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिष्टले खेलकुदको सकारात्मक पक्षहरुलाई उल्लेख गर्दै खेलकुदमा गरिएको लगानी खेर नजाने उल्लेख गरेका छन्। 'राष्ट्रिय गौरव बढाउने, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउन मद्दत गर्ने, अनुशासित बनाउने, स्वस्थ र हरेक रोग संग लडन सक्षम बनाउने, जिम्मेवार नागरिक तयार पार्ने,…

    विस्तृतमा पढ्नुस्

  • अछाममा एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना पुष्टि

    अछाममा एम्बुलेन्स चालकसहित थप ९ जनामा कोरोना पुष्टि

    कैलाली : अछाम जिल्लामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सुर्खेतस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा जिल्लाका थप ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिएका छन्। थपिएका संक्रमित ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिकाका हुन्। उनीहरु सबै २२ देखि ४० वर्ष उमेर समूहका छन्। ढुंगानाका अनुसार मेल्लेख…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारतको ४ वटा समस्या छ, हस्तक्षेपकारी नीति छोडेर संवादमा आउनुपर्छ: नारायणकाजी श्रेष्ठ

    नेपाल-भारतको ४ वटा समस्या छ, हस्तक्षेपकारी नीति छोडेर संवादमा आउनुपर्छ: नारायणकाजी श्रेष्ठ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सीमा समस्याको समाधानका लागि भारतलाई छिटोभन्दा छिटो कुटनीतिक संवादमा आउन अपिल गरेका छन्। मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भारतले मिचेको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषयमा कुटनीतिक संवादमा आउन आग्रह गरेका हुन्। उनले नेपाल मिचिएको भूभाग कुटनीतिक संवाद मार्फत नै फिर्ता गर्न तयार रहेको बताए। भूमिका विषयमा कसैलाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, दुई प्रयोगशालाबाट परीक्षण हुँदै

    कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, दुई प्रयोगशालाबाट परीक्षण हुँदै

    सुर्खेत: कर्णाली प्रदेशमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये सुर्खेतका १७, १७, १८, २१, २३, ३०, ३२, ५०, १४, २७ र ३३ वर्षका पुरुष छन्। सल्यानमा ३९, ३६, ४८, ३५, ३९, ३८, ४०, ४० र ५० वर्षका पुरुषमा संक्रमण देखिएको छ। त्यस्तै, सुदूरपश्चिमको अछामका ९ जनामा पनि संक्रमण देखिएको छ। २३, २२, २४, २७, २९, ३५, ४०…

    विस्तृतमा पढ्नुस्

  • जुन २० बाट सुरु हुने सिरी ए को खेलतालिका सार्वजनिक

    जुन २० बाट सुरु हुने सिरी ए को खेलतालिका सार्वजनिक

    इटालियन फुटबल फेडेरेसनले सिरी ए पुन: सुरु गर्नका लागि तयारी तीब्र पारेको छ। यही २० जुनबाट सुरु हुने लिगका लागि खेल तालिका पनि सार्वजनिक भएको छ। कोरोना भाइरसको संक्रमणसँगै रोकिएका युरोपका शीर्ष लिगहरु मध्ये जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने इटालियन सिरी ए, इङलिस प्रिमियर लिग, स्पेनिस ला लिगालगायतका लिगहरु सुरु हुने तयारीमा छन्। २० जुनमा टोरिनो र पारमाबीच खेल हुनेछ। लिग…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा मृत्यु भएकी आमाको शवलाई ब्युझाउन खोज्ने बालकलाई शाहरुखको सहयोग

    लकडाउनमा मृत्यु भएकी आमाको शवलाई ब्युझाउन खोज्ने बालकलाई शाहरुखको सहयोग

    भारतमा पछिल्लो समय एउटा दृश्य भाइरल भइरहेको छ। कोरोना भाइरसको महामारी र लकडाउनका बीच अघिल्लो हप्ता अहमदाबाद आएको श्रमिक रेलमा बच्चासहित सवार महिलाको मुजफ्फरपुरमा निधन भयो। रेल्वे स्टेशनमा राखिएको आमा (ती महिला)को शवलाई उनका दुई वर्षीय सन्ताले उठाउन खोज्दैछ, ब्युझाउन पटक पटक प्रयास गर्दैछन्। आमाको शवसँग जिस्किरहेका पनि छन्। तर ती अवोध बालकलाई थाहा छैन कि उनकी आमा अब उठ्दिनन्।…

    विस्तृतमा पढ्नुस्

  • प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुलामा थाले अनशन

    प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुलामा थाले अनशन

    काठमाडौं : मेडिकल क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर अनशन थालेका छन्। विभिन्न तीन बुँदे माग राख्दै आज बिहान १० बजेबाट अनशन सुरु गरेका हुन्। दार्चुला तथा अन्य सीमा क्षेत्र लगायत देशभर यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell