PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • सलमान खानको निरन्तर सहयोग : रङ्गकर्मीलाई खाना

    सलमान खानको निरन्तर सहयोग : रङ्गकर्मीलाई खाना

    बलिउड अभिनेताले रङ्गमञ्चका कलाकारलाई सहयोग पुर्‍याउन सुरु गरेका छन्। यसअघि दैनिक ज्यालादारी मजदूरी गर्नेदेखि फिल्म क्षेत्रका प्राविधिकहरुलाई आर्थिक सहयोग एवं रासनको व्यवस्था गरिदिएका थिए। सहयोगकै क्रममा लकडाउन प्रभावित रङ्गकर्मीहरुलाई खाना पुर्‍याउन थालेका हुन्। आइतबार उनले मुम्बईका थिएटरहरुमा ट्रकमार्फत् खाना पठाएका हुन्। परेलस्थित दामोदर नाट्यग्रुह र दादरस्थित श्री शिवाजी मन्दिर नाट्यग्रुहका कलाकार एवं प्राविधिकहरुलाई खाना पुर्‍याए। योजना अन्तर्गत् अब हरेक दिन…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प लुक्न पुगे बंकरमा, रंगभेदविरुद्धको आन्दोलनले घेरेको थियो ह्वाइट हाउस

    ट्रम्प लुक्न पुगे बंकरमा, रंगभेदविरुद्धको आन्दोलनले घेरेको थियो ह्वाइट हाउस

    एक अमेरिकी प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा अश्वेत नागरिक जर्ज फ्लोइडको मृत्यु भयो। लगत्तै मिन्नेसोटाबाट पीडितको पक्षमा प्रदर्शनी सुरु भयो। प्रदर्शनी देशव्यापी बन्यो। हाल रंगभेदविरुद्धको आन्दोलन अमेरिकाका ३० भन्दा बढी राज्यमा फैलिएको छ। त्यसैबीच आन्दोलनकारीहरु आइतबार राती वासिङ्टनस्थित ह्वाइट हाउस अगाडि पुगे। त्यहाँ पुग्दा आन्दोलन चर्कियो। केही हिंसात्मक बन्यो। जसका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प लुक्नु परेको सिएनएनले जनाएको छ। बाहिर…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित

    एकै दिन थपिए २ सय २६ जना नयाँ संक्रमित

    काठमाडौं : आज एकै दिन कोरोनाका २ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।  अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका…

    विस्तृतमा पढ्नुस्

  • भारतको राजधानी नयाँ दिल्ली सिल, बाहिरबाट आउन प्रतिबन्ध

    भारतको राजधानी नयाँ दिल्ली सिल, बाहिरबाट आउन प्रतिबन्ध

    भारतको राजधानी नयाँ दिल्ली एक हप्ताका लागि सिल गरिएको छ। अरविन्द केजरीवाल नेतृत्वको राज्य सरकारले सोमवार दिल्लीका सीमा सिल गर्ने निर्णय गरेको हो। उत्तर प्रदेश र हरियाणाले आफ्नो राज्य सिल गरेका बेला देशको राजधानीलाई दिल्ली सरकारले सीमा सिल गरेको हो। मुख्यमन्त्री केजरीवालले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा दिल्लीका अस्पताल अन्य राज्यका विरामीले भरिभराउ हुने अवस्था आउन नदिन तत्काललाई सीमाहरु…

    विस्तृतमा पढ्नुस्

  • आज प्रदेश नम्बर २ मा थपिए ८२ नयाँ संक्रमित

    आज प्रदेश नम्बर २ मा थपिए ८२ नयाँ संक्रमित

    काठमाडौं : प्रदेश २ मा थप ८२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सप्तरीको राजगढ गाउँपालिकामा १२ जना रहेका छन्। सिराहाको सिराह नगरपालिकाका ५ जनामा पुष्टि भएको छ। धनुषामा पनि ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै महोत्तरीमा २ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीको कविलासी नगरपालिकामा ९ वर्षीय बालिका र २६ वर्षीय महिलासहित ३६ जना र हरिपुरका…

    विस्तृतमा पढ्नुस्

  • जब दीपेन्द्रले देवयानीलाई दिल दिए (सन्दर्भ : जेठ १९)

    जब दीपेन्द्रले देवयानीलाई दिल दिए (सन्दर्भ : जेठ १९)

    २०५७ साल। युवराज दीपेन्द्र वीरविक्रम शाह आर्मी ट्रेनिङ लिइरहेका थिए। प्याराजम्प ट्रेनिङका लागि उनको पहिलो दिन सुरु हुँदै गर्दा उनले फोनमा भने, 'जब मलाई तिमी आफ्ना हातले बनाएको ब्रेकफास्ट खुवाउँछौ, तब मात्रै प्याराजम्प गर्छु।' फोनको अर्को छेउमा थिए देवयानी राणा।  राजदरवारको सूचना ब्रेक गर्न माहिर जनआस्था साप्ताहिकको ६ असार २०५८ मा छापिएको रिपोर्टिङअनुसार देवयानीले ब्रेकफास्टसहित दीपेन्द्रलाई विमानस्थलमा भेटिन्। ब्रेकफास्ट लिएपछि…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटनाबारे माइतीघरमा लाग्यो नारा: हामी न्याय चाहन्छौं, निष्पक्ष छानविन गर

    रुकुम घटनाबारे माइतीघरमा लाग्यो नारा: हामी न्याय चाहन्छौं, निष्पक्ष छानविन गर

    काठमाडौं: रुकुमको सोतीमा भएको हिंसात्मक घटनाको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। नेपाल दलित संघ काठमाडौंको अगुवाईमा सोमवार प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले घटनाको निष्पक्ष छानविन गर्न, संसदीय छानविन समिति बनाउन भन्दै नाराबाजी गरेका थिए। न्यायमा ढिलाई नगर्न उनीहरुले सम्बन्धित पक्षलाई सचेत गराएका थिए। जाजरकोटका नवराज विकसहित ५ जनाको गैरदलित समुदायकी केटीलाई भगाउन खोजेको भन्दै रुकुमको सोतीमा हत्या गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • गोठसँगै ४ गाई र गाईसँगै योजनाहरु जलेका दम्पतीलाई वसन्त चौधरीको सहयोग

    गोठसँगै ४ गाई र गाईसँगै योजनाहरु जलेका दम्पतीलाई वसन्त चौधरीको सहयोग

    गत जेठ ७ गते कागेश्वरी, मनहरा नगरपालिका वडा नम्बर ७ मा विद्युत सट भएर एक गोठमा आगलागी भएको थियो। आगोमा परी गोठसहित चार वटा गाई, गाईका लागि जम्मा गरिएका दाना, पिठो, पराल लगायत आहार जलेर नष्ट भए। पशु र आहारसँगै नष्ट भए खड्गबहादुर (हरि) र सरस्वती ढकालका योजनाहरु। आगलागीका कारण आर्थिक एवं भौतिक क्षति व्यहोरेका ढकाल दम्पतीलाई व्यवसायी वसन्त चौधरीले…

    विस्तृतमा पढ्नुस्

  • गृहका सहसचिव, उपसचिव लगायत ४४ जना कर्मचारीको सरुवा : कुन कुन जिल्लामा फेरिए सिडिओ?

    गृहका सहसचिव, उपसचिव लगायत ४४ जना कर्मचारीको सरुवा : कुन कुन जिल्लामा फेरिए सिडिओ?

    काठमाडौ : गृह मन्त्रालयले ४४ जना सहसचिव, उपसचिवको सरुवा  तथा पदस्थापना गरेको छ। आइतवार बसेको मन्त्रिस्तरीय निर्णय अनुसार सुरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। केही जिल्ला प्रमुख जिल्ला अधिकारी समेत सरुवा तथा पदस्थापनमा परेका छन्। पाल्पा,सुर्खेत लगायत जिल्लमा सिडिओ सरुवा गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • एन्फा अध्यक्षविरुद्ध चार जिल्ला फुटबल संघ अध्यक्षको प्रधानमन्त्री कार्यालयमा उजुरी

    एन्फा अध्यक्षविरुद्ध चार जिल्ला फुटबल संघ अध्यक्षको प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा विरुद्ध चार वटा जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री तथा  मन्त्रीपरिषदको कार्यालयमा उजुरी दिएका छन्। कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फा विरुद्द सुरुबाटै अनियमिता लगायतका आरोप लगाउँदै आएका काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका अध्यक्षले शेर्पामाथि कारवाहीको माग गर्दै  उजुरी दिएका हुन्। 'केही समययता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वेच्छाचारी ढंगले ब्यक्ति आग्रह…

    विस्तृतमा पढ्नुस्

  • जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो (सन्दर्भ दरबार हत्याकाण्ड)

    जेठ १९ को त्यो आधा घण्टा जसले सर्वनाश गर्‍यो (सन्दर्भ दरबार हत्याकाण्ड)

    १९ जेठ २०५८। दीपेन्द्रले दिउँसो राजा वीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरवारभित्र सँगै लञ्च लिए। लञ्च सकेलगत्तै उनी चार बजे राष्ट्रिय खेलको तयारी हेर्नका लागि सातदोबाटो पुगे। त्यहाँबाट फर्किएपछि साँझ बुवा वीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे। त्यहाँ उनले वीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए।   बुवा आमासँग छुट्टिएका दीपेन्द्र साँझ ७ बजे नै जमघट…

    विस्तृतमा पढ्नुस्

  • सय वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसलाई

    सय वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसलाई

    एक सय वर्षीया वृद्धाले कोरोना भाइरसविरुद्धको लडाई जितेकी छिन्। इन्डोनेसीयाकी कामटिम यसै साता संक्रमण मुक्त भएर घर फर्किएकी हुन्। बीबीसीका अनुसार इन्डोनेसीयामा कोरोना भाइरस मुक्त हुने संक्रमितमध्ये उनी सबैभन्दा बढी उमेरकी हुन्। सुराबया शहरकी कामटिम बारे इस्ट जाभाका गभर्नर खोफिफा इन्दर परवन्साले भनेका छन्,'आशा गरौं उहाँ ठीक हुनुले अन्य संक्रमित वृद्धवृद्धालाई हौसला दिनेछ।' वृद्धाकी बुहारीले एएफपीसँग आफ्नी सासु ठीक हुनुको…

    विस्तृतमा पढ्नुस्

  • अरमानियाका प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ, सिंगो परिवारमा नै संक्रमण

    अरमानियाका प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ, सिंगो परिवारमा नै संक्रमण

    यरभान : अरमानियाका प्रधानमन्त्री निकोल पासिन्यानमा नोभल कोरोना भाइरस पोजेटिभ देखिएको छ। उनले फेसबुक लाइभ भिडियोबाट यसको जानकारी गराएका हुन्। 'ममा कोरोनाका कुनै लक्षण देखिएको थिए, अग्रपङ्तिमा खटिने तयारी भएकाले परीक्षण गर्ने निर्णय गरेको थिएँ,' उनले लाइभमा भनेका थिए। उनका अनुसार प्रधानमन्त्री पासिन्यानको सिंगो परिवारमा नै संक्रमण देखिएको छ। ३० लाख जनसंख्यामात्र भएको रुसबाट टुक्रिएर बनेको भुपरिवेष्टित मुलुकमा अहिलेसम्म ९…

    विस्तृतमा पढ्नुस्

  • जुम्लाका सांसद भन्छन् : हिजोको व्यवस्थापनले धान्दैन्, पार्टीका कार्यकर्तालाई जिम्मा दिऔं

    जुम्लाका सांसद भन्छन् : हिजोको व्यवस्थापनले धान्दैन्, पार्टीका कार्यकर्तालाई जिम्मा दिऔं

    काठमाडौं : जुम्लाका सांसद गजेन्द्र बहादुर महतले कोरोना संक्रमण बढ्दै गएकाले व्यवस्थापनको जिम्मा राजनीतिक दलका कार्यकर्तालाई दिनुपर्ने बताएका छन्। सोमवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले हिजोको व्यस्थापनले नधान्ने भन्दै जिम्मेवारी कार्यकर्तालाई दिनुपर्ने बताएका हुन्। 'जुम्लामा संक्रमण बढ्दै गएको छ। अनुभव हेर्दा हिजोको व्यवस्थापनले अब धान्दैन। राहतले पनि धान्दैन। हिजोको सुरक्षाकर्मीले पनि धान्दैन। व्यवस्थापनको जिम्मा राजनीतक पार्टीका कार्यकर्तालाई दिनुपर्छ। उहाँहरुलाई सहभागी…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा समावेश एमसीसीबारे अर्थमन्त्री : संसदबाट अनुमोदन भए मात्रै निकासा

    बजेटमा समावेश एमसीसीबारे अर्थमन्त्री : संसदबाट अनुमोदन भए मात्रै निकासा

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछिमात्र बजेट निकासा हुने बताएका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेटमा समावेश एमसीसी कार्यक्रमबारे स्पष्ट पारेका हुन्। उनले भने, 'बजेटमा राखिएको अमेरिकी सहयोगको कार्यक्रम त्योबेला मात्रै निकासा हुन्छ जुन बेला संसदमा विचाराधीन रहेको सम्झौतापत्र संसदले अनुमोदन गर्छ। अनुमोदन नगर्दासम्म त्यो यथावत् नै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १९८

    कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १९८

    काठमाडौं : कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितको तथ्यांक अद्यावधिक गर्दै संक्रमितको संख्या १९८ पुगेको जनाएको छ। प्रदेश अस्पताल, सुर्खेत/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।   नयाँ पुष्टि भएका संक्रमित मध्ये दैलेख जिल्लाका १७ जना छन्। त्यस्तै सल्यानका…

    विस्तृतमा पढ्नुस्

  • चौरजहारी घटनामा दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

    चौरजहारी घटनामा दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

    काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका संसदहरुले उठेर बोल्ने समय माग गरेका थिए। कांग्रेसका सांसद मान बहादुर विश्वकर्माले पार्टी संसदीय समितिको गठन गर्न माग गरेको बताउँदै दलित सांसदको नेतृत्वमा तत्काल संसदीय छानबिन समिति गठनको माग गरेका हुन्।समिति गठन नभए कडा…

    विस्तृतमा पढ्नुस्

  • स्वयंसेवकलाई पीपीई सहयोग

    स्वयंसेवकलाई पीपीई सहयोग

    काठमाडौं: कोरोना महामारीमा राहत तथा उद्धारमा खटिएका स्वयम् सेवकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरिएको छ। लायन्स क्लबका पूर्वगर्भनर कुमारराज सुवेदीले आइतवार स्वयम् सेवकलाई पीपीई सहयोग गरेका हुन्। कोरोना महामारीमा खटिएका बौद्ध तिनचुलेका प्रनिलध्वज कार्की, भुवालडांडा युवा क्लबका उपाध्यक्ष अजिप लामा र ह्युल्सा महिला समूहकी अध्यक्ष सानु (सायरा) लामासहित ५ जनालाई ५ थान सुरक्षा कवच पीपीई हस्तान्तरण गरिएको सुवेदीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • जेठ २५ देखि यार्सा संकलन खुला गर्ने कर्णाली प्रदेशको तयारी, भारतीयलाई प्रवेश नदिइने 

    जेठ २५ देखि यार्सा संकलन खुला गर्ने कर्णाली प्रदेशको तयारी, भारतीयलाई प्रवेश नदिइने 

    काठमाडौं : कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रदेश सरकारले कर्णाली प्रदेश छिर्ने सबै नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ।  मुख्यमन्त्रीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।  'भारत लगायत विदेशबाट प्रदेशमा प्रवेश गर्ने नागरिकहरुलाई प्रदेशको प्रवेश नाकामा होल्डिङ्ग एरिया स्थापना गरी आवश्यक अभिलेख व्यवस्थापन गरी तोकिएका जिल्ला वा स्थानीय तहका क्वारेन्टाइनमा पुयाउने…

    विस्तृतमा पढ्नुस्

  • १ लाख ९० हजार सीमा पार भयो भारतमा संक्रमितको संख्या, मृत्यु हुने पुगे ५५३५

    १ लाख ९० हजार सीमा पार भयो भारतमा संक्रमितको संख्या, मृत्यु हुने पुगे ५५३५

    नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९० हजारको सीमा पार भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको सूची अनुसार १ लाख ९० हजार ५ सय ३५ जना संक्रमित पुगेका छन्। मन्त्रालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ९४ पुगेको छ। भारतको कोरोनाको इपिसेन्टर रहेको महाराष्ट्रमा संक्रमितको संख्या ६७ हजार ६ सय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell