PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, आजै थपिए १६६

    नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, आजै थपिए १६६

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ। आज १ सय ६६ नयाँ संक्रमित थपिएका हुन्। हिजो संक्रमित संख्या १४ सय १ थियो। आज बिहानदेखि नै विभिन्न जिल्ला र प्रदेशमा संक्रमितको संख्या बढेको थियो। विभिन्न प्रदेशले गरेको संक्रमितको अध्यावधिक संख्या अनुसार बिहान ११ बजेसम्म एक हजार चार सय ६७ जना संक्रमित पुगिसकेका थिए। संक्रमणकै कारण ८ जनाको…

    विस्तृतमा पढ्नुस्

  • ९ महिनादेखि तलब नपाएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

    ९ महिनादेखि तलब नपाएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

    वीरगंज : विन्दवासिनी गाउँपालिकामा कार्यरत करार कर्मचारी, कार्यालय सहयोगी तथा सामाजिक परिचालकले ९ महिनादेखि तलबको माग गर्दै आज गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। आव २०७६/०७७ मा नै उनीहरूलाई करार सेवाअन्तर्गत काममा खटाएको र गत वर्षको तलब भत्ता पाएको तर चालू आवको तलब भत्ता नपाएको बताउँदै कर्मचारीहरूले तालाबन्दी गरेको वडा कार्यालय झौवागुठीका कार्यालय सहयोगी वीरेन्द्र साह तेलीले जानकारी गराए। चालू आवमा…

    विस्तृतमा पढ्नुस्

  • सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि कालीमाटी प्रहरी वृत्तको सिल खुला, एसपी चतुर्वेदीमा पनि देखिएन कोभिड-१९

    सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि कालीमाटी प्रहरी वृत्तको सिल खुला, एसपी चतुर्वेदीमा पनि देखिएन कोभिड-१९

    काठमाडौं : महानगरीय प्रहरी वृत्त अन्तर्गत कार्यरत सबै प्रहरीको कोभिड - १९ रिपोर्ट नेगेटिभ आएको छ। वृत्तमा कार्यारत दुई प्रहरीमा जेठ ६ गते कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो। आइतवार सबै प्रहरीको परीक्षण नेगेटिभ आएको हो। जेठ ७ गतेदेखि सिल गरिएको महानगरीय प्रहरी वृत्त खुला गरिएको छ। 'सबैको रिजल्ट नेगेटिभ आएपछि हामीले सिल खोलेका छौं। अब कार्यालय संचालनमा आइसकेको छ,'…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनमा कोरोनामुक्त भएर फर्किइन मकवनपुरकी गर्भवती महिला

    पाँच दिनमा कोरोनामुक्त भएर फर्किइन मकवनपुरकी गर्भवती महिला

    चितवन :मकवनपुर जिल्लाकी एक महिला कोरोना मुक्त भएर फर्किएकी छन्। हेटौंडामा कोरोना भाइरसको संक्रमणसँगै चितवनको कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी २५ वर्षकी गर्भवती महिला कोरोना मुक्त भएर घर फर्किएकी हुन्। पाँच महिनाको गर्भवती महिलालाई उपचारपछि पाँच दिनमा डिस्चार्ज गरिएको हो। 'सामान्य रुघाखोकी जस्तो त रैछ। आत्मबल बलियो बनाए निको हुन्छ,' डिस्चार्ज भएकी महिलाले भनिन्। उनले आफूलाई कोरोना संक्रमणको आभास…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि रिजालको टिप्पणी : सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो

    बजेटमाथि रिजालको टिप्पणी : सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो

    काठमाडौं: नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर गुमाएको बताए। उनले भने, ‘यसपालि मुलुकलाई संकट छ। दुनियाँ सताब्दीको गहिरो संकट भोग्दै छ। यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो। बलसाली सरकारले त्यो कल्पनाशीलता…

    विस्तृतमा पढ्नुस्

  • बुवाको जन्मदिनमा महेश बाबुले गरे नयाँ फिल्म घोषणा

    बुवाको जन्मदिनमा महेश बाबुले गरे नयाँ फिल्म घोषणा

    तेलेगु स्टार महेश बाबुले आफ्नो नयाँ फिल्म घोषणा गरेका छन्। आइतवार उनका बुवा शिव रामा कृष्ण घट्टामनेनीको ७७ औं जन्मोत्सवको अवसरमा तेलेगु फिल्म 'सरकारु वारी पाट' घोषणा गरेका हुन्। फिल्मलाई पर्शुरामले निर्देशन गर्ने छन्। यसअघि उनले विजय देवेराकोण्डा अभिनित 'गीथा गोविन्दा' निर्देशन गरेका थिए। एक्सन रोमान्स फिल्म बारे थप जानकारी भने सार्वजनिक भएको छैन। नयाँ फिल्मको पोस्टरमा उनका बुवाको तस्विर…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारीको पक्षमा बोल्ने प्रधानमन्त्रीबाट यसको अन्त्य हुन सक्दैन, बजेट भ्रष्टाचारमुखी : सांसद विश्वकर्मा

    भ्रष्टाचारीको पक्षमा बोल्ने प्रधानमन्त्रीबाट यसको अन्त्य हुन सक्दैन, बजेट भ्रष्टाचारमुखी : सांसद विश्वकर्मा

    काठमाडौं : नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले बजेट नेकपाको आत्मप्रचारको पुलिन्दा भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आगामी वर्षको बजेट २०७६\०७७ को कमजोरी ढाकछोप गर्ने पुलिन्दा भएको बताए। सरकारलाई कोरोना महामारीले जनतालाई भूलभूलैयामा पार्ने राम्रो अवसर दिएको उनको भनाई छ। बजेटमा झुटो आश्वासन बाँडेको बताउँदै सांसद विश्वकर्माले बजेटले सरकार कमाउन पनि सक्दैन, खर्च गर्न पनि सक्दैन भन्ने…

    विस्तृतमा पढ्नुस्

  • बजेटको समर्थन गर्दै विडारीले भने : क्वारेन्टाइनमा इन्टरनेटको व्यवस्था गरिदिनु पर्‍यो

    बजेटको समर्थन गर्दै विडारीले भने : क्वारेन्टाइनमा इन्टरनेटको व्यवस्था गरिदिनु पर्‍यो

    काठमाडौं: राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले यो वर्षको बजेट सामान्य भएको टिप्पणी गरेका छन्। उनले अप्ठेरो बेला आउने बजेट यस्तै खालको हुने तर्क गरे। 'विगतमा देशै डुबाइदिने बजेट ल्याइदिए। अहिले त यति ल्याउनु श्रेयकर देखियो,' उनले भने। कर्मचारी सक्रिए भए बजेटले काम गर्ने उनको भनाई थियो। उनले सरकारले विदेशबाट आएकालाई काम दिन सकेमा बजेट प्रभावकारी हुने बताए। सरकारले शिक्षामा भन्दा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा राजेन्द्र महतोको प्रश्न : जनता भोकै मरिरहेको सरकारको कानसम्म पुग्दैन्?

    संसदमा राजेन्द्र महतोको प्रश्न : जनता भोकै मरिरहेको सरकारको कानसम्म पुग्दैन्?

    काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले कोरोनाबाट विश्व आक्रान्त भएको बेलामा आएको बजेटमा जनताको स्वास्थ्यको रक्षा कसरी गर्ने भन्ने ग्यारेन्टी समेत हुन नसकेको बताएका छन्। उनले आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै संकट बढ्यो भने बजेटले धान्न सक्छ कि सक्दैन भन्नेतर्फ सरकारको दृष्टि पुग्न नसकेको आरोप पनि लगाए। 'अहिले महामारी, लकडाउन भएका बेला तुरुन्तै गर्नुपर्ने दायित्व समेत निर्वाह…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना पुष्टि, आमाको पनि पोजेटिभ

    बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना पुष्टि, आमाको पनि पोजेटिभ

    काठमाडौं: बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोनाबाट नेपालबाट मर्नेको संख्या ८ जना पुगेको छ।  सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए। उनका अनुसार आमालाई पनि पोजेटिभ देखिएको छ। बुवाको भने रिपोर्ट नेगेटिभ आएको छ। जिल्ला अस्पताल बाजुराका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् कलाकार जयनन्द चन्द ठकुरी

    रहेनन् कलाकार जयनन्द चन्द ठकुरी

    कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ। ८० वर्षका उनले आइतवार बिहान ललितपुस्थित आफ्नै निवासमा देह त्याग गरेका हुन्। ८ वर्षदेखि पक्षघात भएको उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो। चन्दको मृत्युको खबर नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पुष्टि गरे। उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। उनले ‘जीवनरेखा’, 'युद्ध', 'भागी भागी नजाउ', 'विश्वास', 'भाग्य रेखा', 'फेरि भेटौंला'…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराईको प्रस्ताव : तपाई हामी सबैले थर बदलौं, कामी राखौं

    बाबुराम भट्टराईको प्रस्ताव : तपाई हामी सबैले थर बदलौं, कामी राखौं

    काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजी विद्यालयलाई सार्वजनिक विद्यालय जिम्मा दिने कुरा हावादारी भएको बताएका छन्। आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएको बताउँदै सरकारको यस्तो योजनाले शिक्षाको गुणस्तर नबढ्ने बताए। 'शिक्षा र स्वास्थ्यको दायित्व राज्यले नै लिन जरुरी छ। गुणस्तरीय शिक्षा सुधार गरौँ। निजी विद्यालयलाई सार्वजनिक विद्यालय जिम्मा दिने कुरा हावादारी हो,’ उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • सांसद देवको टिप्पणी, ‘बजेट गरिबमारा, ७ प्रतिशतको आर्थिक वृद्धिदर भयो भने म राजनीति छोडिदिन्छु'

    सांसद देवको टिप्पणी, ‘बजेट गरिबमारा, ७ प्रतिशतको आर्थिक वृद्धिदर भयो भने म राजनीति छोडिदिन्छु'

    काठमाडौं: राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले सरकारले गरिबमारा बजेट ल्याएको आरोप लगाएका छन्। अति विपन्न र सीमान्तकृत समुदायलाई बजेटले बेवास्ता गरेको उनको टिप्पणी छ। 'यो गरिबमारा बजेट रहेछ,' उनले भने, 'कर्मकाण्डी ढंगले यसरी प्रस्तुत गरिएको छ कि श्रावण १ गतेदेखि यो मुलुकमा कोरोना भाइरस रहँदैन। धमाधम मान्छे मरिरहेको छ। क्वारेन्टाइन मान्छे मर्ने ठाउँ बनिरहेको छ।' राष्ट्रिय सभामा भइरहेको बजेटमाथिको…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पार्टीका अर्थमन्त्रीलाई नारायणकाजीको प्रश्न : सांसद विकास कोष खारेज गर्ने साहस पुगेन?

    आफ्नै पार्टीका अर्थमन्त्रीलाई नारायणकाजीको प्रश्न : सांसद विकास कोष खारेज गर्ने साहस पुगेन?

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको बजेटमा जनस्वास्थ्यको विषय उल्लेख नगरिएको भन्दै विरोध गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको २०७७/८८ को बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै राष्ट्रियसभाका सांसद श्रेष्ठले बजेटको आलोचना गरेका हुन्। 'स्वास्थ्य क्षेत्रको कुरागर्दा एक शब्द पनि जनस्वास्थ्यको विषय उल्लेख छैन। पब्लिक हेल्थको नीतिबारे केही छैन्,' उनले भने। उनले कोरोना महामारीका बेला संसारभर विकासमा…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै पूर्व अर्थ मन्त्री पाण्डे भन्छन् : बजेट कार्यान्वयन चुनौतीपूर्ण

    सत्तारुढ दलकै पूर्व अर्थ मन्त्री पाण्डे भन्छन् : बजेट कार्यान्वयन चुनौतीपूर्ण

    काठमाडौं : नेकपा सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०७७\७८ को बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। आइतवार संसदमा बोल्दै पाण्डेले बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए। आर्थिक वर्षको सुरुवातदेखि नै सरकार कार्यान्वयनमा सजग हुनुपर्ने उनको सुझाव छ। उनले पुँजीगत खर्च ओरालो लाग्ने ट्रेन्ड जारी रहेको बताउँदै गत वर्षमा पनि २८ प्रतिशतमात्र खर्च हुनुले कमजोर…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन विधेयक संसदमा पेश

    संविधान संशोधन विधेयक संसदमा पेश

    काठमाडौं : संविधान संशोधन विधेयक संसदमा पेश भएको छ। आइतवारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरेकी हुन्। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। अध्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र अंकित नक्सा मिलाउन विधेयक तयार पारिएको हो। जसलाई संसदले पारित गर्नुपर्छ। मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार…

    विस्तृतमा पढ्नुस्

  • युरेसियाका एउटा देश जो अझै अछुतो छ कोरोना भाइरसबाट

    युरेसियाका एउटा देश जो अझै अछुतो छ कोरोना भाइरसबाट

    काठमाडौं : विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर ५८ लाख १७ हजार तीन सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मे ३० सम्मको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख ६२ हजार सात सय ७ रहेको छ। डब्लुएचओको पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा एक लाख १६ हजार ४८ जना संक्रमित हुँदा पाँच हजार १७ जनाको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्रिकेटर रोहित शर्मा 'राजीव गान्धी खेल रत्न' का लागि मनोनित

    भारतीय क्रिकेटर रोहित शर्मा 'राजीव गान्धी खेल रत्न' का लागि मनोनित

    भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्मा राजीव गान्धी खेल रत्न अवार्डका लागि मनोनित भएका छन्। पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले पुरस्कारका लागि नोमिनेट गरेको हो।   JUST IN : The BCCI nominates Mr @ImRo45 for the prestigious Rajiv Gandhi Khel Ratna Award 2020 while Mr @ImIshant, Mr @SDhawan25 and Ms @Deepti_Sharma06 have been…

    विस्तृतमा पढ्नुस्

  • दशगजामा चल्यो गोली, सशस्त्रको हतियार खोस्ने प्रयास

    दशगजामा चल्यो गोली, सशस्त्रको हतियार खोस्ने प्रयास

    काठमाडौं : सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप भएको छ। बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ। ३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले स्थगित गराए जी सेभेन सम्मेलन, चीनविरुद्ध जारी छ अभियान

    ट्रम्पले स्थगित गराए जी सेभेन सम्मेलन, चीनविरुद्ध जारी छ अभियान

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रुप अफ सेभेन (जी सेभेन) सम्मेलन स्थगित गर्ने भएका छन्। आगामी महिना आयोजना हुने तय भएको बैठकलाई सेप्टेम्बर वा त्यसभन्दा पछाडि लैजानुपर्ने उनले बताए। साथै अस्ट्रेलिया, रसिया, दक्षिण कोरीया र भारतलाई पनि आमन्त्रितका रुपमा बैठकमा सहभागी गराउनुपर्ने उनको तर्क छ। फ्लोरिडाबाट फर्कनेक्रममा अब्रोड एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले जी सेभेनलाई आउट डेटेड मुलुकहरुको समूह भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell